Suvadin, Home
Nepal Telecom 60.2k

श्रीमतीको उपहार– ‘मायाँले बोलेको बोली मिठो भो’

गीतकार हर्कुलस बस्नेत काठमाडाैं बानेश्वरबाट श्रीमती बैंकर उर्मिला गुरुङ्गका साथ शंखमुल घरतिर माेटरसाइकलमा हुँइकिरहेका थिए। साेहीक्रममा श्रीमती गुरुङ्गका मनमा उब्जिएका केही शब्दहरू उनले बस्नेतलार्इ सु...
Yagya Raj Joshi 3k 0
Jul 04, 2017
श्रीमतीको उपहार– ‘मायाँले बोलेको बोली मिठो भो’

प्रेमी जोडिलाई सस्तोमा कोठा

क्यूबाको राजधानी हवानाको प्रशासनले प्रेमी जोडिहरुका लागि त्यहाँका होटलको नेटवर्कलाई फेरि सञ्चालन गर्ने भएको छ।
Angad Singh 64 0
Jul 04, 2017
प्रेमी जोडिलाई सस्तोमा कोठा

यसरी जन्मियाे ‘सुन्छु तिमीले मलार्इ भुल्नै अाटेकी...

मेलोडी लिएर त्यहाँबाट फर्किएका अबिरलले दुई÷तीन दिनसम्म उक्त मेलोडी सुने। फिल्मको कथामा हिरोलाई ‘इग्नोर’ गरिएको, धोका पाएको सन्दर्भमा उक्त मेलोडीसँग मेल खाने गीत तयार पार्ने चुनौती थियो। त्यही कुरालाई...
Yagya Raj Joshi 795 0
Jul 03, 2017
यसरी जन्मियाे ‘सुन्छु तिमीले मलार्इ भुल्नै अाटेकी छेउ रे’

अब माेबाइल एपबाटै भिसाका लागि आवेदन दिन सकिने

अध्यागमन विभागले आजदेखि ‘इमिग्रेसन मोबाइल एप’ सञ्चालनमा ल्याएकाे छ। विभागको सभा हलमा गृहमन्त्री जनार्दन शर्माले उक्त एप सार्वजानिक गर्नुभयाे। विभागका महानिर्देशक गङ्गाराम गेगालका अनुसार एपमार्फत नै से...
Yagya Raj Joshi 161 0
Jul 03, 2017
अब माेबाइल एपबाटै भिसाका लागि आवेदन दिन सकिने

सातबर्षपछि भरत सिटौलाको बेचैनी टूटाएकाे ‘बैशमा’

जागिरे जीवन सुरु गरेपछि स्रोतासँगको उनको कनेक्शन टुटेको थियो। जागिरका क्रममा केही चलचित्रको संगीतमा उनले काम नगरेका हैनन् तर त्यसले उनको मनको चाहलाई सम्बोधन गर्न सकेन्। कसरी म्युजिकमा पुरानै क्रेजमा प...
Yagya Raj Joshi 1k 0
Jul 02, 2017
सातबर्षपछि भरत सिटौलाको बेचैनी टूटाएकाे ‘बैशमा’

ठमेलमा फुरेको ‘लैजाउ मायाँ पोको पारेर...’

नयाँ बर्षको माहौल थियो। एक साँझ गायक तथा म्युजिक डाइरेक्टर दीपक आरजे ठमेलतिर डुलिरहेका थिए। बाटोको छेउमै रहेको एउटा पसलमा एक जोडी युवायुवतीहरुले केही किनिरहेका थिए। सोही क्रममा उनीहरु बिच भएको एउटा सं...
Yagya Raj Joshi 1.6k 0
Jun 30, 2017
ठमेलमा फुरेको ‘लैजाउ मायाँ पोको पारेर...’

स्वास्थ्य पेशासँगै मोडलिङमा जमेका रमेशराज

रमेशराज सिंह स्वास्थ्यकर्मी हुन्। जनताको सेवाका लागि सधै तत्पर रहने सिंहकाे परिचय त्यतिमै मात्र सीमित छैन। उनी मोडलिङमा पनि देखिन गर्छन्। अाफ्नाे जिम्मेवारी पूरा गरेर माेडलिङ मोडलिङमा समेत भ्याउछन उन...
Dammar Giri 288 1
Jun 30, 2017
स्वास्थ्य पेशासँगै मोडलिङमा जमेका रमेशराज

सन्ध्या जोशी अर्थात ‘पछाडी फर्केर गाउँने केटी’

