Suvadin, Home

बर्बाद बाटो

सडकको निर्माण, विस्तार तथा ढल तथा खानेपानीका पाइप बिछ्याउने, पुल निर्माणजस्ता कार्यले काठमाडौंका सडक यतिबेला अस्तव्यस्थ र कुरुप बनेका छन्। गाडीमा यात्रा गर्नेहरूदेखि पैदल यात्रुहरू सडक निर्माण कार्यका...
Govinda Luitel 1.1k 0
Jan 13, 2017
बर्बाद बाटो

राजधानीमा पैदल यात्रुलाई सधैँ सास्ती

सडक जस्तो भए पनि वाग्ले पैदलयात्रा गर्नै आनन्द मान्छन्। उनी सार्वजनिक यातायातभन्दा पैदलयात्रा गरेरै आउजाउ गर्ने गर्छन्। तर, हिँड्नलाई पैदल लेन नहुँदा उनी दु:खित पनि छन्। ‘पुरानो-पुरानो बाटो खोज्दै हिँ...
Ashok Adhikari 1.3k 0
Jan 13, 2017
राजधानीमा पैदल यात्रुलाई सधैँ सास्ती

पुन:संरचनाले निम्त्यायो तनाव, गाउँलेको डरले प्रहरी...

उत्तरी चीनसँग सीमा जोडिएको मुलुककै सबैभन्दा ठूलो गाविस हो, काँडा। बझाङ जिल्लाकै झन्डै आधा भू-भाग यो गाविसले ओगटेको छ। काँडाबासी स्थानीय तह पुनःसंरचनामा असन्तुष्टि जनाउँदै विगत ४ महिनादेखि आन्दोलनमा छन...
Suvadin Desk 656 0
Jan 13, 2017
पुन:संरचनाले निम्त्यायो तनाव, गाउँलेको डरले प्रहरी चाैकी उठ्यो

इन्टरपोलकाे सम्मेलन काठमाडाैंमा हुने

अपराध नियन्त्रणका लागि गठन गरिएको प्रहरीहरुको अन्तराष्ट्रिय संगठन इन्टरपोलको २३औं एसिया क्षेत्रीय सम्मेलन माघ ५, ६ र ७ गते काठमाडौंमा हुने भएको छ। नेपाल प्रहरीले बिहीबार प्रहरी प्रधान कार्यालय नक्सालम...
Suvadin Correspondent 545 0
Jan 12, 2017
इन्टरपोलकाे सम्मेलन काठमाडाैंमा हुने

३३ किलो सुन तस्करीपछि विमानस्थल सुरक्षा प्रमुख डिआ...

नेपाल प्रहरीकै अधिकारीहरूका अनुसार ३३ किलो सुन तस्करी प्रकरणमा विमानस्थल सुरक्षा निकायको लापरबाही उजागर भएको छ। तर, प्रहरी प्रधान कार्यालयले विमानस्थल प्रहरी प्रमुख डिआईजी निरौलालाई ‘जोगाउन’ खोजेको प्...
Ashok Adhikari 1k 0
Jan 12, 2017
३३ किलो सुन तस्करीपछि विमानस्थल सुरक्षा प्रमुख डिआईजी निरौला ‘आन्तरिक छानविन’मा

पुसको चिसोमा बरन्डामा सुत्छन् कैदीबन्दी

कारागारको क्षमता ३ सय ५० जनाको रहे पनि हाल ८ सय ५६ जना कैदीबन्दी रहेकाले जाडोको समयमा पनि उनीहरू कारागारको बरन्डामा सुत्न बाध्य भएको कारागारका लेखापाल खड्ग ओलीले बताए।
Suvadin Desk 522 0
Jan 12, 2017
पुसको चिसोमा बरन्डामा सुत्छन् कैदीबन्दी

सेनाका जवानको क्रुरता, छोरी जन्मिनेवित्तिकै कुटपिट...

नागरिकता नहुँदा स्कुलले उनको बच्चा भर्ना गरिदिएको छैन। २७ वर्षकी विष्णुको ३ वैशाख ०६३ मा नेपाली सेनाका एक सैनिकसँग विवाह भएको थियो। विवाहपछि नै श्रीमानले आफूलाई शारीरिक र मानसिक हिंसा गर्न थालेको उनी...
Suvadin Correspondent 844 0
Jan 12, 2017
सेनाका जवानको क्रुरता, छोरी जन्मिनेवित्तिकै कुटपिट गरी घरमा आगो लगाइदिए

त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन...

