Suvadin, Home
Nepal Telecom 2.262M

POWER & POLITICS

कास्की–२ मा एमाले प्रभावशाली नेता अधिकारी विजयी

कास्की क्षेत्र नम्बर–२ मा वाम गठबन्धनबाट नेकपा एमालेका रवीन्द्र अधिकारी विजयी भएका छन्। अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका छन्।
Umesh Dahal 113 0
Dec 09, 2017
कास्की–२ मा एमाले प्रभावशाली नेता अधिकारी विजयी

गाेरखा–२ बाट डा. बाबुराम भट्टरार्इ भारी मतान्तरले...

नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका छन्। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ प्रकाशलाई ६ हजार ८ सय ७४ मतले पराजित गर्दै भट्टर...
Umesh Dahal 158 0
Dec 09, 2017
गाेरखा–२ बाट डा. बाबुराम भट्टरार्इ भारी मतान्तरले विजयी

गुल्मी–२ प्रदेश ‘ख’मा वामगठबन्धनका पन्थी विजयी

प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश ‘ख’ मा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका दिनेश पन्थी विजयी भएका छन्। उनले १७ हजार ६०१ मत प्राप्त गरेका छन्।
Ukita Dahal 45 0
Dec 09, 2017
गुल्मी–२ प्रदेश ‘ख’मा वामगठबन्धनका पन्थी विजयी

नयाँ शक्तिका हरिशरण आचार्य र कांग्रेसका प्रकाशचन्द...

गोरखा क्षेत्र नम्बर–२ को 'क'मा लोकतान्त्रिक गठबन्धनबाट नयाँ शक्ति पार्टी नेपालका हरिशरण आचार्य विजयी भएका छन्। क्षेत्र नम्बर २ को 'ख'मा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाशचन्द्र दवाडी विज...
Ukita Dahal 31 0
Dec 09, 2017
नयाँ शक्तिका हरिशरण आचार्य र कांग्रेसका प्रकाशचन्द्र दवाडी विजयी

लमजुङमा माओवादी केन्द्रका देवप्रसाद गुरुङ विजयी

लमजुङ प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट उम्मेदवार भएका नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता देवप्रसाद गुरुङ विजयी भएका छन्।
Binita Karki 65 0
Dec 09, 2017
लमजुङमा माओवादी केन्द्रका देवप्रसाद गुरुङ विजयी

कास्की–२ मा कांग्रेसले खाता खाेल्याे, प्रदेश 'ख'मा...

कास्की क्षेत्र नम्बर–२ 'ख'मा नेपाली कांग्रेसका विन्दुकुमार थापा १० हजार ७२६ मत प्राप्त गरी विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका राजकाजी गुरुङले नौ हजार ९२४ मत प्र...
Ukita Dahal 175 0
Dec 09, 2017
कास्की–२ मा कांग्रेसले खाता खाेल्याे, प्रदेश 'ख'मा थापा विजयी

सप्तरी–२ बाट संघीय समाजवादीका अध्यक्ष उपेन्द्र याद...

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव भारी मतान्तरले विजयी भएका छन्। जिल्ला मुख्य निर्वाचन कार्यालयका अनुसार संघीय फोरम अध्यक्ष यादवले २१ हजार ६२० मत ल्याएर विजयी भएका छन्।
Kusum Poudyal 60 0
Dec 09, 2017
सप्तरी–२ बाट संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव विजयी

काठमाडाैंका १० मध्ये ४ मा नेपाली कांग्रेस, एमाले अ...

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मंसिर १० र २१ गते भएको निर्वाचनको अहिलेसम्म प्रतिनिधि सभातर्फ ३४ र प्रदेश सभातर्फ ५६ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ।
Kusum Poudyal 284 0
Dec 09, 2017
काठमाडाैंका १० मध्ये ४ मा नेपाली कांग्रेस, एमाले अग्रस्थानमै, कुन पार्टीकाे कति सिट?

काठमाडौं–२ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल वि...

काठमाडौं क्षेत्र नम्बर–२ मा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २७ हजार ३६६ मत ल्याएर विजयी भएका छन्।
Ukita Dahal 128 0
Dec 09, 2017
काठमाडौं–२ मा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विजयी

काठमाडौं–६ मा नेपाली कांग्रेसका भीमसेनदाश प्रधान व...

काठमाडौं क्षेत्र नम्बर–६ मा कांग्रेसका प्रभावशाली नेता एवम् रक्षामन्त्री भीमसेनदाश प्रधान विजयी भएका छन्। प्रधानकाे विजयीसँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेसले जीत हासिल गरेका छन्।
Ukita Dahal 117 0
Dec 09, 2017
काठमाडौं–६ मा नेपाली कांग्रेसका भीमसेनदाश प्रधान विजयी

वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्...

