Suvadin, Home

‘छक्कापञ्जा फेरि’मा साम्राज्ञी नखेल्ने

२०७३ सालको सर्वाधिक लोकप्रिय नेपाली चलचित्र ‘छक्कापञ्जा’को दोस्रो भाग बन्ने भएको छ। ‘छक्कापञ्जा फेरि’ नाम दिएर निर्माता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फिल्म निर्माण गर्न लागेका हुन्। यो फिल...
Suvadin Desk 341 0
Mar 17, 2017
‘छक्कापञ्जा फेरि’मा साम्राज्ञी नखेल्ने

नेपालमा यसरी कहलिँदैछ ‘निलडेभिड’

वि.सं. २०३१ सालमा जन्मेका हेयर स्टाइलिस्ट निलडेभिडको वास्तविक नाम निलबहादुर कटुवाल हो। आफ्नो नामको ‘बहादुर’ हटाएका उनले काममा ‘बहादुर’ को परिचय बनाएका छन्।थरिथरिका हेयर स्टाइल बनाउन माहिर निलडेभिडले क...
Binita Uprety 3.7k 34
Mar 17, 2017
नेपालमा यसरी कहलिँदैछ ‘निलडेभिड’

‘घामपानी’को ट्रेलर सार्वजनिक

समीक्षक तथा पत्रकार दीपेन्द्र लामाको निर्देशनमा तयार भएको फिल्म ‘घामपानी’को ट्रेलर सार्वजनिक भएकाो छ। निर्माण टिमले बिहीबार एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो।
Suvadin Desk 241 0
Mar 16, 2017
‘घामपानी’को ट्रेलर सार्वजनिक

‘यो साइनो मायाको’ प्रदर्शन भोलिदेखि

युवाहरूका लागि बहुप्रतिक्षित बनेको चलचित्र ‘यो साइनो मायाको’ भोलिदेखि ४ गते देशभर प्रदर्शन हुने भएको छ। म्युजिकल लभस्टोरी चलचित्रको रूपमा रहेको यस चलचित्रमा जतिन ताम्राकार र रेश्मा घिमिरेको मुख्य भूमि...
Suvadin Desk 336 0
Mar 16, 2017
‘यो साइनो मायाको’ प्रदर्शन भोलिदेखि

मुसहर बालबालिकालार्इ अब शिक्षाकाे उज्यालाे

‘हो, हामीले समाज सही बाटोमा डोर्याउन पहल गर्ने हो,’ हास्यकलाकार सीताराम कट्टेलले शुभदिनसँग भने, ‘कलाको क्षेत्रबाट भएपनि वा सामाजिक काममा संलग्न भएर भएपनि हाम्रो काम जनताकै लागि हुनुपर्छ।’ ‘आर्थिक रुपम...
Binita Uprety 385 0
Mar 15, 2017
मुसहर बालबालिकालार्इ अब शिक्षाकाे उज्यालाे

नेपथ्यसँग एकै थलोमा रमाए हङकङका फरक पुस्ता

आफैंमा अत्याधुनिक युन लुंग थिएटरले उपलब्ध गराउने प्रकाश र आवाजको सुविधासमेत अरु बेला नेपालबाट आउने प्रस्तोताहरूले पूर्णरुपमा प्रयोग गर्न नसकिरहेको बेला ‘नेपथ्य कन्सर्ट’का दिन भने हलको सुविधाले समेत नप...
Suvadin Desk 2.2k 0
Mar 14, 2017
नेपथ्यसँग एकै थलोमा रमाए हङकङका फरक पुस्ता

‘हिटलर’ जेठ १२ मा रिलिज हुने

- प्रेम कथा तथा कमेडी जनरामा बनेको नेपाली फिल्म ‘हिटलर’को रिलिज मिति घोषणा भएको छ। २०७४ सालको जेठ १२ गतेबाट रिलिज हुने यो चलचित्रलाई सौरभ ढकालले निर्देशन गरेका छन्।
Suvadin Desk 192 0
Mar 14, 2017
‘हिटलर’ जेठ १२ मा रिलिज हुने

बाबु-छोराको असमझदारी ‘ब्ल्याक’मा

दुई पुस्ताबीचको द्वन्द्व सामाजिक जीवनको अभिन्न अंग हो। आ–आफ्नो मान्यतामा अडिग रहने बाबु–छोरा पुस्ता सधैं आफ्नो मान्यताका लागि लडिरहेका हुन्छन्। यस्तोमा नयाँ पुस्ताले सँधैं अघिल्लो पुस्तालाई आफूहरूको क...
Suvadin Desk 150 0
Mar 14, 2017
बाबु-छोराको असमझदारी ‘ब्ल्याक’मा

मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह जाेडीकाे प्र...