उनी पछाडी फर्केकै बेला न्हू बज्राचार्य र अर्का निर्णायक कालिप्रसाद बास्कोटाले उनलाई सप्राइज दिए। पछाडीबाट स्टेजमै आएर गोल्डन टिकट दिए। जुन अघिल्लो चरणमा पुग्ने खुड्किलो थियो। निर्णायकहरु स्टेज मै आएर...
Yagya Raj Joshi 8.5k 0
Jun 29, 2017
सन्ध्या जोशी अर्थात ‘पछाडी फर्केर गाउँने केटी’

आशै नगरिएको गीतले अविश्वसनिय रेकर्ड बनायो

पाँच बर्षअघि सुर्केथैली रेकर्ड भैसकेपछि उनले एक दुई वटा एफएमहरुमा प्रशारणका लागि थिए। ‘रेकर्ड भएर एफएममा दिउञ्जेल मैले यस गीतबाट खासै आशा गरेको थिएन्,’ उनी भन्छन्, ‘यसअघि राम्रो चल्लान, मलाई स्थापित ग...
Yagya Raj Joshi 445 0
Jun 28, 2017
आशै नगरिएको गीतले अविश्वसनिय रेकर्ड बनायो

नेपाली चलचित्र इतिहासकाे अाजसम्मकै उच्च पारिश्रमिक...

बहुप्रतिक्षित चलचित्र “कृ” काे फर्स्ट लुक सार्वजनिक गरिएकाे छ। लस्टलुकमा युवापक्तिले खुबै रूचाएका र स्टारडम बिक्ने नायककाे परिचय बनाएका अनमोल केसीलार्इ एंग्री म्यानका रूपमा प्रस्तुत गरिएकाे छ। 
Yagya Raj Joshi 683 0
Jun 28, 2017
नेपाली चलचित्र इतिहासकाे अाजसम्मकै उच्च पारिश्रमिक लिएकाे फिल्ममा अनमाेलकाे एंन्ग्री लुक

मेकअप अार्टिस्टले काेरेकाे पहिलाे गीत नै हिट

माघ पहिलाे सातातिर हाेला अमृतले सम्झे म सुटिङ युनिटसँग थिए। चलचित्र निर्माता सन्ताेष सेन, नायक प्रदिप खड्का लगायतका बिच चलचित्रकाे शीर्ष गीतका विषयमा बहस चलिरहेकाे थियाे। त्याे बहस चलचित्रका लागि शीर्...
Angad Singh 2k 0
Jun 27, 2017
मेकअप अार्टिस्टले काेरेकाे पहिलाे गीत नै हिट

‘मिस विश्वकर्मा’ कतारमा हुने, विजेतालाई यस्तो अफर

पहिचान, अधिकार र आफूसँग भएको कला क्षमतालाइ प्रस्फुटन गरी उजागर गर्ने उद्देश्यले ‘मिस विश्वकर्मा २०१७’ आयोजना हुने भएको छ। विश्वकर्मा समुदायको मौलिक पहिचानलाई विश्वभर उजार गर्न मोनाली  इन्टरटेन्टमेन्टल...
Suvadin Desk 427 0
Jun 27, 2017
‘मिस विश्वकर्मा’ कतारमा हुने, विजेतालाई यस्तो अफर

‘दंगल’ हेरेर अतीत स्मरण गर्दै चिनियाँहरू

चिनिया दर्शक अहिले बबीता र उनको परिवारको संघर्ष आफ्नो अतीतसँग जोडेर हेरिरहेका छन्। जुन संघर्ष बलिउड फिल्म ‘दंगल’ मा छ। चिनियाँ क्रान्ति भन्दा पहिला यहाँ पनि महिलालाई अगाडि बढ्न घर र समाजसँग लड्न पथ्र्...
santosh panday 114 0
Jun 27, 2017
‘दंगल’ हेरेर अतीत स्मरण गर्दै चिनियाँहरू

छायांकनकाे अन्तिम तयारीमा रहेको गीतलाई 'आउट' गर्दै...

सुटिङ युनिट गीतको छायांकनको तयारी गर्न थाल्यो। गीत सवैलाई मनपरेको थियो। माथिल्लो मुस्ताङ गीत सुटिङ गर्ने निर्णय भएको थियो। सवैले आ–आफ्नो जिम्मेवारीको तयारी गरिसकेका थिए। सुटिङ युनिट गीत छायांकनको अन्त...
Yagya Raj Joshi 1k 0
Jun 26, 2017
छायांकनकाे अन्तिम तयारीमा रहेको गीतलाई 'आउट' गर्दै आफू ‘र्इन’ भएको गीत 

नोमिनेशनमा को–को पर्न सफल भए त? 

