Suvadin, Home

आरोही दावा शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण...

व्यवस्थापनमा स्नातक तह अध्ययन पूरा गरेकी शेर्पाको आरोहणका लागि राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायत व्यवसायी संघ संस्थाले सहयोग गर्ने बताइएको छ। उक्त आरोहण करिब तीन सातामा पूरा गरिने आरोही शेर्पाले...
Binita Karki 582 0
Mar 23, 2018
आरोही दावा शेर्पाले सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने

बस दुर्घटनामा तीनको मृत्यु, नाै घाइते

शुक्रबार दिउँसो २ बजे मेलम्ची नगरपालिका–१२ तामाखानीमा बस दुर्घटना भएको मेलम्ची इलाका प्रहरी कार्यालयले जनाएको छ। आमाहेल्मो यातायातको बा३ख ४३२५ नम्बरको बस दुर्घटनामा मृत्यु भएका तीनजनामध्ये मेलम्ची नगर...
Jiwan Poudyal 508 0
Mar 23, 2018
बस दुर्घटनामा तीनको मृत्यु, नाै घाइते

ग्लोबल एडभेन्चर माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्प...

नेपालको साहसिक पर्यटन प्रवद्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको सहकार्यमा हाउस अफ राजकर्णीकार नामक संस्थाले अन्तर्राष्ट्रियस्तरको सम्मेलन आयोजना गरेको हो। सम्मेलनको शुक्रबार आयोजित एक कार्यक्रमबी...
Binita Karki 406 0
Mar 23, 2018
ग्लोबल एडभेन्चर माउन्टेनरिङ कन्फ्रेन्स एण्ड एक्स्पो–२०१८ शुरु

पटाका बनाउने कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु

यस विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु हुनुकासाथै अन्य १५ जना घाइते भएका अधिकारीले शुक्रबार जानकारी दिएका छन्। बिहारको राजधानी पटनाबाट करिब ७९ किलोमिटर दक्षिणमा रहेको नलान्दा जिल्लाको बिहार स...
Jiwan Poudyal 940 0
Mar 23, 2018
पटाका बनाउने कारखानामा विस्फोट हुँदा पाँचको मृत्यु

अागलागीमा रू १० लाख भन्दा बढीकाे धनमाल जलेर नष्ट

स्थानीय भुवनेश्वर मण्डलको घरमा बालेको घुरबाट अचानक सल्केको आगोले निजको दुईवटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त गुहाली गाईगोठमा बाँधिएको चारवटा गोरु, दुईवटा बाख्रा तीनबटा, खसी र एउटा भैँसी जले...
Binita Karki 456 0
Mar 23, 2018
अागलागीमा रू १० लाख भन्दा बढीकाे धनमाल जलेर नष्ट

सुनचाँदी पसलमा बम विष्फोट हुँदा आठजना घाइते

अपराह्न १ बजेतिर अचानक बम विष्फोट हुँदा विकास ट्रेडर्सका सञ्चालक विकास शारडा, उनका भाइ राहुल शारडा, पसलमा काम गर्ने २१ वर्षीया अस्मिताकुमारी चौधरी, पसलमा किनमेलका लागि आएकी सिरहाको नवराजपुर गाउँपालिका...
Jiwan Poudyal 521 0
Mar 23, 2018
सुनचाँदी पसलमा बम विष्फोट हुँदा आठजना घाइते

मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

मृत्यु हुनेमा से५प४८०३ नम्बरको मोटरसाइकल चालक बर्दिया जिल्ला राजापुरका २४ वर्षीय नेत्र रावल र सोही मोटरसाइकलको पछाडि बसेका कालिकोट जिल्ला राजकोट नगरपालिकाका १८ वर्षीय शिवराज बोगटी रहेको इलाका प्रहरी क...
Jiwan Poudyal 561 0
Mar 23, 2018
मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

वन संरक्षणमा महिला सहभागितामा वृदि

पाँच सय चारवटा सामुदायिक वन समूहमध्येमा ९३ वटा वन समूहको नेतृत्व महिलाले गरिरहेका सामुदायिक वन उपभोक्ता महांसघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिएका छन्। 
Binita Karki 249 0
Mar 23, 2018
वन संरक्षणमा महिला सहभागितामा वृदि

संरक्षित क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहर व्यवस...

