Suvadin, Home

POWER & POLITICS

कालापानी नेपालको अविभाज्य भूमि, फिर्ता लिन कूटनीति...

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने बताएको छ । 
Suvadin Media 441 0
Nov 12, 2019
कालापानी नेपालको अविभाज्य भूमि, फिर्ता लिन कूटनीतिक पहल गर्नुपर्छ : कांग्रेस

नेपाल-बंगलादेश सम्बन्ध : राष्ट्रपति हमिदको भ्रमणले...

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल पुगेका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर नेपाली समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरिन् ।
Suvadin Media 366 0
Nov 12, 2019
नेपाल-बंगलादेश सम्बन्ध : राष्ट्रपति हमिदको भ्रमणले थप सुमधुर बन्‍ने

अमेरिकाका पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरलाई सोमवार अस्पताल भर्ना गरिएको छ ।
Suvadin Media 303 0
Nov 12, 2019
अमेरिकाका पूर्वराष्ट्रपति कार्टर अस्पताल भर्ना

प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डको आग्...

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन सम्बन्धित क्षेत्रका विज्ञलाई आग्रह गरेका छन् । 
Suvadin Media 524 0
Nov 12, 2019
प्रकृतिको संरक्षणमा योगदान पुर्‍याउन प्रचण्डको आग्रह

बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । 
Suvadin Media 237 0
Nov 12, 2019
बंगलादेशका राष्ट्रपति हमिद काठमाडौं आइपुगे

प्रधानमन्त्री 'नायक' बनेको हेर्ने जनअपेक्षा 

काठमाडौं । निकै ठूलो जनअपेक्षाका परिणाम आज मुलुकको प्रधानमन्त्री केपीशर्मा ओली छन् । जतिबेला अहिलेको प्रधानमन्त्री ओली हिजो प्रतिपक्षी दलका नेता थिए, त्यतिबेला भारतले लगाएको अघोषित नाकाबन्दी सडकबाटै च...
Suvadin Media 300 0
Nov 12, 2019
प्रधानमन्त्री 'नायक' बनेको हेर्ने जनअपेक्षा 

 एकैपटक मन्त्रिमण्डलमा ठूलो हेरफेरको तयारी, अर्थमन...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ठूलै हेरफेर गर्ने अन्तिम तयारी गरेका छन् । उनले सबै मन्त्रीहरुलाई राजीनामा दिन लगाएर राम्रो काम गरेका केही पुराना मन्त्रीसहित अरु नयाँ ल्याउने...
Suvadin Media 315 0
Nov 12, 2019
 एकैपटक मन्त्रिमण्डलमा ठूलो हेरफेरको तयारी, अर्थमन्त्रीसहित नौजनालाई फिर्ता गरिँदै 

फताब आलमको समर्थनमा कांग्रेसको जुलुस

बम विष्फोटका घाइतेलाई इटा भट्टामा हालेर मारेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमको समर्थनमा गौरमा फेरि लुजुस निस्किएको छ ।
Suvadin Media 265 0
Nov 11, 2019
फताब आलमको समर्थनमा कांग्रेसको जुलुस

नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभागले पाए पूर...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ ।
Suvadin Media 509 0
Nov 11, 2019
नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभागले पाए पूर्णता

सीमा क्षेत्रमा सेना परिचालन गर्न माग

नेकपाकी सांसद पम्भा भुसालले सीमा क्षेत्रमा सेना परिचालन गर्न माग गरेकी छन् ।
Suvadin Media 263 0
Nov 11, 2019
सीमा क्षेत्रमा सेना परिचालन गर्न माग

सेनाले पेट्रोल बेच्ने की सीमा सुरक्षा गर्ने : सांस...

नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने की सीमानामा सुरक्षा गर्ने भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
Suvadin Media 303 0
Nov 11, 2019
सेनाले पेट्रोल बेच्ने की सीमा सुरक्षा गर्ने : सांसद सिंह

नेकपा सचिवालय बैठकमा मन्त्री फेरबदलबारे कुरा भएन 

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले मन्त्रीपरिषदको हेरफेरबारे कुनै कुरा नभएको बताइएको छ ।  नेकपा प्रवक्ता नारायकाजी श्रेष्ठले मन्त्री हेरफेरबारे...
Suvadin Media 272 0
Nov 11, 2019
नेकपा सचिवालय बैठकमा मन्त्री फेरबदलबारे कुरा भएन 

भारतको नयाँ नक्साबारे जानकारी दिन प्रधानमन्त्री ओल...

