Suvadin, Home

८८ केजी सुन तस्करी प्रकरणः उम्मेदवारमा सिफारिस ताम...

भदौं १९ गते राजधानीमा बरामद भएको ८८ केजी अवैध सुन तस्करीको प्रमुख नाइके रहेको भन्दै प्रहरीले रसुवाका मानबहादुर तामाङलाई पक्राउ गरेको छ।
Dammar Giri 575 0
Oct 16, 2017
८८ केजी सुन तस्करी प्रकरणः उम्मेदवारमा सिफारिस तामाङ पक्राउ

आफ्नै साथीको खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते

उदयपुरको बेलका नगरपालिका–८ स्थित माझीटोलमा साथीको खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते भएका छन्।
Dammar Giri 275 0
Oct 16, 2017
आफ्नै साथीको खुकुरी प्रहारबाट एक जना गम्भिर घाइते

सरकारका काम कारवाही पारदर्शी हुनुपर्नेमा राष्ट्रपत...

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारका सवै काम कारवाही पारदर्शी हुुनुपर्नेमा जोड दिएकी छन्। राष्ट्रपति भण्डारीले नागरिकको सूचनाको हकलाई प्रत्याभूति दिलाउने दायित्व सरकारको भएको बताइन्।
Dammar Giri 287 1
Oct 16, 2017
सरकारका काम कारवाही पारदर्शी हुनुपर्नेमा राष्ट्रपति भण्डारीको जोड

३१ वर्षे युवक अस्ट्रियाका राष्ट्रपति

मध्य युरोपेली मुलुक अस्ट्रियामा पिपुल्स पार्टीका ३१ वर्षे युवक राष्ट्रपति निर्वाचित भएका छन्। पुरातनवादी धारको पार्टी पिपुल्स पार्टीका कुर्ज संसारकै कम उमेरका राष्ट्रप्रमुख बनेका हुन्।
Dammar Giri 163 0
Oct 16, 2017
३१ वर्षे युवक अस्ट्रियाका राष्ट्रपति

२६ हजार भन्दा बढी लाइसेन्स बिना सवारी साधन चलाउँछन...

काठमाडौं उपत्यकामा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नलिई सवारी साधन चलाउनेको संख्या बढ्दो छ।
Dammar Giri 157 0
Oct 16, 2017
२६ हजार भन्दा बढी लाइसेन्स बिना सवारी साधन चलाउँछन्ः ट्राफिक महाशाखा

मोगादिशु बिष्फोटनमा ज्यान गुमाउनेकाे संख्या २ सय ७...

सोमालियाका सभामुखले उक्त आक्रमणमा ज्यान जाने सर्वसाधारणको संख्या २ सय ७६ पुगेको बताएका छन्। अरु कयौं घाइते छन्। दर्जनौँ घाइतेको अत्यन्तै गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको छ।
Suvadin Correspondent 248 1
Oct 16, 2017
मोगादिशु बिष्फोटनमा ज्यान गुमाउनेकाे संख्या २ सय ७६ पुग्याे, ३ सय जना घाइते

म्याग्दीमा भूकम्पको धक्का

म्याग्दीमा  भूकम्पको धक्का महसुस भएको छ। सोमबार बिहान ५ बजे ५ सेकेन्डमा भूकम्पको धक्का महसुस भएको हो।
Suvadin Desk 160 0
Oct 16, 2017
म्याग्दीमा भूकम्पको धक्का

आज विश्व खाद्य दिवस

आज विश्व खाद्य दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ। कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज विभिन्न कार्यक्रम हुँदैछन्।
Suvadin Desk 314 0
Oct 16, 2017
आज विश्व खाद्य दिवस

सिग्देललार्इ एक साता भेन्टिलेटरमा राख्नुपर्ने, उपच...

भेल्टिलेटरमा राखेर उपचार गरिरहँदा दिनको ४० हजार रुपैयाँ खर्च हुने गरेको उनकी श्रीमती टीका दाहाल सिग्देलले बताइन्। तर, दैनिक खर्च धान्न समस्या भएको उनको भनाई छ। उनले भनिन्, ‘उपचार गराउँदा दशौं लाख खर्च...
Rupesh Adhikari 413 0
Oct 15, 2017
सिग्देललार्इ एक साता भेन्टिलेटरमा राख्नुपर्ने, उपचार गर्न अार्थिक अभाव

युएर्इमा नेपाली चेलीकाे गुहार 'म बन्धक भएकी छु, मल...

