Suvadin, Home

अखिल क्रान्तिकारीले देवनारायणको रिहार्इको माग गर्द...

 अनेरास्ववियु क्रान्तिकारीले सीमा रक्षक देवनारायण यादवको रिहाईको माग गर्दै सोमबार भारतीय दूतावास घेराउ गर्ने भएको छ। अध्यक्ष रञ्जित तामाङद्वारा जारी विज्ञप्तिमा भारतीय अतिक्रमणविरुद्ध शाहसिक प्रतिराेध...
Dammar Giri 246 0
Oct 02, 2017
अखिल क्रान्तिकारीले देवनारायणको रिहार्इको माग गर्दै भारतीय दूतावास घेर्ने

दाेलखामा झाडापखालाकाे संक्रमणः एकको मृत्यु, कयाैं ...

झाडापखालाका कारण आइतबार सिमीगाउँका ७९ वर्षीय तेञ्जी शेर्पाको मृत्यु भएको हाे। स्थानीयबासी मिङ्मानुरी शेर्पाका अनुसार गाउँमा अझै १२ जना झाडापखाला र ज्वरो आउने समस्याबाट ग्रसित छन्।
Suvadin Correspondent 176 0
Oct 02, 2017
दाेलखामा झाडापखालाकाे संक्रमणः एकको मृत्यु, कयाैं बिरामी

महंगा विमानमा यात्रा गरेको आरोपमा स्वास्थ्यमन्त्री...

अमेरिकी स्वास्थ्यमन्त्री टम प्राइसले सरकारी कामको सिलसिलामा महंगा निजी विमानहरुबाट यात्रा गरेको व्यापक आलोचना भएपछि पदबाट राजीनामा दिएका छन्।
Dammar Giri 225 0
Oct 02, 2017
महंगा विमानमा यात्रा गरेको आरोपमा स्वास्थ्यमन्त्रीको राजिनामा

नेपाल र भारतमा एकैपटक बाघ गणनाको तयारी

बाघ रहेका नेपालका निकुञ्ज, आरक्ष, वन क्षेत्र र तीसँग जोडिएका भारतीय निकुञ्ज एवं वन क्षेत्रमा एउटै प्रक्रियाबाट एकैपटक बाघ गणना गरिने भएको छ। निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काका अनुसार नोभेम्ब...
Dammar Giri 151 0
Oct 02, 2017
नेपाल र भारतमा एकैपटक बाघ गणनाको तयारी

देवीकाे मुर्ति र ताजिया बिसर्जनका क्रममा झडप, स्था...

बर्दियामा हिन्दु र मुस्लिम समुदायबीच साम्प्रदायिक सद्भाव कायम राख्नका लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले कर्फ्यु लगाएको छ। दुई समुहबीच सम्प्रदायिक झडपपछि उक्त क्षेत्रमा कर्फ्यु लगाएको हो। बर्दियाक...
Dammar Giri 310 0
Oct 02, 2017
देवीकाे मुर्ति र ताजिया बिसर्जनका क्रममा झडप, स्थानीय प्रशासनद्वारा कर्फ्यू

सडक दुर्घटनामा परि साउदी अरेबियामा एक नेपालीको ज्य...

दुर्घटनामा परी साउदी अरेबियामा एक नेपालीको मृत्यु भएको छ। साउदी अरेबियामा काम गर्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मघरघटैया मुक्त कमैया शिविरका ३५ वर्षीय वीरबहादुर रानाको मृत्यु भएको हो।
Dammar Giri 213 0
Oct 02, 2017
सडक दुर्घटनामा परि साउदी अरेबियामा एक नेपालीको ज्यान गयो

सुन्दर युवती नै उत्तर कोरियामा ट्राफिक प्रहरी 

सबैभन्दा क्रुर कम्युनिष्ट शासन व्यवस्था भएको देश उत्तर कोरियामा सुन्दर युवतीलाई रोजेर ट्राफिक प्रहरी बनाइन्छ भन्दा अनौठो लाग्छ। तर, यो सत्य हो। उत्तर कोरियाका सुन्दर युवतीहरु आफैं ट्राफिक प्रहरी बन्न...
Dammar Giri 700 2
Oct 01, 2017
सुन्दर युवती नै उत्तर कोरियामा ट्राफिक प्रहरी 

कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा तीन वर्षीया...