ब्युरो स्रोतका अनुसार पक्राउ परेका भरियाहरूसँग दुबै अधिकृत फोन सम्पर्कमा रहेको देखिएको छ। प्रहरीले काभ्रेको पनौतीबाट रामहरि कार्कीलाई बुधबार राति १ बजे ब्युरोले पक्राउ गरेको थियो। यसअघि तीन जना पक्राउ...
Khilanath Dhakal 1.1k 0
Jan 12, 2017
त्रिभुवन विमानस्थलका अधिकृत र सुन तस्करबीच टेलिफोन सम्पर्क 

सुतेकै अवस्थामा इलामका एक युवकको मलेसियामा  मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका इलामका एक युवककाे सुतेकै अवस्थामा मृत्यु भएको छ। मलेसियामा कार्यरत बुद्धिमान राईका अनुसार तीन वर्षअघि मलेसिया पुगेका माईपोखरी–६ चाँपगैरीका ३७ वर्षीय बेनुप मु...
Suvadin Correspondent 646 0
Jan 12, 2017
सुतेकै अवस्थामा इलामका एक युवकको मलेसियामा  मृत्यु

पूर्वाञ्चलमा अख्तियारको अन्तरक्रिया

अन्तक्रियामा नागरिक समाज, पब्लिक फोरम लगायतका प्रतिनिधिले विराटनगरका कतिपय ठाउँका सडक तथा ढल निर्माणमा गुणस्तरहीन इँटा प्रयोग भइरहेको, सडक विस्तारका लागि सडक भत्काएको तर निर्माण कार्यमा ढिलाइ गरेकाले...
Suvadin Desk 1k 0
Jan 11, 2017
पूर्वाञ्चलमा अख्तियारको अन्तरक्रिया

चार वर्षपछि घर फर्किँदा...

भारतको गोरखपुरबाट चार वर्षअघि हराएका रुकुमका एक किशोरलाई प्रहरीले उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। आमा-बुबाको साथमा भारत गएको बेला २०६९ मा हराएका खोलागाउँ-८ का १५ वर्षीय गोविन्द परियारलाई भारतीय प्...
Suvadin Desk 447 0
Jan 11, 2017
चार वर्षपछि घर फर्किँदा...

एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौ...

काठमाडाैं, पुस २७ एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच देशव्यापी रुपमा रक्तदान अभियान सञ्चालन गर्नेबारे बुधबार सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अ...
Ujwol Ghimire 618 0
Jan 11, 2017
एनआईसी एसिया बैंक र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता

धूमधाम मनाइयो पृथ्वी जयन्ती

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशैभर मनाइएको छ। बुधबार बिहान विभिन्न संघ संस्था र राजनीतिक दलका नेताहरुले सिंहदरबार मूलद्वार अगाडि रहेको...
Suvadin Desk 2k 0
Jan 11, 2017
धूमधाम मनाइयो पृथ्वी जयन्ती

चिसोले कठ्याङग्रिए भूकम्पपीडित

लाप्राक –१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जंगलमा थुप्रिएको हिउँ सोहोर्न ब्यस्त छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उनले नजिकैको जंग...
Suvadin Desk 778 0
Jan 11, 2017
चिसोले कठ्याङग्रिए भूकम्पपीडित

पुनःसंरचना आयोग प्रतिवेदनको विरोधमा खोटाङमा चार दि...

स्थानीय तह पुनःसंरचना आयोगले प्रस्ताव नै नगरिएको गाउँपालिका बनाउन गरेको सिफारिसको विरोधमा खोटाङमा चार दिनदेखि गरिएको सडक बन्दका कारण हजारौँ यात्रु मारमा परेका छन्।
Suvadin Correspondent 591 0
Jan 10, 2017
पुनःसंरचना आयोग प्रतिवेदनको विरोधमा खोटाङमा चार दिनदेखि आन्दोलन

सुन तस्करीमा विमानस्थल र भन्सार कर्मचारी : प्रहरी

मंगलबार संसदको अर्थ समितिमा भएको छलफलमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले विमानस्थल र भन्सारका कर्मचारीको मिलेमतोमा नै सुन तस्करी हुने गरेको जिकिर गरेका हुन्। उनीहरुले केही दिनअघि बिमानस्थल ब...
Suvadin Correspondent 634 0
Jan 10, 2017
सुन तस्करीमा विमानस्थल र भन्सार कर्मचारी : प्रहरी

पुस २७ मा राष्ट्रिय बिदा दिन माग

सांसदहरुले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते राष्ट्रिय एकता दिवसको रुपमा मनाउन माग गरेका छन्। व्यवस्थापिका संसदमा मंगलबार शून्य समयमा भाग लिँदै एमालेका नेता प्रकाश ज्वालाले नेपाल...
Suvadin Desk 561 0
Jan 10, 2017
पुस २७ मा राष्ट्रिय बिदा दिन माग

२८ हल गोरु जुधाइँदै

माघे सक्रान्तिको अवसर पारेर यसवर्ष नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा २८ हल गोरु जुधाइने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले तारुकामा १८ र...
Suvadin Desk 797 0
Jan 10, 2017
२८ हल गोरु जुधाइँदै

हात्तीको आक्रमणमा पर्यटकको मृत्यु

सौराहामा जंगली हात्तीको आक्रमणबाट मंगलबार एक जना पर्यटकको ज्यान गएको छ। सौराहास्थित हात्ती प्रजनन् केन्द्रको अवलोकनका लागि परिवारसहित पुगेकी भारत, गुजरातकी २२ वर्षीया स्नेहा कानपाराको हात्तीको आक्रमणब...
Suvadin Desk 665 0
Jan 10, 2017
हात्तीको आक्रमणमा पर्यटकको मृत्यु

प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न, ‘नगरेको अपरा...

अहिले कार्की प्रधानन्यायाधीश भएको १० महिना पुगेको छ। अब पुग-नपुग चार महिनामा उनी अवकाश हुनेछिन्। तर, प्रधानन्यायाधीश कार्कीको भनाइ जति स्पष्ट, तार्किक र मार्मिक छ गराई त्यसअनुरुप देखिइरहेको छैन। त्यसक...
Suvadin Desk 1.2k 0
Jan 10, 2017
प्रधानन्यायाधीशलाई एक बन्दीको प्रश्न, ‘नगरेको अपराधमा कहिलेसम्म जेल बस्नुपर्ने हो मैले?’

सल्यानका द्वन्द्वपीडित काठमाडाैंमा

सल्यानका द्वन्द्वपीडित न्यायको खोजीमा काठमाण्डौं आएका छन्। तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा न...
Suvadin Desk 828 0
Jan 09, 2017
सल्यानका द्वन्द्वपीडित काठमाडाैंमा

ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

प्रहरीका अनुसार मृत्यु हुनेमा सहचालक मान्म-२ का १८ वर्षीया प्रेम नेपाली र मान-४ का २१ वर्षीया देवी विक रहेका छन्। लु१त ५७२२ नम्बरको ट्याक्टर सडकमा रोकिराखेको अवस्थामा सहचालकले चलाउन खोज्दा दुर्घटना भए...
Suvadin Desk 473 0
Jan 09, 2017
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु

राजनीतिक हस्तक्षेपले काम गर्न कठीन

राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक हस्तक्षेपका कारण मानव अधिकारका क्षेत्रमा काम गर्न कठिनाई भइरहेको जनाएको छ। आयोगका अध्यक्ष अनुपराज शर्माले राजनीति हाबी भइदिँदा मानव अधिकारको प्रत्याभूति दिलाउने क...
Suvadin Desk 712 0
Jan 09, 2017
राजनीतिक हस्तक्षेपले काम गर्न कठीन

दुहागढीमा हात्तीको आतंक

हात्तीको उपद्रोका कारण झापा दुहागढी–४ चारआलीका सर्वसाधारण आतङ्कित भएका छन्। दिनैपिच्छे गाउँ पसेर हात्तीले उपद्रो मच्चाएपछि स्थानीयबासी आतङ्कित भएका हुन्। शनिबार बेलुका चारआली जंगलबाट पसेको एउटा हात्ती...
Suvadin Correspondent 501 0
Jan 09, 2017
दुहागढीमा हात्तीको आतंक

यौनकार्यमा संलग्न चार जोडी पक्राउ

प्रहरीले झापाको विर्तामोडस्थित नयाँ बसपार्कबाट यौनकार्यमा संलग्न चार जोडीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमध्ये चार युवा भारत, बिहारका हुन्। युवती भने झापाकै स्थानीय भएको प्रहरीले जनाएको छ।
Suvadin Desk 483 0
Jan 09, 2017
यौनकार्यमा संलग्न चार जोडी पक्राउ

सहर पस्यो चितुवा, प्रहरीसहित चार घाइते

भीमदत्तनगरपालिका–१ भाषीको आवासीय बस्तीमा पसेको चितुवाले आइतबार बिहान आतंक मच्चाएको छ। चितुवाको आक्रमणबाट एक प्रहरीसहित चार जना स्थानीय घाइते भएका छन्।
Suvadin Desk 820 0
Jan 08, 2017
सहर पस्यो चितुवा, प्रहरीसहित चार घाइते

हिउँ पर्यो फुरुरु ...

सुदूर र मध्यपश्चिमका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छ। सुदूरका दार्चुला, बैतडी, बझाङ र डडेल्धुरा तथा कर्णालीका जुम्ला र हुम्लालगायत जिल्लामा हिउँ परेको हो। शनिबार रातिदेखि हिउँ पर्न सुरू भ...
Suvadin Desk 573 0
Jan 08, 2017
हिउँ पर्यो फुरुरु ...

अवैध काठसहित दुई पक्राउ

बडहरामाल-१ स्थित झाँडीमा लुकाइ राखिएको अवस्थामा अवैध काठसहित दुई जनालाई पक्राउ गरेको हो। गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले झाँडीमा परालले छोपेर राखिएको करिब २० लाख ब...
Suvadin Desk 507 0
Jan 07, 2017
अवैध काठसहित दुई पक्राउ

स्थानीयको अवरोधले काठमाडौं-भक्तपुर जोड्ने चार ठूला...

स्थानीयको अवरोधका कारण भक्तपुरलाई चौतर्फी रुपमा जोड्ने चार वटा ठूला पुल निर्माण अलपत्र परेको छ। चारमध्ये तीन वटा ठूला पुल काठमाडौं-भक्तपुर जोड्ने पुल हो भने एक वटा भक्तपुरका दुई नगरपालिका जोड्ने पुल ह...
Suvadin Correspondent 518 0
Jan 07, 2017
स्थानीयको अवरोधले काठमाडौं-भक्तपुर जोड्ने चार ठूला पुल निर्माण अलपत्र