Suvadin, Home

बलिउडमा दर्शकले स्टार बनाउँछन् न कि तपार्इ कसको छो...

यहाँ मात्र दर्शकले तपाईलाई स्टार बनाउन सक्छन्। यस फरक पर्दैन कि उ कसको छोरा हो। यहाँ भाई भतिजावाद चल्दैन। तपाई जति प्रयास गर्नुहोस् कसैलाई स्टार बनाउन सक्नुहुन्‍न।' उनले भने, ‘यहाँ भाई, छोराहरु चल्दैन...
Binita Karki 512 0
Oct 08, 2018
बलिउडमा दर्शकले स्टार बनाउँछन् न कि तपार्इ कसको छोरा होः सलमान खान

नेपाली गीत भारतको रियालिटी सो 'डान्स प्लस् फो' मा...

त्यस्तै ७ अक्टोबरबाट भारतिय च्यानल स्टार प्लसमा प्रसारण भएको रियालिटी सो 'डान्स प्लस' मा नेपाली युवाले नेपाली पोसकमै सजिएर नृत्य प्रस्तुत गरेका छन्। रैपिडो च्याम्पस् नामक नेपाली युवाको टोलीले मन मगन भ...
Binita Karki 534 0
Oct 08, 2018
नेपाली गीत भारतको रियालिटी सो 'डान्स प्लस् फो' मा प्रस्तुत

रणवीर सिंह र दीपिका वैवाहिक बन्धनमा बाधिदैँ

रणवीर सिंह विवाह गर्न उत्सुक भएपनि दीपिकाले इन्कार गर्दै अाइरहेकी छिन्। निकै लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी जोडी यस वर्ष नै विवाह गर्ने भएका हुन्। उनीहरूले यही नोभेम्बर १९ तारिकमा वैवाहिक बन्धन...
Binita Karki 383 0
Oct 08, 2018
रणवीर सिंह र दीपिका वैवाहिक बन्धनमा बाधिदैँ

टाइगर र दिशाको ब्रेकअप

टाइगरले अरु केटीहरुसग हासोठट्टा गरेको समेत दिशाले सहन सक्थिनन्। टाइगरको मोबाइल म्यासेज उनी सधै चेक गर्थिन्। दिशाकै दबाबका कारण टाइगरले कुनै पनि फिल्ममा किसिङ सिन नदिने प्रतिबद्धता जनाउनु परेको थियो। य...
Binita Karki 482 2
Oct 08, 2018
टाइगर र दिशाको ब्रेकअप

इमेज अवार्डमा प्रियंकाको दमदार प्रस्तुती (भिडियो)

समारोहमा वरिष्ठ संगीतकार प्रकाश गुरुङलाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘वेस्ट पर्सनालिटी अफ दी इयर’ अवार्डले सम्मानित गरिएको हो। 
Binita Karki 737 1
Oct 07, 2018
इमेज अवार्डमा प्रियंकाको दमदार प्रस्तुती (भिडियो)

अनमोलको 'क्याप्टेन' को रिलिज डेट कहिले?

पटक-पटक विभिन्न मितिमा प्रदर्शन हुने चर्चा भएपनि फिल्म महाशिवरात्रीको अवसरमा रिलिज हुने भएको हो। वितरक मनोज राठीले 'क्याप्टेन' फागुन १७ गते प्रदर्शनमा आउने औपचारिक जानकारी दिएका छन्। उनले भने, 'यो मित...
Binita Karki 541 0
Oct 07, 2018
अनमोलको 'क्याप्टेन' को रिलिज डेट कहिले?

को हुन् सामाजिक सञ्जालमा भाइरल बनेकी ‘खसिनी’ भिडिय...

‘मासु खानुहोस, तर खसी–खसिनी नमार्नुहोला,’ भिडियोमा उनी आशु झार्दै भन्छिन्, ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला।’ करिब ४ मिनेटको यो भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी छन्। कतिपयले यसलाई भाइरल...
Binita Karki 1.6k 0
Oct 05, 2018
को हुन् सामाजिक सञ्जालमा भाइरल बनेकी ‘खसिनी’ भिडियोकी अाशिका?

अनुष्काको फिल्म 'सुई धागा'को बक्सअफिस कलेक्सन कति?...

रिलिजको दिन ८ करोड भारू कमाएको फिल्मले शनिबार ११.५ करोड र आइतबार १६ करोडको कमाइ गरेपछि सुपरहिट भएको हो। फिल्मले हालसम्म १२७. ४२ करोडको व्यापार गरिसकेको छ।
Binita Karki 493 0
Oct 04, 2018
अनुष्काको फिल्म 'सुई धागा'को बक्सअफिस कलेक्सन कति? 

