Suvadin, Home

POWER & POLITICS

कांग्रेसलाई लाग्यो चुनाव, देशभर चुनावी अभियान थाल्...

सत्ता साझेदार नेपाली कांग्रेसले देशभर निर्वाचन अभियान सञ्चालन गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुक निर्वाचनमा गइसकेको उल्लेख गर्दै देशभर अभियान सञ्चालन ग...
Suvadin Correspondent 415 0
Feb 08, 2017
कांग्रेसलाई लाग्यो चुनाव, देशभर चुनावी अभियान थाल्ने

लोकमानलाई महाअभियोग ‘लगाउन नपर्ने’

व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियारका पूर्वप्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाइरहन नपर्ने निष्कर्ष निकालेको छ। महाअभियोग सिफारिस उपसमितिले बुधबार समितिलाई बुझाएको प्...
Suvadin Desk 2.4k 0
Feb 08, 2017
लोकमानलाई महाअभियोग ‘लगाउन नपर्ने’

सबै जिल्लामा एकैदिन राप्रपा अधिवेशन

राष्ट्रिय प्रजातन्त्र पार्टीको आसन्न महाधिवेशनका लागि मंगलबार देशभर जिल्ला अधिवेशन भइरहेका छन्। आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न जिल्ला अधिवेशन भइरहेका...
Suvadin Desk 409 0
Feb 07, 2017
सबै जिल्लामा एकैदिन राप्रपा अधिवेशन

निर्धारित समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समयमै निर्वाचन हुनेमा शंका नगर्न आग्रह गरेका छन्। मंगलबार निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग गरेको छलफलमा उनले सरकारले सबै पक्षलाई सहमतिमा ल्याएर निर्वाच...
Suvadin Desk 310 0
Feb 07, 2017
निर्धारित समयमै निर्वाचन हुन्छः प्रधानमन्त्री

बालकृष्ण ढुङ्गेललाई तत्काल पक्राउ गर्न गृह मन्त्रा...

कर्तव्य ज्यान मद्दामा सर्वोच्च अदालतले जन्मकदै फैसला सुनाएका बालकृष्ण ढुङ्गेललाई पक्राउ गरी फैसला कार्यान्वयन गराउन फैसला कार्यान्वयन निर्देशनालयले गृह मन्त्रालयलाई निर्देशन दिएको छ। फैसला कार्यान्वयन...
Govinda Luitel 3k 26
Feb 07, 2017
बालकृष्ण ढुङ्गेललाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई निर्देशन 

कांग्रेस महामन्त्री संविधान संशोधन बिरोधमा

सत्तारुढ नेपाली कांग्रेसकै महामन्त्री डा. शशांक कोइराला संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएका छन्। आइतबार पार्टी सभापती शेरबहादुर देउवा र मधेसी मोर्चाका नेताहरूका बीचमा पहिला संविधान संशोधन गरेर म...
Suvadin Desk 476 0
Feb 06, 2017
कांग्रेस महामन्त्री संविधान संशोधन बिरोधमा

मधेसको विखण्डनको कुरा औचित्यहीन : निधि

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले देश मधेसको विखण्डन गर्ने कुरा अनावश्यक, अनर्गल र औचित्यहिन भएको बताएका छन्। सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको सोमवार जनकपुरधाममा...
Suvadin Desk 555 0
Feb 06, 2017
मधेसको विखण्डनको कुरा औचित्यहीन : निधि

कसले रोकिरहेको छ चुनावको मिति?

मुख्य तीन पार्टीका शीर्ष नेताले चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए पनि उनीहरु स्वयम् चाहिँ तत्काल चुनाव होस् भन्ने पक्षमा देखिँदैनन्। ‘चुनाव गर्नका लागि चार महिनाको तयारी चाहिन्छ, निर्वा...
Ashok Adhikari 1.2k 0
Feb 06, 2017
कसले रोकिरहेको छ चुनावको मिति?

सिमेन्ट उद्योगविरूद्ध ट्रक व्यवसायी आन्दोलित

दाङका ट्रक व्यवसायीहरू आन्दोलित भएका छन्। राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी अन्तर्गतका ट्रक धनीहरू आइतबारदेखि आन्दोलनमा उत्रिएका हुन्। उनीहरूले ट्रक सञ्चालन गरेका छैनन्। राप्ती समितिभित्रका स...
Suvadin Desk 782 0
Feb 06, 2017
सिमेन्ट उद्योगविरूद्ध ट्रक व्यवसायी आन्दोलित

भारतले कास्मिर क्षेत्रमा मानवअधिकार उल्लंघन गर्यो...