नेपाल पठाइदिन भनेर लामालाई सम्पर्क गर्दा गाली गर्ने गरेको र पासपोर्ट पनि उसैको हातमा रहेकाले रार्इ थप समस्यामा परेकी छिन्। भिषा सकिए ओभरस्टे भएकाले उनलाई झनै समस्या परेको छ। 'म यहाँ बन्धक भएकी छु, मला...
Rupesh Adhikari 332 2
Oct 15, 2017
युएर्इमा नेपाली चेलीकाे गुहार 'म बन्धक भएकी छु, मलार्इ नेपाल फर्काइदिनुस्'

नेपाल रेडक्रस साेसाइटीद्वारा भूकम्प प्रभावित क्षेत...

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले सामुदायिक सहभागिता र स्वयमसेवकको बलबाट नै संस्था सञ्चालित भइरहेको बताएका छन्। ‘समुदायको संलग्नता बढाउन र त्यसलाई अझ बढी प्रभावकारी बनाउन बैठकले दिशानिर्दे...
Suvadin Correspondent 181 0
Oct 15, 2017
नेपाल रेडक्रस साेसाइटीद्वारा भूकम्प प्रभावित क्षेत्रमा ६७ करोड सहयाेग

५ लाख घुस मागेको अभियोगमा बालाजुका डीएसपी अख्तियार...

पाँच लाख घुससहित महानगरीय प्रहरी वृत बालाजुका डीएसपी नविनकृष्ण भण्डारी पक्राउ गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डीएपीलाई पक्राउ गरेको हो।
Dammar Giri 786 1
Oct 15, 2017
५ लाख घुस मागेको अभियोगमा बालाजुका डीएसपी अख्तियारकाे फन्दा

राष्ट्रपतिद्वारा १० वटा विद्येयक प्रमाणिकरण

त्यसैगरी, थारु आयोग विद्येयक, प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तसम्वन्धी विद्येयक राष्ट्रपतिले प्रमाणिकरण गरेकी हुन्।
Dammar Giri 2.3k 6
Oct 15, 2017
राष्ट्रपतिद्वारा १० वटा विद्येयक प्रमाणिकरण

भाइटीकाको उत्तम साइत कात्तिक ४ गते बिहान ११ः५१ बजे

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ।
Suvadin Correspondent 1.1k 1
Oct 15, 2017
भाइटीकाको उत्तम साइत कात्तिक ४ गते बिहान ११ः५१ बजे

नेपाल वायुसेवा निगममा १०६ जनाका लागि जागिर खुल्यो

नेपाल वायुसेवा निगमले खुला प्रतिस्पर्धाबाट १०६ जना कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवा आयोगको सहमतिमा निगमले आइतबार पदपूर्ति सूचना प्रकाशित गरेको हो।
Dammar Giri 1.6k 2
Oct 15, 2017
नेपाल वायुसेवा निगममा १०६ जनाका लागि जागिर खुल्यो

महोत्तरीमा १५ किलो गाँजासहित ३ जना पक्राउ 

महोत्तरीबाट प्रहरीले १५ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।
Dammar Giri 206 1
Oct 15, 2017
महोत्तरीमा १५ किलो गाँजासहित ३ जना पक्राउ 

सहोदर दाजुका दुई छोराकाे खुकुरी प्रहारबाट हत्या 

बाजुरामा जग्गा विवादले उग्र रुप लिँदा एक व्यक्तिले छोराहरूको सहयोगमा सहाेदर दाजुका दुई छोराको हत्या गरेका छन्। त्रिवेणी नगरपालिका–८ कालापानीका  गोरख गिरी र उनका दुई छोरा २० वर्षीय छोरा योगेन्द्र तथा १...
Suvadin Desk 1.4k 13
Oct 14, 2017
सहोदर दाजुका दुई छोराकाे खुकुरी प्रहारबाट हत्या 

नवलपरासीमा बस दुर्घटना, २८ जना घाइते

 नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा शनिबार बिहान बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। 
Suvadin Desk 178 0
Oct 14, 2017
नवलपरासीमा बस दुर्घटना, २८ जना घाइते

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा झापा कनकाई नगरपालिका–७ दुर्गापुरका दिनेशकुमार पोखरेल सर्वसम्मत रुपमा चयन भएका छन्। पाेखरेल १२ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन्।
Rupesh Adhikari 221 2
Oct 13, 2017
अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा पोखरेल

दार्जीलिङमा फेरि हिंसा भड्कियो, सुरक्षाकर्मीसहित द...

दार्जीलिङमा सुरक्षाकर्मी र बिमल गुरुङ नेतृत्वकाे गाेरखा जनमुक्ति माेर्चाका कार्यकर्ताबीच झडप हुँदा एक सुरक्षाकर्मीसहित २ जनाको मृत्यु भएको छ।
Dammar Giri 224 0
Oct 13, 2017
दार्जीलिङमा फेरि हिंसा भड्कियो, सुरक्षाकर्मीसहित दुर्इ जनाकाे मृत्यु

५० हजारभन्दा बढी ‘स्मार्ट’लाइसेन्स वितरण

सवारी चालकलाई ‘स्मार्ट’ लाइसेन्स सरकारले वितरण गरेपनि ट्राफिक प्रहरीलाई जाँच गर्ने मेसिन उपलव्ध नगराउँदा समस्या भएको छ।
Dammar Giri 332 0
Oct 13, 2017
५० हजारभन्दा बढी ‘स्मार्ट’लाइसेन्स वितरण

दुई संस्थानमा १४६ जनाका लागि जागिर खुल्यो, आवेदन द...

