Suvadin, Home
Nepal Telecom 2.263M

POWER & POLITICS

राप्रपा नेपालका सहमहामन्त्री एमालेमा प्रवेश

नेकपा एमालेका पार्टी कार्यालय खलंगामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा राप्रपा नेपालका सहमहामन्त्री मनोजकुमार प्रधान, केन्द्रीय सदस्य राजेन्द्रवीर राई, जिल्ला अध्यक्ष मनोजकुमार सिंहसहित कार्यसमितिका अ...
Jiwan Poudyal 7 0
Jan 18, 2018
राप्रपा नेपालका सहमहामन्त्री एमालेमा प्रवेश

'एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भएपनि ए...

प्रवक्ता भूसालले एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको जनाएकी छिन्। उनले दुवै पार्टीबीच एकता भएपछि पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भएपनि एउटै पार्टीका नेता हुने विचार व्यक्त गरेका छन्।
Binita Karki 12 0
Jan 18, 2018
'एकतापछि पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भएपनि एउटै पार्टीका नेता'

प्रादेशिक राजधानी माग गर्दै पर्सामा बन्दकाे अाह्वा...

प्रदेश नम्बर–२ को अस्थायी राजधानी जनकपुर तोकिएको विरोधमा बिहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवार, इनर्वालगायतका चोकमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। 
Binita Karki 8 0
Jan 18, 2018
प्रादेशिक राजधानी माग गर्दै पर्सामा बन्दकाे अाह्वान

संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छः...

बिहीबार बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकको प्रारम्भमा उनले संविधान निर्माणपछि तराई मधेशमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचन प्रक्रियामा सबैलाई स...
Ukita Dahal 13 0
Jan 18, 2018
संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पूरा भएको छः प्रधानमन्त्री

समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा विजयी उम्मेदवार...

निर्वाचन आयोगले गत मङ्सिर १० र २१ गते सम्पन्न प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फको विजयी उम्मेदवारको नामावली बिहिबार सार्वजानिक गरेको छ।  आयोगका अनुसार सार्वजानिक विजयी उम्मेदवारको नामावली यसप...
Kusum Poudyal 38 0
Jan 18, 2018
समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा विजयी उम्मेदवार (नामावालीसहित)

प्रदेशको अस्थायी राजधानी तोकेपछि देशव्यापी आन्दोलन

यस लगत्तै ५ नम्बर प्रदेशको राजधानी दाङमा तोक्नुपर्ने माग राख्दै लामो समयदेखि संघर्षरत स्थानीयवासीले आन्दोलन थप कडा बनाएका छन्। जारी आन्दोलन अझ कडा बनाउने भन्दै उनीहरुले सबै क्षेत्र बन्द गर्ने निर्णय ग...
Ukita Dahal 14 0
Jan 18, 2018
प्रदेशको अस्थायी राजधानी तोकेपछि देशव्यापी आन्दोलन

राष्ट्रिय सभा निर्वाचनमा अस्थायी राजधानीले सुरक्षा...

बिहिबार काठमाडौंमा आयोजित राष्ट्रिय सभाको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेशको अस्थायी मुकाम तोकिएसँगै राष्ट्रिय सभाको निर्वाचनमा सु...
Ukita Dahal 10 0
Jan 18, 2018
राष्ट्रिय सभा निर्वाचनमा अस्थायी राजधानीले सुरक्षा चुनौती थप्दै

अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुन...

आफ्नो नियमित स्वास्थ्य परीक्षण गराई बिहिबार थाइल्याण्डको राजधानी बैंककबाट स्वदेश फर्केपछि अध्यक्ष ओलीले अस्थायी राजधानी र प्रदेश प्रमुख ढिलै भए पनि तोक्ने काम हुनु सरकारको जिम्मेवारी भए पनि कहाँ–कहाँ...
Umesh Dahal 26 0
Jan 18, 2018
अस्थायी राजधानी र प्रदेश प्रमुखबारे पुनर्विचार हुनसक्छः ओली

धनकुटामा अनिश्चितकालिन कर्फ्यु जारी

आन्दोलनकारीहरुले धनकुटाका सरकारी कार्यालय,सवारी साधनहरुमा आगजनी र तोडफोड गरेपछि स्थानिय प्रशानले उक्त कर्फ्यु आदेश जारी गरेको हो। बिहिबार बिहान आन्दोलनकारी र प्रहरीबीच भएको धडपकडका कारण धनकुटा बजारका...
Kusum Poudyal 58 0
Jan 18, 2018
धनकुटामा अनिश्चितकालिन कर्फ्यु जारी

झडपमा ४ जना घाइते, निषेधाज्ञा जारी

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार बिहान साढे ११ बजेदेखि नै लागु हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो। निषेधाज्ञापूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लो...
Kusum Poudyal 61 0
Jan 18, 2018
झडपमा ४ जना घाइते, निषेधाज्ञा जारी

७ वटै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेता बने सं...

