Suvadin, Home

POWER & POLITICS

आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुँदैनः एमाले नेत...

पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाल...
Jiwan Poudyal 484 0
Feb 19, 2018
आलोपालो गरेर प्रधानमन्त्री बनाउन हुँदैनः एमाले नेता नेपाल

राष्ट्रपतिद्वारा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान

कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा आयोजित उक्त समारोहमा राष्ट्रपति भण्डारीले आयोगमा दीर्घसेवा गर्ने कर्मचारीलाई दीर्घसेवा पदक तथा प्रमाणपत्र प्रदान गरेकी छिन्। दीर्घसेवा प्राप्त गर्नेमा हलुका सवारी च...
Ukita Dahal 388 0
Feb 19, 2018
राष्ट्रपतिद्वारा कर्मचारीलाई दीर्घसेवा पदक प्रदान

भाेजपुरका मेयरले अाफूले बाेलेकाे कुरा रेकर्ड गर्नै...

अालेले आफ्ना भनाईको रेकर्ड नगर्न भन्दै सञ्चार माध्यमहरुले राखेका विद्युतीय सञ्चार उपकरण आफैँले हटाएका थिए। जनप्रतिनिधिले बोलेका जनता समक्ष पुर्याउने कुरालाई बेवास्ता गरेकाे भन्दै सञ्चारकर्मीले आपत्ति...
Binita Karki 449 0
Feb 19, 2018
भाेजपुरका मेयरले अाफूले बाेलेकाे कुरा रेकर्ड गर्नै दिएनन् पत्रकारलार्इ

मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त...

६८अाैं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा जिल्ला समन्वय समिति तनहुँद्वारा साेमबार दमौलीमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले संविधान कार्यान्वयनको चरणमा रहेकाले प्रजातन्त्र र लोकतन्त...
Ukita Dahal 308 0
Feb 19, 2018
मुलुकको आर्थिक, सामाजिक रुपान्तरणका लागि प्रजातन्त्रको संरक्षण र संवर्द्धन आवश्यक छः रामचन्द्र पौडेल

आ–आफ्नो ओहदामा रहेर जिम्मेवारी पूरा गर्न मुख्यमन्त...

उनले शहीदको सपनालाई पूरा गर्नका लागि मुलुकमा नयाँ संविधान जारी भई कार्यान्वयनका दिशामा अगाडि बढेको बताएका छन्। उनले भने – 'पटक-पटकका आन्दोलन र संघर्षबाट जनताले आफ्ना प्रतिनिधिमार्फत संविधान पाउने जुन...
Binita Karki 313 0
Feb 19, 2018
आ–आफ्नो ओहदामा रहेर जिम्मेवारी पूरा गर्न मुख्यमन्त्रीको अनुरोध

माअाेवादी केन्द्र पार्टी एकता प्रक्रियाबारे अान्तर...

अध्यक्ष दाहालको निवास खुमलटारमा साेमबार भएको अनौपचारिक छलफलमा एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी कुराकानी भइरहेको शीर्ष नेतालाई जानकारी गराएका थिए।
Jiwan Poudyal 367 0
Feb 19, 2018
माअाेवादी केन्द्र पार्टी एकता प्रक्रियाबारे अान्तरिक छलफल गर्दै

समृद्धिको नेतृत्व एमालेले गर्छः माधव नेपाल

प्रेस चौतारी नेपालले रौतहटको गौरमा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले एमाले र माओवादी केन्द्रबीच सहकार्यको छलफल अन्तिम चरणमा पुगेकाले छिटै एकीकरण हुने बताएका छन्।
Ukita Dahal 565 0
Feb 19, 2018
समृद्धिको नेतृत्व एमालेले गर्छः माधव नेपाल

कुञ्ज थियटरको उद्घाटन ‘म्याड म्यान्स डायरी‘बाट

'नाटकले हामी सर्वसाधारण मानिसहरु राज्य, कानून, संस्कृतिबाट कसरी प्रताडित भएका छौं, मान्छेको मासु नखाएपनि सर्वसाधारण मानिसहरुलाई उनीहरुको दैनिकी चलाउन तथा उनीहरुको स्वतन्त्र हुने कुरामा देखिने र नदेखिन...
Suvadin Correspondent 948 0
Feb 19, 2018
कुञ्ज थियटरको उद्घाटन ‘म्याड म्यान्स डायरी‘बाट

पुरानो सरकारका कुनैपनि निर्णय नउल्ट्याउन कांग्रेस...

