Suvadin, Home
Citizen Bank 466.2k

सप्तरीमा दुई जनाको मृत्यु

यस्तै, सप्तरीको कुसाहा–९ मा एकजना मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा भारत मधुवनी सकरी थाना घर भई हाल सप्तरी कुसाहा–९ स्थित हलेसी इँट्टा उद्योगमा कार्यरत ५० वर्षीया नन्दी पासवान रहेको बताइएको छ।
Suvadin Desk 211 0
Mar 22, 2017
सप्तरीमा दुई जनाको मृत्यु

A blissful encounter with the-kind-man

A person who has seen the world, who has met who-is-who, who has seen the best and transformed the worst to best, who has saved lives and cultivated smiles, who has proven himself the best and still t...
Sanat Neupane 3.4k 1
Mar 21, 2017
A blissful encounter with the-kind-man

गुराँस र हिमालको सुन्दरताले सजिएको रुइसे

समुद्री सतहदेखि दुईहजार पाँचसय ३० मिटर उचाइमा भगवती, पिप्ले, बेगखोला, दग्नाम र चिमखोला गाविसको सीमा क्षेत्रलाई समेटेको रुइसे–भेडीओढारबाट मनोरम हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ। पूर्वमा माछापुच्छ्रेदेख...
Suvadin Desk 155 0
Mar 21, 2017
गुराँस र हिमालको सुन्दरताले सजिएको रुइसे

एमालेको झण्डा जलाएकाे अभियाेगमा पक्राउ

पक्राउ पर्नेमा कृष्णपुर –८ का २८ वर्षीय हरिश भट्टराई छन्। सोही ठाउँका अमर विष्ट, अत्तरिया नगरपालिका–२ चौकिडाँडाका मनिष खरेल र आशिष भट्ट फरार छन्। उनीहरुले मेची–महाकाली अभियान अन्र्तगत कृष्णपुरमा बनाएक...
Suvadin Desk 241 0
Mar 21, 2017
एमालेको झण्डा जलाएकाे अभियाेगमा पक्राउ

असिना, हावाहुरीले लिची र आँपमा क्षति

हावाहुरी र असिनाका कारण उदयपुर जिल्लाको त्रियुगा नगरक्षेत्रको खैजनपुर बगाहालगायत पूर्वी क्षेत्रको जोगिदह, हँडिया तथा सुन्दरपुर क्षेत्रका लिची तथा आँपमा व्यापक क्षति भएको छ। अचानक वर्षासँगै आएको हावाहु...
Suvadin Desk 127 0
Mar 21, 2017
असिना, हावाहुरीले लिची र आँपमा क्षति

सहिद गोविन्दका परिवारलाई कैदीबन्दीको सहयोग

सहिद गोविन्द गौतमको परिवारलाई कारागारका कैदीबन्दीले आर्थिक सहयोग उपलब्ध गराएका छन्। उनीहरुले पत्रकार सम्मेलन गरेर २५ हजार रुपैयाँ प्रदान गरेका हुन्। पुनर्वास नगरपालिका–८ आनन्द बजारका स्थायी बासिन्दा ग...
Suvadin Desk 156 0
Mar 21, 2017
सहिद गोविन्दका परिवारलाई कैदीबन्दीको सहयोग

वन आयोजना क्षेत्र अतिक्रमणको चपेटामा

सरकारले सञ्चालन गरेको वृक्षारोपण आयोजना क्षेत्र अतिक्रमणको चपेटामा परेको छ। कमल गाउँपालिका र शिवसताक्षी नगरपालिका क्षेत्रको रतुवामाई वृक्षारोपण आयोजनाको क्षेत्र सामुहिक र संस्थागत रुपमै अतिक्रमणको चपे...
Suvadin Desk 188 0
Mar 21, 2017
वन आयोजना क्षेत्र अतिक्रमणको चपेटामा

नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

प्रभावकारी ढंगबाट काम हुन नसकेपछि चैत १५ देखि बिहान १० बजेबाट अपरान्ह ४ बजेसम्म सवारी रोकेर काम अगाडि बढाउन लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार सडक आवागमन ६ घन्टा रोक...
Suvadin Desk 294 0
Mar 21, 2017
नारायणगढ–मुग्लिन सडक ६ घन्टा बन्द हुने

पशुपतिनगर नाकाबाट पाँच महिलाको उद्धार

मानव बेचबिखनका लागि भारत लैजाँदै गरेका महिलालाई नेपाल–भारतको सिमाना छब्बिसे भन्ने ठाउँबाट सोमबार उद्धार गरेको माइती नेपाल, पशुपतिनगरका कार्यक्रम संयोजक होम ढकालले जानकारी दिएका छन्। माइती नेपालका अनुस...
Suvadin Desk 229 0
Mar 21, 2017
पशुपतिनगर नाकाबाट पाँच महिलाको उद्धार

१३ जनालार्इ ह्वील चेयर र ट्राइसाइकल वितरण

संस्थाकी अध्यक्ष निर्मला ओझाका अनुसार रीता राजवंशी, टेकनारायण पाण्डे, इन्द्र न्यौपाने, राम बुढाथोकी, चुडामणि ढकाल, देवराज थापा मगर, सुस्मिता ओझा, मधुसुदन ओली, भेषराज न्यौपाने, यामबहादुर तामाङ, राजेन्द...
Ram Prasad Niraula 228 0
Mar 20, 2017
१३ जनालार्इ ह्वील चेयर र ट्राइसाइकल वितरण

स्थानीय तहको अधिकारको सूची कार्यान्वयन कहिलेबाट?

संविधानको अनुसूची–८ मा उल्लिखित स्थानीय तहको अधिकारको सूची कहिलेबाट कार्यान्वयनमा आउने भन्ने जिज्ञासा आमनागरिकले राख्न सुरु गरेका छन्। तीन दशक लामो स्थानीय संरचनालाई प्रतिस्थापन गर्दै सरकारले फागुन २७...
Suvadin Desk 197 0
Mar 20, 2017
स्थानीय तहको अधिकारको सूची कार्यान्वयन कहिलेबाट?

असिना पानी परेपछि जाडाे बढ्याे

भेडेटार आसपासका डाँडाहरु असिनाले सेतै देखिन थालेका छन्। सडकमा असिना थुप्रिएका कारण सडक अवरुद्ध भएको छ। अहिले धरान धनकुटा चल्ने सार्वजनिक तथा निजी सवारीसाथनहरु चल्न नसकेको भेडाटार स्थित प्रहरी चौकीले ज...
Suvadin Desk 494 0
Mar 20, 2017
असिना पानी परेपछि जाडाे बढ्याे

सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ। हिमपातका कारण अन्नपूर्ण पदमार्ग अवरूद्ध भएपछि विदेशी पर्यटक ग्रामीण पर्यटकीय गाउँ सिउरुङ पुगेका हुन्।
Suvadin Desk 526 0
Mar 20, 2017
सिउरुङमा पर्यटकको चहलपहल बढ्यो

चाेरीकाे मोटरसाइकलसहित दुई जनालाई पक्राउ

चोरीको मोटरसाइकलसहित मेलम्ची प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। चोरीको बा५२प ९४२७ नम्बरको मोटरसाइकलसहित मेलम्ची नगरपालिकाका रविन तामाङ र काभ्रे तिमाल गाउँपालिकाका अभिषेक तामाङलाई पक्राउ गरेको इलाका...
Suvadin Desk 178 0
Mar 20, 2017
चाेरीकाे मोटरसाइकलसहित दुई जनालाई पक्राउ