रौतहटमा श्रृंखलाबद्ध रुपमा हत्याका घटना भइरहेका छन्। पछिल्लो १२ दिनमा चार जनाको हत्या भइसकेको प्रहरीले जनाएको छ। कांग्रेस-एमालेकाे अापसी लडाइँकाे शिकार एक ३ वर्षकी बालिका भएकी छिन्।
Dammar Giri 1.5k 8
Oct 01, 2017
कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा तीन वर्षीया बालिकाको हत्या

तालबाराही मन्दिरः धार्मिक पर्यटनकाे अनुपम गन्तव्य

तालको बीचमा रहेका कारण तालबाराही हुन गएको सहजै अनुमान गर्न सकिने यो मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक मानिन्छ। अति प्राचीन मन्दिरका रुपमा चिनिए पनि यसलाई कसले र कहिले निर्माण गरेका हुन् भन्ने यकि...
Dammar Giri 247 0
Oct 01, 2017
तालबाराही मन्दिरः धार्मिक पर्यटनकाे अनुपम गन्तव्य

कृष्णसारलाई कुपोषणबाट जोगाउन पोषणयुक्त आहार 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुर फाँटामा संरक्षित लोपोन्मुख प्रजातिको कृष्णसारलाई कुपोषण बाट जोगाउनका लागि प्रति दिन पोषणयुक्त आहार खुवाउने गरिएको छ।
Dammar Giri 215 0
Oct 01, 2017
कृष्णसारलाई कुपोषणबाट जोगाउन पोषणयुक्त आहार 

आचार्य बालकृष्ण भारतका धनाढ्यको १० सूचीभित्र 

भारतीय कम्पनी पतन्जली आयुर्वेदका प्रमुख कार्यकारी आचार्य बालकृष्ण भारतका धनाढ्यको सूचीमा शिर्ष १० भित्र पर्न सफल भएका छन्।
Dammar Giri 552 0
Oct 01, 2017
आचार्य बालकृष्ण भारतका धनाढ्यको १० सूचीभित्र 

एनआरएनएको आठौं सम्मेलनमा अमेरिकी सांसद डोनाल्ड एम...

गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको आठौं, विश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनमा अतिथिको रुपमा अमेरिकी प्रतिनिधि सांसद नेपाल आउने भएका छन्।
Dammar Giri 159 0
Oct 01, 2017
एनआरएनएको आठौं सम्मेलनमा अमेरिकी सांसद डोनाल्ड एम पेइन नेपाल आउने 

दशैं उमंगका साथ मनाइयो, काठमाडौंमा चहलपहल बढ्यो

बडादशैंको दशौं दिन शनिबार राष्ट्रप्रमुखदेखि सर्वसाधारणसम्म टीका र आशिर्वाद थाप्न दिनभर व्यस्त रहे। दसैंका बेला लगभग फूलपातिदेखि सुनसान जस्तै बनेको उपत्यकामा टीकापछि चहलपहल बढेको छ। 
Suvadin Correspondent 218 0
Oct 01, 2017
दशैं उमंगका साथ मनाइयो, काठमाडौंमा चहलपहल बढ्यो

बडादशैंकाे उल्लासः जनकपुरधाममा रावणबध

पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले गंगासागर र धनुषसागरका डिलमा रावण, कुम्भकर्ण र मेघनाथको बनाइएको प्रतिमामा धनुषले आगो प्रज्वलन गरी वध गरेका छन्।
Suvadin Correspondent 217 0
Oct 01, 2017
बडादशैंकाे उल्लासः जनकपुरधाममा रावणबध

‘ज्येष्ठ नागरिकको ज्ञान र सीप राष्ट्रियकाे विकासमा...

