Suvadin, Home

सिअाइबीद्वारा समातिए प्रकाश अाेझा

सर्वोच्च अदालतबाट दश वर्षेकाे जेल सजाय पाएका फरार अभियुक्त प्रकाश ओझा काठमाडौंमा प्रक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युराे सिअाइबीको टोलीले अाेझालाई काठमाडौंको शंखमुलबाट शुक्रबार पक्राउ गरेको हो...
Binita Uprety 357 0
Jan 27, 2017
सिअाइबीद्वारा समातिए प्रकाश अाेझा

अभिभावकविहीन बालबालिकालार्इ अाश्रय दिँदै खुश्बु ओल...

सडक बालबालिकाको उज्जवल भविष्य निर्माणका लागि सन् २०१४ मा उनले खोलेको संस्था सेल्टर नेपालमा अहिले १४ जना बालबालिका छन्। अभिभावकहरू पत्ता नलागेका सडक बालबालिकाहरूलाई खुश्बुले आश्रय दिइरहेकी छिन्।
Binita Uprety 11.5k 23
Jan 27, 2017
अभिभावकविहीन बालबालिकालार्इ अाश्रय दिँदै खुश्बु ओली

साहित्य महोत्सव शुक्रबार सुरु हुँदै

बुकवर्म फाउन्डेसनको आयोजनामा शुक्रबारदेखि कास्कीको पोखरामा साहित्य महोत्सव सुरु हुँदैछ। चार दिने महोत्सव आख्यानकार ध्रुवचन्द्र गौतमको प्रमुख आतिथ्यमा शुक्रबार सुरु हुने छ।
Binita Uprety 229 0
Jan 26, 2017
साहित्य महोत्सव शुक्रबार सुरु हुँदै

यमबुद्धको पार्थिव शरीर काठमाडौं ल्याइँदै

नेपाली युवा पुस्तामा सबैभन्दा रुचाइएका चर्चित र्यापर अनिल अधिकारीको शव शनिबार नेपाल ल्याइँदै छ। यमबुद्धको उपनामले चर्चित अधिकारीले गत माघ १ गते स्वेच्छामृत्यु रोजेको थिए।
Binita Uprety 254 0
Jan 26, 2017
यमबुद्धको पार्थिव शरीर काठमाडौं ल्याइँदै

विश्वकै ठूलो भैरब मखुन्डो बन्दै

नेपाली परम्परागत मूर्तिकलाका विविध आयाम र विकासबाट यसले प्राचीनकालदेखि नै आर्थिक विकासमा योगदान दिएको छ। परम्परागत रुपमा पारिवारिक पृष्ठभूमिबाटै यस क्षेत्रमा लाग्ने अवस्था अहिले अन्त्य भएको छ। अचेल अन...
Suvadin Desk 194 0
Jan 26, 2017
विश्वकै ठूलो भैरब मखुन्डो बन्दै

ज्याकी च्यान चढेकाे साइकल १६ लाख रूपैयाँमा बिक्री

एउटा साइकलकाे मूल्य कत्ति हाेला? दश हजार, बिस हजार वा पचास हजारदेखि एक लाख रूपैयाँसम्म? तर, भारतमा एउटा साइकल साेह्र लाख रूपैयाँमा बिक्री भएको छ। भारतको चर्चित टेलिभिजन कार्यक्रममा साइकलकाे बिक्री साे...
Binita Uprety 345 0
Jan 25, 2017
ज्याकी च्यान चढेकाे साइकल १६ लाख रूपैयाँमा बिक्री

नेपालगञ्जबाट सुरू भयो नेपाली आइडल

आइडल सिरिजको अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्राप्त नेपाली आइडल बुधबार नेपालगञ्जबाट सुरू भएको छ। नेपाली आइडलको पहिलो अडिसन राउन्ड त्यहाँस्थित जय बागेश्वरी उच्च माध्यमिक स्कूलबाट सुरू हुँदैछ।
Binita Uprety 294 0
Jan 25, 2017
नेपालगञ्जबाट सुरू भयो नेपाली आइडल

अब बज्ने छैन तिरिरी मुरली

नेपाली कला क्षेत्रका मुर्धन्य व्यक्तित्व पन्नाकाजी शाक्यको स्वर्गारोहण भएको छ। गायक तथा संगीतकार शाक्यको बुधबार बिहान ५ बजेर ३० मिनेटमा काठमाडौंको ताहाचलमा रहेको उनको निजी निवासमै निधन भएको हो। 
Binita Uprety 241 0
Jan 25, 2017
अब बज्ने छैन तिरिरी मुरली

