Suvadin, Home

काठमाडाैंमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतिय...

मयुर हिमालयन प्रालिले आगामी चैत ७ देखि १९ गतेसम्म काठमाडौंमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता गर्ने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अायाेजना संस्थाकी अध्यक्ष समीक्षा श्रेष्ठल...
Binita Uprety 205 0
Mar 02, 2017
काठमाडाैंमा ‘मिस इन्टरकन्टिनेन्टल युनिभर्स’ प्रतियोगिता हुने

मेरी कुसुमकाे प्रदर्शन मिति तय

 रूद्राक्ष फिल्मस् प्रा.लि.काे ब्यानरमा निर्मित चलचित्र ‘मेरी कुसुम’को प्रदर्शन मिति तय गरिएको छ। अागामी वर्षको जेठ २५ गतेलार्इ निर्माणपक्षले प्रदर्शन मिति ताेकेकाे छ। 
Binita Uprety 226 0
Mar 02, 2017
मेरी कुसुमकाे प्रदर्शन मिति तय

मिस लुम्बिनीका बिजेता सिधै मिस नेपालमा

ड्रिम इभेन्ट एन्ड इन्टरटेन्मेन्ट बुटवलको आयोजनामा भएको एइ ग्लोबल मिस लुम्बिनी–२०७३ विजेता र फष्ट रनरअफले मिस नेपाल एसियामा बिना प्रतिस्पर्धा सहभागी हुन पाउने भएका छन्। गत आइतबार बुटवलमा मिस लुम्बिनीको...
Bikash Parajuli 659 0
Mar 02, 2017
मिस लुम्बिनीका बिजेता सिधै मिस नेपालमा

नृत्य निर्देशनमा पवित्राकाे अाकर्षण

दर्जनाैं बढी नेपाली फिल्ममा अभिनय गरिसकेकी नायिका पवित्रा अाचार्य नृत्यांगना भएकी छिन्। एक दशक अगाडी नेपाली रजतपटमा प्रवेश गरेकी नायिका पवित्राले फिल्म ‘मेला’ बाट नृत्य निर्देशनमा हात हालेकी हुन्। 
Binita Uprety 211 0
Mar 02, 2017
नृत्य निर्देशनमा पवित्राकाे अाकर्षण

अालियालार्इ अायाे ज्यान मार्ने धम्की

बलिउडकी चर्चित अभिनेत्री अालिया भट्टलार्इ ज्यान मार्ने धम्की अाएकाे छ। गए राति अालियाका बुबा निर्देशक महेश भट्टलार्इ उनकाे छाेरी अालिया र श्रीमती साेनी रज्दन लार्इ ज्यान मार्ने धम्की अाएकाे हाे।
Binita Uprety 180 0
Mar 02, 2017
अालियालार्इ अायाे ज्यान मार्ने धम्की

सनी लियाेन र जस्टिन बिबर एउटै मञ्चमा देखिँदै

चर्चित क्यानेडियन गायक एवम् गीतलेखक जस्टिन बिबरले बलिउड अभिनेत्री सनी लियाेनसँग स्टेज शेयर गर्ने भएका छन्। जस्टिन 'पर्पाेज वर्ल्ड टुर' काे क्रममा मे १० तारिख भारत जाने भएका हुन्। २२ वर्षीय ग्रामी अवार...
Binita Uprety 228 0
Mar 02, 2017
सनी लियाेन र जस्टिन बिबर एउटै मञ्चमा देखिँदै

'तारक मेहेता का उल्टा चश्मा'का लेखककाे निधन

भारतीय चर्चित टेलिभिजन कार्यक्रम 'तराक मेहेता का उल्टा चश्मा' का गुजराती लेखक तारक मेहेताकाे निधन भएकाे छ। बढेसकाल लागेपछि लामाे समयबाट बिरामी रहेका ८८ वर्षिय लेखक मेहेताकाे बुधबार भारतकाे अहमदाबादमा...
Binita Uprety 339 0
Mar 01, 2017
'तारक मेहेता का उल्टा चश्मा'का लेखककाे निधन

आशिरमान देशराजकाे 'ग्याङ्गस्टर ब्लूज' प्रदर्शन मित...