इलामको पछिल्लो मत परिणाममा पनि वाम गठबन्धनको अग्रता कायमै छ। प्रतिनिधि सभा एवम् प्रदेश सभाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायमै राखेका हुन्।
Uttam Rijal 537 0
Dec 09, 2017
वाम गठबन्धनकाे दबदबा, खनाल र नेम्वाङको फराकिलो अग्रता

खोटाङ प्रदेश ‘ख’ माओवादी केन्द्रका पासाङ विजयी

खाेटाङकाे प्रदेश ‘ख’ खोटाङमा नेकपा माओवादी केन्द्रका रामकुमार राई पासाङ विजयी भएका छन्। वाम गठबन्धनका साझा उम्मेदवार पासाङ १८ हजार ३७२ मत ल्याएर विजयी भएका हुन्। 
Jiwan Poudyal 42 0
Dec 09, 2017
खोटाङ प्रदेश ‘ख’ माओवादी केन्द्रका पासाङ विजयी

लमजुङ प्रदेश ‘ख’मा पृथ्वीसुब्बा गुरुङ विजयी

लमजुङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनबाट पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्। नेकपा एमालेका केन्द्रीय सचिव गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गरेका छन्।
Jiwan Poudyal 43 0
Dec 09, 2017
लमजुङ प्रदेश ‘ख’मा पृथ्वीसुब्बा गुरुङ विजयी

दाेलखाः पार्वत गुरुङ ३० हजारभन्दा धेरै मतान्तरले व...

गुरुङका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रुद्रबहादुर खडकाले २५ हजार ८०१ मत प्राप्त गरेका छन्। गुरुङले खड्काभन्दा ३० हजार १५३ मत बढी ल्याएर विजयी भएकाे दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार...
Jiwan Poudyal 84 0
Dec 09, 2017
दाेलखाः पार्वत गुरुङ ३० हजारभन्दा धेरै मतान्तरले विजयी

ओलीको अग्रता झनै फराकिलो, विश्वप्रकाश एक हजारले पछ...

झापामा प्रतिनिधि सभाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। पछिल्लो मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा करिब एक हजार मतले पछि परेका छन्। यसैगरी, एमाले अध्यक्ष केपी शर्म...
Uttam Rijal 1.1k 0
Dec 09, 2017
ओलीको अग्रता झनै फराकिलो, विश्वप्रकाश एक हजारले पछि

मोरङ–५ मा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल विजयी

मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका डा मीनेन्द्र रिजाल विजयी भएका छन्। रिजालले ३५ हजार ८१९ मत प्राप्त गरेका छन्।
Ukita Dahal 327 0
Dec 09, 2017
मोरङ–५ मा नेपाली कांग्रेसका मीनेन्द्र रिजाल विजयी

कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन...

प्रतिनिधिसभा सदस्यमा विजयी भएका नेपाली कांग्रेसका नेता गगनकुमार थापाले कांग्रेसलाई पुनर्संरचना गर्ने अठोट गरेका छन्। कांग्रेसले धेरै निर्वाचन क्षेत्रमा पराजित भएपनि यस्ता आरोह अवरोह पार्टीको जीवनमा धे...
Ukita Dahal 257 0
Dec 09, 2017
कांग्रेसकाे पुनर्संरचना गर्ने प्रभावशाली नेता गगन थापाकाे उद्घाेष, कार्यकर्तालार्इ गरे यस्ताे अपिल

मोरङ – ४ मा वाम गठबन्धनका अमनलाल मोदी विजयी

मोदीले ३३ हजार ५२९ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका महेश आचार्यले २६ हजार ८०० मत प्राप्त गरेका छन्।
Ukita Dahal 56 0
Dec 09, 2017
मोरङ – ४ मा वाम गठबन्धनका अमनलाल मोदी विजयी

काठमाडौं–१० बाट नेपाली कांग्रेसका नेता राजेन्द्रकु...

काठमाडौँ क्षेत्र नम्बर १० बाट नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी २४ हजार १९० मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्र हितमान शाक्यले २१ हज...
Ukita Dahal 103 0
Dec 09, 2017
काठमाडौं–१० बाट नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी विजयी

राम कार्कीलाई पच्छ्याउँदै विश्वप्रकाश, ओली ९ हजार...

झापाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ। जसअनुसार एमाले अध्यक्ष केपी अाेली ९ हजार मतले अगाडि देखिएका छन्। त्यसैगरी, नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा माअाेवादीका सुरेन्द्र कार्कीभन...
Uttam Rijal 924 0
Dec 09, 2017
राम कार्कीलाई पच्छ्याउँदै विश्वप्रकाश, ओली ९ हजार मतले अगाडि

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडी

अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १० हजार ३२६ र एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ  १२ हजार २७३ मत प्राप्त गरेका छन्।
Ukita Dahal 84 0
Dec 09, 2017
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडी

प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै, प्रद...