प्रियंका र दीपिकाकाे हलिउड टक्कर 

पछिल्लाे समय बलिउड नायिकाद्वय प्रियंका चेापडा र दीपिका पादुकाेणबीच हलिउड टक्कर चलेकाे छ। बलिउडमा निकै चर्चित यी नायिकाहरूकाे चर्चा हलिउडमा गएसँगै झनै चुलिएकाे हाे। हलिउडमा जाने क्रममा भने प्रियंका दीप...
Binita Uprety 287 0
Jan 25, 2017
प्रियंका र दीपिकाकाे हलिउड टक्कर 

शाहरूख खानलार्इ हेर्ने हुँदा उनका शुभचिन्तककाे मृत...

बलिउड नायक शाहरुख खान रेल यात्रा गरिरहेका बेला बडोदा रेल्वे स्टेशनमा भएको एक घटनाप्रति शोक व्यक्त गर्दैे सो घटना दुर्भाग्यपूर्ण भएको बताएका छन्। शाहरुख खान सोमबार मुम्बईबाट नयाँ दिल्ली आफ्नो फिल्म रईस...
Binita Uprety 312 0
Jan 24, 2017
शाहरूख खानलार्इ हेर्ने हुँदा उनका शुभचिन्तककाे मृत्यु

निलडेभिडकाे मेकअप स्टुडियो

सेलिब्रेटी एवम् सर्वसाधारणकाे अहिलेकाे प्राथमिकतालार्इ ध्यानमा राख्दै चर्चित हेयरस्टाइलिस निलडेभिड कटुवालले  ‘मेकअप स्टुडियो’ सञ्चालनमा ल्याएका छन्। नेपालमा पहिलो  पटक सञ्चालनमा अाएकाे ‘मेकअप स्टुडियो...
Binita Uprety 559 0
Jan 24, 2017
निलडेभिडकाे मेकअप स्टुडियो

जैकी चान : द कपिल शर्मा शोमा

सिनेमा जगतमा चर्चित एक्सन स्टार अभिनेता जैकी चान यतिबेला भारतमा छन्। जेकी चेन भारतमा भएको खबरले उनका भारतीय प्रशंसक हर्षित मात्र के थिए, एक खबरले उनीहरूको खुसी दोब्बर भएको छ। भारतीय हास्य अभिनेता कपील...
Binita Uprety 351 0
Jan 24, 2017
जैकी चान : द कपिल शर्मा शोमा

खुल्लमखुल्ला प्यारमा देखिए निखिल र नीता

अभिनेता निखिल उप्रेती स्टार नेपाली चलचित्र ’निर्भय’को पहिलो गीत सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको छ। एक्सन स्टार निखिल अभिनेत्री नीता ढुङ्गाना फिचरिङ उक्त गीत निर्माण ब्यानर प्रसिद्धी सिने आर्टस...
Binita Uprety 500 0
Jan 24, 2017
खुल्लमखुल्ला प्यारमा देखिए निखिल र नीता

डिअाइडी र झलकपछि तेरियाकाे नजर फिल्मतर्फ

सर्वाधिक पुरस्कार राशीमध्येको एक उक्त कार्यक्रममा पाएको उपाधिसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ पाएकी छन्। झलक दिखलाजाअघि तेरियाले जिटिभीबाट प्रसारण हुने डिआइडी लिटल मास्टर–२०१४ को उपाधि जितेकी थिइन्...
Binita Uprety 490 0
Jan 23, 2017
डिअाइडी र झलकपछि तेरियाकाे नजर फिल्मतर्फ

नेपाल अाइडलकाे बिजेताले २० लाख नगदसहित कार पाउने

आउँदो माघ १२ गतेबाट सुरु हुने नेपाली आइडलकाे बिजेताले २० लाख नगदसहित महिन्द्रा केयुभी वान ओ-ओ कार प्राप्त गर्ने भएका छन्। साथै बिजेतालार्इ १५ लाख रुपैयाँ बराबरको भिडियो एल्बममा काम गर्ने अवसर प्राप्त...
Binita Uprety 241 0
Jan 23, 2017
नेपाल अाइडलकाे बिजेताले २० लाख नगदसहित कार पाउने

