Suvadin, Home

POWER & POLITICS

‘ललितपुरको संस्कृति विश्वमै चिनाउनु छ’ 

ललितपुर नगरलाई पूर्ण शिक्षित, सम्वृद्ध र सांस्कृतिक महानगर बनाउने मेरो योजना छ। यहाँको नगरलाई साक्षर बनाएर मात्रै पुगेको छैन। यो सांस्कृतिक नगरी हो। म विश्वमै ललितपुरको पहिचान दिलाउन चाहन्छु। विश्वमै...
Govinda Luitel 4.8k 0
Apr 01, 2017
‘ललितपुरको संस्कृति विश्वमै चिनाउनु छ’ 

स्थानीय चुनावका लागि सम्झौता हुँदै

सत्तारुढ दल र मधेसी मोर्चाले स्थानीय तह निर्वाचनका लागि पाँच वटा विषयमा छलफल गर्दै आइतबार सहमति पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेका छन्। मधेस केन्द्रित दललाई मनाउन र निर्वाचनमा सबैको सहभागितका लागि भन...
Suvadin Desk 2.3k 0
Mar 31, 2017
स्थानीय चुनावका लागि सम्झौता हुँदै

 तोकिएकै समयमा निर्वाचन : उपप्रधानमन्त्री थापा

ष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने बताएका छन्। उनले आन्दोलनरत मधेशी मोर्चालाई पनि निर्वाचनमा सहभागी हुन आह्वान...
Suvadin Correspondent 2.2k 0
Mar 31, 2017
 तोकिएकै समयमा निर्वाचन : उपप्रधानमन्त्री थापा

महोत्तरीमा निर्वाचनको चहलपहल  

स्थानीय तहको निर्वाचनका लागि महोत्तरी जिल्लाको बर्दिवास नगरमा राजनीतिक चहलपहल बढ्न थालेको छ। निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलले बर्दिवासमा निर्वाचन गतिविधिमा सक्रियता बढाउन थालेका छन...
Suvadin Correspondent 135 0
Mar 31, 2017
महोत्तरीमा निर्वाचनको चहलपहल  

सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारी समायोजन त...

सरकारले योग्यता, स्थायी ठेगाना र स्थानीय भाषाको ज्ञानलाई मुख्य आधार बनाएर कर्मचारी समायोजना गर्ने तयारी गरेको छ। सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीले संघीय ढाँचा अनुसार कर्मचारी समायोजनका लागि...
Suvadin Desk 442 0
Mar 31, 2017
सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारी समायोजन तयारी

‘ललितपुरलाई नमूना महानगर बनाउँछु’

निर्वाचनको बेला भोट माग्न घर-घर पुग्दा राजधानीमा भए पनि ललितपुर विकासबाट धेरै पछि परेको अनुभव मसँग छ। यहाँ धेरै समस्या छन्। कतिपय एम्बुलेन्स हिँड्ने बाटोसमेत गाउँमा छैनन्। गाउँ-गाउँमा बिरामीलाई समयमै...
Govinda Luitel 8.3k 69
Mar 31, 2017
‘ललितपुरलाई नमूना महानगर बनाउँछु’

यी हुन् इलामका सम्भावित उम्मेदवार

निर्वाचनको मिति नजिकिएसँगै इलाममा चुनावी माहोल बढ्दै गएको छ। चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरुले आन्तरिक तयारी तीव्र बनाएका छन्। नेतृत्वको दाबेदारी गर्नेको संख्या पनि बढ्दै गएको छ।
Suvadin Desk 206 0
Mar 31, 2017
यी हुन् इलामका सम्भावित उम्मेदवार

देउवाले भने, ‘चुनाव निर्धारित समय र एकै चरणमा हुन्...

कांग्रेस सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन निर्धारित समयमै र एकै चरणमा हुने बताएका छन्। विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, ‘निर्वाचनका लागि सह...
Suvadin Desk 147 0
Mar 31, 2017
देउवाले भने, ‘चुनाव निर्धारित समय र एकै चरणमा हुन्छ’

बन्दुक तेर्स्याएर निर्वाचन सुरक्षा हुँदैन: आयोग

 निर्वाचन आयोगले स्थानीय तहमै सहकार्य गरेर निर्वाचनको सुरक्षासम्बन्धी व्यवस्था गर्न सुरक्षा निकायलाई आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहमै सहकार्य गरेर मात्रै निर्व...
Suvadin Desk 233 0
Mar 31, 2017
बन्दुक तेर्स्याएर निर्वाचन सुरक्षा हुँदैन: आयोग

३५ किलो सुनकाण्डका दोषी प्रहरीलाई उन्मुक्ति

बरामद भएको सुनमा नक्कली सुराकी राखेर करिब पौने दुई करोड कुम्ल्याउने योजनाका व्यक्तिहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उन्मुक्ति दिएको खुलेको छ। आयोगमा विचाराधीन बहुचर्चित ३५ किलो सुनकाण्डमा नक्...
Khilanath Dhakal 13.6k 0
Mar 31, 2017
३५ किलो सुनकाण्डका दोषी प्रहरीलाई उन्मुक्ति