नेपालकै सर्वाधिक लोकप्रिय एवम् चर्चित हास्य कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह कमेडी नाइट गर्ने भएका छन्। आगामी मार्च १९ तारिखका दिन काठमाडौंको लाजिम्प...
Binita Uprety 287 0
Mar 10, 2017
मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि मह जाेडीकाे प्रस्तुति

राजधानीमा खुल्याे नयाँ सिनेमा हल

राजधानीमा नयाँ मल्टिप्लेक्समा सिनेमा हल बिएसआर संचालनमा आएको छ। गाेंगबुस्थित नयाँ बसपार्क नजिकै रहेकाे बिजी मलमा अवस्थित बिएसआर सिनेमा, भवनले शुक्रबारबाट व्यावसायिक रुपमा फिल्म प्रदर्शन सुरुवात गरेको...
Binita Uprety 430 0
Mar 10, 2017
राजधानीमा खुल्याे नयाँ सिनेमा हल

 ‘दर्पण छायाँ - २’ देशभर प्रदर्शन हुँदै

तुलसी घिमिरेद्वारा निर्देशित फिल्म ‘दर्पण छायाँ’ - २’ शुक्रबार देशभर प्रदर्शन हुँदै छ। प्रेम कथामा अाधारित याे फिल्ममा लेखन पनि निर्देशक घिमिरेकाे रहेकाे छ। घिमिरेले १४ वर्षअघि निर्देशन गरेकाे फिल्म ‘...
Binita Uprety 268 0
Mar 10, 2017
 ‘दर्पण छायाँ - २’ देशभर प्रदर्शन हुँदै

फिल्म ‘शाेले’का बारे अमिताभले गरे एक खुालसा

बलिउड अभिनेता अमिताभ बच्चनले सन् १९७५मा प्रदर्शनमा अाएकाे एक फिल्मका बारेमा निकै राेचक तथ्य खुलासा गरेका छन्। उनले उक्त फिल्मकाे एक दृश्य छायांकन गर्ने तीन वर्ष समय लागेकाे बताएका छन्। 
Binita Uprety 523 0
Mar 10, 2017
फिल्म ‘शाेले’का बारे अमिताभले गरे एक खुालसा

जब हाेलीमा प्रियंकाकाे प्रेमपूर्ण रंग अार्यनमाथि प...

रंगहरूकाे पर्व हाेली नजिकिँदै गर्दा कलाकारलार्इ पनि यसकाे उल्लासले छाेएकाे छ। नायिका प्रियंका कार्कीकाे अभिनय रहेकाे फिल्म 'बटरफ्लार्इ'बाट हाेलीकाे गीत सार्वजनिक गरिएकाे छ। 'हाेली रे' बाेलकाे हाेली के...
Binita Uprety 194 0
Mar 10, 2017
जब हाेलीमा प्रियंकाकाे प्रेमपूर्ण रंग अार्यनमाथि पाेखियाे

निलअार्मस्ट्रङकाे जिवनीमा फिल्म बन्दै

 चन्द्रमामा पहिलाेपटक पाइला राख्न सफल अमेरिकी नागरिक निलअार्मस्ट्रङकाे जीवनीमा फिल्म निर्माण हुने भएकाे छ। हलिडडका चर्चित निर्देशक डेमियन चजेलले उनकाे जिवनीमा फिल्म निर्माण गर्न लागेका हुन्।
Binita Uprety 230 0
Mar 10, 2017
निलअार्मस्ट्रङकाे जिवनीमा फिल्म बन्दै

इन्टरनेटमा ट्राेल गर्ने कायर हुन् : अनुष्का शर्मा

बलिउड अभिनेत्री अनुष्का शर्माले सामाजिक सञ्जालमा ट्राेल गर्ने व्यक्तिलार्इ कायर भनेकी छिन्। नायिका अनुष्का अाफ्नाे प्रेमी, क्रिकेट खेलाडी भिराट काेहलीलार्इ लिएर सधै यस्ता ट्राेलकाे सिकार बन्ने गरेकी छ...
Binita Uprety 457 0
Mar 09, 2017
इन्टरनेटमा ट्राेल गर्ने कायर हुन् : अनुष्का शर्मा

टोयोटा ड्रिम कार आर्ट कन्टेस्टको विजेताको नाम सार्...

सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक योगदानको पहलको रुपमा यस प्रतियोगिताको आयोजना गर्दै आएको छ। सन् २०१६ मा मात्र यस प्रतियोगितामा विभिन्न ८ देशका ८ लाख ५५ हजार विधार्थीहरूको उत्साहजनक सहभागिता थियो ।...
Ujwol Ghimire 131 0
Mar 09, 2017
टोयोटा ड्रिम कार आर्ट कन्टेस्टको विजेताको नाम सार्वजनिक

अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

सलमान र क्याट्रिना अली अब्बास जफरले बनाउने फिल्म टाइगर जिन्दा हैमा देखिने भएका हुन्। ‘एक था टाइगर’को सिक्वेल निर्माण गर्न लागेका अलीले सलमान र क्याट्रिनालाई फेरि एकैठाउँमा ल्याएका हुन्। एक था टाइगरको...
Binita Uprety 225 0
Mar 08, 2017
अली अब्बासले जाेडे सलमान र क्याट्रिनालार्इ

'जीवन काँडा कि फूल'काे प्रिमियर साे

साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित रहेर निर्माण गरिए जीवन काँडा कि फूल फिल्मको प्रिमियर साे गरिएको छ। अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा जोन्टा क्लब काठमाडौंले फिल्मको प्रिमियर सो गरेको जनाएको हो।
Binita Uprety 281 0
Mar 08, 2017
'जीवन काँडा कि फूल'काे प्रिमियर साे

दक्षिण काेरियामा पनि लुट–२ ले दर्शककाे मन लुट्याे

दक्षिण कोरियामा रहेका सञ्चारकर्मी विजय अधिकारीका अनुसार लुट–२ ले दक्षिण कोरियामा पनि उल्लेख्य व्यापार गरेको छ। निर्माण पक्षका अनुसार कोरियाका चार वटा सहरमा लुट–२ प्रदर्शन गरिएको छ। अधिकांश हल खचाखच भए...
Binita Uprety 170 0
Mar 08, 2017
दक्षिण काेरियामा पनि लुट–२ ले दर्शककाे मन लुट्याे

एमा वाट्सनकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल

हलिउड अभिनेत्री एमा वाट्सनको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। तस्बिरले विश्वभरि सनसरी मच्चाएकाे छ।
Binita Uprety 214 0
Mar 08, 2017
एमा वाट्सनकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल

‘शाकुन्तल’ अब नाटकमा

महाकवी लक्ष्मीप्रसाद देवकोटाले लेखेको ‘शाकुन्तल’ महाकाव्यलाई नाटकका रुपमा मञ्चन गरिएको छ। आरोह गुरुकुलका निर्देशक सुनिल पोखरेलको मार्ग दर्शनमा विद्या शङ्कर विद्यालयका विद्यार्थीले उक्त महाकाव्यलाई नाट...
Binita Uprety 209 0
Mar 07, 2017
‘शाकुन्तल’ अब नाटकमा

'कथा काठमाडाैं'मा प्रियंका र आयुसमानकाे राेमान्स

लामाे समयदेखि कान्तिपुर टेलीभिजनमा ‘कथा काठमाडाैं’ नामक कार्यक्रम चलाइरहेकी सञ्चारकर्मी संगीता श्रेष्ठले फिल्म निर्देशन गर्ने भएकी छिन्। साेमबार राजधानीमा एक कार्यक्रम अायाेजना गर्दै उनले उक्त कार्यक्...
Binita Uprety 227 0
Mar 07, 2017
'कथा काठमाडाैं'मा प्रियंका र आयुसमानकाे राेमान्स

प्रेमकाे बन्धनमा कसरी परे रेखा थापा र अायुब केसी?

नायिका थापा र नायक अायुब केसी फिचरिङ उक्त गीतमा गायक युवराज चाैलागार्इले स्वर दिएका छन्। दयाराम पाण्डेकाे शब्द रहेकाे उक्त गीतमा अर्जुन पाेख्रेलकाे संगीत रहेकाे छ। सुवास कोइरालाले निर्देशन गरेकाे उक्त...
Binita Uprety 266 0
Mar 07, 2017
प्रेमकाे बन्धनमा कसरी परे रेखा थापा र अायुब केसी?