‘बटरफ्लाई’को शुभ साइत

काठमाडौं, माघ १० दि फ्रेम क्रिएसनकाे ब्यानरमा निर्माण हुन लागेको नेपाली चलचित्र ‘बटरफ्लाई’को छायांकन सुरू गरिएको छ। निर्माण पक्ष,कलाकार र पत्रकारहरुको उपस्थितिमा शनिबार काठम...
Binita Uprety 473 0
Jan 23, 2017
‘बटरफ्लाई’को शुभ साइत

नायिका प्रियंका कार्कीका पूर्वश्रीमान् बिहेको तयार...

नायिका प्रियंका कार्कीका पूर्वश्रीमान् रोचक मैनाली विवाह बन्धनमा बाँधिने भएका छन्। अमेरिकामा रहेका राेचकले केही दिनभित्रै बिहे गर्ने खबर सार्वजनिक भएकाे हाे। वि.सं. २०६७ सालमा प्रियंका र रोचकको प्रेम...
Binita Uprety 767 0
Jan 23, 2017
नायिका प्रियंका कार्कीका पूर्वश्रीमान् बिहेको तयारीमा

‘पूर्व–पश्चिम रेल’ युट्युबमा लोकप्रिय

यस वर्षको सर्वाधिक लोकप्रिय फिल्म छक्कापञ्जाको गीत पनि ‘हिट’ भएको छ। छक्कापञ्जा फिल्मको गीन ‘पूर्व–पश्चिम’ रेल नामक गीतले युट्युबमा एक करोड भिजिटको कीर्तिमान राखेको हो।
Suvadin Correspondent 312 0
Jan 22, 2017
‘पूर्व–पश्चिम रेल’ युट्युबमा लोकप्रिय

नायिका नम्रता श्रेष्ठ घाइते

सुटिङ सकेर घर फर्किँदै गर्दा दुर्घटनामा परेर चर्चित नायिका नम्रता श्रेष्ठ घाइते भएकी छन्। उनी चढेको गाडीलाई शनिबार राति बानेश्वर चोकमा बा. १ झ १७७५ नम्बरको ट्याक्सीले ठक्कर दिँदा घाइते भएकी हुन्।
Suvadin Desk 459 0
Jan 22, 2017
नायिका नम्रता श्रेष्ठ घाइते

कोमल वलीले भनिन्, ‘दलको सदस्यता लिएको छैन’

केही समयअघि राप्रपामा पार्टीमा प्रवेश गरेकी गायिका तथा सञ्चारकर्मी कोमल वलीले आफूले कुनै पनि राजनीतिक पार्टीको सदस्यता नलिएको दाबी गरेकी छिन्। सूचना तथा सञ्चार मन्त्रालयले सोधेको स्पष्टीकरणमा उनले आफू...
Suvadin Correspondent 283 0
Jan 20, 2017
कोमल वलीले भनिन्, ‘दलको सदस्यता लिएको छैन’

प्राध्यापकको ‘समर्पण’

पेशाले उनी प्राध्यापक हुन् विज्ञान विषयको। तथ्य र नयाँ खोज, अनुसन्धानमा लागिरहने उनको पेशागत धर्म नै भयो। तर, उनको जीवनको नखुलेको एउटा पाटो भर्खरै सार्वजनिक भएको छ। हो, झापा दमकका जीवन गुरुङ कहिलेकाही...
Suvadin Desk 874 0
Jan 20, 2017
प्राध्यापकको ‘समर्पण’

थिएटर मलमा ‘बेड नं. ९९’

काठमाडौंको सुन्धरास्थित थिएटर मलमा शुक्रबार नाटक मञ्चन हुने भएको छ। कथाकार महेशविक्रम शाहको कथामा आधारित तथा घनश्याम श्रेष्ठको परिकल्पना र निर्देशनमा रहेको नाटक ‘बेड नं. ९९’को शुक्रबार पहिलो मञ्चन हुन...
Binita Uprety 403 0
Jan 20, 2017
थिएटर मलमा ‘बेड नं. ९९’