प्रवक्ता शर्माले ट्वीट गर्दै भनेका छन्, 'नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ? हेक्का रहोस् संसदीय प्रक्रियाभित्रै सरकार फेरिएको मात्...
Suvadin Correspondent 4k 1
Feb 19, 2018
पुरानो सरकारका कुनैपनि निर्णय नउल्ट्याउन कांग्रेस प्रवक्ता शर्माको चेतावनी

राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमि...

उनले ६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रदेश नम्बर–३ प्रदेश राष्ट्रिय प्रजातन्त्र दिवस समारोह समितिद्वारा साेमबार हेटौँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै दलगत स्वार्थभन्दा माथि उठेर राष्ट...
Binita Karki 360 0
Feb 19, 2018
राष्ट्रलाई आत्मनिर्भर बनाउने योजनालाई उच्च प्राथमिकता दिनुपर्छः मुख्यमन्त्री पाैडेल

संसदको पहिलो अधिवेशन फागुन २१ गतेका लागि आह्वान

प्रतिनिधि सभा निर्वाचन सम्पन्न भएको करिब ३ महिनापछि संसदको पहिलो अधिवेशन आह्वान गरीएको हो।
Kusum Poudyal 435 0
Feb 19, 2018
संसदको पहिलो अधिवेशन फागुन २१ गतेका लागि आह्वान

समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आर...

उनले भने– 'जनतामा निहित सार्वभौमसत्ता, गणतन्त्र र संघीयता, सामाजिक न्याय, समावेशी शासन प्रणाली र अग्रगामी परिवर्तनसहितको नेपालको संविधान नेपाली जनताको प्रतिनिधिबाट निर्माण भई कार्यान्वयनमा आइसकेको छ।
Kusum Poudyal 518 0
Feb 19, 2018
समृद्ध नेपालको लक्ष्य हासिल गर्ने ऐतिहासिक अवसर आरम्भ भयाे: प्रधानमन्त्री

कांग्रेसकाे नेतृत्व परिवर्तन गर्नुपर्छः प्रकाशमान...

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधिअनुसार चल्न नसकेको बताएका छन्। सिंहले पार्टीलाई जोगाउनका लागि नेतृत्व परिवर्तन आवश्यक रहेकाे बताएका छन्। 'प्रजातन्त्र स्थापना गर्न महत्वपूर्ण भूमिका...
Suvadin Correspondent 1.3k 0
Feb 19, 2018
कांग्रेसकाे नेतृत्व परिवर्तन गर्नुपर्छः प्रकाशमान सिंह

राजा त्रिभुवन किन पुगे भारतकाे शरणमा? र, कसरी फर्क...

तर, राजा त्रिभुवन दरबारबाट निस्केर भारतीय राजदूतावासमा शरण लिई हवाईजहाजबाट भारत गएका थिए। यसपछि नेपालको राजनीतिले अचानक जटिल मोड लिएको विसं २००७ को क्रान्तिमा सक्रिय राजनीतिज्ञ विश्वबन्धु थापाले जनाएक...
Umesh Dahal 2.7k 0
Feb 19, 2018
राजा त्रिभुवन किन पुगे भारतकाे शरणमा? र, कसरी फर्किए स्वदेश? (हेर्नुहाेस् विस्तृत)

अाज फागुन ७ गते, प्रजातन्त्र दिवस, यसरी अाएकाे थिय...