विश्वकै दुर्लभ एकसिंगे गैँडा, पाटेबाघ, विश्वकै अति संकटापन्न घडियाल गोहीलगायत चित्तल, गौरीगाई, भालु, हात्ती विभिन्न प्रजातिका चरा तथा महत्वपूर्ण प्राकृतिक सम्पदा रहेको निकुञ्जमा बढ्दो फोहरले वन्यजन्तु...
Umesh Dahal 303 0
Mar 23, 2018
संरक्षित क्षेत्रमा सिसा र प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा चुनौती

प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर

प्रदेश र केन्द्रका प्रतिनिधिको निर्वाचन सम्पन्न हुनासाथ प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेल अन्यत्र जिल्ला सरुवा भएर जानु भएको र सोभन्दा अगाडि नै सहायक प्रजिअ प्रकाशजंग कार्की समेत अन्यत्र गएदेखि हा...
Jiwan Poudyal 457 0
Mar 23, 2018
प्रजिअ र सहायक प्रजिअविहीन उदयपुर

ज्येष्ठ नागरिकका लागि विश्राम चाैतारी निर्माण

भोटेपुलसँगै रु ५० हजारको लगानीमा चौतारी बनाएर छानो छाइ फलैँचा समेत राखिएको छ। ज्येष्ठ नागरिक विश्राममा लयमा बसेर भलाकुसारी गर्दै दुःख सुखका कुराकानी गर्न सहज हुने उनले बताएका छन्।
Binita Karki 397 0
Mar 23, 2018
ज्येष्ठ नागरिकका लागि विश्राम चाैतारी निर्माण

ट्रकको ठक्करबाट एकको मृत्यु

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना ५ ख ५९१७ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँ बस्ने स्थानीय ६३ वर्षीय वीरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Jiwan Poudyal 402 0
Mar 23, 2018
ट्रकको ठक्करबाट एकको मृत्यु

मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीनजनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो। तामाङसहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकारा...
Jiwan Poudyal 582 0
Mar 23, 2018
मानव बेचबिखन मुद्दामा वडाध्यक्षलाई ३७ वर्ष कैद

टयांकर चालकद्वारा किशोरीमाथि बलात्कार

सुस्तःमनस्थिति भएकी १८ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सुर्खेत जिल्ला गुर्वाकोट नगरपालिका–३ का १९ वर्षीय प्रेम खड्कालाई पक्राउ गरिएको होे।
Jiwan Poudyal 969 0
Mar 23, 2018
टयांकर चालकद्वारा किशोरीमाथि बलात्कार

अशान्त साेमालियाः मोगादिसुमा कार बम विष्फोट, १४ जन...

विष्फोटबारे सरकारका प्रवक्ता अब्दियाजिज अली इब्राहिमले राजधानीस्थित एक होटल नजिकै विष्फोटक पदार्थले भरिएको कार विष्फोट गराइँदा कम्तिमा १४ जनाको मृत्यु भएको बताएका हुन्। घटनामा केही सर्वसाधारण घाइते भए...
Suvadin Correspondent 476 0
Mar 23, 2018
अशान्त साेमालियाः मोगादिसुमा कार बम विष्फोट, १४ जनाको मृत्यु

विश्वकै उत्कृष्ट पथप्रदर्शक अवार्ड अशोक सिलवाललार्...

संसारभरिका यात्री र पर्यटकलाई जोड्ने सबैभन्दा ठूलो अनलाइन पोर्टल टुरएचक्यूले उनलाई ‘ग्लोबल टुर गाइड अवार्ड २०१८’ प्रदान गरेको छ। सिंगापुरस्थित संस्थाले पर्यटकलाई अविश्वसनीय अनुभव दिलाएको भन्दै सिलवालल...
Binita Karki 852 0
Mar 22, 2018
विश्वकै उत्कृष्ट पथप्रदर्शक अवार्ड अशोक सिलवाललार्इ

र्इपिएसकाे अावेदन खुल्याे, अावेदनकर्ताहरू सुत्ने व...

र्इपिएसकाे आवेदन अनलाइनमार्फत् भर्ने व्यवस्था मिलाइएकाे छ। तर, अावेदन खुलेसँगै ग्लाेबल अाइएमर्इ बैंकका सबै शाखामा पैसा जम्मा गर्ने आवेदनकर्ताको लामो भिड लागेको छ। अावेदनकर्ताहरू रातिदेखिनै सुत्न व्यवस...
Binita Karki 887 0
Mar 22, 2018
र्इपिएसकाे अावेदन खुल्याे, अावेदनकर्ताहरू सुत्ने व्यवस्था मिलाउँदै रातभरि बैंककाे लाइनमा

बालिकालाई बेचेको अाराेपमा १ भारतीय नागरिक पक्राउ

भारतको उत्तर प्रदेश महाराजगञ्ज डोमहाका ५० वर्षीय धु्रव हरिजनले सुस्ता गाउँपालिका–५ बेलहानी बस्ने मुन्ना कलवारकी सात वर्षीया छोरी नब्या कलवारलाई ललाइफकाइ भारततर्फ लैजान लागेको अवस्थामा स्थानीयवासीले नि...
Jiwan Poudyal 298 0
Mar 22, 2018
बालिकालाई बेचेको अाराेपमा १ भारतीय नागरिक पक्राउ

थाइल्याण्डमा बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन्। थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको उक्त बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ।...
Ukita Dahal 511 0
Mar 22, 2018
थाइल्याण्डमा बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

ठूलो परिमाणमा लागुऔषसहित १ जना पक्राउ

प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा विराटनगरका २५ वर्षीय अमितकुमार साहलाई पक्राउ गरेको हो।
Jiwan Poudyal 350 0
Mar 22, 2018
ठूलो परिमाणमा लागुऔषसहित १ जना पक्राउ