‘लभ लभ लभ’काे गीत सार्वजनिक

कार्यक्रममा दुई वटा गीतको भिडियो देखाइए पनि सुरेश राईको संगीत रहेको ‘तिमी अघि अघि’ बोलको गीतमा अरिफ रौफको स्वर रहेको छ गीत मात्र सार्वजनिक गरिएको छ। अर्को गीत भने केही समय पश्चात सार्वजनिक गरिने निर्द...
Binita Uprety 263 0
Jan 20, 2017
‘लभ लभ लभ’काे गीत सार्वजनिक

‘मन त परदेशी’काे शुभसाइत

नेपाली चलचित्र ‘मन त परदेशी’को शुक्रबार शुभसाइत गरिएको छ। चलचित्र निर्माण युनिट, कलाकार र पत्रकारको उपस्थितिमा कमलादी गणेश मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो।
Binita Uprety 288 0
Jan 20, 2017
‘मन त परदेशी’काे शुभसाइत

चोचीका चित्रकलामा रङको खेल

युवा चित्रकार नवीन थापा मगर रङका माध्यमबाट मानिसका अन्तरहृदय अभिव्यक्त गरिरहेका छन्। यही माघ ३ गतेदेखि नेपाल कला परिषद्मा ‘इनर स्पेस’(आन्तरिक हृदय)शीर्षकमा प्रदर्शन गरिएको उनका अमूर्त चित्रले रहस्यवाद...
Binita Uprety 260 0
Jan 20, 2017
चोचीका चित्रकलामा रङको खेल

यी हुन् ट्रम्पकाे सपथ ग्रहणमा सहभागी हुने कलाकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सपथ ग्रहणको तयारी जोडतोडका साथ भइरहेको छ। तर, उनका बिराेधीले पनि प्रदर्शन गर्दैछन्। धेरै ठूला हस्तीहरू उनको सपथ ग्रहण समारोहमा भाग लिन नकारेका बेला राष्ट्रपति ट्रम्...
Binita Uprety 469 0
Jan 20, 2017
यी हुन् ट्रम्पकाे सपथ ग्रहणमा सहभागी हुने कलाकार

२५ जनवरीमा हुनेछ २०१७ काे पहिलाे ठूलाे लडाइँ

बलिउडका दुर्इ सुपर स्टार शाहरूख खान र  ऋतिक रोशन जनवरी २५ का दिन अामने सामने हुने भएका छन्। शाहरूख खानकाे रर्इस र ऋतिक रोशनकाे काबिल चलचित्र एक साथ साेही दिन रिलिज हुँदैछन्।
Binita Uprety 315 0
Jan 20, 2017
२५ जनवरीमा हुनेछ २०१७ काे पहिलाे ठूलाे लडाइँ

सार्क हस्तकला भवन निर्माण हुने

उद्योग मन्त्रालयले सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि रु पाँच करोड विनियोजन गरेको छ। नेपाल हस्तकला महासङ्घको सक्रियतामा सार्क हस्तकला निर्माणका लागि मन्त्रालयले उक्त रकम विनियोजन गरेको ह...
Binita Uprety 248 0
Jan 19, 2017
सार्क हस्तकला भवन निर्माण हुने

राते काइँलाको प्रियंका चोपडा र विपाशा बासुसँग फिल्...

नेपाली र हिन्दी फिल्ममा चर्चाको शिखर चुमेका अभिनेता थापा हिजोआज बिपाशा बासुको फिल्म ‘भाइ मस्ट बी क्रेजी’ फिल्म सकेर बसेका छन्। अहिले बलिउडमा बढी चर्चामा रहे पनि उनलाई नेपाली फिल्मप्रति बढी सम्मान र स्...
Binita Uprety 8.6k 0
Jan 19, 2017
राते काइँलाको प्रियंका चोपडा र विपाशा बासुसँग फिल्म यात्रा

नरेन्द्रबहादुर काे ‘नेटवर्क’ शुक्रबार प्रदर्शन हुँ...

नरेन्द्रबहादुर धामीद्वारा निर्देशित यस चलचित्रमा लागुऔषधविरुद्ध युवा आफैं जागरुक हुनुपर्ने र त्यसको लागि समाज र अभिभावकको महत्वपूर्ण भूमिका हुने सन्देश दिएकाे बताइएकाे छ।  साथै गाउँ, सहरमा आफ्नै चेलीब...
Binita Uprety 269 0
Jan 19, 2017
नरेन्द्रबहादुर काे ‘नेटवर्क’ शुक्रबार प्रदर्शन हुँदै