’बक्स अफिस फिल्म फेयर अवार्ड’ को उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक।
Dammar Giri 50 0
Jun 26, 2017
नोमिनेशनमा को–को पर्न सफल भए त? 

ज्याेति मगरकाे जन्मदिन सेलिब्रेशन गर्ने क्रममा निस...

ज्योतीको घर राल्पा भएपनि उनी अध्ययनको सिलसिलामा दाङ बस्थिन्। जहाँ सिन्की, मुलाको अचारलाई मिठो परिकारका रुपमा लिने गरिन्छ। खाजा ल्याउने क्रम उपस्थित साथिभाईहरु बिच ठट्यौली चलिरहेको थियो। सोहीक्रममा ज्य...
Yagya Raj Joshi 661 0
Jun 25, 2017
ज्याेति मगरकाे जन्मदिन सेलिब्रेशन गर्ने क्रममा निस्किएकाे "उही मुलाकाे चाना..."

नायिका मनिषाद्वारा अस्पताललाई एक लाख सहयोग

गरिब परिवारको अर्बुद (क्यान्सर) रोग उपचारमा सहयोग गर्ने उद्देश्यले चलचित्र अभिनेत्री मनिषा कोइरालाले क्यान्सर केयर नेपाल अन्तर्गत संचालित नेसनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, ललितपुरलाई  एक लाख...
Suvadin Desk 135 0
Jun 25, 2017
नायिका मनिषाद्वारा अस्पताललाई एक लाख सहयोग

लुकामारी

वैशाखको झरी रोक्कीएर पखेटे कमिलाहरु आकाशमा ताराहरु छुन दाैडन्थे जुनकीरी मेरो मन बोकेर  चम्कदै भाग्थ्यो तिमीलाई भेट्न ,हरेक साझँ । म मेरो घरको थाम समात्दै  तिम्रो  मूल ढोका टहल्...
Che Shankar 471 0
Jun 23, 2017
लुकामारी

शिवदासनी मस्ती कमेडियन

आफताव शिवदासनी बलिउड अभिनेता र निर्माता हुन्।शिवददासनी कमेडि फील्महरु जस्तै मस्ती, ग्रान्ड मस्ती जस्ता फिल्मका लागि यिनलाई रुचाइन्छ। 
santosh panday 39 0
Jun 23, 2017
शिवदासनी मस्ती कमेडियन

देउडा तथा दोहोरी गायक दानी सुदूरपश्चिमको संरक्षणमा...

पछिल्लो समय सुदूरपश्चिमका कलाकारहरु राजधानी आउने क्रम बढेको छ। सुदूरपश्चिमबाट राजधानी आएर विभिन्न मिडिया तथा रेडिया, टेलिभिजनमा आफ्नो जीवनगाथा पोख्न भ्याईनभ्याई छन्।
Dammar Giri 329 0
Jun 23, 2017
देउडा तथा दोहोरी गायक दानी सुदूरपश्चिमको संरक्षणमा जुट्दै 

यसरी पुनः रेकर्डिङ भयाे 'याे नानीकाे शीरैमा...'

बिधानले उनका बुवाले पनि कयाैपटक याे गीत गुनगुनाइ रहेकाे सुनेका थिए। उनलार्इ पनि याे गीत खुब मनपर्थ्याे। गीतका असली गायक प्रेमध्वज प्रधान थिए भने झलकमान गन्धर्वले यसकाे शब्दहरू संकलन गरेका थिए। बुवाकाे...
Angad Singh 113 0
Jun 22, 2017
यसरी पुनः रेकर्डिङ भयाे 'याे नानीकाे शीरैमा...'

फेसनमा कुन नायिकाले कति खर्च गर्छन्? 

जसले राम्रो पहिरन अर्थात् फेसन गर्न जान्छन्, उनकै डिमाण्ड बढी हुने गर्छ। ती फेसनबेल हिरोइनहरु अरुमा भन्दा फेसनबेल बन्न कपडा तथा कस्मेटिकमा खर्च गर्न पछि पर्दैनन्। त्यस कारण आम्दानी भन्दा बढी खर्च समेत...
Dammar Giri 123 0
Jun 22, 2017
फेसनमा कुन नायिकाले कति खर्च गर्छन्? 

अमरिस पुरीका १० रहस्य, जुन तपार्इलाई थाहा नहुन सक्...