जीप दुर्घटनामा १ जनाको मृत्यु, ९ घाइते

वाँफीकोट गाउँपालिका वडा नं ६ मग्मामा भएको उक्त दुर्घटनामा परी सोही गाउँपालिका वडा नं ७ का अन्दाजी २९ वर्षीय खम्बु खत्रीको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Jiwan Poudyal 330 0
Mar 22, 2018
जीप दुर्घटनामा १ जनाको मृत्यु, ९ घाइते

मर्निङवाकमा गएका पुरुषको शव फेला

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार फेला परेको शव जनकपुर उपमहानगरपालिका– ९ बस्ने ४८ वर्षीय रेवतीरमणलाल कर्णको रहेको छ। बिहान ५.३० बजे सडकमै कर्णको शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।...
Jiwan Poudyal 497 0
Mar 22, 2018
मर्निङवाकमा गएका पुरुषको शव फेला

सरकारी अावास गृह नहुँदा महिला प्रहरीलार्इ सास्ती

उनले भने, 'स्थानीयवासीले बाटोबाट हामीकहाँ ल्याएपछि गैरसरकारी संस्थामा पठाउन खोज्छौ। तर, गैरसरकारी संस्थाले कहिले आफ्नो क्षेत्रमा नपर्ने, कहिले खाली नभएको र कहिले कार्यालय समयमा मात्रै लिनसक्ने भन्दै ब...
Binita Karki 421 0
Mar 22, 2018
सरकारी अावास गृह नहुँदा महिला प्रहरीलार्इ सास्ती

हराएकाे २२ दिनपछि शव फेला

गाउँ नजिकैको बर्रेगडामा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन। स्थानीय बासिन्दाले बुढा झुिण्डएको अवस्थामा देखेपछि बुधबार साँझ प्रहरीलाई खबर गरेका थिए। 
Binita Karki 267 0
Mar 22, 2018
हराएकाे २२ दिनपछि शव फेला

सिरियामा फेरि मारिए बालबालिका, इदलीबमा विद्यालयनजि...

सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको छ। सिरियाली मानव अधिकारवादी समूहका अनुसार इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना...
Suvadin Correspondent 441 0
Mar 22, 2018
सिरियामा फेरि मारिए बालबालिका, इदलीबमा विद्यालयनजिकै हवाई आक्रमण, १६ विद्यार्थीको मृत्यु

जिपको ठक्करबाट एकजनाको मृत्यु

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु१च ४६३६ नम्बरको जिपले पैदल यात्री तुलसीपुर–१९ की १६ वर्षीया सोनिया नेपालीलाई ठक्कर दिएको हो। ठक्करबाट घाइते नेपालीको उपचारका क्रममा राप्ती अञ्चल अस्पतालमा उपचारका...
Jiwan Poudyal 415 0
Mar 21, 2018
जिपको ठक्करबाट एकजनाको मृत्यु

यूएस बंगलाकाे घटनाबारे ३ साताभित्रै प्रारम्भिक रिप...

विमान दुर्घटना भएको भोलिपल्ट देखि नै काम शुरु गरेको समितिले पहिलो चरणमा घाइतेसँग बयान लिइसकेको छ। समिति अध्यक्ष यज्ञप्रसाद गौतमले घाइतेसँगको बयना सकिएको जनाकारी दिएकाे छ।
Binita Karki 284 0
Mar 21, 2018
यूएस बंगलाकाे घटनाबारे ३ साताभित्रै प्रारम्भिक रिपाेर्ट सार्वजनिक गरिने

समृद्धि र विकास अबको आवश्यकताः अध्यक्ष तिमिल्सिना

नेपाल पत्रकार महासंघ कास्कीद्वारा बुधबार यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उनले जनतालाई समृद्धिका माध्यमबाट खुसी र सुखी बनाउनु वर्तमान सरकारको प्रमुख दायित्व भएको बताएका छन्।
Ukita Dahal 344 0
Mar 21, 2018
समृद्धि र विकास अबको आवश्यकताः अध्यक्ष तिमिल्सिना

ढिस्कोले पुरिएर बालिकाको मृत्यु

दिपायल सिलगढी नगरपालिका–२ दिपायलमा आज बिहान घटना भएको हो। घटनामा परी शिखर नगरपालिका–११ अमडोराका मोहन बलायरकी तीन वर्षीया छोरी निशा बलायरको मृत्यु भएको हो।
Jiwan Poudyal 394 0
Mar 21, 2018
ढिस्कोले पुरिएर बालिकाको मृत्यु

फरार अभियुक्त पक्राउ

पक्राउ पर्नेमा काभ्रे धुलिखेल नगरपालिका– ६ का १७ वर्षीय सरोज श्रेष्ठ रहेका छन् । श्रेष्ठलाई आजै जिल्ला प्रशासन कार्यालय भक्तपुरको जिम्मा लगाइएकोे प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रस...
Jiwan Poudyal 415 0
Mar 21, 2018
फरार अभियुक्त पक्राउ