Suvadin, Home

चिकित्सा शिक्षा विधेयक पारित गर्न डा. केसीले सांसद...

१६ ‍औँ अनशन बसेको १४ दिनका दिन त्रिवि शिक्षण अस्पतालबाट आफ्ना सहयोगीमार्फत् भिडियो सन्देश पठाउँदै केसीले सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक अगाडि बढाउन सांसदहरुलाई अपिल गरेका हुन्।
Suvadin Correspondent 123 0
Jan 22, 2019
चिकित्सा शिक्षा विधेयक पारित गर्न डा. केसीले सांसदहरुसँग गरे अपिल

स्वास्थ्यमा समस्या आएपछि खानेपानी मन्त्री बिना मगर...

डा. शर्माका अनुसार मगरलाई वार्डमा भर्ना गरिएको छ। प्रचण्ड परिवारका धेरै सदस्यलाई मौसमी फ्लूले दुःख दिइरहेको छ। ‘परिवारका अरु सदस्यलाई घरमा उपचार गरिरहेको छु, बिना जीलाई चाहिँ अस्पतालमा नै राख्नुपर्ने...
Dammar Giri 692 0
Jan 22, 2019
स्वास्थ्यमा समस्या आएपछि खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना 

उपत्यकामा स्वाइन फ्लुको संक्रमण बढ्यो, १६८ जनामा प...

सोमबार मात्रै ओम अस्पतालको आइसीयुमा ४७ वर्षीया महिलाको मृत्यु भएको थियो। तर, उनी निमोनियाले ग्रसित भएकाले मृत्यु भएको ओम अस्पतालले जनाएको छ।
Dammar Giri 165 0
Jan 22, 2019
उपत्यकामा स्वाइन फ्लुको संक्रमण बढ्यो, १६८ जनामा प्रमाणित 

क्रिम लागाउँदा ख्याल गर्नुहोस् शरीरमा आगो फैलिन सक...

‘प्रोप्राइटरी एसोसिएसन अफ ग्रेट ब्रिटेन’का जाेन स्मिथका अनुसार, यस किसिमको क्रिम सुख्खा छालाको लागि महत्त्वपूर्ण त हुन्छ तर आगोबाट हुने खतराको बारेमा पनि जानकारी हुनैपर्छ।
Suvadin Correspondent 145 0
Jan 21, 2019
क्रिम लागाउँदा ख्याल गर्नुहोस् शरीरमा आगो फैलिन सक्छ

स्वास्थ्यमा सुधार देखिएपछि केसीलाई आइसियुबाट वार्ड...

स्वास्थ्यमा सामान्य सुधार आएपछि केसीलाई आइसियुबाट वार्डमा सारिएको उपचारमा संलग्न चिकित्सक डा सुवास आचार्यले जानकारी दिए। 'उहाँलाई ४८ घण्टा आइसियुको निगरानिमा राखियो' आइसियु इन्चार्ज समेत रहेका डा. आचा...
Suvadin Correspondent 152 0
Jan 20, 2019
स्वास्थ्यमा सुधार देखिएपछि केसीलाई आइसियुबाट वार्डमा सारियो

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, अनशनविरुद्ध अनशन

दुवै जना इलाममा पुगेर अनशन बसेका थिए। दुवैलाई झापाको भद्रपुर हुँदै  सेनाको हेलिकप्टरमा शुक्रबार काठमाडौं ल्याइयो। दुवैलाई उपचारका लागि एउटै अस्पतालमा राखेपछि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका क...
Dammar Giri 130 0
Jan 20, 2019
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, अनशनविरुद्ध अनशन

अनशनरत थापाको पक्षमा अस्पताल अगाडी प्रदर्शन 

उनीहरुले दिउँसो शिक्षण अस्पताल महाराजगञ्ज अगाडि थापाको पक्षमा प्रदर्शन गरेका हुन्। उनीहरुले थापालाई उपचारमा सहयोग नगरेको, सरकारी तलबभत्ता, सेवा सुविधा लिएर सरकारविरुद्ध बारम्बार अनशन बस्ने डा गोविन्द...
Suvadin Correspondent 363 67
Jan 19, 2019
अनशनरत थापाको पक्षमा अस्पताल अगाडी प्रदर्शन 

निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा तीन हजारले सेव...