बलिउड अभिनेता अमरिस पुरीकाे सन् २००५ मा निधन भएकाे थियाे। उनको निधन ७२ वर्षको उमेरमा भएको थियो। आज उनको जन्मजयन्ती हो। १९७१ मा ‘में रेश्मा और शेरा’ बाट फिल्म करिअर सुरु गरेका थिए, उनले।
Angad Singh 115 0
Jun 22, 2017
अमरिस पुरीका १० रहस्य, जुन तपार्इलाई थाहा नहुन सक्छ

छ बर्षअघि दिमागमा अाएकाे थियाे 'पूर्वपश्चिम रेल......

याे छ बर्षअघिकाे प्रसंग थियाे। सिवाकाेटी काठमाडौंबाट दाेलखा स्थित अाफ्नाे घर गइरहेका थिए। उतिवेलै उनकाे दिमागमा देशकाे विकाससँग जाेडिएकाे पृष्ठभुमीमा एउटा गीत लेख्न मन लाग्याे। उनी साेच्दै, जादै गर्न...
Angad Singh 258 0
Jun 21, 2017
छ बर्षअघि दिमागमा अाएकाे थियाे 'पूर्वपश्चिम रेल...'

दीपिका पादुकोण हलिउडकाे टीन च्वाइसमा

मोडलिङबाट आफ्नो फिल्मी  करिअर सुरु गरी  बलिउड हुँदै हलिउडसम्म  पुगेकी अभिनेत्री दीपिका पादुकोण हलिउडको एक अवार्डको मनोनयनमा पर्न सफल भएकी  छिन्।
Angad Singh 123 0
Jun 21, 2017
दीपिका पादुकोण हलिउडकाे टीन च्वाइसमा

तीन घण्टा लगाएर लेखिएकाे थियाे ‘लाइदेउ न मायाले......

पुर्बेली ठेट शब्दहरु समेटिएको उक्त मेलोडीलाई पुन: रचनाकार डी.पी. खनालले नयाँ शब्दहरु भर्ने क्रममा थिए तर पुर्णता भने दिएका थिएनन् । त्यही सिलसिलामा सँगितकार राजनराजले सो मेलोडी हालका चर्चित गायक: प्रम...
Yagya Raj Joshi 737 0
Jun 20, 2017
तीन घण्टा लगाएर लेखिएकाे थियाे ‘लाइदेउ न मायाले...’ 

आयुसाले प्लास्टिक सर्जरी गरेकै हुन् त? यस्ताे छ प...

वान्टेड टाजर्न द वंडर कार र डाेर जस्ता सुपरिहट फिल्ममा काम गरेर बिलउडमा स्थापित भएिक अभिनेत्री  अायुसाले यस्ताे हुन्छ भनेर पिन साेचेकी थिइनन् हाेला। 
Angad Singh 89 0
Jun 20, 2017
आयुसाले प्लास्टिक सर्जरी गरेकै हुन् त? यस्ताे छ प्रतिक्रिया

गायनसँगै माेडलिङमा जम्दै लक्ष्मी अाचार्य

लोकदोहोरी गायिका लक्ष्मी अाचार्य पछिल्लाे समय माेडलिङमा समेत जम्न थालेकी छिन्। चार वर्ष अघि ‘नजिक नजिक तान्छाै’  लाेकदाेहाेरी गीतबाट डेब्यु गरेकी लक्ष्मी पछिल्लाे समय अाधुनिक गीत गाउने मात्र हाेइन् मा...
santosh panday 1k 0
Jun 20, 2017
गायनसँगै माेडलिङमा जम्दै लक्ष्मी अाचार्य

साम्राज्ञीको  फिल्म ‘तिमीसँग’ को टिजर यस्तो छ

शिशिर राणाको निर्देशन रहेको फिल्मको टिजरले दर्शकलाई फिल्मको सिनेमेटोग्राफी सुन्दर रहेको आभास दिलाउँछ। फिल्ममा साम्राज्ञीसँगै नाजिर हुसेन र आकाश श्रेष्ठको मुख्य भूमिका रहेको छ। त्रिकोणात्मक प्रेमसम्बन...
Suvadin Desk 163 0
Jun 20, 2017
साम्राज्ञीको  फिल्म ‘तिमीसँग’ को टिजर यस्तो छ

निकोल किडम्यानको त्यो ‘किस’

निकोल किडम्यान हलिउड अभिनेत्री निकोल किडम्यानका दुई बच्चा सरोगेसी र आइभिएफ प्रविधिमार्फत जन्मिएका हुन् । सन् २००८ मा आइभिएफबाट किडम्यानकी छोरी भएकी थिई भने त्यसको दुई वर्षपछि सरोगेसीको सहायताले एक छोर...
Suvadin Desk 84 0
Jun 20, 2017
निकोल किडम्यानको त्यो ‘किस’