काठ तस्करीमा प्रहरीकै संलग्नता

शान्ति सुरक्षाको जिम्मेवारी लिएका प्रहरीले नै काठ तस्करलाई स्कर्टिङ गरेर सुरक्षित गन्तब्यमा पु¥याउछन भनेको सुन्दा अचम्म लाग्न सक्छ । तर, सुनसरीमा यस्तै घटना भएको छ। प्रहरीले रातारात वन तस्करलाई स्कर्ट...
Suvadin Desk 367 0
Mar 20, 2017
काठ तस्करीमा प्रहरीकै संलग्नता

सैनिक जवान भेटिएनन्, युवती सकुशल

स्थानीयले दिएको जानकारीका आधारमा प्रहरी टोलीले महिलालाई सकुशल उद्धार गरे पनि पोखरेल बेपत्ता छन्। सोमबारसम्म उनको अवस्था पत्ता नलागेको र खोजी जारी रहेको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानक...
Suvadin Desk 226 0
Mar 20, 2017
सैनिक जवान भेटिएनन्, युवती सकुशल

उपत्यकामा बर्सेनि एक लाख सवारीसाधन भित्रिन्छन्

महानगरीय ट्राफिक प्रहरी महाशाखामा रहेका सिमित जनशक्तिका कारण पनि समस्या नियन्त्रण भन्दा बाहिर गइरहेको छ। काठमाडौं उपत्यकामा विसं १९५८ मा राणाहरुले छिमेकी मुलुक भारतदेखि भीमफेदी हुँदै सवारी साधन बोकाएर...
Suvadin Desk 181 0
Mar 20, 2017
उपत्यकामा बर्सेनि एक लाख सवारीसाधन भित्रिन्छन्

हत्या अभियोगमा नाबालकसहित दुई जनालाई कैद 

तर, धीरेन्द्रले सफार्इ पाएको प्रहरीले जनाएको छ। जिल्ला अदालत दार्चुलाले उनीहरुलाई आइतबार फैसला सुनाएको हो। यस्तै दुई किलो २ सय ग्राम चरेससहित गत मंसिर ६ गते पक्राउ परेका अपि नगरपालिका–११ बांगाबगडका ४८...
Suvadin Desk 210 0
Mar 20, 2017
हत्या अभियोगमा नाबालकसहित दुई जनालाई कैद 

ट्रकको ठक्करले परीक्षार्थीको मृत्यु

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना१क ५२०० नम्बरको ट्रकले ठक्कर दिँदा सप्तरी भारदह–२ कि १६ वर्षीया नितुकुमारी ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। भारदहको बिपी मावि परीक्षा के...
Suvadin Desk 134 0
Mar 20, 2017
ट्रकको ठक्करले परीक्षार्थीको मृत्यु

परामर्शदाता छनोटमा भएकाे अनियमितता लेखाले छानबिन ग...

 व्यवस्थापिका–संसद्काे सार्वजनिक लेखा समितिले नलसिंहगाड जलविद्युत आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्न छनोट गरिएको परामर्शदाता नियुक्तिमा अनियमितता भएको ठहरसहित छानबिन गर्ने भएको छ। 
Suvadin Correspondent 149 0
Mar 19, 2017
परामर्शदाता छनोटमा भएकाे अनियमितता लेखाले छानबिन गर्ने 

ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ना१क ५३ ६५ नम्बरको ट्रिपरकाे ठक्करबाट शम्भुनाथ ३ का २३ वर्षीय किसन सदाको मृत्यु भएको हो।
Suvadin Correspondent 191 0
Mar 19, 2017
ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

बाग्लुङमा नयाँ वर्षमा गुराँस उत्सव हुने 

नयाँ वर्ष २०७४ को अवसरमा बाग्लुङमा ‘गुराँस उत्सव’ हुनेभएको छ। तीन हजार १२० मिटरको उचाइमा अवस्थित पर्यटकीय लेक घुम्टेमा उत्सव गर्न लागिएको हो। गलकोट घुम्ने पर्यटन विकास केन्द्रले आयोजना गर्ने उत्सव आगा...
Suvadin Correspondent 203 0
Mar 19, 2017
बाग्लुङमा नयाँ वर्षमा गुराँस उत्सव हुने 