कर्णाली हाँक्दैछिन् रीता शाही

छाउपडी तथा अन्य सामाजिक विकृति विस्तारै हट्दै जाने विश्वास उनले व्यक्त गरेकी छिन्। ‘अब त कर्णाली धेरै अघि बढिसकेको छ, त्यहाँका महिलाको जीवनस्तर पनि उठ्दै गएको छ,’ सांसद शाहीले भनिन्, ‘महिनावारी हुँदा...
Ashok Adhikari 13.3k 26
Mar 31, 2017
कर्णाली हाँक्दैछिन् रीता शाही

यथास्थितिमा चुनावमा भाग लिइँदैन : डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संसोधनबिना नै स्थानीय तहको निर्वाचनको गरे मुलुकमा अनर्थ हुने चेतावनी दिएका छन्। रहस्यमय र षडयन्त्रमुलक ढंगले स्थानीय तह निर्वाचन ऐन ल्याए...
Suvadin Correspondent 141 0
Mar 30, 2017
यथास्थितिमा चुनावमा भाग लिइँदैन : डा. भट्टराई

चुनावको वातावरण बनाउन प्रधानमन्त्रीलाई आयोगको आग्र...

निर्वाचन आयोगले सरकारलाई राजनीतिक समस्या समाधान गरी चुनावको वातावरण बनाउन आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्तको नेतृत्वमा आयोगका सबै आयुक्तसहितको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी चुनावको...
Suvadin Desk 125 0
Mar 30, 2017
चुनावको वातावरण बनाउन प्रधानमन्त्रीलाई आयोगको आग्रह

मेयरमा कहाँ कसले बाजी मार्दै?

स्थानीय निकाय निर्वाचनको मिति नजिकिएसँगै जिल्लामा चहलपहल बढेको छ। आफ्नो प्रभाव क्षेत्रमा उम्मेदवारी दाबी गर्ने आकांक्षीहरू चुनावी वातावरणका लागि कस्सिएका छन्।
Suvadin Desk 323 0
Mar 30, 2017
मेयरमा कहाँ कसले बाजी मार्दै?

रुपन्देहीमा चुनाव लक्षित सुरक्षा अभियान

वैशाख ३१ गतेका लागि तय भएकाे स्थानीय निकायको निर्वाचनलाई लक्षित गरी रुपन्देही जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरी प्रधान कार्यालयको देशैभरि जारी सकुलरअनुसार रुपन्देही जिल्लामा पनि एक साताद...
Bikash Parajuli 216 0
Mar 30, 2017
रुपन्देहीमा चुनाव लक्षित सुरक्षा अभियान

निर्वाचन कार्यालयमा मोर्चाले लगाएको ताला प्रहरीले...

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले जिल्ला निर्वाचन कार्यालय, सिराहामा लगाएको ताला बिहीबार प्रहरीले फुटाएको छ। सरकारले घोषणा गरेको ३१ वैशाखको स्थानीय तहको निर्वाचनलाई बिथोल्ने उद्देश्यले...
Suvadin Correspondent 138 0
Mar 30, 2017
निर्वाचन कार्यालयमा मोर्चाले लगाएको ताला प्रहरीले फुटायो

चुनावले तात्यो पश्चिम तराई

सरकारले आगामी वैशाख ३१ गतेका लागि स्थानीय तह  निर्वाचनको मिति घोषणा गरेपछि कञ्चनपुर लगायत पश्चिम तरार्इको माहोल तात्न थालेको छ। राजनीतिक दल आ–आफ्ना पक्षमा माहोल बनाउन गाउं पस्न थालेका छन्।
Suvadin Desk 181 0
Mar 30, 2017
चुनावले तात्यो पश्चिम तराई

‘सफलतालाई ठूला मुलुकले प्रचार गर्न चाहेनन्’

प्रधानमन्त्री दाहालले युरोप, ल्याटिन अमेरिका वा अन्य ठूला मुलुकका यस्ता सफल अभ्यास भएका भए व्यापक प्रचार हुने टिप्पणी गर्दै ती मुलुकले नेपालको सफल शान्ति प्रक्रिया स्थापित गर्ने र यसबाट अरु मुलुकले सि...
Suvadin Desk 159 0
Mar 30, 2017
‘सफलतालाई ठूला मुलुकले प्रचार गर्न चाहेनन्’

अवरोधले चुनाव रोकिँदैन : खनाल 

प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले स्थानीय तहको निर्वाचन रोक्न खोजे देशमा उथलपुथल हुने चेतावनी दिएका छन्। खनालले मधेश केन्द्रित दलले अवरोध गर्दैमा निर्वाचन नरोकिने बताए।
Suvadin Desk 239 0
Mar 30, 2017
अवरोधले चुनाव रोकिँदैन : खनाल 

माअाेवादी केन्द्रबाट भट्टरार्इ र मावाेकाे सम्भावना

गाउँपालिकाको पार्टी कमिटी पूनर्गठन गरिएको उनले बताएका छन्। ३५ सदस्यीय समितिको अध्यक्षमा काजी भट्टराई चुनिएका छन्। यसैगरी, उपाध्यक्षमा चित्रकुमार मावो चयन भएका छन्। माओवादी केन्द्रले आगामी निर्वाचनमा ग...
Suvadin Desk 705 0
Mar 30, 2017
माअाेवादी केन्द्रबाट भट्टरार्इ र मावाेकाे सम्भावना

कमल थापालाई झड्का!

