काठमाडौं । चर्चित उपन्यासकार पिटर जे. कार्थकको ७६ वर्षको उमेरमा निधन भएको छ । हरिसिद्धीस्थित अस्पतालमा उपचाररत् साहित्यकार कार्थकको बुधबार बिहान निधन भएको हो । उनी फोक्सोको क्यान्सरबाट पीडित थिए ।&nbs...
काठमाडौं । कोभिड-१९ कारण लकडाउन हुँदा उपत्यकामा बसोबास गर्दै आएकाहरुको अहिले आफ्नो घर फर्किन लोकन्थली, जगातीलगायतका ठाउँमा भिड लागेको छ । उपत्यकामा लकडाउनले जनजीवन प्रभावित हुँदा आफ्नो घर फर्किनेको भि...
अमेरिकाद्वारा कोरोना महामारीका विषयमा चीनविरुद्ध उ...
मिजोरी । कोरोना भाइरसको विश्वव्यापी महामारीलाई लिएर अमेरिकाको मिजोरी राज्यले चीन सरकार तथा त्यहाँको सत्ताधारी कम्युनिष्ट पार्टी विरुद्ध मुद्दा दायर गरेको छ ।
कोरोना भाइरसको विश्वव्यापी महामारी चीनक...
विराटनगर । उदयपुरमा फेला परेका २४ जना कोरोनाभाइरस कोभिड १९ को संक्रमितलाई उपचारका लागि विराटनगरस्थित कोभिड १९ उपचार केन्द्रमा राखिएको छ।
प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेका अनुसार मंगलब...
आज ११ कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उदयपुरमा मंगलबार एकैदिन ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अनुसार विपी स्वास्थ्य विज्ञान प्र...
उदयपुरको भुल्केका ८ जनाको कोरोना परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएको छ । विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
कोरोनाविरुद्धको खोपको उत्पादन तथा वितरण अति चुनौति...
न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोप अति तीव्र गतिमा निर्माण भए पनि त्यसको उत्पादन तथा वितरण अति कठिन हुन सक्ने चेतावनी दिएको छ ।
डब्लुएचओको आपतकालीन कार्य...
सबै आप्रवासीको अमेरिका प्रवेश अस्थायी रुपमा बन्द ग...
वाशिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीको प्रवेश अस्थायी रुपमा रोक्ने बताएका बताएका छन्।
कोरोना भाइरसविरुद्धको अभियानका लागि आप्रवासीको प्रवेश अल्पकालका लागि रोक्ने तयारी गरेको...
कोरोनाको गलत सूचना पोष्ट गर्नेलाई फेसबुकको चेतावनी...
काठमाडौं । फेसबुकमार्फत कोरोना भाइरसका गलत सूचना फैलाउने प्रयोगकर्तालाई फेसबुकले चेतावनी सन्देश पठाउने भएको छ ।
भ्रामक समाचार पोष्ट गर्ने तथा पढ्ने प्रयोगकर्तालाई अब फेसबुकले नै अलर्ट पठाउने भएको ह...
कोरोना भाइरसबाट एकैदिन ५ हजारभन्दा बढीको मृत्यु, ७...
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ५ हजार ३०६ जनाको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या १ लाख ७० हजार ३३७ पुगेको छ । मंगलबार विहान ६ बजेसम्म एकैदिन विश्वभर ७२ हजार ३७२ जना संक्रमित...
आजको मौसम : वर्षा, पूर्वी भेगमा चट्याङसहित हावाहु...
काठमाडौं । स्थानीय र पश्चिमी वायुको प्रभावले आज (मंगलबार) बिहानैदेखि वर्षा भइरहेको छ । अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्ला, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका ज...
विश्वभरका ६ लाख बढी संक्रमितले जिते कोरोना भाइरसला...
विश्वभर कोरोना भाइरसका ६ लाखभन्दा बढी संक्रमितले भाइरसलाई जितेका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् ।
अफगानिस्तानको राष्ट्रपति कार्यालयका ४० कर्मचारीमा...
अफगानिस्तानको राष्ट्रपति कार्यलयमा कार्यरत ४० जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्यूयोर्क टाइम्सका अनुसार आइतबार ती सबै कर्मचारीमा कोरोना संक्रमण पुष्ट...
काठमाडौं । देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो ।
अहिले पूर्वी भू–भागमा...
अमेरिकामा ४० हजारभन्दा बढीको मृत्यु, इटाली, स्पेन...
काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या ४० हजार भन्दा बढी पुगेको छ ।
जोन हप्किन्स विश्वविद्यालयलका अनुसार अहि...
कोरोना संक्रमणबाट नेदरल्याण्डमा नेपाली महिलाको मृत...
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने नेपालीको संख्या बढिरहेको छ । नेपालमा कोरोनाका कारण अहिलेसम्म कसैले ज्यान गुमाउनु परेको छैन तर विदेशी भुमिमा भने धेरै नेपालीले ज्यान गुमाएका छन् ।
पश...
पर्वत । चट्याङ लागेर पर्वतको फलेवास नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालकाअनुसार शंकरपोखरीको टारी स्थित गोविन्द प्रसाद भुस...
काठमाडौं । भारत महाराष्ट्रमा २ जना साधुको कुटेर हत्या गरिएको छ ।
महाराष्ट्रस्थित पालघरमा बिहीबार कुटेरै २ जना साधुसहित तीन जनाको हत्या गरिएको हो ।
गाडीमा सवार ७० र ३५ वर्षका दुई जना साधु र...
कोरोना भाइरस : विश्वभर एकैदिन ४ हजार ८८७ को मृत्यु...
काठमाडौं । कोरोना भाइरसको संक्रमणले विश्वर एकैदिन ४ जहार ८८७ जनाको मृत्यु भएको छ ।
योसँगै मृतकको संख्या १ लाख ६४ हजार ९२२ पुगेको छ । सोमबार विहान ७ बजेसम्म एकैदिन विश्वभर ७४ हजार ८३ जना संक्रमित भए...
पछिल्लो २४ घण्टामा २१६८ कोरोना परीक्षण, भेटिएनन् न...
पछिल्लो २४ घण्टामा नेपालमा २ हजार १ सय ६८ जनाको नमूना परीक्षण गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उक्त संख्यामा कोरोना परिक्षण गरिए पनि कसैमा कोरोना पोजेटिभ देखिएको छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले चिकित्सकसँग स्पष्टिकरण सोधिएकोमा असन्तुष्टि जनाएको छन् । उनले सामाजिक सञ्जालमार्फत सरकारले कटको समयमा स्वास्थ्यकर्मीको मनोबल बढाउने कार्य गर्नुपर्ने बताउँदै असन्तुष्टि पोखे...