काठमाडौं । भारतले हाल सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी परेपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मालाई बोलाएको छ। सोमबार बिहान स...
Suvadin Media 464 0
Nov 11, 2019
भारतको नयाँ नक्साबारे जानकारी दिन प्रधानमन्त्री ओली संसदीय समितिमा उपस्थित हुँदै

निर्वाचित भएको तीन हप्तामै राजीनामा दिए बोलिभियाका...

एजेन्सी । बोलिभियाका राष्ट्रपति एभो मोरालेसले राजीनामा दिएका छन् । गएको महिना भएको चुनावमा पुनः निर्वाचित भएपछि भएको राजनीतिक उथल–पुथल र प्रदर्शनका कारण मोरालेसले राष्ट्रपतिबाट राजीनामा दिएका हु...
Suvadin Media 248 0
Nov 11, 2019
निर्वाचित भएको तीन हप्तामै राजीनामा दिए बोलिभियाका राष्ट्रपतिले

सीमा अतिक्रमणबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक

काठमाडौं । सत्तारुढ नेकपाले सीमा अतिक्रमणबारे छलफल गर्न प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार बिहान ९ बजे केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठकमा सीमा अतिक्रमणको विषयसँगै समसामायिक राजनीतिक परिस्...
Suvadin Media 314 0
Nov 11, 2019
सीमा अतिक्रमणबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक

प्रतिनिधि र प्रदेशसभाको उपनिर्वाचनमा प्रतिस्पर्धा...

काठमाडौं । निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रतिस्पर्धामा रहेका ६४ जनालाई चुनाव चिह्न प्रदान गर्ने भएको छ । आइतबार अन्तिम नामावली प्रकाशन...
Suvadin Media 294 0
Nov 11, 2019
प्रतिनिधि र प्रदेशसभाको उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने ६४ जनालाई आज चुनाव चिन्ह प्रदान गरिँदै 

राज्यमन्‍त्री रावलको राजीनामा स्वीकृत

सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले दिएको राजीनामा स्वीकृत गरिएको छ । 
Suvadin Media 220 0
Nov 10, 2019
राज्यमन्‍त्री रावलको राजीनामा स्वीकृत

नडगमगाई सरकारले सीमा विवाद सधैका लागि समाधान गरोस्

यतिवेला नेपाली पुनः भारतसँग आक्रोसित बनेका छन् । भारतले कालापानी क्षेत्रको लिपुलेक, लिम्पियाधुरालगायत क्षेत्रलाई आफ्नो नक्सामा पारेर नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालीको भारतप्रतिको आक्रोस दिनानुदिन...
Suvadin Media 448 0
Nov 10, 2019
नडगमगाई सरकारले सीमा विवाद सधैका लागि समाधान गरोस्

उपनिर्वाचन अनुगमन गर्न कांग्रेसको समिति गठन

मंसिर १४ गते हुने उपनिर्वाचत स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन कांग्रेसले अनुगमन समिति गठन गरेको छ ।
Suvadin Media 292 0
Nov 10, 2019
उपनिर्वाचन अनुगमन गर्न कांग्रेसको समिति गठन

भारत विरुद्ध प्रदर्शन गर्दै गर्दा विप्लवका तीन कार...

विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टीका तीन जना कार्यकर्ता काठमाडौंको माइतिघरबाट पक्राउ परेका छन् ।
Suvadin Media 266 0
Nov 10, 2019
भारत विरुद्ध प्रदर्शन गर्दै गर्दा विप्लवका तीन कार्यकर्ता पक्राउ

ठगी मुद्दाका आरोपी सुदूरपश्चिम प्रदेशका राज्यमन्त्...

