Suvadin, Home
Citizen Bank 447.4k

विश्वलार्इ चकित पार्ने आइफोन एक्सका ६ वटा विशेषता!

एप्पलको बहुप्रतिक्षित आइफोन एक्स विश्व बजारमा आइपुगेको छ। एप्पलको आइफोन एक्समा केही यस्ता फिचरहरु छन्, जुन बिल्कुलै नयाँ र प्रयोगकर्ताहरुलाई नवीनमत अनुभव दिलाउने खालका छन्।
Jiwan Poudyal 420 0
Nov 28, 2017
विश्वलार्इ चकित पार्ने आइफोन एक्सका ६ वटा विशेषता!

जाडोमा कसरी बचाउने अाफ्नाे छालालार्इ? यस्ता छन् घर...

जाडोमा धेरै मानिसकाे समस्या अाफ्नाे छालासँग सम्बन्धित हुन्छ। फुस्रो र रुखो हुने समस्याबाट धेरै मानिस हैरान हुन्छ। तर, यसकाे समाधान पनि छ। घरेलु विधिबाटै हामी आफ्नो त्वचाको स्याहार गर्न सक्छौं। निम्न उ...
Ukita Dahal 348 0
Nov 21, 2017
जाडोमा कसरी बचाउने अाफ्नाे छालालार्इ? यस्ता छन् घरेलु उपाय

यस्ता छन् एप्पलकाे आइफोन–एक्सका समस्या

आइफोन–एक्स बजारमा लोकप्रियता हासिल गर्ने क्रममा छ। यो फोनको यति धेरै माग छ कि विश्वमा अग्रिम बुकिङ गर्दा पनि धेरै ग्राहकले फोन खरिद गर्न पाएका छैनन्। तर, आइफोन–एक्स किनिसकेका ग्राहकले चाहिँ फोनमा धेरै...
Jiwan Poudyal 354 0
Nov 19, 2017
यस्ता छन् एप्पलकाे आइफोन–एक्सका समस्या

भारतीय सुन्दरी मानुषी चिल्लर बनिन् मिस बर्ल्ड

चीनको सान्यामा सम्पन्न भएको मिस बर्ल्ड–२०१७ काे ताज भारतीय सुन्दरी २१ वर्षीय मानुषी चिल्लर भएकी छिन्। हरियानाकी मानुषी चिल्लर भागत फुलसिंह मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेकी छिन्।
Binita Karki 635 0
Nov 19, 2017
भारतीय सुन्दरी मानुषी चिल्लर बनिन् मिस बर्ल्ड

महिलाका स्तन किन बराबर हुँदैनन् ? थाहा पाउनुहाेस्...

स्त्रीको सबैभन्दा आर्कषक अंग हो स्तन। चाहे त्यो महिलाका लागि होस् वा पुरुषका लागी नै किन नहोस्। चाहे त्यो कुनै सौन्दर्य प्रतियोगीतामा होस् वा पौडी पोखरीमा वा अन्य समयमा युवतीको स्तन पहिलो हेराई नै रोज...
Suvadin Desk 416 0
Nov 15, 2017
महिलाका स्तन किन बराबर हुँदैनन् ? थाहा पाउनुहाेस् १० राेचक तथ्य

कपाल झर्ने समस्याबाट मुक्त हुन चाहानुहुन्छ? अपनाउह...

कहिलेकाही कपाल झर्नु कुनै अनौठो कुरा होइन। तर, तपाइँको कपाल दैनिक झर्छ भने बेलैमा ध्यान पुर्याउनुहोस्।
Binita Karki 338 0
Nov 09, 2017
कपाल झर्ने समस्याबाट मुक्त हुन चाहानुहुन्छ? अपनाउहाेस् यी टिप्स

अाफ्नाे सहरकाे मेयर बन्ने चाहाना छ? चुनाव जित्नु प...

