Suvadin, Home

माध्यामिक शिक्षा परीक्षा चैत्र ३ गतेदेखि

पहिलो दिन चैत्र ३ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। त्यसैगरी, चैत्र ४ गते अनिवार्य नेपाली, चैत्र ६ गते अनिवार्य गणित, चैत्र ७ गते अनिवार्य विज्ञान, चैत्र ८ गते स्वास्थ्य, जनसंख्या, त...
Suvadin Desk 547 0
Mar 13, 2017
माध्यामिक शिक्षा परीक्षा चैत्र ३ गतेदेखि

सेती अञ्चल अस्पतालमा ताेडफाेड

'घाइते व्यक्तिलार्इ अस्पताल पुग्दा मृत्यु भइसकेकाे थियाे,' इमेरजन्सी शाखा प्रमुख बोहराले शुभदिनसँग भने, 'एक हुल युवाहरु आएर ज्यान गइसकेका व्यक्तिलाई जिउँदै छ, उपचार गर, उपचार किन नगरेको भन्दै अस्पतालम...
Dinesh Thakulla 968 0
Mar 13, 2017
सेती अञ्चल अस्पतालमा ताेडफाेड

कसरी बच्ने स्वाइनफ्लुबाट?

अहिले राजधानीका केही अस्पतालमा स्वाइन फ्लुका बिरामी फेला परेका छन्। उनीहरूमा देखिएको स्वाइन इन्फ्लुएन्जा हो। यो इन्फ्लुएन्जा सिजनल भएकाले जोडो सुरू हुने बेला, जाडो सकिएर गर्मी सुरु हुने बेलामा र वर्षा...
Govinda Luitel 1.6k 0
Mar 11, 2017
कसरी बच्ने स्वाइनफ्लुबाट?

म्याग्दीमा चौध सय जनामा हात्तीपाइलेको जीवाणु फेला...

म्याग्दीमा करिब एक हजार चार सय जनामा हात्तीपाइले (फाइलेरिया)को जिवाणु फेला परेको छ। औषधि सेवनमा चासो नदिने, जिल्ला बाहिरबाट बसाइँ सराइ गरेका, नदीकिनारा र फोहर ठाउँमा बस्नेहरुमा यो रोगको जिवाणु बढी फेल...
Suvadin Correspondent 899 0
Mar 10, 2017
म्याग्दीमा चौध सय जनामा हात्तीपाइलेको जीवाणु फेला पर्यो

नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति

जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विभिन्न बिद्यालयका १ देखि १२ कक्षासम्म अध्ययनरत नौसय विद्यार्थीलाई बिहीबार जनक खड्का छात्रवृत्ति कोषले १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ। 
Binita Uprety 534 0
Mar 10, 2017
नौसय विद्यार्थीलाई १० लाखको छात्रवृत्ति

बन्दका कारण लाखौ बालबालिका पठनपाठनबाट बञ्चित 

सरकारले २०६८ साल जेठ ११ मा विद्यालय शान्ति क्षेत्र घोषणा गरेको थियो।सरकारले विद्यालय क्षेत्र शान्ति क्षेत्र भनेर घोषणा गरे पनि बन्द र आन्दोलनमा विद्यालय निर्वाध सञ्चालनमा आउन सकिरहेका छैनन् । राजनीतिक...
Suvadin Correspondent 533 0
Mar 10, 2017
बन्दका कारण लाखौ बालबालिका पठनपाठनबाट बञ्चित 

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया स...

विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ। छत्तीस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक...
Suvadin Correspondent 480 0
Mar 09, 2017
विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

एन्टी रेबिज भ्याक्सिनको अभावले बिरामी मर्कामा

पर्सा जिल्लामा विगत लामो समयदेखि एन्टीरेबिज भ्याक्सिन अभाव भएपछि कुकुरले टोकेका बिरामी समस्यामा परेका छन्। स्वास्थ्य संस्थाहरुलाई सरकारले निःशुल्क रूपमा वितरण गर्दै आएको भ्याक्सिन विगत दुई महिनादेखि अ...
Suvadin Correspondent 504 0
Mar 09, 2017
एन्टी रेबिज भ्याक्सिनको अभावले बिरामी मर्कामा

नमुना विद्यालय बनाउन महोत्सवबाट ३५ लाख

तेह्रथुमको छथर हमरजुङस्थित सरस्वती माध्यमिक विद्यालयले नमुना विद्यालय बनाउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी बहुधार्मिक महोत्सवबाट ३५ लाख रुपैयाँभन्दा बढी नगद सङ्कलन गरेको छ।
Suvadin Desk 504 0
Mar 09, 2017
नमुना विद्यालय बनाउन महोत्सवबाट ३५ लाख

वैशाखदेखि मृगाैला प्रत्याराेपण निःशुल्कः स्वास्थ्य...

काठमाडाैंमा भएको पदयात्रामा बोल्दै स्वास्थ्यमन्त्री थापाले मृगौला रोगको नियन्त्रणमा नागरिक सचेतता महत्वपूर्ण भएको बताएका छन्। नागरिक स्वयम्ले समय समयमा मृगौलाको परिक्षण गर्ने हो। उनले मृगौलामा हुने धे...
Suvadin Desk 705 0
Mar 09, 2017
वैशाखदेखि मृगाैला प्रत्याराेपण निःशुल्कः स्वास्थ्यमन्त्री

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बल्ल चार जना विशेष...

१९ जना विशेषज्ञको दरबन्दी कोटा रहेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बल्ल चार जना विशेषज्ञ डाक्टरको पदपूर्ति भएको छ। सुदूरपश्चिमका सात पहाडि जिल्लाका नागरिकलाई सेवा दिने उद्देश्यले वि.सं. २०७० मा स्था...
Prakash Parki 1.4k 0
Mar 08, 2017
उपक्षेत्रीय अस्पताल डडेल्धुरामा बल्ल चार जना विशेषज्ञ डाक्टर

एम्बुलेन्स निर्देशिका लागू हुँदै

नेपालमा एम्बुलेन्ससम्बन्धी छुट्टै निर्देशिका नभएकाले एम्बुलेन्स सेवालाई सरल, भरपर्दो र व्यवस्थित गर्न निर्देशिका आवश्यक भएको मन्त्रालयले जनाएको छ। नेपालमा अहिले कति एम्बुलेन्स सञ्चालनमा छन् यकिन तथ्या...
Suvadin Desk 507 0
Mar 08, 2017
एम्बुलेन्स निर्देशिका लागू हुँदै

पानी पिउन अल्छी गर्दा मिर्गौलालाई सास्ती

पछिल्लो समय आम्दानीका लागि विदेशिका युवाको मिर्गौलामा समस्या देखिएपछि वर्ष दिन नबित्दै स्वदेश फर्किनु परेको घटना सार्वजनिक हुन थालेको छ। जाँदा चिकित्सकको प्रतिवेदन राम्रो आए पनि खाडी मुलुकमा पुगेपछि त...
Suvadin Desk 711 0
Mar 08, 2017
पानी पिउन अल्छी गर्दा मिर्गौलालाई सास्ती

संरक्षणवादी, घरानियावादी, पार्टीवादी र कथित-राष्ट्...

कुनै प्रोटेक्सनिस्ट धरातलमा खुला विश्वविद्यालय बनाउन जतिसुकै प्रतिभाशाली विद्वान् खडा गरे पनि काम छैन, उसले अन्ततः कुवा नै बनाउने छ। विश्वका उच्चतम् विद्वानहरू तथा उनीहरूको ज्ञान यो विश्वविद्यालयका ला...
Suvadin Media 11.4k 14
Mar 07, 2017
संरक्षणवादी, घरानियावादी, पार्टीवादी र कथित-राष्ट्रवादी पद्धतिले विश्वविद्यालय कमजोर

भूकम्पको २३ महिनापछि उत्तरी धादिङका पीडित जस्ताको...