महाधिवेशनसम्म पशुपतिशमशेर राणा राष्ट्रिय अध्यक्ष र कमल थापा अध्यक्ष भए। पार्टीको झण्डा राप्रपा नेपालको हुने र चुनाव चिन्ह महाधिवेशनले तय गर्ने सहमति भएको थियो। हलोलाई चुनाव चिन्ह मान्ने सहमति भएको भएप...
Ashok Adhikari 3.3k 3
Mar 30, 2017
कमल थापालाई झड्का!

'चुनाव जिते देश बनाउन सक्छु'

अहिले चाहिँ बाबुरामले विकासको अवधारणा ल्याउन र कार्यान्वयन गर्न नसकेको भन्दै उनी राजनीतिलाई अघि बढाउँदै छन्। ‘समसामयिक राजनीतिक अन्यौलता चिर्नुपर्छ,’ उनले भने, ‘त्यसकै लागि मैले यो काम सुरु गरेको हुँ,...
Ashok Adhikari 293 0
Mar 30, 2017
'चुनाव जिते देश बनाउन सक्छु'

भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीक...

राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका स्थल सेनाध्यक्ष विपिन रावतलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधवार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारील...
Suvadin Correspondent 207 0
Mar 29, 2017
भारतीय सेनाध्यक्षलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा 

बेलायतले औपचारिक रूपमै इयु छोड्याे

ब्रसेल्समा रहेका ब्रिटिश राजदूत सर टिम ब्यारोले युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्कलाई लिज्बन सन्धिको धारा ५० लाई सकृय बनाउने एउटा चिठी दिएका छन्। त्यो चिठीमा ब्रिटिश प्रधानमन्त्री टरीजा मेले आगामी...
Suvadin Correspondent 158 0
Mar 29, 2017
बेलायतले औपचारिक रूपमै इयु छोड्याे

उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिमा सर्वाेच्च...

उच्च अदालतमा न्यायाधीश नियुक्त गरिँदा वरिष्ठतालाई ध्यान नदिएको भन्ने एक रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले नियुक्तिका फाइल मगाउने आदेश जारी गरेको छ। 
Suvadin Correspondent 151 0
Mar 29, 2017
उच्च अदालतका ८० जना न्यायाधीश नियुक्तिमा सर्वाेच्चले खोज्यो फाइल  

मधेसी दल जनभावनाविपरीत : नेता पौडेल

सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेस केन्द्रित दलका नेताहरू मधेसी जनताको भावनाविपरीत चलेको आरोप लगाएका छन्। वरिष्ठ नेता पौडेलले संघीयतालाई संस्थागत गर्न पनि मधेस केन्द्रित...
Suvadin Correspondent 200 0
Mar 29, 2017
मधेसी दल जनभावनाविपरीत : नेता पौडेल

प्रकाशचन्द्र लोहनीको खोले नयाँ पार्टी, हिन्दु राष्...

डा. प्रकाशचन्द्र लोहनीले आफ्नो नेतृत्वमा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) पार्टी घोषणा गरेका छन्। केही समय अगाडी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बाहिरिएका लोहनीले बुधबार राजधानीमा पत्...
Suvadin Desk 169 0
Mar 29, 2017
प्रकाशचन्द्र लोहनीको खोले नयाँ पार्टी, हिन्दु राष्ट्र र राजसंस्था एजेन्डा

स्थानीय चुनावले इटहरी उप-महानगर तात्यो

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ। बीस वर्षपछि हुन लागेको स्थानीय चुनावले राजनीतिक पार्टी तथा स्थानीय उत्साहित छन्। २०७४ वैशाख २९ गते सरकारले चुनावको मिति घोषणा गरेको छ।...
Dhurba Dhakal 6.2k 0
Mar 29, 2017
स्थानीय चुनावले इटहरी उप-महानगर तात्यो

चुनाव नहुने प्रश्नै नगनुस् : प्रधानमन्त्री दाहाल

चीन भ्रमण बाट बुधबार फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन हुँदैन कि भन्ने प्रश्न गर्ने अवस्था अब नरहेको बताएका छन्। ‘निर्वाचनको तयारी धेरै अघि बढिसकेको छ,’ चीनबाट फर्केपछि उनल...
Suvadin Desk 129 0
Mar 29, 2017
चुनाव नहुने प्रश्नै नगनुस् : प्रधानमन्त्री दाहाल

स्थानीय निर्वाचनका लागि कांग्रेसको तयारी तीव्र

नेपाली कांग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी थालेको छ। कांग्रेसले संविधानबमोजिम राज्यको पुनर्संरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट सम्बन्...
Suvadin Desk 136 0
Mar 29, 2017
स्थानीय निर्वाचनका लागि कांग्रेसको तयारी तीव्र