दशदिने सो शिविरमा नाक, कान, छाला, हाडजोर्नी, परीक्षण, महिला स्तन क्यान्सर स्क्रिनिङ अन्य सामान्य रोगको जाँच गर्नाका साथै प्रयोगशाला, भिडियो एक्सरे पनि गरिएको गरिएको छ।
Dammar Giri 138 0
Jan 18, 2019
निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा तीन हजारले सेवा पाए

यी हुन् बदाम खाँदा हुने फाइदाहरु

बदाममा स्वास्थ्यको खजाना लुकेको छ। यसमा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ जुन शरिरको वृद्धिका लागि निकै आवश्यक हुन्छ। यदि तपाईं कुनै कारणवश दुध पिउन सक्नुहुन्न भने विश्वास गर्नुहोस् बदामको सेवन एक उत्क...
Dammar Giri 222 0
Jan 18, 2019
यी हुन् बदाम खाँदा हुने फाइदाहरु

डा.केसीलाई उपचारका लागि काठमाडौं ल्याइयो 

काठमाडौं,४ माघ-इलाममा ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारका लागि बिहिबार राति काठमाडौं ल्याइएको छ।  स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उनलाई सेनाको...
Dammar Giri 198 0
Jan 18, 2019
डा.केसीलाई उपचारका लागि काठमाडौं ल्याइयो 

डाक्टर केसीको उपचारका लागि चिकित्सकको टोली इलाम प्...

प्रतिष्ठानका अस्पताल सहायक निर्देशक डा. विकास शाहको नेतृत्वमा डा. आशिस सुबेदी, एनेथेस्थेसिया र आइसियु, डा. अदिती महासेठ, कार्डियोलोजिष्ट, डा।राजकमार गजमेर, इमर्जेन्सी फिजिसियन, केशव नेपाल, ल्याव टेक्न...
Suvadin Correspondent 130 0
Jan 17, 2019
डाक्टर केसीको उपचारका लागि चिकित्सकको टोली इलाम प्रस्थान

सरकारले विभेदकारी नीति अबलम्वल गरेको भन्दै स्वास्थ...

कर्मचारीले दैनिक रूपमा स्वास्थ्य मन्त्रालय घेराउ गर्न थालेपछि सरकारले मन्त्रालयमा प्रहरी परिचालन गर्न थालेको छ।उनीहरूले आफ्ना माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन्।
Dammar Giri 114 0
Jan 16, 2019
सरकारले विभेदकारी नीति अबलम्वल गरेको भन्दै स्वास्थ्य व्यवसायी र कर्मचारी आन्दोलित 

गोविन्द केसीको मागविरुद्ध अनसन बसेका थापा अस्पताल...

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित चिकित्सा शिक्षा विधेयकलाई हुबहु संसद्बाट पारित गर्न माग राख्दै आमरण अनशनमा रहेका थापालाई निमोनियाको सङ्क्रमण देखिएपछि उपचारका लागि जिल्ला अस्पतालमा भर्ना गरि...
Suvadin Correspondent 125 0
Jan 15, 2019
गोविन्द केसीको मागविरुद्ध अनसन बसेका थापा अस्पताल भर्ना

स्वदेशमै पर्याप्त उत्पादन हुने औषधि आयातमा प्रतिबन...

भारतसँगको खुला सिमानाका कारण अवैधानिक बाटोबाट नेपालमा विना दर्ताका औषधि भित्रिने क्रम नरोकिएको हो। वर्षेनी कति मूल्य बराबरको औषधि अवैधानिक बाटोबाट नेपाल भित्रिन्छ भन्ने आधिकारिक तथ्याङ्क कुनै सरकारी न...
Suvadin Correspondent 104 0
Jan 15, 2019
स्वदेशमै पर्याप्त उत्पादन हुने औषधि आयातमा प्रतिबन्ध लगाउन माग

कर्णालीमा बढ्दै मातृ मृत्युदर,सुत्केरी बचाउन हेलिक...