भूकम्पको २३ महिनापछि मात्र धादिङको उत्तरी भेगस्थित री, लावा र तिप्लिङ गाविसका पीडितले जस्ताको टहरामा बस्न पाएका छन्। भूकम्पपछि जिल्लाको उत्तरी भाग पहिरोको उच्च जोखिममा परेपछि यहाँका अधिकांश मानिस सदरम...
Suvadin Desk 398 0
Mar 06, 2017
भूकम्पको २३ महिनापछि उत्तरी धादिङका पीडित जस्ताको टहरामा

स्वास्थ्यकर्मी नबस्दा सेवाग्राही मर्कामा

चितवनको पूर्वी क्षेत्रमा रहेकाे कठार स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नबस्दा सेवाग्राही मर्कामा परेका छन्। स्वास्थ्य चौकीमा उपचारका लागि गएका विरामीहरुले उपचार गर्न नपाएपछि सास्ती व्यहोर्नु परेको हो।
Suvadin Desk 473 0
Mar 05, 2017
स्वास्थ्यकर्मी नबस्दा सेवाग्राही मर्कामा

तराईका तीन जिल्लाका बालबालिका पोलियो थोपा खान पाएन...

सरकारले तराई सहित १५ जिल्लामा सुरु गरेको पोलियो थोपा खुवाउने कार्यक्रम अन्तर्गत तीन जिल्लामा कार्यक्रम  प्रभावित भएको छ। बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीका अनुसार सप्तरी पर्सा र रौतहट जि...
Suvadin Correspondent 993 0
Mar 05, 2017
तराईका तीन जिल्लाका बालबालिका पोलियो थोपा खान पाएनन्

करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। करिब ४३५ किलोमिटर लामो कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी ट्र्याक खोल्ने काम सकिएको...
Suvadin Desk 477 0
Mar 05, 2017
करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

समुदायमै प्राविधिक शिक्षा, गाउँमै रोजगारी

‘रक्तचाप जाँच गर्न स्थानीय स्वास्थ्य क्लिनिकमा जाँदा हाम्रै संस्थामा पढेका स्वास्थ्य सहायक भेटेँ, मैले त ख्यालै गरेको थिइनँ, उनले नै परिचय दिएर सम्झाए, त्यसबेला निकै गौरव महसुुस भयो।' 
Suvadin Desk 565 0
Mar 05, 2017
समुदायमै प्राविधिक शिक्षा, गाउँमै रोजगारी

पाल्पामा गर्भपतन गराउने बढे 

पाल्पा जिल्लामा गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको छ। पाल्पामा सुरक्षित गर्भपतन सेवा  सुरु भएपछि गर्भपतन गराउने महिलाको सङ्ख्यामा बृद्धि भएको हो।
Suvadin Correspondent 505 0
Mar 05, 2017
पाल्पामा गर्भपतन गराउने बढे 

करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ। करिब ४३५ किलोमिटर लामो कालिगण्डकी करिडोरको बागलुङ खण्डमा ८० प्रतिशतभन्दा बढी ट्र्याक खोल्ने काम सकिएको...
Binita Uprety 523 0
Mar 05, 2017
करिडोरको बागलुङ खण्डमा ८० प्रतिशत प्रगति

समुदायमै प्राविधिक शिक्षा, गाउँमै रोजगारी

‘रक्तचाप जाँच गर्न स्थानीय स्वास्थ्य क्लिनिकमा जाँदा हाम्रै संस्थामा पढेका स्वास्थ्य सहायक भेटेँ। मैले त ख्यालै गरेको थिइनँ,’ उनले नै परिचय दिएर सम्झाए, ‘त्यसबेला निकै गौरव महसुुस भयो।’ 
Binita Uprety 388 0
Mar 05, 2017
समुदायमै प्राविधिक शिक्षा, गाउँमै रोजगारी