प्रदेश नम्बर–१ मा दीपेन्द्र भण्डारी, प्रदेश नम्बर–२ मा महामन्त्री रामप्रताप साह, प्रदेश नम्बर–३ मा महामन्त्री श्याम तिमल्सिना, प्रदेश नम्बर–४ मा उपाध्यक्ष ऋषिबाबु परियार, प्रदेश–५ मा सहमहामन्त्री कैला...
Binita Karki 11 0
Jan 18, 2018
७ वटै प्रदेशमा पदाधिकारी तथा केन्द्रीय नेता बने संयोजक

शुक्रबार प्रदेश सांसदलाई प्रमाणपत्र दिइने, एक साता...

निर्वाचित सदस्यलाई आयोगले शुक्रबार प्रमाणपत्र दिने भएको छ। उनीहरूले एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ खानु पर्नेछ। सरकारले प्रदेश प्रमुख नतोक्दा आयोगले परिणाम सार्वजनिक गरेको थिएन।
Kusum Poudyal 36 0
Jan 18, 2018
शुक्रबार प्रदेश सांसदलाई प्रमाणपत्र दिइने, एक साताभित्र प्रदेश प्रमुखसमक्ष शपथ

साेनाम ल्हाेसारकाे अवसरमा तामाङ समुदायमा प्रेम र स...

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होसार–२०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवम् प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्। 
Binita Karki 28 0
Jan 18, 2018
साेनाम ल्हाेसारकाे अवसरमा तामाङ समुदायमा प्रेम र सद्भाव कायम गर्न अाेलीकाे शुभकामना

कांग्रेस केन्द्रीय कार्य समिति बैठक अाज बस्दै, यस्...

नेपाली कांग्रेस केन्द्रीय कार्य समितिकाे बैठक बिहीबार बस्ने भएकाे छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बिहीबार बिहान ११ बजे बैठक शुरू हुने छ। शर्माले राष्ट्रिय सभा निर्वाचनकाे तयारीका विषयम...
Suvadin Correspondent 175 0
Jan 18, 2018
कांग्रेस केन्द्रीय कार्य समिति बैठक अाज बस्दै, यस्ता छन् एजेण्डा

एमाले अध्यक्ष अाेली अाज स्वदेश फर्किदै

नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली बिहीबार स्वदेश फर्किदै छन्। स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएका अाेली स्वदेश फर्किन थालेका हुन्। अाेली नियमित स्वास्थ्य उपचारको सिलसिलामा पुस २६ गते बैंकक ग...
Suvadin Correspondent 55 0
Jan 18, 2018
एमाले अध्यक्ष अाेली अाज स्वदेश फर्किदै

मन्त्रीपरिषद्को बैठकले ७ वटै प्रदेशको अस्थायी प्रा...

अस्थायी प्रादेशिक राजधानी अर्तगत प्रदेश–१ बाट विराटनगर, प्रदेश–२ बाट जनकपुर, प्रदेश–३ बाट हेटौंडा, प्रदेश–४ बाट पोखरा, प्रदेश–५ बाट रुपन्देही, प्रदेश–६ बाट सुर्खेत र प्रदेश–७ कैलाली रहेको छ। 
Ukita Dahal 24 0
Jan 17, 2018
मन्त्रीपरिषद्को बैठकले ७ वटै प्रदेशको अस्थायी प्रादेशिक राजधानी तोक्यो

कहाँ–कहाँ ताेकियाे प्रदेश मुकाम? काे–काे हुँदैछन्...

सरकारले ७ वटै प्रदेशका मुकाम र प्रमुख ताेकेकाे छ। मन्त्रिपरिषदकाे बैठकले ७ वटै प्रदेशको अस्थायी प्रादेशिक राजधानी तोकेको हाे। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अस्था...
Ukita Dahal 233 0
Jan 17, 2018
कहाँ–कहाँ ताेकियाे प्रदेश मुकाम? काे–काे हुँदैछन् प्रदेश प्रमुख? (हेर्नुहाेस् सूची)

नव निर्वाचित सांसद अधिकारी सम्मानित

मन्दिर हातामा नवनिर्मित सभा हलमा आयोजित कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष लिलाभक्त आचार्यले नवनिर्वाचित सांसद अधिकारीलाई फूलमाला र दोसल्लासहित सम्मान गरेका हुन।
Jiwan Poudyal 37 0
Jan 17, 2018
नव निर्वाचित सांसद अधिकारी सम्मानित

कामचलाउ सरकारले राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्...

भट्टराईले सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न ढिलाइले गरिरहँदा राष्ट्रिय सभाको निर्वाचन प्रभावित भएकाे बताएका छन्। उनले तत्काल प्रदेश प्रमुख र अस्थायी राजधानी तोकी राष्ट्रिय सभा निर्वाचनको मित...
Binita Karki 39 0
Jan 17, 2018
कामचलाउ सरकारले राज्यको ढुकुटीबाट रकमान्तर गरी खर्च गर्ने काम रोक्नुपर्छः याेगेश भट्टारार्इ

समाजसेवी अनुराधा कोइराला कांग्रेसकाे तर्फबाट प्रदे...