हेमराज बिसीको निर्देशनमा छायांकनमा रहेको फिल्म ‘ग्याङ्गस्टर ब्लूज’को प्रदर्शन मिति बदल भएको छ। यसअघि अागामी बर्ष २०७४ को भदौ २३ मा प्रदर्शन हुने भनिएको फिल्म अब भदौको २ गते नै प्रदर्शन हुने भएको हो।
Binita Uprety 224 0
Mar 01, 2017
आशिरमान देशराजकाे 'ग्याङ्गस्टर ब्लूज' प्रदर्शन मिति सर्याे

मुसहर बस्तीमा ६५ प्रतिशत काम सकियो : धुर्मुस

अागामी वर्ष वैशाख एक गते वस्ती हस्तान्तरण गर्ने संकल्प लिएर पुस महिनाबाट निर्माण कार्य सुरू गरेका बस्तीकाे ६५ प्रतिशत काम पूरा भएकाे कट्टेलले बताएका छन्। नयाँ वर्ष अाउनै लाग्दा काम निकै तीब्रताका साथ...
Binita Uprety 233 0
Mar 01, 2017
मुसहर बस्तीमा ६५ प्रतिशत काम सकियो : धुर्मुस

बलिउड अभिनेता सुनील शेट्टीलार्इ पितृशाेक

बलिउड अभिनेता सुनिल शेट्टीका बुवा वीरअप्पा शेट्टीकाे ९३ वर्षकाे उमेरमा निधन भएकाे छ। विरअप्पाकाे  मंगलबार राति मुम्बर्इमा एक अस्पतालमा उपचारकाे क्रममा  निधन भएकाे हाे।
Binita Uprety 214 0
Mar 01, 2017
बलिउड अभिनेता सुनील शेट्टीलार्इ पितृशाेक

विश्व हल्लाउँदैछन् यी प्रतिभा

प्रतिभाशाली बन्न कसैलाई पनि उमेरले छेक्दैन। नेपालमा कलिलो उमेरमा आफ्नो प्रतिभा देखाएर विश्वमाझ चिनिएका व्यक्तिहरू छन्। भिन्न–भिन्न क्षेत्रका केही प्रतिभाका बारे हामीले चर्चा गरेका छौं। जसले सानो उमेरम...
Binita Uprety 494 0
Mar 01, 2017
विश्व हल्लाउँदैछन् यी प्रतिभा

अालियाकाे जवाफ कंगनालार्इ : अाफ्नाे क्षमताले बलिउड...

अाफ्नाे अभिव्यक्तिका कारण प्राय विवादमा परिरहने बलिउड नायिका कंगना रणावतले पुन विवादस्पद बयान दिएकी छिन्। कंगनाले हालै एक टिभी साेकाे अन्तरवार्तामा विवादस्पद कुरा बाेलेकी हुन्। 
Binita Uprety 227 0
Feb 28, 2017
अालियाकाे जवाफ कंगनालार्इ : अाफ्नाे क्षमताले बलिउडमा पहिचान बनाएकाे हुँ

नायक साेनू सुद मराठी फिल्ममा देखिदै

बलिउड फिल्ममा स्थापित भएपछि प्राय: कलाकारकाे अर्काे खुड्किलाे हलिउड हुने गरेकाे पाइएकाे छ। तर, पछिल्लाे समय बलिउडमा हेर्दा फरक माहाेल छ। बलिउड कलाकारका अाकार्षण मराठी  फिल्मतर्फ बढ्दाे पाइएकाे छ। 
Binita Uprety 222 0
Feb 28, 2017
नायक साेनू सुद मराठी फिल्ममा देखिदै

विवादमा अाेस्कार

यस वर्ष घाेषित ८९अाैं संस्करणकाे अाेस्कार अवार्ड सबैभन्दा विवादित बनेकाे छ। विवादकै कारण अायाेजकले क्षमासमेत माग्नु परेकाे छ। लस एनजलसकाे डाेल्बी थिएटरमा अाइतबार सम्पन्न अास्कार समाराेह विवादमा रह्याे...
Binita Uprety 216 0
Feb 28, 2017
विवादमा अाेस्कार

अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

निकारागुवामा भएको ‘तेह्राैं ग्रालाडा अन्तर्राष्ट्रिय काव्य महोत्सव’मा नेपालका वरिष्ठ कवि तुलसी दिवसले भाग लिई कविता वाचन र सांस्कृतिक सम्पदाबारे विचार प्रस्तुत गरेका छन्। विश्वका छ महादेशका करिब १७० म...
Binita Uprety 224 0
Feb 27, 2017
अन्तर्राष्ट्रिय काव्य महोत्सवमा नेपाली कवि

मुनलाइट विश्वकाे उत्कृष्ट फिल्म, २०१७काे अाेस्कार...

