Suvadin, Home

POWER & POLITICS

स्वतन्त्र विद्यार्थी युनियनको चुनावी प्रक्रिया सुर...

यसअघि वि.सं. २०६५ सालमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भएको थियो। स्ववियु निर्वाचनमा २८ वर्षीय उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ। त्रिभुवन विश्वविद्यालयका ६० वटा आंगिक र अन्य...
Ashok Adhikari 1.5k 0
Feb 12, 2017
स्वतन्त्र विद्यार्थी युनियनको चुनावी प्रक्रिया सुरू

जनयुद्धका उपलब्धी रक्षा गर्न चुनावः प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध र जनअान्दाेलनबाट प्राप्त उपलब्धीको रक्षा र संविधानको कार्यान्वयन गर्न आगामी २०७४ माघ ७ गतेभित्र तीन वटै निकायको निर्व...
Suvadin Correspondent 367 0
Feb 12, 2017
जनयुद्धका उपलब्धी रक्षा गर्न चुनावः प्रधानमन्त्री

सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

उपेन्द्रकान्त अर्यालको बिदाइसँगै भोलि (सोमबार)बाट डीआईजी नवराज सिलवालले निमित्त प्रहरी महानिरीक्षक पद सम्हाल्ने भएका छन्। प्रहरी नियमावली २०७१ अनुसारै सिलवाल निमित्त पद सम्हाल्न सोमबारदेखि प्रहरी प्रध...
Khilanath Dhakal 71.3k 318
Feb 12, 2017
सिलवाल सोमबारदेखि निमित्त आईजीपी 

‘ओली र सिके राउत एउटै सिक्काका दुई पाटा’

नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले केपी ओली र सिके राउत एउटै सिक्काका दुई पाटा भएको टिप्पणी गरेका छन्। संयोजक भट्टराईले मधेसमा देखिएको समस्या सम्बोधन नभएकै...
Suvadin Desk 456 0
Feb 12, 2017
‘ओली र सिके राउत एउटै सिक्काका दुई पाटा’

महानिरीक्षक नियुक्ति माग्दै सिलवाल अदालतमा

प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरूद्ध सर्वोच्चबाट अन्तरिम आदेश...
Ashok Adhikari 1.4k 4
Feb 12, 2017
महानिरीक्षक नियुक्ति माग्दै सिलवाल अदालतमा

जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउ...

स्रोतका अनुसार प्रधानमन्त्री दाहालले चन्दलाई अन्तिम समयसम्म चाहेका हैनन्। सत्ता गठबन्धन नै धराप पर्ने भएपछि दाहाल चन्दलाई स्वीकार गर्न तयार भएको एक मन्त्रीले शुभदिनलाई बताए। उनका अनुसार प्रधानमन्त्री...
Khilanath Dhakal 17.6k 64
Feb 12, 2017
जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’ 

चन्द नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरि...

सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रमुखमा सरकारले गरेको नियुक्तिविरुद्ध अन्तरिम आदेश जारी गरेको छ। सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्...
Ashok Adhikari 1k 0
Feb 12, 2017
चन्द नियुक्ति कार्यान्वयन नगराउन सर्वोच्चको अन्तरिम आदेश

अन्ततः जयबहादुर चन्द प्रहरी महानिरीक्षक नियुक्त 

अन्ततः सरकारले डिआइजी जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ। आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकले चन्दलाई महानिरीक्षक नियुक्त गरेको हो। बैठकमा गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई महान...
Suvadin Desk 802 0
Feb 12, 2017
अन्ततः जयबहादुर चन्द प्रहरी महानिरीक्षक नियुक्त 

तत्काल निर्वाचन घोषणा नगरे संविधान धरापमा : अध्यक्...

सत्तासाझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तत्काल निर्वाचनको मिति घोषणा नगरे नयाँ संविधान नै खतरामा पर्न सक्ने चेतानी दिएका छन्।
Suvadin Correspondent 754 0
Feb 11, 2017
तत्काल निर्वाचन घोषणा नगरे संविधान धरापमा : अध्यक्ष थापा

सरकार छाड्ने देउवाको धम्कीपछि मन्त्रिपरिषदको आकस्म...

बालुवाटार स्रोतका अनुसार मन्त्रिपरिषदको आकस्मिक बैठक डाक्ने विषयमा दाहालले मुख्यसचिव सोमलाल सुवेदीसँग छलफल गरिरहेका छन्। ‘प्रधानमन्त्रीले आकस्मिक बैठकका लागि परामर्श गरिरहनुभएको छ, शनिबार राति नै बैठक...
Khilanath Dhakal 1.3k 1
Feb 11, 2017
सरकार छाड्ने देउवाको धम्कीपछि मन्त्रिपरिषदको आकस्मिक बैठक तयारी

जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आ...

आइतबार मन्त्रिपरिषद बैठकमा महानिरीक्षक नियुक्तिका लागि गृहमन्त्री विमलेन्द्र निधिले चन्दलाई सिफारिस गर्दैछन्। देउवाको निर्देशन बमोजिम उनले रोलक्रम मिचेर चन्दलाई महानिरीक्षक बनाउने फाइल मन्त्रिपरिषद लै...
Khilanath Dhakal 19.3k 18
Feb 11, 2017
जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार   

संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जान दाहाललाई...