“सुत्केरीपछिको स्याहारको कमीका कारण परियारको मृत्यु भएको हो,” गुर्भाकोटका नगर स्वास्थ्य संयोजक किरण वलीले भने। यस्तै सुर्खेत वीरेन्द्रनगरकी २७ वर्षीया निशा सुनारको सुत्केरी हुँदा कालागाउँमा रहेको प्रद...
Dammar Giri 106 0
Jan 15, 2019
कर्णालीमा बढ्दै मातृ मृत्युदर,सुत्केरी बचाउन हेलिकोप्टर चार्टर 

डा. केसीको दायाँ फोक्सोमा संक्रमण, आईसीयूमा भर्ना

सोमबार गरिएको स्वास्थ्य परीक्षणमा दायाँ फोक्सोमा संक्रमण (निमोनिया) देखिएको र मुटुको चाल घटेर ३४ र बढेर २४० सम्म पुग्ने गरेको चिकित्सकको भनाइ छ। सहरी विकास भवन निर्माण डिभिजन कार्यालयमा अनसनरत डा केसी...
Suvadin Correspondent 145 2
Jan 14, 2019
डा. केसीको दायाँ फोक्सोमा संक्रमण, आईसीयूमा भर्ना

आयुर्वेद स्वास्थ्य शिविरमा छ सयको निःशुल्क उपचार

पर्वतको मोदी गाउँपालिका–२ देउपुरस्थित पातीचौरमा सञ्चालित एक दिने शिविरमा ६१२ को स्वास्थ्य परीक्षण गरिएको हो। रि–लाइफ आयुर्वेद हस्पिटल प्रालि पोखराको सहयोग र पार्वती युवा क्लब पातीचौरको आयोजनामा शिविर...
Dammar Giri 98 0
Jan 14, 2019
आयुर्वेद स्वास्थ्य शिविरमा छ सयको निःशुल्क उपचार

१६ औं सत्याग्रहमा रहेका डा. केसीको छातीमा संक्रमण 

आइतबार बेलुका गरिएको स्वास्थ्य परीक्षणमा मुटुको चालमा गडबडी, स्वासप्रश्वासमा समस्या देखिएको इलाम अस्पतालका चिकित्सक डा। विजेन्द्र कुमार शाहले जानकारी दिए।
Dammar Giri 99 0
Jan 14, 2019
१६ औं सत्याग्रहमा रहेका डा. केसीको छातीमा संक्रमण 

ब्रेललिपिका शिक्षक र सामग्री पाउनुपर्ने न्यून दृष्...

“खै हामीलाई सम्झने त को होलान् र भन्ने लाग्थ्यो, तर जाडोमा हामीलाई सम्झनुभएछ, अब चैँ यसपालिको जाडो काटिने आश जाग्यो”, महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–१ बिसबिट्टीस्थित मावि वसन्तपुरमा कक्षा–७ म...
Dammar Giri 140 0
Jan 14, 2019
ब्रेललिपिका शिक्षक र सामग्री पाउनुपर्ने न्यून दृष्टियुक्त विद्यार्थीको माग

एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशु...

मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ। वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क अशुलेको खुलेको छ। 
Dammar Giri 112 0
Jan 13, 2019
एमबिबिएस भर्नामा गैरकानुनी शुल्क, नेशनल कलेजले अशुल्छ १४ लाख बढी

डा. केसीको समर्थनमा शनिबार माइतीघरमा प्रदर्शन हुने

१६औँ चरणको अनशनमा बसेका डा. केसीको समर्थनमा ऐक्यबद्धता अभियानको आह्वानमा शनिबार मध्याह्न १२ बजे माइतीघरमा प्रदर्शन गर्न लागिएको अभियन्ता प्रितम सुवेदीले जानकारी दिए।
Suvadin Correspondent 132 0
Jan 11, 2019
डा. केसीको समर्थनमा शनिबार माइतीघरमा प्रदर्शन हुने

जलवायु परिवर्तनबारे भिडियो प्रविधिद्वारा कक्षा सञ्...