दाेस्राे हप्तामा प्रवेश गर्दा कति कमायाे लुट-२ ले

फागुन १३ गतेबाट हलमा प्रदर्शन भइरहेकाे बहुप्रतिक्षित फिल्म 'लुट-२' ले रेकर्ड ताेड्ला या नताेड्ला भन्ने अहिले चासाेकाे विषय छ। फिल्म प्रदर्शन हुनु अघि फिल्मका निर्माता माधव वाग्लेले केहि समय अघि प्रदर्...
Binita Uprety 312 0
Mar 07, 2017
दाेस्राे हप्तामा प्रवेश गर्दा कति कमायाे लुट-२ ले

कसरी पुगे रणवीर कपुर कारागारमा !

बलिउड नायक संजय दत्तकाे जिवनीमाथि फिल्म निर्माण भइरहेकाे छ। उक्त फिल्ममा संजयकाे पात्र रणवीरले गर्दैछन्। सन् १९९३ मा मुम्बर्इमा श्रृंखलावद्ध रूपमा १२ ठाँउमा बम बिस्फाेटन भएकाे थियाे। उक्त काण्डमा संलग...
Binita Uprety 200 0
Mar 07, 2017
कसरी पुगे रणवीर कपुर कारागारमा !

हङकङको आत्मीय घेरामा नेपथ्य

नेपथ्यको निम्ति हङकङ आत्मीय नाम हो। ब्याण्डका प्रशंसकहरूकै कारण टोलीले यो प्रवासी भूमिमा पटक–पटक आफूलाई प्रस्तुत तगरिरहेकै छ। त्यसबाहेक नेपथ्य उभ्याउने नजिकको आफन्त घेरा पनि टोलीले त्यहाँ भेट्ने गर्छ।
Binita Uprety 2.2k 0
Mar 06, 2017
हङकङको आत्मीय घेरामा नेपथ्य

'अावश्यक्ता भन्दा बढी नबाेल्न' वरूणलार्इ सलमानकाे...

बलिउड अभिनेता सलमान खानले युवापुस्तामा राम्राे छाप बनाउन सफल नायक वरूण धवनलार्इ अावश्यकताभन्दा बढी नबाेल्न सुझाव दिएका छन्। सलमान खानकाे हिट फिल्म जुडवाकाे रिमेक जुडवा २ काे पाेस्टर सार्वजनिक कार्यक्र...
Binita Uprety 225 0
Mar 06, 2017
'अावश्यक्ता भन्दा बढी नबाेल्न' वरूणलार्इ सलमानकाे सुझाव

'ब्ल्याक डाइरी'मा भुवन केसीकाे अाक्राेश

नेपालका लाेकप्रिय अभिनेता भुवन केसी अभिनित फिल्म ब्ल्याक डायरीकाे टिजर भिडियाे अाैपचारिक रूपमा सार्वजनिक भएकाे छ। अागामी वर्ष वैशाख २२ गतेबाट प्रदर्शनमा आउने उक्त फिलमकाे टिजर भिडियाे निर्माण टिमले सा...
Binita Uprety 370 0
Mar 06, 2017
'ब्ल्याक डाइरी'मा भुवन केसीकाे अाक्राेश

ग्रामी विजेता एडेलले गरिन् विवाह

अष्ट्रेलियास्थित ब्रिसबेनमा सम्पन्न एक स्टेज कार्यक्रममा उनले अाफू विवाह गरेकाे घाेषणा गरेकी हुन्। एडेलका श्रीमान् सिमाेन ड्रप फर ड्रप नामक संस्थाका संस्थापक हुन्।
Binita Uprety 262 0
Mar 06, 2017
ग्रामी विजेता एडेलले गरिन् विवाह

‘माङखिम’लाई रत्न वान्तवा वाङ्मय पुरस्कार

साहित्यकार एवम् पत्रकार सचित राईद्वारा लिखित निबन्धात्मक कृति ‘माङखिम’लाई ‘रत्न वान्तवा वाङ्मय' पुरस्कार प्रदान गरिने भएको छ। रत्न–वम प्रतिष्ठानका  पूर्वअध्ययक्ष डा. देवी क्षेत्रीले उक्त जानकारी दिएका...
Binita Uprety 263 0
Mar 06, 2017
‘माङखिम’लाई रत्न वान्तवा वाङ्मय पुरस्कार