श्रद्धाको 'स्त्री' ले बक्सअफिसमा मचायो धमाल

५ सातामा 'राजी' ले १२३.७ करोड कमाइ गरेको थियो भने 'स्त्री'ले १२७.४२ करोड भारू कमाएको छ। महिला केन्द्रित दुवै फिल्ममा उनीहरूको काम र कथा प्रशंसित भएका छन्। 'राजी' भारतका लागि पाकिस्तानी सैन्य अधिकारीसँ...
Binita Karki 466 0
Oct 04, 2018
श्रद्धाको 'स्त्री' ले बक्सअफिसमा मचायो धमाल

कंगनाको फिल्म 'मणिकर्ण‍िका' को टिजर सार्वजनिक (भिड...

टिजरमा कंगनाको जबर्जस्त एक्सन अवतार देख्न सकिन्छ। दुई मिनेटको टिजरको शुरुवात अमिताभ बच्चनको दमदार आवाजबाट हुन्छ। कंगनाले आफ्नो भूमिका रियल देखाउनका लागि कडा मिहिनेत गरेकी छन्। टिजरभन्दा अगाडि उनको कयौ...
Binita Karki 365 0
Oct 03, 2018
कंगनाको फिल्म 'मणिकर्ण‍िका' को टिजर सार्वजनिक (भिडियो)

के आकाशले ‘वीर विक्रम २’ मा अभिनय गर्छन्?

उनले भने, 'साइन गरिसकेको छैन। कुरा चाहिँ भएको हो। हेरौं के हुन्छ।' उनी 'वीर विक्रम २' मा अनुबन्ध भए अपोजिटमा अभिनेत्री वर्षा सिवाकोटी हुनेछिन्। दयाहाङ राई र नाजिर हुसेन पनि फिल्ममा हुने खबर छ। यो फिल्...
Binita Karki 374 0
Oct 03, 2018
के आकाशले ‘वीर विक्रम २’ मा अभिनय गर्छन्?

के भन्छिन् स्वस्तिमा अाफ्नो क्रेजको बारेमा?

बिहे गरेपछि नै चलचित्रमा व्यस्त बन्न थालेकी स्वस्तिमाले भनिन् –‘मेरो पहिलो चलचित्र आउने वित्तिकै मेरो बिहे भयो। यसैले दर्शकले मेरो काम हेर्न पाउनुभएको थिएन। अर्कोतिर म लक्की पनि हो। निश्चल जस्तो श्रीम...
Binita Karki 400 0
Oct 02, 2018
के भन्छिन् स्वस्तिमा अाफ्नो क्रेजको बारेमा?

लव कपुरले अश्लिल भिडियो भाइरल गरिदिने धम्की दिएको...

अलिशाले पूर्वपतिसँगको अश्लिल भिडियो भाइरल गर्दिन्छु भन्दै २ वर्षपछि पूनः ब्याकमेलिङ अारोप लगाउदै उजुरी दिएकी हुन्। अलिशाले आफूलाई नशालु पदार्थ खुवाएर लव कपुरले सेक्स गरेको दावी गरेकी छिन्। आठ वर्ष अगा...
Binita Karki 531 0
Oct 01, 2018
लव कपुरले अश्लिल भिडियो भाइरल गरिदिने धम्की दिएको बलिउड अभिनेत्रीको अारोप

अालियाले रणवीरलार्इ जन्मदिनको अवसरमा दिइन् अनाैठो...

अालियाले बेक गर्दै गरेको तस्वीर सेफ हर्स दीक्षितले अाफ्नो इस्टाग्राम स्टोरिमा शेयर गरेका थिए। अहिले अालियाको केक तयार पादै गरेकी तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ। उनले रणवीरका लागी बर्थ डे विइस...
Binita Karki 595 0
Sep 30, 2018
अालियाले रणवीरलार्इ जन्मदिनको अवसरमा दिइन् अनाैठो उपहार

'राधा २' मा प्रियंका र आयुष्मान मुख्य भूमिकामा

प्रियंका र आयुष्मानले चलचित्र ‘कथा काठमाण्डु, चंगाचेट, एउटा यस्तो प्रेम कहानी’मा एकसाथ काम गरिसकेका छन्। हालै इन्गेजमेन्ट गरेका नव जोडी अर्को वर्ष वैवाहिक बन्धनमा बाधिदै छन्।
Binita Karki 592 0
Sep 30, 2018
'राधा २' मा प्रियंका र आयुष्मान मुख्य भूमिकामा

'प्रेमगीत ३' मा प्रदीपले अभिनय गर्छन कि गर्दैनन्?