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, संविधान कार्यान्वयन एवम् स्थानीय निर्वाचनका बारेमा छलफल भएको छ। प्रधानमन्त्री निवास ब...
Suvadin Correspondent 623 0
Feb 11, 2017
संविधान संशोधन गरेर मात्रै निर्वाचनमा जान दाहाललाई सुझाव

दाहाल-ओली वार्ता, निर्वाचनबारे छलफल

 प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले यथाशीघ्र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको बताएका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तीवनमा एमालेसहितका शीर्ष नेताहरुको बैठकमा...
Suvadin Desk 428 0
Feb 10, 2017
दाहाल-ओली वार्ता, निर्वाचनबारे छलफल

पाकिस्तानले भन्यो, ‘भारतमा गोप्य आणविक सहर’

पाकिस्तानको विदेश मन्त्रालयले बिहीबार सञ्चारमाध्यमसँगको नियमित कुराकानीमा भारतले ‘गोप्य आणविक सहर’ निर्माण गर्न लागेको र त्यहाँ आणविक हतियार भण्डारण गर्न लागेको आरोप लगाएको छ।
Suvadin Desk 581 0
Feb 10, 2017
पाकिस्तानले भन्यो, ‘भारतमा गोप्य आणविक सहर’

निर्वाचन घोषणा नगरे सरकारको औचित्य छैन : भीम रावल

संविधान संशोधनको बाहनामा मुलुकलाई बन्धक बनाउन नहुने भन्दै उपाध्यक्ष रावलले निर्वाचनपछि आवश्यकता र औचित्यको आधारमा संविधान संशोधन गर्न सकिने बताए। अहिले संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव राष्ट्रह...
Suvadin Desk 521 0
Feb 10, 2017
निर्वाचन घोषणा नगरे सरकारको औचित्य छैन : भीम रावल

कांग्रेसको नेतृत्वमा सरकार बने राजनीति स्थिरः आचार...

संविधानविद् निलाम्बर आचार्यले नेपाली कांग्रेसले सरकारको नेतृत्व नगर्दासम्म देशको राजनीति स्थिर नहुने बताएका छन्। दाङको तुलसीपुरमा शुक्रबार आयोजित साक्षात्कारमा उनले अहिले जनमतको सही रुपमा कदर नभएको बत...
Narayan Khadka 420 0
Feb 10, 2017
कांग्रेसको नेतृत्वमा सरकार बने राजनीति स्थिरः आचार्य

देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई ख...

देउवाको दबाब अस्वीकार गरे सत्ता समीकरणमा असर पर्नसक्ने आँकलन गरेका प्रधानमन्त्री दाहाल महानिरीक्षक नियुक्तिको प्रसंगले निकै तनावमा छन्। भरसक उनी वरियता क्रम नमिचिकन सिलवाललाई नै महानिरीक्षक बनाउने कोस...
Khilanath Dhakal 9.9k 0
Feb 10, 2017
देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो

केपी ओली माधव नेपाल पक्षका विद्यार्थीबीच कुटाकुट

स्ववियु निर्वाचन नजिकिँदै जादा फरक-फरक राजनीतिक विचार राख्ने विद्यार्थी संगठन आपसमा भिडेको त देखिएकै हो। तर, बिहीबार पोखरामा एउटै आस्था, विचार र सिद्धान्त बोकेका संगठनका विद्यार्थी एकआपसमा भिड्दा ४ जन...
Suvadin Desk 937 0
Feb 09, 2017
केपी ओली माधव नेपाल पक्षका विद्यार्थीबीच कुटाकुट

दुई सय वकिलद्वारा सामूहिक राजीनामा

समावेशी आधारमा न्यायाधीश नियुक्ति नगरेको भन्दै आन्दोलनरत २ सय वकिलले नेपाल बार एशोसिएसनबाट बिहीबार सामूहिक राजीनामा दिएका छन्। नेपाल बार आफ्नो अडानमा टिक्न नसकेको आरोप लगाउदै उनीहरुले सम्बद्धता त्यागक...
Suvadin Desk 6.5k 0
Feb 09, 2017
दुई सय वकिलद्वारा सामूहिक राजीनामा

पुनर्संरचना आयोगको प्रतिवेदन पुनर्विचार गर्ने जिम्...

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पुनर्विचार गर्ने जिम्मेवारी आयोगलाई नै दिइने भएको छ। प्रतिवेदन अध्ययन गर्न गठित कार्यदलले आफूहरुले अध्ययन गरेपछि दिइएको सुझावलाई ध्यानमा राखेर प्रतिवेदन पुनर्वि...
Suvadin Desk 556 0
Feb 09, 2017
पुनर्संरचना आयोगको प्रतिवेदन पुनर्विचार गर्ने जिम्मेवारी आयोगलाई

सोमालियामा पूर्वप्रधानमन्त्री राष्ट्रपतिमा निर्वाच...