प्राध्यापक थोमसनले भिडियोको माध्यमबाट यही पुस २४ देखि आगामी वैशाख १० गतेसम्म विद्यार्थीलाई २९ वटा कक्षा अध्ययन गराउनेछन्। सो कक्षामा विद्यार्थीले प्राध्यापक थोमसनसँग प्रत्यक्ष सवालजवाफसमेत गर्नेछन्।
Suvadin Correspondent 131 0
Jan 09, 2019
जलवायु परिवर्तनबारे भिडियो प्रविधिद्वारा कक्षा सञ्चालन

डा.केसी आजदेखि फेरी अनशन बस्ने 

सदरमुकाम इलाम बजारमा मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै डा केसीले संसदीय उपसमितिले १५ औं सत्याग्रहको उपलब्धिस्वरुप राज्यसँग भएको सहमति लत्याएकाले इलाममा १६ औं सत्याग्रह गर्न लागेको बताए ।
Dammar Giri 153 0
Jan 09, 2019
डा.केसी आजदेखि फेरी अनशन बस्ने 

त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

काठमाडौं,२५ पुस-२०३३ सालसम्म त्रिभुवन विश्वविद्यालयसँग ३ हजार ७ सय ३ रोपनी ९ आना २ पैसा ४ दाम जग्गा थियो। मुलुककै पहिलो विश्वविद्यालय सञ्चालन गर्न सरकारले पटकपटक गरी सर्वसाधारणबाट अधिग्रहण गरेकोमध्ये...
Dammar Giri 121 0
Jan 09, 2019
त्रिविको १२०० रोपनी जग्गा बाँडचुँड

भोलिबाट इलाममा अनशन बस्ने डा. केसीको चेतावनी

डा. केसीले लेखा समितिको उपसमितिको सिफारिशमा पुनरावलोकन गर्दै आफूहरुसँग भएका सहमति सरकारले अक्षरश पालना गर्नु पर्ने धारणा राखे । अबको सत्याग्रह स्वास्थ्य क्षेत्रसँग मात्र सम्बन्धित नरही कुशासनका विभिन्...
Dammar Giri 115 0
Jan 08, 2019
भोलिबाट इलाममा अनशन बस्ने डा. केसीको चेतावनी

फेरि चल्दैछ ‘साक्षर नेपाल’ अभियान

‘समुदाय वा परिवारमा रहेका साक्षर एकजना व्यक्तिले अर्को कम्तीमा एकजना निरक्षर व्यक्तिलाई निश्चित समयमा साक्षर गराउने गरी सञ्चालन गरिन्छ।’ साक्षर नेपालको अवधारणापत्रमा भनिएको छ, ‘तालिम प्राप्त सहजकर्ताब...
Suvadin Correspondent 154 0
Jan 08, 2019
फेरि चल्दैछ ‘साक्षर नेपाल’ अभियान

घरमा कुकुर पाल्दा स्वास्थ्यमा के फाइदा हुन सक्छन्...

कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ। कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ। यसले मानिसमा रहेको निरा...
Suvadin Correspondent 202 0
Jan 06, 2019
घरमा कुकुर पाल्दा स्वास्थ्यमा के फाइदा हुन सक्छन् ?

सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा...

अध्यादेशले आफूहरुको सेवा, सुविधासमेत कटौती गरेपछि त्यसलाई सच्याउन माग गर्दै मन्त्रालयमा घेराउलगायतका विरोधका कार्यक्रम गर्नुपरेको गोदानका केन्द्रीय सदस्य डा. राजेशकुमार मण्डलले जानकारी दिए।
Suvadin Correspondent 175 0
Jan 06, 2019
सरकारी चिकित्सक आन्दोलनमा, आकस्मिकबाहेकका सबै सेवा बन्द गर्ने

अस्पतालले सर्वोत्कृष्ट सेवा दिई जनताको मन जित्न सक...

वसुन्धारास्थित बिपी स्मृति अस्पतालको ११औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले विभिन्न विधाका विशेषज्ञ चिकित्सकसहित अत्याधुनिक नयाँ उपकरणको व्यवस्था गरी सर्वसुलभ गुणस्...
Suvadin Correspondent 118 0
Jan 05, 2019
अस्पतालले सर्वोत्कृष्ट सेवा दिई जनताको मन जित्न सक्नुपर्छ : पूर्वराष्ट्रपति

अस्थायी साधनको प्रयोगकर्ता बढे 

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको तथ्याङ्कअनुसार जिल्लामा आर्थिक वर्ष २०७२/७३ मा ३७ प्रतिशतले परिवार नियोजनको अस्थायी साधन प्रयोग गरेकामा आव २०७३/७४ मा यो दर ३९ प्रतिशत पुगेको थियो।
Suvadin Correspondent 143 0
Jan 02, 2019
अस्थायी साधनको प्रयोगकर्ता बढे