अाफुलार्इ नेपाली सिने जगतमा चिनाएको फिल्म 'प्रेमगीत' का दुवै सिरिजमा उनले काम गरिसकेका छन्। प्रदीपलाई यो स्थानसम्म पुर्‍याउन उक्त फिल्मको वरदानकै काम गरेको छ। उनी अहिले जति डिमान्डेड र महँगा भएका छन्...
Binita Karki 570 0
Sep 28, 2018
'प्रेमगीत ३' मा प्रदीपले अभिनय गर्छन कि गर्दैनन्?

धिरजको बढ्दो क्रेज, ६ दिनमा ६ फिल्मको अफर

बुधबार साँझ उक्त फिल्मको राजधानीमा एक कार्यक्रमका बीच सक्सेस पार्टी गरिएको थियो। घरेलु बजारबाट प्रदर्शनको पाँच दिनमा ३ करोड ३० लाख ग्रस कलेक्सन गरेको जानकारी दिँदै निर्माता प्रज्ज्वल समशेर जबराले नयाँ...
Binita Karki 375 0
Sep 28, 2018
धिरजको बढ्दो क्रेज, ६ दिनमा ६ फिल्मको अफर

तनुश्री–नाना पाटेकर सम्बन्धको विषयमा के भने अमिताभ...

बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले यस विषयमा अाफू कुनै प्रतिक्रिया नदिने बताएका छन्। उनले भनेका छन् – 'न त म नाना पाटेकर न तनुश्री, उहाँहरूलार्इ नै यो प्रश्न सोद्नुस्।'
Binita Karki 499 0
Sep 27, 2018
तनुश्री–नाना पाटेकर सम्बन्धको विषयमा के भने अमिताभ बच्चनले?

सलमानको ‘लवयात्री’ पुनः विवादमा, यस्तो छ कारण

गुजरातमा फिल्म लवयात्रीलार्इ ब्याण्ड गर्न भन्दै सलमान खानको नाममा मुद्दा दर्ता गरेका छन्। यस फिल्मले नवरात्रीको अपमान गरेको र युवा पुस्तामा नकारात्मक सन्देश प्रवाह गरेको भनी मुद्दा दर्ता गरिएको हो। गु...
Binita Karki 602 0
Sep 25, 2018
सलमानको ‘लवयात्री’ पुनः विवादमा, यस्तो छ कारण

स्वस्तिमाले ‘हजार जुनीसम्म’ फिल्म खेल्न

निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ। आचार्यले भने, 'नाईं नभन्नू ल ५' कै बेलादेखि उनीसँग कुरा भएको थियो। उनले फिल्म गर्ने कन्फर्म हो।'  म्यूजिकल लभस्टोरी जनरामा नि...
Binita Karki 276 0
Sep 24, 2018
स्वस्तिमाले ‘हजार जुनीसम्म’ फिल्म खेल्न

किन प्रदीपले 'भैरवी' मा खेल्न मानेनन्?

निर्माता सुबास गिरीले निर्माण गर्न लागेको फिल्म 'भैरवी' को लिड रोलमा प्रदीपलार्इ लिने पक्का गरेपनि उनलार्इ यस फिल्मबाट हटाइने बताइएको छ। उक्त फिल्म साइन गर्दा उनले निर्माता गिरीसँग 'रोज' बाहेक अरु फिल...
Binita Karki 294 0
Sep 24, 2018
किन प्रदीपले 'भैरवी' मा खेल्न मानेनन्?

बलिउडको रेकर्ड ब्रेक गर्दै 'स्वाग से करेंगे सबका स...

गीतले यूट्युबमा ६० करोड भन्दा बढिले भ्यूज बटुल्दै बलिउडमा रेकर्ड ब्रेक गरेको छ। भारतीय मिडियाका अनुसार फिल्मको यस गीतले सर्वाधिक भ्यूज प्राप्त गरेको हो। फिल्म निर्माण टिम गीतको सफल्तामा निकै उत्साहित...
Binita Karki 623 0
Sep 24, 2018
बलिउडको रेकर्ड ब्रेक गर्दै 'स्वाग से करेंगे सबका स्वागत' गीत

पाँच वर्षको डेटिङ, विवाह र १९ वर्षपछि सम्बन्धविच्छ...