मुसुङडोले विद्यालयकाे भवन पुनर्निर्माण

भवन पुनर्निर्माणका लागि बेलायतको ब्रिटिस गोर्खा वेयलफेयर संस्थाले रु १२ लाख सहयोग गरेको थियो। स्थानीय स्तरबाट थप चार लाख ७४ हजार रूपैयाँ बराबरको श्रमदान जुटाएर भवन पुनर्निर्माण गरिएको प्रधानाध्यापक शे...
Suvadin Desk 435 0
Mar 05, 2017
मुसुङडोले विद्यालयकाे भवन पुनर्निर्माण

गर्भवतीलाई मोबाइलबाटै सन्देश

नुवाकाेट जिल्लाका  गर्भवती महिलाका लागि ​​​​​​ सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ।
Suvadin Correspondent 544 0
Mar 05, 2017
गर्भवतीलाई मोबाइलबाटै सन्देश

प्रहरीलाई निःशुल्क स्वास्थ्य सेवा

मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जबाट आएको डा. रोशनकुमार निराला नेतृत्वको ६ सदस्यीय टोलीले शनिबार कार्यालय परिसरभित्रै प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो। शिविरमा प्रहर...
Suvadin Desk 503 0
Mar 05, 2017
प्रहरीलाई निःशुल्क स्वास्थ्य सेवा

अहेबको अवरोधले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभा...

स्वास्थ्यकर्मीहरूको अबरोधका कारण यसअघि स्थगित भएको १५ जिल्लामा पोलियो थोपा खुवाउने कार्यक्रम शनिबारदेखि सुरू गरिए पनि आठ जिल्लामा प्रभावित भएको छ।
Suvadin Correspondent 598 0
Mar 04, 2017
अहेबको अवरोधले पोलियो थोपा खुवाउने कार्यक्रम प्रभावित

आन्दोलित अहेबका माग सम्बोधन गर्न ‘नयाँ दरबन्दी’

स्वास्थ्य मन्त्रालयले छैटौं तहका पुल दरबन्दी यथाशीघ्र सिर्जना गरी निजामती किताबखानामा दर्ता गराउने गृहकार्य थालेको छ। मन्त्रिपरिषद्को फागुन ३ गतेको बैठकले छैटौं तहका सिनियर अहेबलाई पुल दरबन्दी सिर्जना...
Suvadin Correspondent 521 0
Mar 03, 2017
आन्दोलित अहेबका माग सम्बोधन गर्न ‘नयाँ दरबन्दी’

मेडिकल कलेजको भवन निर्माण सुरु

कैलाली जिल्लाको अत्तरिया नगरपालिका (साविक गेटा गाविस)मा मेडिकल कलेज स्थापनाका लागि निर्माण सुरु भएको छ। चालु वर्षमा एक/एकवटा कलेज भवन र अस्पताल भवन निर्माण गर्ने गरी काम अघि बढाइएको मेडिकल कलेज पूर्वा...
Binita Uprety 726 0
Mar 03, 2017
मेडिकल कलेजको भवन निर्माण सुरु

छैटौं फर्मा एक्स्पो काठमाडाैंमा सुरू

 गुणस्तरीयताबाट आत्मनिर्भरतातर्फ भन्ने नाराका साथ फर्मा एक्सपो–२०१७ सुरु भएको छ। काठमाडौंको प्रदर्शनी मार्गमा शुक्रबारबाट सुरु भएको छैटौं फर्मा एक्स्पोमा स्वदेशी तथा विदेशी औषधि र औषधि उत्पादन गर्ने प...
Suvadin Desk 512 0
Mar 03, 2017
छैटौं फर्मा एक्स्पो काठमाडाैंमा सुरू

काठमाडौंमा एक जनामा स्वाइन फ्लुकाे जीवाणु भेटियो

गर्मीयामको सुरुआतसँगै काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा  ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लुकाे जीवाणु पाइएको छ। अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललि...
Suvadin Correspondent 519 0
Mar 02, 2017
काठमाडौंमा एक जनामा स्वाइन फ्लुकाे जीवाणु भेटियो