मुनलाइट विश्वकाे उत्कृष्ट फिल्म बनेकाे छ। प्रतिष्ठित अाेस्कार अवार्ड २०१७ मा उत्कृष्ट घाेषण भएसँगै याे विश्वकाे उत्कृष्ट फिल्म भएकाे हाे। अाइतबार राति एकेडेमी अफ माेसन पिर्क्चस् अार्टस्द्वारा प्रदान ग...
Binita Uprety 332 0
Feb 27, 2017
मुनलाइट विश्वकाे उत्कृष्ट फिल्म, २०१७काे अाेस्कार अवार्ड बिजेताहरू

नायिका प्रियंका कार्कीको जीवनका उताडचढाव

नेपाली सिने क्षेत्रकी निकै व्यस्त नायिका प्रियंका कार्की साेमबारदेखि ३० वर्ष लागेकी छिन्। कलिउडमा प्रवेश गरेको छाेटाे समयमै प्रियंकाले अाफूलाई अब्बल नायिकाको रुपमा उभ्याउन सकेकी छिन्। याे अवधिमा प्रिय...
Binita Uprety 515 0
Feb 27, 2017
नायिका प्रियंका कार्कीको जीवनका उताडचढाव

भारतीय राष्ट्रपतिद्वारा अमिताभ सम्मानित

बलिउड अभिनेता अमिताभ बच्चन,अभिनेत्री तपस्सी पन्नु तथा फिल्म प्रस्तुताकार सुजीत सरकार भारतीय राष्ट्रपति प्रणभ मुखरजीका साथ डिनर गरेका छन्। राष्ट्रपति प्रणभले सुजितद्वारा निर्देशित फिल्म पिंक हेरेर प्रभ...
Binita Uprety 206 0
Feb 26, 2017
भारतीय राष्ट्रपतिद्वारा अमिताभ सम्मानित

विवेकशील नेपाली पार्टीद्वारा धुर्मुससुन्तली फाउन्ड...

विवेकशील नेपाली पार्टीले धुर्मुससुन्तली फाउन्डेशनलार्इ  पाँच लाख सहयाेग गरेकाे छ। कलाकार एवम् समाजसेवी सीताराम कट्टेल र कुञ्जना घिमिरकाे फाउन्डेशनलार्इ उक्त पार्टीले सहयाेग गरेकाे हाे।
Binita Uprety 305 0
Feb 26, 2017
विवेकशील नेपाली पार्टीद्वारा धुर्मुससुन्तली फाउन्डेशनलार्इ सहयाेग

बुटवल गुञ्जियो नेपथ्यसँग

‘एकताको लागि संगीत’ नारासहित लोक रक ब्याण्ड नेपथ्यले अभियान नेपाल चाइल्ड होमको सहयोगार्थ बुटवलमा लाइभ कन्सर्ट गरेको छ। ‘सुन्दर शान्त नेपाल र शान्तिको लागि शिक्षा’ नामक सांगीतिक अभियान सञ्चालन गरेको ने...
Suvadin Desk 2.3k 0
Feb 26, 2017
बुटवल गुञ्जियो नेपथ्यसँग

शाहरूखले पाए ‘यस चाेपडा मेमाेरियल अवार्ड’

बलिउड सुपारस्टार शाहरूख खान ‘यस चाेपडा मेमाेरियल अवार्ड’ले सम्मानित भएका छन्। उनले शनिबार उक्त अवार्ड पाएका हुन्। सन् १९९३मा  फिल्म डरबाट यस चाेपडाका ब्यानरसँग जाेडिएका उनले उक्त ब्यानरमा अाधा दर्जन ब...
Binita Uprety 374 0
Feb 26, 2017
शाहरूखले पाए ‘यस चाेपडा मेमाेरियल अवार्ड’

लुट-२ :  औसत चलचित्रभन्दा पृथक रहेन

फिल्मको पुरानै कथावस्तुलाई निरन्तरता, उही पात्र, उस्तै परिवेशले त्यति नयाँपन देखिँदैन। केही भावनात्मक दृश्यले दर्शकको मन पगाल्न प्रयास गरे पनि त्यो पर्याप्त छैन। केही अश्लिल अनि भद्दा लाग्ने शब्दहरू क...
Binita Uprety 923 0
Feb 26, 2017
लुट-२ :  औसत चलचित्रभन्दा पृथक रहेन

नायक भुवन केसीविरूद्ध प्रहरीमा उजुरी, ड्रिम्स फिल्...