संयुक्त राष्ट्र संघले सन् १९९० मा गरेको घोषणा गरेअनुरुप अक्टोबर १ लाई संसारभरि अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाइन्छ। यस वर्ष ‘भविष्यतर्फ पाइलाः ज्येष्ठ नागरिकको प्रतिभाको उपयोग, योगदान...
Suvadin Correspondent 146 1
Oct 01, 2017
‘ज्येष्ठ नागरिकको ज्ञान र सीप राष्ट्रियकाे विकासमा लगाउनु पर्छ'

दियोबाट सल्किएकाे अागाेले सुकुम्बासीवस्तीका ६० घर...

मानबहादुर बिकको घरमा बालेको दियोबाट आगो सल्किँदा सुकुम्बासी टोलसँगै रहेका ६० वटा घरटहरा जलेको प्रहरीले जनाएको छ।
Dammar Giri 231 0
Oct 01, 2017
दियोबाट सल्किएकाे अागाेले सुकुम्बासीवस्तीका ६० घर जलेर नष्ट

वर्षाका कारण पहिराे खस्दा सडक अवरुद्ध, सर्वसाधारणक...

सडक अवरुद्ध हुँदा आवतजावत गर्ने सयौँ सवारीसाधन राजमार्गको दुवैतर्फ रोकिएका छन् भने दशैँको टीका लगाउन हिँडेका सर्वसाधारण अलपत्र परेका छन्। 
Suvadin Correspondent 258 0
Oct 01, 2017
वर्षाका कारण पहिराे खस्दा सडक अवरुद्ध, सर्वसाधारणकाे बिचल्ली

जुवा तासरहित दसैं मनाउने नगरपालिकाको अभियान, वडा स...

उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रबाट तास खेलिरहेको अवस्थामा वडा सदस्यसहित सात जना पक्राउ परेका छन्। त्रियुगा नगरपालिका वडा नंं ११ स्थित होटल ए वान एलम्बरबाट शुक्रबार राति त्रियुगा नगरपालिका वडा...
Dammar Giri 591 1
Sep 30, 2017
जुवा तासरहित दसैं मनाउने नगरपालिकाको अभियान, वडा सदस्यसहित सात जना  जुवाको खालबाट पक्राउ

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वार...

प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँको अवसरमा शनिबार आफ्ना गुरु विनोद सापकोटाबाट टीका ग्रहण गरेका छन्।
Dammar Giri 737 2
Sep 30, 2017
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डद्वारा टीका ग्रहण

दशैंको टीकामा सेनाद्वारा निःशुल्क बस सेवा सञ्चालन...

नेपाली सेनाले विजयादशमीका दिन काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ।टीकाको दिन सार्वजनिक सवारी साधन कम चल्ने भएकाले सर्वसाधारणको सुविधाका लागि बिभिन्न आठ रुटमा निःशुल्क बस सेवा सञ्चालन ग...
Dammar Giri 274 0
Sep 30, 2017
दशैंको टीकामा सेनाद्वारा निःशुल्क बस सेवा सञ्चालन (रुटसहित) 

नवदुर्गा भवानीले सबैको रक्षा गरुन्ःपूर्व राजा

पूर्व राजा ज्ञानेन्द्र शाहले विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन्।
Dammar Giri 241 0
Sep 30, 2017
नवदुर्गा भवानीले सबैको रक्षा गरुन्ःपूर्व राजा

विजयादशमीः शुभसाइत अाज बिहान ८ बजेर एक मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान अाठ बजेर एक मिनेटमा रहेको जनाएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११ बजेर ५५ मिनेटको साइत उत्तम रहेको समितिका अध्यक्ष एवम्...
Suvadin Correspondent 154 0
Sep 30, 2017
विजयादशमीः शुभसाइत अाज बिहान ८ बजेर एक मिनेटमा