थियोटाउनले सिम सिटी बिउल्डइट नामक गेम बजारमा ल्याएको छ। यो गेम एन्ड्रोइड मोबाइलमा मात्र उपलब्ध हुनेछ। सिम सिटी गेम एन्ड्रोइड मोबाइल प्ले स्टोरबाट सजिलै डाउन्लोड गर्न सकिन्छ।
Binita Karki 270 0
Nov 08, 2017
अाफ्नाे सहरकाे मेयर बन्ने चाहाना छ? चुनाव जित्नु पर्दैन! (भिडियाेसहित)

ब्रा खरिद गर्दै हुनुहुन्छ? कहिलै नगर्नुस् यी ८ गल्...

बजारमा धेरै विकल्प भएपनि महिलाहरु सधैं सही ब्रा छनोट गर्न असमर्थ हुन्छन्। ब्रा किन्ने तरिका थाहा नहुँदा महिलाहरु अन्त्यमा गलत वा महँगो ब्रालाई घरमा ल्याउँछन्। सही र फिट ब्रा खरिद गर्नु कठिन काम होइन ।...
Suvadin Desk 251 0
Oct 27, 2017
ब्रा खरिद गर्दै हुनुहुन्छ? कहिलै नगर्नुस् यी ८ गल्ती 

थाहा पाउनुहोस् कुन यौन आसन बढी खतरापूर्ण?

सेक्स संसारको सर्वोत्कृष्ट आनन्ददायक चीज हो। जसका कारण सेक्स सधैं चर्चाको शिखरमा रहन्छ। सेक्सलाई अझ आनन्दायक बनाउन विभिन्न शैली, पोजिसन, पहिरन, बेड, स्थानजस्ता कुराको पनि विशेष ख्याल गरिन्छ।
Suvadin Desk 510 0
Oct 26, 2017
थाहा पाउनुहोस् कुन यौन आसन बढी खतरापूर्ण?

जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ? अपन...

जागिरका लागि लिइने अन्तर्वार्ता कुनै औपचारिकतामात्रै होइन। यसमा कुनै पनि क्यान्डिडेट तोकिएको पोस्टका लागि शारीरिक, मानसिक तथा अन्य विभिन्न पक्षमा सक्षम छ कि छैन भनेर जाँच्ने काम गरिन्छ।  विभिन्न कम्पन...
Santosh Raj Panday 719 0
Oct 12, 2017
जागिरका लागि अन्तर्वार्ता दिन जाँदै हुनुहुन्छ? अपनाउनुहोस् यी पाँच टिप्स

श्रीमतीलाई यसरी सन्तुष्ट पार्न सकिन्छ, चरमसुखका ला...

भनिन्छ, सेक्स ९० प्रतिशत मानसिक र १० प्रतिशत शारीरिक प्रक्रिया हो। यो कला हो, अनुष्ठान हो। जिन्दगीका आधारभूत र प्रमुख रस तथा सुन्दरतामध्ये एक हो । सेक्स पुरुषत्व या पुंसकत्व देखाउने माध्यम कदापि हो...
Suvadin Desk 319 0
Oct 07, 2017
श्रीमतीलाई यसरी सन्तुष्ट पार्न सकिन्छ, चरमसुखका लागि यी टिप्स अपनाउनुस्

अनुहारकाे सुरक्षा कसरी गर्ने? अपनाउनुस् यी १० टिप्...

 हामी सबैको बानी बिहान उठेपछि सबै भन्दा पहिला मुख धुँने गरिन्छ। स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ। यसरी दैनिक रुपमा पटकपटक गरिने यो काममा पनि हामीले धेरै गल्ती...
Kusum Poudyal 330 0
Sep 21, 2017
अनुहारकाे सुरक्षा कसरी गर्ने? अपनाउनुस् यी १० टिप्स

लण्डनमा बन्यो विश्वकै ठूलो समोसा, तौल कति होला?

बेलायतमा बनाइएकोे एउटा समोसाले विश्व कीर्तिमान कायम गरेको छ। बेलायतकोे राजधानी लण्डनमा बनाइएका एक ५३.१ किलो तौल बराबरको समोसा हालसम्मकै सबैभन्दा बढी वजन भएको समोसाको रुपमा गिनिज बुकमा नाम दर्ता गरा...
Suvadin Desk 639 0
Aug 24, 2017
लण्डनमा बन्यो विश्वकै ठूलो समोसा, तौल कति होला?