काठमाडौं उपत्यकामा खानेपानी वितरण सम्बन्धि र एक बीमा कम्पनीले गरी १४६ जनालाई रोजगारी दिने भएका छन्।
Dammar Giri 3.1k 20
Oct 13, 2017
दुई संस्थानमा १४६ जनाका लागि जागिर खुल्यो, आवेदन दिने समय १ महिना 

युएईमा अलपत्र परेकामध्ये १६ नेपाली स्वदेश फिर्ता

मकवानपुरका सुनिल राउत, भीमबहादुर बम्जन, नवराज लोहनी, सुन्दर तामाङ, दीपेन्द्र साम्देन, सुकुराम थिङ नेपाल फर्किएका छन्। यस्तै, बागलुङका इन्द्रबहादुर थापा र राजु थापा, नवलपरासीका कृष्णबहादुर भुजेल, सल्या...
Rupesh Adhikari 289 0
Oct 13, 2017
युएईमा अलपत्र परेकामध्ये १६ नेपाली स्वदेश फिर्ता

एक लाख राशीको ‘मनिराज वाङ्मय’ साहित्यिक पुरस्कार र...

यस वर्षको राष्ट्रव्यापी ‘मनिराज वाङ्मय’ साहित्यिक पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई अर्पण गरिने भएको छ। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरीे कैलालीले एक लाख राशीको उक्त पुरस्कार हरेक...
Suvadin Desk 203 0
Oct 13, 2017
एक लाख राशीको ‘मनिराज वाङ्मय’ साहित्यिक पुरस्कार राष्ट्रकवि घिमिरेलाई

खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

झापाको कनकाई नगरपालिकामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।
Suvadin Desk 234 0
Oct 13, 2017
खाना पकाउनेक्रममा करेन्ट लागेर मृत्यु

२९० होटल र रेष्टुराका मालिक भवन भट्टकाे चुनावी दाै...

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तराष्ट्रिय परिषद्को वर्तमान उपाध्यक्ष रहेका भवन भट्ट यही असोज २८ गतेदेखि ३१ गतेसम्म काठमाडौंमा हुने एनआरएनएको आठौं विश्व सम्मेलनमा अध्यक्षका लागि मैदानमा छन्।...
Dammar Giri 1.3k 8
Oct 13, 2017
२९० होटल र रेष्टुराका मालिक भवन भट्टकाे चुनावी दाैड

घुस लिएकाे रकमसहित भूमिसुधार कार्यालयका कर्मचारी प...

अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालय इटहरीले भूमिसुधार कार्यालय सप्तरीका भूमिसुधार अधिकारी प्रकाशप्रसाद पोखरेललाई बिहीबार अपराह्न एक लाख रुपैयाँ घुस लिँदै गरेको अभियोगमा पक्राउ गरेको छ।
Suvadin Correspondent 209 0
Oct 12, 2017
घुस लिएकाे रकमसहित भूमिसुधार कार्यालयका कर्मचारी पक्राउ

सोलुखुम्बुमा बेलायती पर्यटककाे मृत्यु

सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–४ मा आज लेक लागेर एक बेलायतीको मृत्यु भएको छ। बेलायती पासपोर्ट नम्बर ७६१२००२४३ का ६३ वर्षीय टेरिन्स जोन गोस्टलिङकाे मृत्यु भएकाे हाे।
Suvadin Correspondent 242 0
Oct 12, 2017
सोलुखुम्बुमा बेलायती पर्यटककाे मृत्यु

गाउँपालिका अध्यक्षको घरमा जुवाको अखडा, ९ जना पक्रा...

दाङको शान्तिनगर गाउँपालिका अध्यक्षकै घरमा जुवा खेल्ने अखडा भेटिएको छ। प्रहरीले छापा मार्दा शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डागीको घरमा जुवा खेलिरहेको रहस्य खुलेको हो।
Dammar Giri 409 0
Oct 12, 2017
गाउँपालिका अध्यक्षको घरमा जुवाको अखडा, ९ जना पक्राउ 

प्रधानमन्त्री देउवाद्वारा स्व: गौचनप्रति अन्तिम श्...

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्य...
Suvadin Desk 158 1
Oct 12, 2017
प्रधानमन्त्री देउवाद्वारा स्व: गौचनप्रति अन्तिम श्रद्धाञ्जली