पाकिस्तानले भारतले जम्मु काश्मिर क्षेत्रमा मानवअधिकारको चरम उल्लंघन गरेको आरोप लगाएको छ । काठमाडौंमा पाकिस्तानी दूतावासले आइतबार गरेको अन्तरक्रियामा आफ्नो सीमाक्षेत्रमा भारतले मानवअधिकारको चरम उल्लंघन...
Suvadin Desk 513 0
Feb 05, 2017
भारतले कास्मिर क्षेत्रमा मानवअधिकार उल्लंघन गर्यो : पाकिस्तान

सरकारले धोका दिएको ठाकुरको गुनासो

तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले आफूहरुलाई धोका दिँदै गएको बताएका छन्। अध्यक्ष ठाकुरले संविधान संशोधन प्रस्ताव पारित गर्छौैं भनेर सरकारले पटक–पटक धोका दिँदै आएको आरोप लगाए...
Suvadin Correspondent 474 0
Feb 05, 2017
सरकारले धोका दिएको ठाकुरको गुनासो

प्रधानमन्त्रीले झुटको खेती गरेको ओलीको आरोप

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले झुटको खेती गर्ने गरेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले राष्ट्रिय एकताको नाममा राष्ट्रलाई वि...
Suvadin Correspondent 417 0
Feb 05, 2017
प्रधानमन्त्रीले झुटको खेती गरेको ओलीको आरोप

संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की

व्यवस्थापिका संसदमा पहिलो पटक संसदीय समितिको प्रतिवेदनमाथि सांसदहरुले उठाएको प्रश्नको सरकारले जवाफ दिएको छ। संसदको आइतबारको बैठकमा विकास समितिको प्रतिवेदनमा सांसदहरुले उठाएको प्रश्नको भौतिक पूर्वाधार...
Suvadin Correspondent 511 0
Feb 05, 2017
संसद बैठकमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की

संविधान संशोधनको पहल गर्न मोर्चालाई कांग्रेसको आग्...

सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  संविधान संशोधन प्रस्ताव पारित गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि पहल गर्नुपर्नेमा जोड दिएका छन्। सभापति देउवाले संयुक्त लोकतान्त्रि...
Suvadin Correspondent 6.9k 0
Feb 05, 2017
संविधान संशोधनको पहल गर्न मोर्चालाई कांग्रेसको आग्रह

निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण

व्यवस्थापिका–संसद्को आइतवारको बैठकको शून्य समयमा सांसद्हरुले तत्काल स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्न सदन र सरकारको ध्यानाकर्षण गराएका छन्।
Suvadin Desk 337 0
Feb 05, 2017
निर्वाचनको मिति घोषणा गर्न ध्यानाकर्षण

महेन्द्र क्याम्पसमा नेविसंघको तालाबन्दी

पूर्व जानकारी बिना विद्यार्थी भर्ना बन्द गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघले घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइतबार तालाबन्दी गरेको छ। क्याम्पस प्रमुखको कार्यकक्ष, लेखा शाखा र परीक्षा शा...
Suvadin Desk 462 0
Feb 05, 2017
महेन्द्र क्याम्पसमा नेविसंघको तालाबन्दी

कार्कीमाथि लगाइएको कसुर सही सावित भयाेः सिफारिस सम...

व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि लगाइएको कसुर सही सावित भएको जनाएको छ। समिति अन्तरगतको उपसमितिले कार्कीमाथिको महाअभियोग प्रस्तावमा उल्लेख भए...
Suvadin Correspondent 381 0
Feb 05, 2017
कार्कीमाथि लगाइएको कसुर सही सावित भयाेः सिफारिस समिति

सीके राउतलाई जनकपुरमा पक्राउ गरेर किन लहान लगियो? 

सीके राउतलाई यति बोल्न राज्यले नै छुट दिएको हो। २०७१ भदौमा राज्यविप्लव मुद्दामा विशेष अदालतबाट सफाइ फाएपछि त राउतको मनोबल झनै बढ्यो। तराईलाई नेपालबाट छुट्याउने अभियान सञ्चालन गर्दा राउतलाई प्रहरीले पछ...
Khilanath Dhakal 834 0
Feb 05, 2017
सीके राउतलाई जनकपुरमा पक्राउ गरेर किन लहान लगियो? 

मुलुकको आर्थिक समृद्धिको अभियानमा सबै जुट्नुपर्छ :...

नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विकास र समृद्धिको अभियानमा सबै जुट्नुपर्नेमा जोड दिएका छन्। काठमाडौंमा आयोजित यौनिक तथा लैंगिक अल्पसंख्यक संगठनको प्रथम क...
Suvadin Correspondent 471 0
Feb 04, 2017
मुलुकको आर्थिक समृद्धिको अभियानमा सबै जुट्नुपर्छ : संयोजक भट्टराई

ट्रम्पकाे नीतिविरूद्ध उर्लिँयाे विराेध प्रदर्शन

अहिले विश्वकाे नजर संयुक्त राज्य अमेरिकातर्फ साेझिएकाे छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेको दुई हप्ता पूरा हुन लाग्दा ट्रम्पकाे नीतिविरूद्ध विश्वभर विराेध प्रदर्शन भइरहेकाे छ। पदभार...
Mahesh Raikhola 551 0
Feb 04, 2017
ट्रम्पकाे नीतिविरूद्ध उर्लिँयाे विराेध प्रदर्शन