फागुन ७ गते भएको परिवर्तनको पृष्ठभूमिमा २०४६, माअाेवादी जनयुद्ध र २०६२/०६३ का परिवर्तन भए। राणा शासनको अन्त्यसँगै सात सालले परिवर्तनको ढोका खुल्यो। विश्लेषक हरि शर्मा २००७ सालमा भएको प्रजातन्त्र स्थाप...
Pawan Kharel 1.1k 0
Feb 19, 2018
अाज फागुन ७ गते, प्रजातन्त्र दिवस, यसरी अाएकाे थियाे जनताकाे शासन

सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको छः प...

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको बताएका छन्। नेकपा एमालेको कानून विभागले आइतबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलील...
Umesh Dahal 426 0
Feb 18, 2018
सरकारले मर्यादित न्यायपालिकाको अपेक्षा राखेको छः प्रधानमन्त्री

प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए यस्तो सुझाव

शुक्रबार काठमाडौंमा आयोजित ‘नेपालको समृद्धि र सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुक विकासको व्यवहारिक योजना बनाउन प्रधानमन्त्री केपी...
Jiwan Poudyal 787 0
Feb 18, 2018
प्रधानमन्त्री ओलीलाई माधव नेपालले दिए यस्तो सुझाव

पार्टी एकताबारे सहमति भइसक्योः वामदेव गौतम

पार्टी एकता संयोजन समितिका सदस्य समेत रहेका गौतमले पार्टी एक भईसकेको र त्यसमा ‘ता’ जोड्न मात्रै बाँकि रहेको टिप्पणी पनि गरे। आईतबार सिंहदरबारस्थित एमाले संसदीयदलको कार्यालय परिसरमा संचारकर्मीमाझ संक्ष...
Jiwan Poudyal 713 0
Feb 18, 2018
पार्टी एकताबारे सहमति भइसक्योः वामदेव गौतम

प्रधानमन्त्री ओली र प्रचण्डबीच वान टु वान वार्ता स...

मध्यपुरथिमिस्थित माओवादी नेता तथा व्यापारी दुर्गा प्रसार्इंको घरमा चारघण्टा लामो भएको डिनरसहितको भेटवार्तामा दुई पार्टी एकता र कार्यदिशा तथा माओवादी केन्द्रको सरकारमा सहभागिताका बारेमा छलफल भएको बताइए...
Ukita Dahal 549 0
Feb 18, 2018
प्रधानमन्त्री ओली र प्रचण्डबीच वान टु वान वार्ता सम्पन्न

वामगठबन्धनकाे एकता प्रक्रिया सैद्धान्तिक बहसमा प्र...

पथप्रदर्शक सिद्धान्तका रुपमा मार्क्सवाद, लेनिनवाद दुबै दलले मानेका छन्। तर, एमालेको जनताको बहुदलीय जनवाद र माओवादी केन्द्रको माओवादमा सहमति जुट्न नसकेको बताइएको छ।
Binita Karki 589 0
Feb 18, 2018
वामगठबन्धनकाे एकता प्रक्रिया सैद्धान्तिक बहसमा प्रवेश

टोकियोका लागि बलराम श्रेष्ठ अवैतानिक वाणिज्य दूत

नेपाल–जापानबीच व्यापार, लगानी तथा पर्यटन प्रवर्द्धन गर्न चेम्बरको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्न श्रेष्ठलाई अवैतनिक वाणिज्य दूतको जिम्मेवारी तोकिएको महासचिव राष्ट्रभूषण चाकुवाजीले जानकारी दिएका छन...
Ukita Dahal 483 0
Feb 18, 2018
टोकियोका लागि बलराम श्रेष्ठ अवैतानिक वाणिज्य दूत

राजधानी हेटौँडाबाट १३ जिल्लाका सदरमुकाम जाेड्ने बा...