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् ।
Suvadin Media 286 0
Nov 10, 2019
ठगी मुद्दाका आरोपी सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री रावलले दिए राजीनामा

प्रतिवन्धित विप्लव निकट विद्यार्थी संगठन पनि भारतव...

भारतले गत साता सार्वजनिक गरेको नक्सामा नेपाली भूमि समेटिएको प्रति यतिवेला नेपालमा चर्को विरोध भइरहेको छ ।
Suvadin Media 293 0
Nov 10, 2019
प्रतिवन्धित विप्लव निकट विद्यार्थी संगठन पनि भारतविरुद्ध सडकमा

सीमा समस्याको दीर्घकालीन समाधान गर्ने स्वर्णीम अवस...

गत आइतबार भारतले नयाँ नक्सा जारी गर्‍यो । जसमा पश्चिम नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक पनि समावेश भएको भन्दै चौतर्फी विरोध भइरहेको छ । यस विषयमा छलफल गर्न प्रधानमन्त्री केपीशर्मा ओलीले शनि...
Suvadin Media 284 0
Nov 10, 2019
सीमा समस्याको दीर्घकालीन समाधान गर्ने स्वर्णीम अवसर 

आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन...

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएकाहरूको अन्तिम नामावली आज प्रकाशित गर्ने भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका रिक्त स्थानमा मंसिर १४ हुने उपनिर्...
Suvadin Media 271 0
Nov 10, 2019
आज उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने

प्रधानमन्त्री सचिवालयका १३ जनाले बुझाए सामूहिक राज...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयसँग जोडिएका सल्लाहकार तथा सहयोगीहरुले राजीनामा दिएका छन् । शुक्रवार प्रधानमन्त्री ओलीले सचिवालयमा रहका सबैलाई बोलाएर राजीनामा गर्न निर्देशन दिएका थि...
Suvadin Media 245 0
Nov 10, 2019
प्रधानमन्त्री सचिवालयका १३ जनाले बुझाए सामूहिक राजीनामा 

बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले यही कात्तिक २६ देखि २९ गतेसम्म नेपालको चार दिवसीय सद्भावना भ्रमण गर्ने भएका छन्। राष्ट्रपति हमिदल...
Suvadin Media 240 0
Nov 10, 2019
बंगलादेशका राष्ट्रपति मंगलबार नेपाल आउँदै

 कालापानीबारे मोदीसँग वार्ता गर्ने सर्वदलीय बैठकमा...

काठमाडौं । तथ्य र प्रमाणका आधारमा नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गर्न पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीले सरकारलाई सुझाव दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले...
Suvadin Media 474 0
Nov 10, 2019
 कालापानीबारे मोदीसँग वार्ता गर्ने सर्वदलीय बैठकमा सहमति

सर्वदलिय बैठकमा नेताहरूले भने-  कालापानी हाम्रो हो...

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी नेताहरूले कालापानी नेपाल भूमि भएकाले यसलाई भारतले आफ्नो नक्सामा समेटेर गलत गरेको बताएका छन् । नेताहरूले सरकारलाई तत्काल भारतसँग सम्वाद ग...
Suvadin Media 220 0
Nov 09, 2019
सर्वदलिय बैठकमा नेताहरूले भने-  कालापानी हाम्रो हो, कुटनीतिक पहल गर्नुपर्छ

'भारतको एक इन्‍च भूमि चाहिदै, नेपालको एक इन्च भूमि...

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले सीमा सुरक्षा गर्न नसक्दा नेपाली भूमि अतिक्रमण भइरहेकाले तत्काल आफ्नो सीमाको रक्षा गर्नुपर्ने बताएका छन् । 
Suvadin Media 309 0
Nov 09, 2019
'भारतको एक इन्‍च भूमि चाहिदै, नेपालको एक इन्च भूमि छोडिदैन'

प्रधानमन्‍त्रीको सचिवालय रित्तिदै, सबै सदस्यले राज...

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने तयारी गरेका छन् । 
Suvadin Media 334 0
Nov 09, 2019
प्रधानमन्‍त्रीको सचिवालय रित्तिदै, सबै सदस्यले राजीनामा दिने