निर्देशिका कुल्चिँदै एमाले सभामा स्कुल बस

नेकपा एमाले सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको आमसभामा कार्यकर्ता ओसार्न निजी विद्यालयका गाडी प्रयोग गरेको छ। सुनसरीको सदरमुकाम इनरुवामा आयोजित सभामा कार्यकर्ता ओसार्न निजी विद्यालयका विद्यार्थी...
Dhurba Dhakal 1.8k 0
Feb 04, 2017
निर्देशिका कुल्चिँदै एमाले सभामा स्कुल बस

यो सरकारले चुनाव गराउँदैन : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार चुनाव गराउन नबनेको र यसले चुनाव पनि नगराउने दाबी गरेका छन्। शनिबार सुनसरी सदरमुकाम इनरुवामा आयोजित जनसभालाई सम्बोधन गर्दै अध...
Suvadin Desk 548 0
Feb 04, 2017
यो सरकारले चुनाव गराउँदैन : ओली

दलीय सहमतिमा मात्रै स्थानीय निर्वाचनको मिति तोक्न...

झापाका राजनीतिक दलले दलीय  सहमतिमा मात्रै तत्काल स्थानीय निर्वाचनको मिति तोक्न सरकारसँग माग गरेका छन्। संवाद समूहको सचिवालय बिर्तामोड झापामा ‘स्थानीय तहको निर्वाचन सम्भावना र चुनौती विषयमा शनिबार भएको...
Suvadin Correspondent 439 0
Feb 04, 2017
दलीय सहमतिमा मात्रै स्थानीय निर्वाचनको मिति तोक्न माग

सरकार राष्ट्रिय दायित्वबाट पन्छिन खोज्याेः नेपाल

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार निर्वाचन गराउने राष्ट्रिय दायित्वबाट पन्छिन खोजिरहेको आरोप लगाएको छ। एमाले वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकार विभिन्न बहाना बनाएर  निर...
Suvadin Correspondent 363 0
Feb 04, 2017
सरकार राष्ट्रिय दायित्वबाट पन्छिन खोज्याेः नेपाल

यथास्थितिमा चुनाव हुँदैन : मधेसी माेर्चा

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले यथास्थितिमा निर्वाचनमा जान नसकिने पुरानै अडान दोहोर्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार साँझ बालुवाटारमा बोलाएको बैठकमा मोर्चाका नेताहरुले निर्वाचन आयो...
Suvadin Correspondent 469 0
Feb 03, 2017
यथास्थितिमा चुनाव हुँदैन : मधेसी माेर्चा

राष्ट्रिय एकता मुलुकको आवश्यकता : प्रधानमन्त्री दा...

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले मुलुकमा राष्ट्रिय एकताको आवश्यकता परेकाेमा जोड दिएका छन्। काठमाडौंमा शुक्रबार आयोजित नेपाल पर्यटन व्यवसायी संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले...
Suvadin Correspondent 493 0
Feb 03, 2017
राष्ट्रिय एकता मुलुकको आवश्यकता : प्रधानमन्त्री दाहाल 

सीके राउतका २१ समर्थक पक्राउ

स्वतन्त्र तराईको माग गर्दै विखण्डनकारी अभियान चलाउँदै आएका सिके राउतका २१ समर्थक पक्राउ परेका छन्। राउतको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका उनका समर्थकलाई लाहानबाट प्रहरीले पक्राउ गरेको हो।
Suvadin Correspondent 672 0
Feb 03, 2017
सीके राउतका २१ समर्थक पक्राउ

‘एयर मार्सल राख्ने विधेयक भट्टराईको पालामा’

पूर्व पर्यटनमन्त्री तथा एमाले नेता आनन्दप्रसाद पोखरेलले भारतीय एयर मार्सलसम्बन्धी मस्यौदा आफ्नो पालामा नबनेको बताएका छन्। उनले त्यो मस्यौदा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा आएको दाबी गरे।...
Suvadin Desk 332 0
Feb 03, 2017
‘एयर मार्सल राख्ने विधेयक भट्टराईको पालामा’

निर्वाचनमा होमिन कांग्रेस शीर्ष नेताको आह्वान

नेपाली कांग्रेसले स्थानीय निर्वाचनको तयारीमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएको छ। सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा. शशांक कोइरालाले निर्वाचनमा केन्द्र...
Suvadin Desk 471 0
Feb 03, 2017
निर्वाचनमा होमिन कांग्रेस शीर्ष नेताको आह्वान

नेपालबाट तराई छुट्याउने अभियानका ‘नाइके’ सीके राउत...

तराईलाई नेपालबाट अलग गराउने अभियान चलाइरहेका बेला पक्राउ परेका सीके (चन्द्रकान्त) राउत तराईमा भूमिगत रहेर हिंसात्मक गतिविधि गर्ने सशस्त्र समूहका नाइके रहेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ। प्रहरीक...
Khilanath Dhakal 8k 0
Feb 03, 2017
नेपालबाट तराई छुट्याउने अभियानका ‘नाइके’ सीके राउतको जेपी गुप्तासँग ‘विशेष सम्बन्ध’