विश्व आदिबासी जनजाति दिवसकाे उल्लास

‘पहिचानसहितको संघीयताका लागि संविधान संशोधन, हाम्रो अभियान’ नारा तय गरिएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवा थिए। प्रधानमन्त्री देउवाले नेपाल बहुजातीय बहुभाषिक र बहुसांस्क...
Santosh Raj Panday 250 0
Aug 10, 2017
विश्व आदिबासी जनजाति दिवसकाे उल्लास

आज चन्द्रग्रहण, थाहा पाउनुहोस् के गर्नु हुँदैन?

साउन २३ अर्थात् सोमबार (आज) शुक्ल पूर्णिमाका दिन अर्धरात्रि पूर्व खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ। सोमबार राति चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।  राति ११ बजेर सात मिने...
Suvadin Desk 652 0
Aug 07, 2017
आज चन्द्रग्रहण, थाहा पाउनुहोस् के गर्नु हुँदैन?

फेसबुकमा टेस्टाेनीले कसरी थाहा पाउछ तपार्इंका गाेप...

अहिले फेसबुकमा जाे काेहिले इएनटेस्टाेनी डट कमकाे पाेष्टहरू बाँडिरहेकाे देख्न पाइन्छ। कसैले विहेकाे बारेमा गरिएकाे भविष्यवाणी बाँडेका छन् भने कतिले सुहाउँदाे राजनीतिक पार्टीका बारेमा गरिएका अनुमानहरू ब...
रमण पनेरू 1k 0
Aug 03, 2017
फेसबुकमा टेस्टाेनीले कसरी थाहा पाउछ तपार्इंका गाेप्य कुरा?

 २० वर्षसम्म महिला बने यी पुरुष

चीनमा एक पुरुष २० वर्षसम्म महिलाको भेषमा रहेको पाइएको छ। हालै सार्वजनिक भिडियो अनुसार ती ५०  पुरुष पछिल्लो २० वर्षदेखि महिलाको रुपमा रहिरहेका थिए। 
Suvadin Desk 548 0
Jul 21, 2017
 २० वर्षसम्म महिला बने यी पुरुष

महान् बन्ने सूत्र

संसारका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक केटोले सोध्यो,–सर आज सारा संसारमा तपाईको नाम चर्चित छ। सबै तपाईको प्रशंसा गर्छन्। तपाईलाई महान् भन्छन्। भन्नुस् न आखिर महान् बन्ने सूत्र के हो ?
Suvadin Desk 442 0
Jul 14, 2017
महान् बन्ने सूत्र

लामो समयसम्म सेक्स नर्गनाले हुन्छन यस्ता समस्या

यौन मानव जीवनको अभिन्न पाटो हो। गास, बास र कपास जस्तै यसको महत्व पनि आफ्नै छ। यौनन विनाको जीवन कल्पना गर्न सकिदैन। शारिरीक सम्वन्ध विनाको संसार नै अधुरो जस्तो हुन्छ। लामो समय शाररिक सम्बन्ध नराख्नुका...
Angad Singh 574 0
Jul 11, 2017
लामो समयसम्म सेक्स नर्गनाले हुन्छन यस्ता समस्या

 किसिङ एलीः जहाँ चुम्बनकै लागि विश्वभरबाट युगल जाे...

किसिङ एलीमा संसार भरिबाट युवायुवतीहरू आफ्नो सम्बन्ध बलियो बनाउन र त्यो सौभाग्य प्राप्त गर्न आउँछन। किसीङ एलीका  प्रत्येक गल्लीमा सिढीहरु बनाइएको छ। जुन त्यहाँको मुख्य विशेषता हो। त्यहाँका प्रत्येक गल्...
Angad Singh 405 0
Jul 09, 2017
 किसिङ एलीः जहाँ चुम्बनकै लागि विश्वभरबाट युगल जाेडीहरू पुग्छन्

सेक्स अघि यी कुरा थाहा पाउनुहाेस्

शारीरिक सम्पर्क अर्थात् सेक्स मानिसको जीवनको एक अभिन्न अंग हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके विवाहित जोडीलाई यसले निकै आनन्द दिने गर्छ। तर, सेक्सको सबैभन्दा राम्रो समय कति बेला भन्ने प्रश...
Santosh Raj Panday 425 0
Jun 24, 2017
सेक्स अघि यी कुरा थाहा पाउनुहाेस्

‘फ्रेन्च स्पाइडरम्यान’को विश्व कीर्तिमान (भिडियाेस...

फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवन चढेर विश्व  कीर्तिमान कायम गरेका छन्। ५४ वर्षीय रोबर्टले गत साता स्पेनको ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछ...
Suvadin Desk 358 0
Jun 22, 2017
‘फ्रेन्च स्पाइडरम्यान’को विश्व कीर्तिमान (भिडियाेसहित)

थाहा पाउनुहाेस् महिलाकाे वक्षस्थलका ५ रोचक तथ्य

महिलाहरू अरु महिलाका कसिला वक्षस्थल देखेर डाहा गर्ने गर्छन् भन्ने कुरा अध्ययनले नै देखाएको छ। प्राकृतिक रुपमा दूधदानीको रुपमा भूमिका निर्वाह गर्ने वक्षस्थल युवतीरको सौन्दर्य र कामुकताको लागि निकै महत्...
Santosh Raj Panday 480 0
Jun 21, 2017
थाहा पाउनुहाेस् महिलाकाे वक्षस्थलका ५ रोचक तथ्य

सुहागरातमा भर्जिनिटी टेष्ट, फेल भएमा डिभोर्स !

उत्तरी अफ्रिकाको ट्युनीशिया साज्य महिलाका लागि उदार राज्य मानिन्छ।  त्यही राज्यमा धर्म संस्कारको कारण विवाह भन्दा पहिले भर्जिन (कुमारीत्व भंग भएकाे हुनु हुँदैन) रहनु पर्ने बाध्यता छ।
Santosh Raj Panday 1k 0
Jun 20, 2017
सुहागरातमा भर्जिनिटी टेष्ट, फेल भएमा डिभोर्स !

थाहा पाउनुहोस् अचम्मका रेकर्ड

खुट्टाले तीर हान्ने क्यालिफोर्नियामा बस्ने २९ वर्षकी नेन्सी सिएकरको नाम पनि गिनिज बुकमा दर्ता भएको छ। नेन्सीले २० फिटको दुरीमा आफ्नो खुट्टाले तीर हानेर वल्र्ड रेकर्ड बनाएकी थिइन्। त्यो दुरी भनेको उनला...
Suvadin Desk 393 0
Jun 05, 2017
थाहा पाउनुहोस् अचम्मका रेकर्ड

४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ ह...
Yagya Raj Joshi 230 0
May 29, 2017
४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु

प्रेम सफल बनाउने टिप्सहरू

प्रेमलाई कसरी अझ प्रगाढ र मायावी बनाउन सकिन्छ भन्ने सबैको मनमा छाएको हुनुपर्छ। यि कुराहरु ख्याल राखौ जसले तपाइको प्रेमलाई सफल बनाउन टेवा पुग्ने छ।
Yagya Raj Joshi 597 0
May 26, 2017
प्रेम सफल बनाउने टिप्सहरू

थाहा पाउनुहाेस् राेचक तथ्य

–स्टीभ जब्स जन्मिने बित्तिकै उनलाई पालन पोषणको लागि अरुलाई दिइएको थियो। उनको बुवा सिरियन र आमा अमेरिकन थिइन्।
Suvadin Desk 489 0
May 21, 2017
थाहा पाउनुहाेस् राेचक तथ्य

घरमै बसेर सुन्दर हुने पाँच तरिका

मानिसकाे साैन्दर्य सुरूमा अनुहारबाट झल्कन्छ। व्यक्तित्व वयान गर्न पनि अनुहारकाे भुमिका महत्वपुर्ण हुन्छ। सुन्दर देखिन मानिसहरू गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयत्नहरू गर्छन्। मानिसहरू हजाराै रूपैया...
Suvadin Desk 986 0
May 20, 2017
घरमै बसेर सुन्दर हुने पाँच तरिका