Suvadin, Home

POWER & POLITICS

नयाँ प्रधानमन्त्रीको चुनाव अाइतबार

सभामुख ओनसरी घर्तीले आज राजनीतिक दलका नेताहरुसँगको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकपछि सो दिनका लागि निर्वाचनको मिति तोकेकी हुन्। प्रधानमन्त्री पुष्ष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेससँ...
Suvadin Media 976 0
Jun 02, 2017
नयाँ प्रधानमन्त्रीको चुनाव अाइतबार

राजश्व विभागका महानिर्देशक अख्तियारकाे फन्दामा

सरकारले दुई वर्षअघि लम्बुध्वज महतको संयोजकत्वमा उमेशप्रसाद ढकाल र शर्मा सदस्य रहेको कर फछ्र्यौट आयोग बनाएको थियो । यो आयोगमा १ हजार ७२६ निवेदन परेको थियो, जसमध्ये १ हजार ६९ उजुरीमाथि कारबाही गरी कर बक...
Suvadin Media 1k 0
Jun 02, 2017
राजश्व विभागका महानिर्देशक अख्तियारकाे फन्दामा

धनगढीमा कांग्रेस साख जोगाउने र एमाले बाजी मार्ने द...

धनगढीमा सतारुढ प्रमुख दल कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाइ नसकेपनि एमाले, माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारको टुंगो लगाइसकेका छन्।   चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले...
Dammar Giri 1.5k 0
Jun 02, 2017
धनगढीमा कांग्रेस साख जोगाउने र एमाले बाजी मार्ने दाउमा

शेरबहादुरविरुद्ध वामदेव उत्रिने

कांग्रेस–माओवादी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने भएपछि एमालेले पनि उपाध्यक्ष बामदेव गौतमलाई अघि सार्ने तयारी गरेको छ।
Suvadin Desk 1.6k 1
Jun 02, 2017
शेरबहादुरविरुद्ध वामदेव उत्रिने

निर्वाचनकाे वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीक...

प्रहरी निरीक्षक आधारभूत तालिम १६५औँ समूहको दीक्षान्त समारोहलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्रीले दीक्षित हुन लाग्नुभएका अधिकृतहरुले पनि स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न गराउने चुनौतीपूर्...
Suvadin Media 647 0
Jun 02, 2017
निर्वाचनकाे वातावरण बनाउन प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्यारिस सम्झौताबाट अमेरिका अलग हुँदाका पाँच प्रभाव

सम्झौताबाट अलग हुने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयले प्यारिस सम्झौताले निर्धारण गरेको तापक्रम वृद्धिको सीमालाई दुई डिग्री सेल्सियस भन्दा कममा राख्ने लक्ष्य पूरा गर्न थप कठिन बनाउनेछ।
Suvadin Desk 678 0
Jun 02, 2017
प्यारिस सम्झौताबाट अमेरिका अलग हुँदाका पाँच प्रभाव

नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

नेपाली कांग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनका लागि  उम्मेदवारकाे टुंगाे लगाएकाे छ। उसले  रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई मेयरकाे उम्मेदवार बनाउने भएको छ। उपमेयरमा  मिश्री हमाल...
Suvadin Desk 501 0
Jun 02, 2017
नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

अझै रहस्यको गर्भमा दरबार हत्याकाण्ड

तत्कालिन सभामुख तारानाथ रानाभाटले प्रतिवेदन सार्वजनिक गर्दा गरेको फितलो प्रस्तुतिका कारण सो प्रतिवेदन आफैं हास्यास्पद बनेको थियो । प्रतिवेदनमा हत्या तत्कालिन युवराज दिपेन्द्रले हत्या गरेको देखाइएको छ...
Suvadin Desk 811 0
Jun 02, 2017
अझै रहस्यको गर्भमा दरबार हत्याकाण्ड

भरतपुरमा मतपत्र च्यात्ने माअाेवादी कार्यकर्ता धरौट...

भरतपुरमा  ९० मतपत्र च्यातिएको पुष्टि भएको छ। आयोगबाट खटिएको अनुगमन टोलीले लगत संकलनका क्रममा ९० मतपत्र च्यातिएको तथ्यांक संकलन गरेको हो।
Suvadin Desk 599 0
Jun 01, 2017
भरतपुरमा मतपत्र च्यात्ने माअाेवादी कार्यकर्ता धरौटीमा रिहा

भरतपुरमा च्यातिएका मतपत्रको गणना 

गत आइतबार राति मतपत्र च्यातिएपछि सिल गरेर राखिएको मतगणना केन्द्र बिहीबार  खोलेर गणना थालिएको हो। निर्वाचन आयोगले च्यातिएका मतपत्रको संख्या पठाउन निर्देशन दिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एकीन...
Suvadin Desk 487 0
Jun 01, 2017
भरतपुरमा च्यातिएका मतपत्रको गणना 

एमालेको अवरोधले अाज पनि सदन चलेन

प्रमुख प्रतिपक्षी दल एमालेले बिहीबारकाे संसद बैठक पनि अवरुद्ध पारेकाे छ। एमालेकाे अवरोधका कारण बिहीबारकाे संसद बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ। 
Suvadin Desk 383 0
Jun 01, 2017
एमालेको अवरोधले अाज पनि सदन चलेन

राष्ट्रपतिद्वारा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्र...