निर्माता तथा नायक भुवन केसीविरूद्ध एक महिलाले काठमाडौं प्रहरी परिसरमा उजुरी हालेकी छिन्। गत वर्षको सर्वाधिक हिट फिल्म ‘ड्रिम्स’का निर्माता केसीले ज्यान मार्ने धम्की दिएको भन्दै शान्ति सुरक्षा माग गर्द...
Khilanath Dhakal 3.1k 16
Feb 26, 2017
नायक भुवन केसीविरूद्ध प्रहरीमा उजुरी, ड्रिम्स फिल्म बनाउँदा दस लाख लिएर नफर्काएको आरोप

टु पिस वस्त्रमा मोडल स्मिता

‘मलाई लोग्ने होइन, लोग्ने मानिस चाहिन्छ,’ यस्ताे विवादस्पद अभिव्यक्ति दिएर एकाएक चर्चामा अाएकी माेडल स्मिता थापाले पुन: यस्तै काम गरेकी छिन्। उनले समाजिक सञ्जाल फेसबुकमा टु पिस वस्त्रमात्र लगाएकाे तस्...
Binita Uprety 713 0
Feb 26, 2017
टु पिस वस्त्रमा मोडल स्मिता

महारानी एलिजाबेथकाे निमन्त्रणा अमिताभले गरे अस्वीक...

विश्वकै सम्मानित व्यक्तित्व मध्येमा एक पर्छिन बेलायती महारानी एलिजाबेथ। उनकाे एक झल्काे पाउन पनि विश्वभरका ठूल्ठूला हस्तीहरूले संघर्ष गर्नुपर्छ। तर, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले संयुक्त राज्य...
Binita Uprety 315 0
Feb 24, 2017
महारानी एलिजाबेथकाे निमन्त्रणा अमिताभले गरे अस्वीकार

शिल्पा बनिन् स्वच्छ भारत अभियानकी एम्बास्डर

भारतीय प्रधानमन्त्री नरेन्द्र माेदी सरकारले सुरू गरेकाे स्वच्छ भारत अभियानका लागि अभिनेत्री शिल्पा शेट्टीलार्इ ब्रान्ड एम्बास्डर बनाएकाे छ। उनी चाडै टिभी र रेडियाेमा सडकमा फाेहाेर नफाल्न मानिसहरूलार्इ...
Binita Uprety 224 0
Feb 24, 2017
शिल्पा बनिन् स्वच्छ भारत अभियानकी एम्बास्डर

सिनेबाट मनोरञ्जन मात्रै मिल्छ, शिक्षा हाेइनः निखिल...

नेपाली सिने जगतका लाेकप्रिय नायक निखिल उप्रेतीले चलचित्रबाट मनोरञ्जन मात्रै प्राप्त हुने बताएका छन्। चलचित्र पत्रकार संघ दाङले शुक्रबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा एक्सन नायक उप्रेतीले चलचित्रबाट...
Narayan Khadka 1.6k 17
Feb 24, 2017
सिनेबाट मनोरञ्जन मात्रै मिल्छ, शिक्षा हाेइनः निखिल उप्रेती

अनुपविक्रम भन्छन्, 'मेराे अदालतमा निसाफ मिल्छ'

निर्देशक विवेक सापकोटाको निर्देशनमा बन्ने फिल्म ‘निसाफ’को छायांकन सुरू भएको छ। बिहीबार भक्तपुर गठ्ठाघरस्थित दुर्गा मन्दिरमा पुजा गर्दै निर्माण टाेलीले चलचित्रको छायांकन प्रारम्भ गरेको हो।  
Binita Uprety 365 0
Feb 24, 2017
अनुपविक्रम भन्छन्, 'मेराे अदालतमा निसाफ मिल्छ'

काे हुन् माेहनकी कुसुम?

युएईमा बस्दै आएका कलाकार मोहन बोगटी र नायिका हर्षिका श्रेष्ठको मुख्य भूमिका रहेको चलचित्र ‘मेरी कुसुम’को श्रव्य गीत र ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलनकाे आयोजना गर्दै चलचित...
Binita Uprety 237 0
Feb 24, 2017
काे हुन् माेहनकी कुसुम?

स्वस्तिमा र सुरजकाे लभ लभ लभ ट्रेलर सार्वजनिक

दीपेन्द्र के खनालद्वारा निर्देशित फिल्म ‘लभ लभ लभ’को ट्रेलर सार्वजनिक भएकाे छ। वैशाख १ गतेबाट रिलिज हुने उक्त फिल्मकाे ट्रेलर निर्माणपक्षले बिहीबार सार्वजनिक गरेकाे हाे।  
Binita Uprety 461 0
Feb 24, 2017
स्वस्तिमा र सुरजकाे लभ लभ लभ ट्रेलर सार्वजनिक