प्रशासनमा हतियार बुझाउन आग्रह

 जिल्ला प्रशासन कार्यालय कैलालीले व्यक्तिका नाममा रहेका अनुमति प्राप्त हातहतियार जिल्ला प्रशासन वा नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचन अवधिभरका लागि त्यस्तो आग्रह गरिए...
Suvadin Desk 185 0
Mar 19, 2017
प्रशासनमा हतियार बुझाउन आग्रह

सवारी अनुमतिपत्र लिन खुकुलो

सवारीसाधन अनुमतिपत्र (लाइसेन्स) लिन चाहनेका लागि खुसीको खबर छ। लिखितमा अब १० वस्तुगत प्रश्न मिलाए पुग्ने भएको छ। अधिकांश परीक्षार्थी लिखितमा अनुत्तीर्ण हुन थालेको गुनासोपछि यातायात व्यवस्था विभागले नै...
Suvadin Desk 278 0
Mar 19, 2017
सवारी अनुमतिपत्र लिन खुकुलो

विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक महिला प...

नेपाल एयरलाइन्सको उडानबाट काठमाडौंबाट हङ्कङ जान लागेकी एक महिलालाई अवैधरूपमा लैजान लागेको विदेशी मुद्रासहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।
Suvadin Correspondent 275 0
Mar 18, 2017
विदेशी मुद्रासहित त्रिभुवन विमानस्थलबाट एक महिला पक्राउ

कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयनमा आएको छ। स्थानीय तह पुनःसंरचना आयोगले सिफारिस गरेको पोखरा–लेखनाथ महानगरपालिका तथा रुपा, मादी, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा कार्यकारी अधिकृत खटिएसँग...
Suvadin Correspondent 165 0
Mar 18, 2017
कास्कीमा स्थानीय तह पुनःसंरचना कार्यान्वयन

कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच घाइते 

इटहरीबाट धरान गइरहेको बा १५च २०६३ नम्बरको कार चारकोसे जङ्गलको सेउती नजिकै सडक किनारमा दुर्घटना हुँदा कारमा सवार धरान–१२ का विष्णु लिम्बूको घटनास्थलमै मृत्यु भएको छ। 
Suvadin Correspondent 230 0
Mar 18, 2017
कार दुर्घटनामा एक जनाको ज्यान गयो, पाँच घाइते 

धरानमा छुरा हानाहान हुँदा एक युवाको ज्यान गयो 

सुनसरीको धरान उपमहानगरपालिकामा शनिबार दुई समूहबीच छुरा हानाहान हुँदा एक युवाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्। मृत्यु हुनेमा धरान १५ का २५ वर्षीय साइला भन्ने भक्त राई रहेका छन्।
Suvadin Correspondent 169 0
Mar 18, 2017
धरानमा छुरा हानाहान हुँदा एक युवाको ज्यान गयो 

बिहारबाट ३३ जना बालबालिकाको उद्धार

सरकारले भारतको विहारस्थित विभिन्न बालगृहमा रहेका ३३ जना बालबालिकाको उद्दार गरेको छ। महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय अन्तरगतको केन्द्रीय बाल कल्याण समितिको पहलमा भारतको विहारस्थित ४ वटा बालग...
Suvadin Desk 260 0
Mar 18, 2017
बिहारबाट ३३ जना बालबालिकाको उद्धार

मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको ज्यान गयो, दुई ज...

विराटनगर र कपिलवस्तु जिल्लामा भएका छुटाछुट्टै दुर्घटनामा एक जना पैदल यात्रुको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। मोरङमा मोटरसाइकलको ठक्करबाट शुक्रबार राती कोसी हरैचा– ४ बस्ने रामविलास चौ...
Suvadin Correspondent 136 0
Mar 18, 2017
मोटरसाइकल दुर्घटनामा पैदलयात्रुको ज्यान गयो, दुई जना गम्भीर घाइते