सहमतीय आधारमा सरकार गठनका  लागि दिएको एक सातासम्म कुनै उपलब्धी नभएपछि राष्ट्रपति भण्डारीले बिहीबार बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्रीको चयन प्रक्रिया अगाडि बढाउन आह्वान गरेकी हुन्।
Suvadin Desk 439 0
Jun 01, 2017
राष्ट्रपतिद्वारा बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनकाे अाह्वान

संघमा १८ मन्त्रालयकाे प्रस्ताव राज्य व्यवस्था समित...

अधिकारसम्पन्न सङ्घीय प्रशासनिक पुनःसंरचना समितिले सङ्घमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा मन्त्रालयको प्रस्ताव गरेको छ। 
Suvadin Desk 1.5k 0
Jun 01, 2017
संघमा १८ मन्त्रालयकाे प्रस्ताव राज्य व्यवस्था समितिमा

नमुना मतदानमै अलमलिए मतदाता

नमुना मतदान कार्यक्रममा ११ मत बदर भएको छ। ४३ जनाले नमुना मतदानमा सहभागिता जनाएकामा ११ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए। 
Suvadin Desk 355 0
Jun 01, 2017
नमुना मतदानमै अलमलिए मतदाता

  जनवादी गणतन्त्रबाट सम्वृद्ध भएको मुलुक 

चिनियाँ जनताको सरदर प्रतिव्यक्ति आय सात हजार अमेरिकी डलर रहेको छ। ५१ प्रतिशत चिनिया जनतालाई सहरीकरण गरी सकिएको र आगामी १० वर्षमा ७१ प्रतिशत जनालाई सहरीकरण गरी सक्ने चिनियाँ नीति रहेको छ। छिट्टै सम्पू...
Santosh Raj Panday 733 0
Jun 01, 2017
  जनवादी गणतन्त्रबाट सम्वृद्ध भएको मुलुक 

विराटनगर र वीरगन्ज फेरि महानगर

सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिका लागि  फेरि महानगरमा स्तरोन्नति  गर्ने निर्णय गरेकाे छ। 
Suvadin Desk 577 0
Jun 01, 2017
विराटनगर र वीरगन्ज फेरि महानगर

निर्वाचन कार्यतालिका सार्वजनिक

बुधबारको मन्त्रिपरिषद बैठकले असार १४ गते  निर्वाचन गर्ने निर्णय गरेसँगै  आयोगले पनि नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। सार्वजनिक कार्यतालिका अनुसार  उम्मेदवारको मनोनयन दर्ता असार २ गते रहेको छ।
Suvadin Desk 380 0
May 31, 2017
निर्वाचन कार्यतालिका सार्वजनिक

विद्यासुन्दरकाे उद्घाेषः काठमाडाैंलार्इ बस्न लायक...

कार्यक्रममा प्रमुख शाक्यले निर्वाचनअघि जनतालाई दिएको वचन पूरा गर्नका लागि सबै दलसँग मिलेर काम गर्ने बताए। उनले सुन्दर, समृद्ध र जीवित महानगर स्थापित गर्नु नै आफ्नो कार्यकालको प्रमुख काम रहेको बताउँदै...
Suvadin Desk 328 0
May 31, 2017
विद्यासुन्दरकाे उद्घाेषः काठमाडाैंलार्इ बस्न लायक बनाउछु

अरूले पिठो बेचेर राजनीति गरे, हामीले चामल बेच्न सक...