मेरो मनमा विभिन्न विचार आउँथ्यो। मानिसहरुले जस्तो सोच्थे, मेरो मनमा पनि त्यस्तै सोच आउँथ्यो, अब के होला भनेर डराउँथे। जीवनले कहाँ पुर्याउने हो भन्ने पनि लाग्थ्यो तर मैले कुनै पनि कुरालाई आफूमाथि हावी...
Binita Karki 729 0
Sep 23, 2018
पाँच वर्षको डेटिङ, विवाह र १९ वर्षपछि सम्बन्धविच्छेद

दशैंको साइतः हेनुहोस् घटस्थापनादेखि कोजाग्रत पूर्ण...

असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका हुन्। झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उनले बताएका छन्। असोज २८ गते आइत...
Suvadin Correspondent 493 0
Sep 22, 2018
दशैंको साइतः हेनुहोस् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको पूर्ण विवरण

१ सय वर्षमा राष्ट्रकविः ‘बुढेससम्मन् पनि ज्यून जान...

राष्ट्रकवि घिमिरे पुस्तुन गाउँको मात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उहाँको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उहाँको जन्म शताब्दी वर्ष मनाउने तयारी भएको छ। घिमिरे आइतबार शत...
Suvadin Correspondent 797 0
Sep 22, 2018
१ सय वर्षमा राष्ट्रकविः ‘बुढेससम्मन् पनि ज्यून जानौं, यो जीवनीको रस प्यून जानौं’

छमछमीः अनुजा अग्रवालदेखि सरोज प्रजासम्म भइसके विजे...

झापाको बिर्तामोडकी अनुजा अग्रवालले पहिलो सिजनको विजेता बनेर इतिहास लेखिन्। छमछमीकै सिजन–२ मा पूर्वकै साजन तामाङले उपाधि बाजी मारे। र, छमछमी सिजन–३ मा हेटौँडाका सरोज प्रजा विजेता बने। यसरी शुरु भएको शि...
Suvadin Correspondent 1.6k 10
Sep 21, 2018
छमछमीः अनुजा अग्रवालदेखि सरोज प्रजासम्म भइसके विजेता, अब कसले जित्ला?

अनमाेलसँग डेब्यु गरेका २ नायिका अाजबाट एक साथ पर्द...

साम्राज्ञीको 'इन्टु मिन्टु लण्डनमा' र सृष्टिको 'बाँध मायाले' अाजबाट एकसाथ प्रदर्शन भएका हुन्। 'ड्रिम्स' बाट साम्राज्ञी आरएल शाह र 'गाजलु' बाट सृष्टि श्रेष्ठले डेब्यु थिए।
Jiwan Poudyal 337 0
Sep 21, 2018
अनमाेलसँग डेब्यु गरेका २ नायिका अाजबाट एक साथ पर्दामा

टाइगरलाई हलिउड फिल्मको अफर

बलिउडका एक्सन स्टार टाइगर श्राफलाई हलिउड फिल्म खेल्ने अफर आएको छ। हलिउड प्रोड्यूसर लरेन्स क्यासनफले आफ्नो आगामी प्रोजेक्टका लागि उनलाई मुम्बई नै अाएर लिड रोलमा अफर गरेका हुन्।
Jiwan Poudyal 415 0
Sep 21, 2018
टाइगरलाई हलिउड फिल्मको अफर

मोटरसाइकलमा सवार ब्यक्तिद्वारा गोली प्रहार १ काे ह...

हरिनगर गाउँपालिका २ मा स्थानिय खुर्शिद इस्लाहीलाई भारतीय नं प्लेट भएको मोटरसाइकलमा सवार ब्यक्तिद्वारा गोली प्रहार गर्दा घाइते भएका खुर्शिदको घटनास्थलमै मृत्यु भएकाे हाे।
Jiwan Poudyal 331 0
Sep 20, 2018
मोटरसाइकलमा सवार ब्यक्तिद्वारा गोली प्रहार १ काे हत्या, २ प्रहरी घाइते

इन्ट मिन्टुको अर्को गीत सार्वजनिक (भिडियाेसहित)

प्रदर्शनको तयारीमा रहेको रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ को ओएसटी गीत रिलिज भएको छ।
Jiwan Poudyal 297 0
Sep 20, 2018
इन्ट मिन्टुको अर्को गीत सार्वजनिक (भिडियाेसहित)