सोमालियाका पूर्वप्रधानमन्त्री मोहम्मद अब्दुल्लाही फरमाजो सोमालियाको  राष्ट्रपतिमा निर्वाचित भएका छन्। सन् २००९ देखि २०१० सम्म सोमालियाको प्रधानमन्त्री भएका फरमाजो वर्तमान राष्ट्रपति हसन सेख मोहम्मदसँग...
Suvadin Correspondent 334 0
Feb 09, 2017
सोमालियामा पूर्वप्रधानमन्त्री राष्ट्रपतिमा निर्वाचित

मालिक र श्रमिकबीच सन्तुलन सम्बन्ध चाहिन्छः बाबुराम...

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले श्रमिकहरुको रोजगारीको सुनिश्चित गर्दै स्वरोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा कार्यक्रमलाई सम...
Suvadin Correspondent 452 0
Feb 09, 2017
मालिक र श्रमिकबीच सन्तुलन सम्बन्ध चाहिन्छः बाबुराम भट्टराई

निर्वाचनको मिति घोषणा गर्न आयोगको माग

निर्वाचन आयोगले स्थानीय निर्वाचनको मिति तत्काल घोषणा सरकारसँग माग गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति तत्काल घोषणा नभए जेठभित्र स्थानीय निर्वाचन गराउन नसकिने पनि स्पष्ट...
Suvadin Correspondent 2.5k 0
Feb 09, 2017
निर्वाचनको मिति घोषणा गर्न आयोगको माग

लोकमानलाई कानुनी कारबाही तयारी

व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ। समितिको बिहीबार बसेको बैठकले महाअभि...
Suvadin Correspondent 369 0
Feb 09, 2017
लोकमानलाई कानुनी कारबाही तयारी

आईजीपी नियुक्तिले प्रधानमन्त्री दाहाल तनावमा 

‘किचेन क्याबिनेट’का साथमा मंगलबार दाहाल हात्तीवन पुगेका थिए। बिहीबार मन्त्रिपरिषद बैठक स्थगित गरेर दाहाल तननावमुक्त बस्न खोजेका थिए। तर, सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्नैपर्ने भएका कारण उनले...
Suvadin Desk 546 0
Feb 09, 2017
आईजीपी नियुक्तिले प्रधानमन्त्री दाहाल तनावमा 

डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा

प्रधानमन्त्री दाहाल ‘डाइनामिक छवि’का सिलवाल प्रहरी प्रमुख बनाउने मनस्थितिबाट कुनै हालतमा पछि नहट्ने योजनामा रहेको स्रोतको भनाइ छ। बैतडी घर भएका तेस्रो वरियताका डीआइजी चन्द सुदूरपश्चिमाञ्चलको क्षेत्रीय...
Ashok Adhikari 11.6k 5
Feb 09, 2017
डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा

प्रमुख दलकै कारण चुनाव अन्यौलमा : भट्टराई

याँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठुला दलहरु आ–आफ्नै नेतृत्वको सरकारले मात्र चुनाव गराउनुपर्छ भन्ने दाउमा लागेकाले निर्वाचन अन्यौलमा परेको आरोप लगाएका छन...
Suvadin Correspondent 509 0
Feb 08, 2017
प्रमुख दलकै कारण चुनाव अन्यौलमा : भट्टराई

बालकृष्ण ढुंगेल पक्रन गृहको अटेरी 

सर्वाेच्च अदालतले बाह्र वर्ष पाँच महिना बाइस दिन कैद सजाय फैसला गरेका माओवादी पूर्वसांसद बालकृष्ण ढुंगेललाई पक्रन गृह मन्त्रालयले अटेर गरेको छ। फैसला कार्यान्वयन निर्देशनालयले गृह मन्त्रालयलाई दुई पटक...
Govinda Luitel 552 0
Feb 08, 2017
बालकृष्ण ढुंगेल पक्रन गृहको अटेरी 

‘सरकार आत्महत्याको बाटोमा’

प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालबाबु पण्डितले सरकार आत्महत्याको बाटोतर्फ अग्रसर भइरहेको आरोप लगाएका छन्। उनले समयमै निर्वाचन नगराउने हो भने सरकार र सत्ता पक्ष जनताबाट अलग हुने...
Suvadin Desk 464 0
Feb 08, 2017
‘सरकार आत्महत्याको बाटोमा’

मोर्चाको दबाबले निर्वाचनको मिति ढिलो : प्रधानमन्त्...

प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसी मोर्चाले दबाब दिएकाले स्थानीय निर्वाचनको मिति घोषणा हुन नसकेको स्वीकारेका छन्। ‘मधेसी मोर्चा र अन्य पक्षलाई साथ लिएर निर्वाचनको मिति तय गर्न सरकार प्रतिवद्ध छ,’ चि...
Suvadin Desk 280 0
Feb 08, 2017
मोर्चाको दबाबले निर्वाचनको मिति ढिलो : प्रधानमन्त्री दाहाल