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का पुष्पकमल दाहाल स्थानीय तहको निर्वाचनमा एकढिक्का भएर जुट्न सांसदहरुलाई निर्देशन दिएका छन्।   
Suvadin Desk 507 0
May 31, 2017
अरूले पिठो बेचेर राजनीति गरे, हामीले चामल बेच्न सकेनौं : प्रचण्ड

भरतपुरमा आफै विजय घोषणा गर्ने एमालेको चेतावनी

‘तत्काल मतगणना सुरु गर्नुपर्छ,’ पाण्डेले भने, ‘यदी अन्यथा निर्णय भयो भने स्वभाविक छ, एमालेले आफै विजय भयो भनेर घोषणा गरेर हिँड्न बाध्य हुन्छ।  चेतावनी दिन चाहान्छु।’ 
Suvadin Desk 450 0
May 31, 2017
भरतपुरमा आफै विजय घोषणा गर्ने एमालेको चेतावनी

राष्ट्रपतिले भनिन्–सहमतीय सरकार गठन गर्नुहाेस्

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको आधारमा सरकार गठनका विषयमा दलहरुसँग परामर्श गरेकी छन्।सहमतीय आधारमा सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सीमा बुधबार सकिदैछ।  
Suvadin Desk 786 0
May 31, 2017
राष्ट्रपतिले भनिन्–सहमतीय सरकार गठन गर्नुहाेस्

फेरि सर्याे स्थानीय निर्वाचन

काठमाडाैं, जेठ १७– स्थानीय तहको दोस्रो चरणको  निर्वाचन फेरि सरेको छ। असार ९ गते हुने भनिएको स्थानीय चुनाव सरकारले  पाँच दिन पर अर्थात असार १४ गतेका लागि सारेको हो।बुधबारको मन्त्रिपर...
Suvadin Desk 599 0
May 31, 2017
फेरि सर्याे स्थानीय निर्वाचन

कांग्रेसले रूपन्देहीमा उम्मेदवारको टुंगाे लगायो

नेपाली कांग्रेस असार ९ गतेका लागि तय भएकाे  स्थानीय तहकाे निर्वाचनका लागि  रुपन्देहीकाे एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुंगाे लगाएको छ। 
Suvadin Desk 750 0
May 31, 2017
कांग्रेसले रूपन्देहीमा उम्मेदवारको टुंगाे लगायो

मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन

कार्यपालिका गठनका लागि गाउँपालिकामा यसअघि नै निर्वाचित चार सदस्य महिला चयन हुने र मतदाता भित्रबाट एक एकजना दलित र अल्पसङ्ख्यकको सहभागिता हुने प्रावधान रहेको छ। नगरपालिकामा यसअघि निर्वाचितमध्ये पाँच मह...
Suvadin Desk 721 0
May 31, 2017
मेघाङ र तादीमा गाउँ कार्यपालिका गठन

स्थानीय निर्वाचन सार्न माग

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि सरकारले तोकेको असार ९ गतेका दिन मुस्लिम समुदायको मूख्य पर्व रमझान चाड पर्ने भएकाले निर्वाचनको मितिमा पूनर्विचार गर्न माग गरिएको छ।
Suvadin Desk 351 0
May 30, 2017
स्थानीय निर्वाचन सार्न माग

भरतपुर पुगेर महासचिव पोखरेलले भने, पुनः मतदान हुँद...

एमालेका महासचिव ईश्वर पोखरेलले भरतपुर महानगरपालिका– १९ को मतगणना तत्काल सुरु गर्नुपर्ने माग गरेका छन्। 
Suvadin Desk 732 0
May 30, 2017
भरतपुर पुगेर महासचिव पोखरेलले भने, पुनः मतदान हुँदैन’

एउटै पदमा दुई दाजुभाई भिड्दै

अागामी असार ९ गतेका लागि तय भएकाे स्थानीय तहकाे  चुनावका लागि  धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का राजबहादुर ऐर र उनका माहिला भाई बलबहादुर ऐर वडा अध्यक्षामा भिड्दै छन्। यसरी सहाेदर दाजुभार्इ एउटै पदमा...
Santosh Raj Panday 1.3k 0
May 30, 2017
एउटै पदमा दुई दाजुभाई भिड्दै

अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

प्रस्तावित अधिकांश मतदान केन्द्रलाई सरकारी सुरक्षा निकायले सुरक्षाको दृष्टिले ‘संवेदनशील’ मानेको छ।  
Suvadin Desk 914 0
May 30, 2017
अधिकांश मतदान केन्द्र ‘संवेदनशील’

सरकार गठनको कसरतमा देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिक सहमतिका आधारमा नयाँ सरकार गठनको कसरतमा लागेका छन्।
Suvadin Desk 462 0
May 30, 2017
सरकार गठनको कसरतमा देउवा

सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्या...

ओलीले छिटो छिटो सत्तामा पुग्ने चाहनाले दिगो आर्थिक विकासमा बाधा पु¥याइरहेको बताउँदै राजनीतिक स्थिरताले मात्र आर्थिक समृद्धि हुने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सत्ताबिना पनि बाँच्न सकिन्छ भ...
Suvadin Media 477 0
May 30, 2017
सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुपर्याे