इटहरीमा बाढीपीडित बालबालिकालाई कपडा

इटहरी उपमहानगरको पूर्वी सीमामा पर्ने बूढीगंगा नदीमा आएको बाढीले घरबारसमेत गुमाई घरमा भएका लत्ताकपडा एवम् भाँडाबर्तन र खाद्यान्नसमेत गुमाउन पुगेका परिवारका बालबच्चाका लागि शरीर छोप्ने कपडा अपरिहार्य दे...
Suvadin Correspondent 212 0
Sep 29, 2017
इटहरीमा बाढीपीडित बालबालिकालाई कपडा

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर

झापाको विभिन्न स्थानमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्। बिहीबार दिउँसो मेची राजमार्गअन्तर्गत चारआली–बुधबारे सडकखण्डमा दुर्घटना हुँदा झापा मेचीनगर–७ का ३...
Suvadin Correspondent 232 0
Sep 29, 2017
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एक गम्भीर

पराजुलीको निधनले मर्माहतः नेपाल प्रेस युनियन (विज्...

तीन दशकदेखि पत्रकारिता गर्दै आएका नेपाल प्रेस युनियनका पार्सद तथा पत्रकार महासंघ कास्कीका सदस्य केपी शर्मा पराजुलीको निधनले मर्माहत भएको नेपाल प्रेस युनियनले जनाएको छ।
Dammar Giri 196 0
Sep 29, 2017
पराजुलीको निधनले मर्माहतः नेपाल प्रेस युनियन (विज्ञप्ति सहित)

मुम्बईको रेलवे स्टेशनमा भागदौड, २७ जनाको मृत्यु, ३...

भारतको मुम्बईस्थित रेलवे स्टेशन जोड्ने आकाशेपुलमा भागदौड मच्चिदा कम्तीमा २७ जनाको मृत्यु भएको छ। एल्फिन्स्टन तथा परेलको लोकल स्टेशन जोड्ने पुलमा भागदौड मच्चिएको थियो।
Dammar Giri 283 0
Sep 29, 2017
मुम्बईको रेलवे स्टेशनमा भागदौड, २७ जनाको मृत्यु, ३० बढी घाइते

झापाको दशैं बजारः नेपाली बजार सुनसान भारतीय बजारमा...

दसैंको पूर्वसन्ध्यामा झापाको सीमावर्ती भारतीय बजारमा किनमेलका लागि नेपाली उपभोक्ताको भीड लागेको। यहाँका बजारभन्दा खाद्यान्न, लत्ताकपडा केही सस्तो हुने भएपछि ती बजारमा नेपाली उपभोक्ताको भीड लागेको हो।
Dammar Giri 216 0
Sep 29, 2017
झापाको दशैं बजारः नेपाली बजार सुनसान भारतीय बजारमा किनमेलको चाप 

संघ र प्रदेश निर्वाचनः कांग्रेसद्वारा उम्मेदवार सि...

आगामी मंसिर २१ गते हुने संघ र प्रदेश सभाको निर्वाचनका लागि कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ। कांग्रेसका दुई वटै निर्वाचन क्षेत्रीय समितिको बैठकले संघ र प्रदेश सभाको निर्वाचनका लागि प्रत्यक्ष...
Dammar Giri 1.6k 0
Sep 29, 2017
संघ र प्रदेश निर्वाचनः कांग्रेसद्वारा उम्मेदवार सिफारिस

अावतजावत सहजका लागि नारायणगढ–मुग्लिन सडकमा पुल निर...

नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ। उक्त सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन्।
Dammar Giri 170 0
Sep 29, 2017
अावतजावत सहजका लागि नारायणगढ–मुग्लिन सडकमा पुल निर्माण हुने 

राजदेवी मन्दिरमा १२ हजार बलि

जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा बिहीवार राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ।
Dammar Giri 226 0
Sep 29, 2017
राजदेवी मन्दिरमा १२ हजार बलि