Suvadin, Home

POWER & POLITICS

सात डीआईजीको सरुवा: १५ को पदस्थापन, को कहाँ?

प्रहरी प्रधान कार्यालयले सात डीअाईजीको सरुवासहित १५ डीआईजीको पदस्थापन गरेको छ। साथै २५ एसएसपीको पनि पदस्थापन गरेको छ।
Yam Bahadur Bam 2.5k 2
Aug 21, 2017
सात डीआईजीको सरुवा: १५ को पदस्थापन, को कहाँ?

सातवटै प्रदेशमा सात एअार्इजी: अपराध अनुसन्धानमा भण...

प्रहरी प्रधान कार्यालयले ११ जना एआईजीहरुको पदस्थापना गर्दै सातवटै प्रदेशमा सात एआईजीलाई जिम्मेवारी दिएको छ।
Yam Bahadur Bam 1.5k 0
Aug 21, 2017
सातवटै प्रदेशमा सात एअार्इजी: अपराध अनुसन्धानमा भण्डारी, चन्द महानगरीमा

राप्रपा संविधान संशोधनको विपक्षमा मतदान गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनको विपक्षमा मतदान गर्ने भएको छ। हेटौंडामा सम्पन्न केन्द्रीय समिति बैठकले संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
Dammar Giri 683 0
Aug 20, 2017
राप्रपा संविधान संशोधनको विपक्षमा मतदान गर्ने

माओवादी केन्द्रमा दुई रामको ‘इन्ट्री’

नयाँ शक्तिका नेता रामचन्द्र झासहितको एक समूह माओवादी केन्द्रमा प्रवेश गरेको छ।आइतबार भएको पार्टी प्रवेशको कार्यक्रममा मधेशका अर्का नेता रामकुमार शर्मा पनि माओवादीमा प्रवेश गरेका हुन्। नयाँ शक्ति परित्...
Dammar Giri 873 3
Aug 20, 2017
माओवादी केन्द्रमा दुई रामको ‘इन्ट्री’

निर्वाचन आयोगका कर्मचारी, वडाध्यक्ष र एमाले नेता प...

नेकपा एमाले नेताको घरमा मध्यरातमा फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।स्थानीय तहमै मतदाता नामावली संकलन गर्ने समय शनिबार सकिएको थियो। तर, मध्यरातमा एमाले नेताको घ...
Dammar Giri 813 1
Aug 20, 2017
निर्वाचन आयोगका कर्मचारी, वडाध्यक्ष र एमाले नेता पक्राउ 

यसरी भएको थियो राजीव गान्धीको विवाह  

इन्दिरा गांधीका पुत्र तथा जवाहरलाल नेहरूको नाति राजीव गान्धी  भारतको प्रधानमन्त्री थिए। १९८४ मा इंदिरा गान्धीको हत्या पछि उनको छोरा राजीव ठूलो बहुमतको साथ प्रधानमन्त्री बनेका थिए। त्यसपछि १९८९को आम चु...
Suvadin Desk 1.2k 0
Aug 20, 2017
यसरी भएको थियो राजीव गान्धीको विवाह  

उच्च राजनीतिक समझदारीमा संविधान कार्यान्वयन गर्न र...

मुलुक बाढीपहिरोबाट प्रताड हुनुका साथै संविधान संशोधन र निर्वाचनको विषयले प्रथामिकता पाइरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रसरता देखाएकी छन्। राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहा...
Suvadin Desk 600 0
Aug 19, 2017
उच्च राजनीतिक समझदारीमा संविधान कार्यान्वयन गर्न राष्ट्रपतिको आह्वान

संविधान सशोधनका विषयमा राप्रपाले  पुुनर्विचार गर्न...

राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनर्विचार गर्ने भएको छ।  परिमार्जनसहितको संशोधनलाई समर्थन गर्ने निर्णय गरिसकेको सो पार्टीले संशोधनको प्रस्तावका कारण पार्टी विभाजनका क्रममा रहे...
Suvadin Desk 520 0
Aug 19, 2017
संविधान सशोधनका विषयमा राप्रपाले  पुुनर्विचार गर्ने

नयाँ शक्ति पार्टीबाट देवेन्द्र पाैडेलसहितका नेता न...

नयाँ शक्ति नेपाल पार्टीले प्रभावशाली नेता देवेन्द्र पौडेलसहित १५ जना नेतालार्इ पार्टीकाे साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेकाे छ। शुक्रबार नयाँ शक्ति पार्टी नेपालका संयाेजक डा. बाबुराम भट्टरार्इ...
Santosh Raj Panday 1.2k 1
Aug 18, 2017
नयाँ शक्ति पार्टीबाट देवेन्द्र पाैडेलसहितका नेता निश्कासित

सर्वोच्चको आदेश: समावेशीता सुनिश्चितता नहुने कारण...

 सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ। 
Santosh Raj Panday 517 0
Aug 18, 2017
सर्वोच्चको आदेश: समावेशीता सुनिश्चितता नहुने कारण देखाउनू

प्रदेश ७ मा एक लाख मतदाता थपिए

स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन्।  गत साउन १ गतेदेखि फोटोसहितको नयाँ मतदाता नामावली संकलन कार्यक्रमअन्तर्गत सुदूरपश्चिमका नौवटै जिल्लामा गरी एक...
Santosh Raj Panday 410 0
Aug 18, 2017
प्रदेश ७ मा एक लाख मतदाता थपिए

‘प्रदेश २ मा मतदानताका एक साता विद्यालय बन्द गर्नू...

निर्वाचन आयोगले प्रदेश नम्बर  २ को निर्वाचनबारे सरकारलाई १७ बुँदे निर्देशन दिएको छ। आयोगको बिहिबार बसेको बैठकले शुक्रबारदेखि लागू हुने गरी जारी गरिएको निर्देशनमा  निर्वाचन हुने प्रदेश नम्बर २ मा निर्व...
Yam Bahadur Bam 500 0
Aug 18, 2017
‘प्रदेश २ मा मतदानताका एक साता विद्यालय बन्द गर्नू’

नयाँ शक्ति फुटको संघारमा, पाैडेलले बनाए ध्रुवीकरण...

डा. बाबुराम भट्टरार्इ नेतृत्वकाे नयाँ शक्ति पार्टी फुटको संघारमा पुगेको छ। नयाँ शक्तिका नेता  देवेन्द्र पौडेलकाे समूहले पार्टीबाट बाहिरिने संकेत गरेकाे हाे।  
Santosh Raj Panday 749 0
Aug 18, 2017
नयाँ शक्ति फुटको संघारमा, पाैडेलले बनाए ध्रुवीकरण समिति 

महान्यायाधिवक्तामा बसन्तराम नियुक्त

वरिष्ठ अधिवक्ता बसन्तराम भण्डारी महान्यायाधिवक्तामा नियुक्त भएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाकोे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले  वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामामा नियुक्...
Suvadin Desk 399 0
Aug 18, 2017
महान्यायाधिवक्तामा बसन्तराम नियुक्त

पूर्वसहकर्मीमाथि कुटपिटकाे अाराेपमा विप्लबका नेता...

प्रहरीले पक्राउ गरेका नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य तथा काठमाडौं उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई थप अनुसन्धानका लागि म्याद थप गरेको छ। इन्चार्ज माइला लामालाई चार दिनको म्याद थप गरि अनु...
Dammar Giri 870 0
Aug 18, 2017
पूर्वसहकर्मीमाथि कुटपिटकाे अाराेपमा विप्लबका नेता माइला लामा पक्राउ

नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र पश्चिम अफ्रिकी मुलुक लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापनासँगै विश्वका एकसय ५० राष्ट्रसँग नेपालको द्विपक्षीय सम्बन्धको दायरा विस्तार भएको छ। 
Suvadin Desk 380 0
Aug 18, 2017
नेपाल र लाइबेरियाबीच कूटनीतिक सम्बन्ध स्थापना

राप्रपाले राहत कोषमा पाँंच लाख दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले बाढीपहिरो पीडितको सहायतार्थ स्थापित प्रधानमन्त्री राहत कोषमा पाँंच लाख सहयोग गर्ने भएको छ। 
Suvadin Desk 421 0
Aug 18, 2017
राप्रपाले राहत कोषमा पाँंच लाख दिने

माओवादी अध्यक्ष प्रचण्ड राहत वितरणमा 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बाढी प्रभावित जिल्लामा पुगेका छन्। त्यहाँ पुगेर उनीले बाढीपीडितको अवस्था बारे निरीक्षण समेत गरेका छन्।
Dammar Giri 830 3
Aug 17, 2017
माओवादी अध्यक्ष प्रचण्ड राहत वितरणमा 

तीन छोरी गुमाएका कामीलाललाई प्रधानमन्त्रीले दिए ६...

धानमन्त्री शेरबहादुर देउवाले सुदूर र मध्यपश्चिमको बाढीप्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।प्रम देउवाले बिहीबार दाङ, बाँके, बर्दिया र कैलालीको बाढीप्रभावित क्षेत्रको निरीक्षण गरेका हुन्।
Suvadin Desk 984 0
Aug 17, 2017
तीन छोरी गुमाएका कामीलाललाई प्रधानमन्त्रीले दिए ६ लाख राहत

चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान

चीनका उपप्रधानमन्त्री वाङ याङ बेइजिङतर्फ प्रस्थान गरेका छन्। नेपालको चार दिवसीय औपचारिक भ्रमण पूरा गरी याङ बिहिबाबिहान विशेष विमानबाट स्वदेश लागेका हुन्।
Santosh Raj Panday 518 0
Aug 17, 2017
चिनियाँ उपप्रधानमन्त्री वाङ बेइजिङ प्रस्थान

प्रदेश नम्बर २ मा निर्वाचन आचारसहिंता आजदेखि लागु

प्रदेश २ नम्बर मा हुने स्थानीय तहको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।आयोगका अनुसार सरकार र मन्त्रीहरु, राजनीतिक दल, सम्वन्धित स्थानीय तह, सार्वजनिक संस्था, सुरक्षा निकाय, निर्वा...
Dammar Giri 509 0
Aug 17, 2017
प्रदेश नम्बर २ मा निर्वाचन आचारसहिंता आजदेखि लागु

प्रदेश र संघको निर्वाचन एकैदिन गर्न तीनदल सहमत

प्रमुख तीन दल प्रदेश र संघीय संसदको निर्वाचन मंसिर दोसे साताभित्र गर्ने सहमत भएका छन्।  प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको कांग्रेस, एमाले र माओवादी केन्द्रबीचको बैठकमा प्रदेश र संघको निर्वाचन एक...
Suvadin Desk 329 0
Aug 17, 2017
प्रदेश र संघको निर्वाचन एकैदिन गर्न तीनदल सहमत

शिक्षण पेशा त्यागेर तरकारी खेतीमा

शिक्षण पेशा छोडेको दस वर्षपछि गुमानसिंह खत्रीको परिचय एक सफल किसानका रूपमा बदलिएको छ। 
Suvadin Desk 664 0
Aug 17, 2017
शिक्षण पेशा त्यागेर तरकारी खेतीमा

‘चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमण गर्न इच्छुक’

नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रमण गरिदिन पुनः आग्रह गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय उपप्रधानमन्त्री वाङ याङसँगको भेटमा उक्त आग्रह गरेका हुन्।  याङ सीको विशेषदूतको रुप...
Suvadin Desk 497 0
Aug 16, 2017
‘चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमण गर्न इच्छुक’