प्रधानमन्त्री देउवाले छ हजार ८२२ मत ल्याएका छन्। उनलाई वाम गठबन्धनका खगराज भट्टले तीन हजार ७५९ मत ल्याएर पछ्याइ रहेकाछन्। प्रदेश १ मा वाम गठबन्धनका उम्मेदवार पठानसिंह बोहरा छ हजार २९५ मत ल्याएर अगाडि...
Ukita Dahal 230 0
Dec 09, 2017
प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै, प्रदेशमा १ मा एमाले २ मा काँग्रेसको अग्रता

वामगठबन्धनका बसन्त नेम्बाङ विजयी

नेम्बाङ ३८ हजार ६४१ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका केन्द्रीय सदस्य भीष्मराज आङदेम्बेले २८ हजार २५ मत प्राप्त गरेका छन्। कूल एक लाख २५ हजार दुई २१९ मतदाताम...
Ukita Dahal 84 0
Dec 09, 2017
वामगठबन्धनका बसन्त नेम्बाङ विजयी

भोजपुर प्रदेश (ख)मा शेरधन राई विजयी

राईले २० हजार ३३४ मत प्राप्त गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका गोविन्दबहादुर कार्कीले १३ हजार २२९ मत प्राप्त गरेका छन्। प्रदेश (ख)मा ३० हजार ९७९ मत खसेको...
Ukita Dahal 69 0
Dec 09, 2017
भोजपुर प्रदेश (ख)मा शेरधन राई विजयी

भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौतीः प्र...

भ्रष्टाचार विरुद्धको अन्तर्रा्ष्ट्रिय दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले अकूत र गैरकान...
Ukita Dahal 62 0
Dec 09, 2017
भ्रष्टाचारजन्य क्रियाकलाप विश्वकै लागि चुनौतीः प्रधानमन्त्री शेरबहादुर देउवा

कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनका उम्मेदवार रवीन्द्र अधिकारीले १२ हजार ८४६ मत प्राप्त गरेका छन्। उनलाई नेपाली काँग्रेसका देवराज चालिसेले आठ हजार ९४३ मतसहित पछ्याइरहेका छन्। 
Ukita Dahal 81 0
Dec 09, 2017
कास्कीमा वाम गठबन्धनको अग्रता कायमै

ताप्लेजुङमा वाम गठबन्धनद्वारा क्लिन स्वीप

ताप्लेजुङमा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ। उसले प्रतिनिधी तथा प्रदेसका दुवै क्षेत्रमा जीत निकाल्यो हो। नेकपा एमालेका सचिव तथा प्रचार बिभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नि...
Uttam Rijal 154 0
Dec 09, 2017
ताप्लेजुङमा वाम गठबन्धनद्वारा क्लिन स्वीप

शेखर काेइरालालाई हराउँदै लालबाबु पण्डित, तथा सुनिल...

उनले कांग्रेस उम्मेदवार सुनिलकुमार शर्मालाई पराजित गरे। ढकालले ४२ हजार ४ सय १३ प्राप्त गरे। निकट्तम प्रतिद्धन्द्धी शर्माले ४० हजार ५ सय ६ मत पाएका छन्। ढकाल एमाले संसदीय दलका पूर्व प्रमुख सचेतक हुन् भ...
Uttam Rijal 371 0
Dec 09, 2017
शेखर काेइरालालाई हराउँदै लालबाबु पण्डित, तथा सुनिल शर्मालाई हराउँदै भानुभक्त ढकाल विजयी

बाम गठबन्धन बाजी मार्दै, काँग्रेस पछाडी रहँदै

एमालेले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २२ ठाउँमा विजयी हासिल गरेको छ। त्यस्तै ५४ ठाउँमा अग्रता लिएको छ। त्यस्तै, प्रदेश सभा सदस्यतर्फ २० ठाउँमा विजयी हासिल गरेको छ। त्यस्तै ५८ ठाउँमा अग्रता लिइरहेको...
Umesh Dahal 77 0
Dec 09, 2017
बाम गठबन्धन बाजी मार्दै, काँग्रेस पछाडी रहँदै

झापाः प्रतिनिधिसभा पछिल्लो मतपरिणाम

झापाकाे पछिल्लाे मत परिणाम यस्ताे रहेकाे छ।  यस्ताे छ झापाकाे पछिल्लो मतपरिणामः
Uttam Rijal 490 0
Dec 08, 2017
झापाः प्रतिनिधिसभा पछिल्लो मतपरिणाम