मुख्यमन्त्री पौडेलले हेटौँडा उपमहानगरपालिकाको दोस्रो नगरसभा बैठकलाई आइतबार सम्बोधन गर्दै खानेपानी, स्वास्थ्योपचार, जडीबुटी खेती र पर्यटन विकासका लागि उच्च प्राथमिकता दिइने बताएका हुन्। 
Ukita Dahal 391 0
Feb 18, 2018
राजधानी हेटौँडाबाट १३ जिल्लाका सदरमुकाम जाेड्ने बाटाे निर्माणलार्इ मुख्य प्राथमिकता दिइने

प्रदेश नम्बर-५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी...

उक्त प्रदेश सभामा फोरमका पाँच र जनमोर्चाका एक सांसद छन्। नवनिर्वाचित उपसभामुख थारूसँग नेपाली कांग्रेसकी रीना विकले उम्मेदवारी दिएकी थिइन्। थारू ६६ मत ल्याउँदै निर्वाचित भएका हुन्। प्रदेश सभामा उपस्थित...
Binita Karki 292 0
Feb 18, 2018
प्रदेश नम्बर-५ का उपसभामुखमा पूर्व कम्लहरी कृष्णी थारू निर्वाचित

एकिकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्...

रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको अन्तरक्रियामा उनले एकिकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्यले दुबै पार्टीका अध्यक्षबीच छलफल भइरहेको जानकारी दिएका छन्।
Ukita Dahal 335 0
Feb 18, 2018
एकिकृत पार्टीलाई दीर्घकालसम्म बलियो बनाउने उद्देश्य छ – नेता खनाल

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेलेले राजीना...

आफ्नो ६ महिने कार्यकालमा आयोगले सञ्चालन गरेका विकास निर्माणका कार्यक्रम तथा नीतिगत विषयबारे जानकारी दिँदै उनले भने - 'प्रधानमन्त्रीज्यूलाई आज भेटेर पदबाट राजीनामा दिने जानकारी गराउँछु।
Binita Karki 217 0
Feb 18, 2018
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष वाग्लेलेले राजीनामा दिने

अफगान सेनाको कारबाहीमा तालिबानका ३६ लडाकू मारिए

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मियावान्द जिल्लामा उक्त कारबाही भएको हो। उक्त स्थानमा लुकरे बसेका तालिबानका विरुद्ध अफगान सेनाले हवाई कारबाही गरेको थियो। 
Ukita Dahal 553 0
Feb 18, 2018
अफगान सेनाको कारबाहीमा तालिबानका ३६ लडाकू मारिए

पार्टीलाई ८ लाख सहयोग

नेता पाण्डेले अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलाई प्रदेश तथा केन्द्रीयस्तरमा राजनीतिक गतिविधि एवम् प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न सो सहयोग गरिएको जानकारी दिएका छन्।
Jiwan Poudyal 642 0
Feb 18, 2018
पार्टीलाई ८ लाख सहयोग

वाम एकता संयोजन समिति बैठक बस्दै

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ‘वान टु वान’ वार्ता गरेका थिए। वार्तापछि आइतबार संयोजन समिति बैठक बस्ने समझदारी जुटेको थियो।
Jiwan Poudyal 508 0
Feb 18, 2018
वाम एकता संयोजन समिति बैठक बस्दै

अध्यक्ष प्रचण्ड संसदीय दलका नेता निर्वाचित

माओवादी केन्द्र संसदीय दलको शनिबार बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चुनेको पार्टी माअाेवादी श्राेतले जानकारी दिएकाे छ।
Umesh Dahal 316 0
Feb 18, 2018
अध्यक्ष प्रचण्ड संसदीय दलका नेता निर्वाचित

प्रधानमन्त्री ओली अाज बालुवाटार सर्दै

प्रधानमन्त्री केपी शर्मा ओली आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्ने भएका छन्। प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली अाज अपराह्न ४ बजे बालुवाटार सर्ने कार्यक्रम रहेको छ।
Umesh Dahal 479 0
Feb 18, 2018
प्रधानमन्त्री ओली अाज बालुवाटार सर्दै