मंगलबार नै मन्त्रिपरिषद्काे बैठक बसेर प्रमुख नियुक्त गर्ने याेजना रहे पनि बैठक बस्न नसक्दा मंगलबार नियुक्त गरिने भएकाे हाे। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकले उक्त निर्...
Binita Karki 1.7k 0
Jan 17, 2018
समाजसेवी अनुराधा कोइराला कांग्रेसकाे तर्फबाट प्रदेश प्रमुख नियुक्त

खाद्य संकट अन्त्य गर्ने जनप्रतिनिधिकाे प्रतिबद्धता

कालीकोटबाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य दुर्गाबहादुर रावतले कर्णाली क्षेत्रमा उच्च भाग, मध्य भाग र बेँसी गरी तीन तह रहेको हुँदा स्थानीय उत्पादनमा पनि सुक्ष्म जैविक विविधता पाइने बताएका हुन्।
Binita Karki 41 0
Jan 17, 2018
खाद्य संकट अन्त्य गर्ने जनप्रतिनिधिकाे प्रतिबद्धता

जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउन...

अनेरास्ववियुद्वारा आयोजित २ दिने काठमाडौं उपत्यकास्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्ने बताएका छन्। 
Binita Karki 36 0
Jan 17, 2018
जनमतको कदर गर्नका लागि सरकारले कानूनी अड्चन फुकाउनुपर्छः सचिव ज्ञवाली

चुनावी खर्च विवरण बुझाउदै माओवादी अध्यक्ष प्रचण्ड

अध्यक्ष दाहाल चितवन क्षेत्र नम्बर–३ को प्रतिनिधि सभा सदस्य हुन्। पार्टीका सचिवालय सदस्य सूर्य सुवेदी मार्फत प्रचण्डले चुनावी खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जान...
Ukita Dahal 36 0
Jan 17, 2018
चुनावी खर्च विवरण बुझाउदै माओवादी अध्यक्ष प्रचण्ड

काठमाडौं जिल्लाका १ सय ५२ उम्मेदवारले खर्च विवरण ब...

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका ३ सय ९३ उम्मेदवारमध्ये १२ जनाले खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालयका क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिएका छन्।
Binita Karki 27 0
Jan 17, 2018
काठमाडौं जिल्लाका १ सय ५२ उम्मेदवारले खर्च विवरण बुझाए

प्रदेश प्रमुखको नियुक्ति तोक्न मन्त्रिपरिषद् बैठक...

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी केन्द्र तोक्ने बारेमा छलफल गरेपनि कुनै निर्णय हुन सकेन।
Ukita Dahal 39 0
Jan 17, 2018
प्रदेश प्रमुखको नियुक्ति तोक्न मन्त्रिपरिषद् बैठक बस्दै

राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजा...

दीपक मनाङ्गेको समूहमाथि वि.सं. २०६१ सालमा अर्का डन चक्रे मिलनलाई तरबार हानेको अभियाेगमा मुद्दा परेको थियो। जिल्ला अदालत काठमाडाैंले मनाङ्गेलाई २ वर्ष जेल सजाय सुनाएकाे छ। गणेश लामा, रेवत कार्की, रमेश...
Ukita Dahal 1.1k 0
Jan 16, 2018
राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, गणेश लामालार्इ सफाइ

प्रदेश नम्बर-१ काे राजधानी विराटनगर बनाउन माग

समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले परापूर्वकालदेखि यस क्षेत्रमा बसिरहेका विराट राजवंशीले प्रदेश नम्बर–१ काे नाम विराट प्रदेश हुनुपर्नेमा जाेड दिएका छन्। राजवंशीहरूले उक्त माग पूरा गर्न सम्पूर्ण...
Binita Karki 27 0
Jan 16, 2018
प्रदेश नम्बर-१ काे राजधानी विराटनगर बनाउन माग

कांग्रेस प्रवक्तामा विश्वप्रकाशः युवा पुस्तामा नेत...

नेपाली कांग्रेसभित्र नेतृत्वमा युवाहरुको बढोत्तरी हुनुपर्छ भन्ने माग चर्किएको छ। पाका नेतृत्व पक्षबाट विस्तारै युवालाई पार्टी सञ्चालनको जिम्मा दिनुपर्छ भन्ने बहस चलिरहेकै बेला नेपाली कांग्रेसका सभापति...
Kusum Poudyal 676 0
Jan 16, 2018
कांग्रेस प्रवक्तामा विश्वप्रकाशः युवा पुस्तामा नेतृत्व जाने क्रमको शुरुवात

अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका प्रभावशाली नेताहरुसँग छलफल गरेपछि मंगलबारका लागि बाेलाइएकाे बैठक बुधबारका लागि सारिएकाे हाे। 
Umesh Dahal 24 0
Jan 16, 2018
अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

मन्त्रीपरीषद्काे बैठक बस्दै, प्रदेश प्रमुख र अस्था...

अस्थायी मुकाम निर्वाचन लगत्तै ताेकिनुपर्ने भएकाले ढिलासुस्ती भएकाे भन्दै उक्त विषयमा निर्णय गर्न दिउँसो साढे ४ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हाे। सबै दलको सहमतिमा प्रदेश प्रमुख तोक्ने...
Binita Karki 73 0
Jan 16, 2018
मन्त्रीपरीषद्काे बैठक बस्दै, प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी