Suvadin, Home
Nepal life 3.22M

POWER & POLITICS

शिक्षा स्वास्थ्य उपसमितिले समितिलाई प्रतिवेदन बुझा...

डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति र चिकित्सा शिक्षा विधेयकबारे सांसदहरूले गरेको संशोधन प्रस्तावलाई मुख्य आधार मानेर यो प्रतिवेदन तयार पारेको बताइएको छ।
Suvadin Correspondent 77 0
Dec 24, 2018
शिक्षा स्वास्थ्य उपसमितिले समितिलाई प्रतिवेदन बुझाउँदै

नेकपाको स्थायी कमिटी बैठक स्थगित

अर्काे बैठक यही पुस ११ गते बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। 
Suvadin Correspondent 81 0
Dec 23, 2018
नेकपाको स्थायी कमिटी बैठक स्थगित

बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो : नेता...

“बलियो सरकारले गरेका सम्पूर्ण कार्य पूरा हुनुपर्छ”, नेता थापाले भने, “कमजोर सरकार बरालियो भने सम्हाल्न सकिने तर बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो परेको छ।” 
Suvadin Correspondent 105 0
Dec 23, 2018
बलियो सरकार बरालिँदा अन्यलाई समेत अप्ठ्यारो : नेता थापा

कुनै देशको एजेन्डामा नेपाल सहभागी हुँदैन : परराष्ट...

मिलेनियम च्यालेन्ज कार्यक्रम अन्तरगत अमेरिकाले ५०० मिलियन डलर खर्च गरिरहेको र सन २०२२ सम्म अति कम विकसित देशबाट विकासशील देशमा परिवर्तन गर्न अमेरिकाले थप सहयोग गर्नसक्ने विषयमा पनि छलफल भएको मन्त्री ज...
Suvadin Correspondent 96 0
Dec 23, 2018
कुनै देशको एजेन्डामा नेपाल सहभागी हुँदैन : परराष्ट्रमन्त्री ज्ञवाली

‘राजनीतिक पूर्वाग्रहबाट माथि उठेर देश विकासमा लाग्...

कांग्रेस नेतृत्वको सरकारले देश विकासका लागि धेरै काम गरेको चर्चा गर्दै महतले त्यसकै जगमा अहिले नेपाल हिँडिरहेको दाबी गरे।
Binita Karki 118 0
Dec 23, 2018
‘राजनीतिक पूर्वाग्रहबाट माथि उठेर देश विकासमा लाग्नुपर्छ’

कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोप...

शनिबार काठमाडौंमा ‘देश किन बनेन’ नामक पुस्तकको विमोचन गर्दै उनले जनताको ठूलो बलिदानीपूर्ण संघर्षबाट प्राप्त धर्म निरपेक्षताबाट पछि हटेको हो भने कांग्रेस समाप्त भएर जाने चेतावनी पनि दिए।
Suvadin Correspondent 103 0
Dec 22, 2018
कांग्रेसभित्र हिन्दु राज्यको पक्षमा बहस सुरु भएकोप्रति प्रचण्डको आपत्ति

नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधन प्र...

प्रस्ताव प्रस्तुत भएसँगै शनिबारदेखि महासमिति सदस्यहरुलाई आफ्ना विचार राख्ने अवसर दिइनेछ। महासमिति सदस्यहरुले राखेको विचारका आधारमा प्रस्ताव संशोधन गरी बैठकले पारित गर्नेछ। 
Suvadin Correspondent 66 0
Dec 22, 2018
नेपाली कांग्रेसको महासमिति बैठकमा विधान संशोधन प्रस्ताव पेश

बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ :...

‘हामीले के बुझ्नु जरूरी छ भने, भ्रष्टाचार र आर्थिक लेनदेनका आधारमा न्यायको किनबेच हुँदासम्म र न्यायालयमा राजनीतिक प्रभाव पर्दासम्म अनुसन्धानदेखि न्याय सम्पादनसम्म कमजोर हुन्छ।’
Suvadin Correspondent 80 0
Dec 22, 2018
बिचौलिया र माफियाहरुले नेपाली न्यायालय घेरिएको छ : सुशीला कार्की

नेकपा स्थायी समितिको बैठक : राजनीतिक प्रतिवेदनमाथि...

शनिबार अमेरिकाको भ्रमणबाट फर्की बैठकमा सहभागी भएका नेता ज्ञवालीले भोलीको बैठकमा बोलेपछि राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिनेछ।
Suvadin Correspondent 78 0
Dec 22, 2018
नेकपा स्थायी समितिको बैठक : राजनीतिक प्रतिवेदनमाथि छलफल जारी

सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन : उप...

“सरकारले अघि सारेको समृद्ध नेपाल र सुखी नेपालीको नारा एउटा पार्टीको नारा नभई सबै नेपालीको नारा हो, यो नारालाई व्यवहारबाटै सफल पार्नु भनेको देशलाई समृद्धिको खुट्किला चढाउनु हो।” 
Suvadin Correspondent 72 0
Dec 22, 2018
सामाजिक कार्यमा कसैले पनि राजनीति गर्न हुँदैन : उपप्रम पोखरेल

संविधानसँग बाझिएका सबै ऐन फागुन २० गतेसम्म संशोधन...

कतिपय पुराना ऐनहरु सामान्य संसोधन मात्रै गरे पुग्ने अवस्थामा रहेको भन्दै उनले समयभित्रै सबै प्रक्रिया पूरा गरेर आवश्यक कानुनहरु संघीय संसदले पास गर्ने विश्वास व्यक्त गरे।
Suvadin Correspondent 80 0
Dec 21, 2018
संविधानसँग बाझिएका सबै ऐन फागुन २० गतेसम्म संशोधन हुन्छ : अध्यक्ष तिमल्सिना

चीनको सैन्य शक्तिलाई चूनौती दिदै जापानले बढायाे प्...

जापानले हालै नयाँ पाँचवर्षे प्रतिरक्षा योजना सार्वजनिक गरेको छ। त्यही योजनाबमोजिम हातहतियार खरिदका लागि बजेट छुट्याइएको हो। 
Suvadin Correspondent 103 0
Dec 21, 2018
चीनको सैन्य शक्तिलाई चूनौती दिदै जापानले बढायाे प्रतिरक्षा बजेट

कांग्रेसमा अबदेखि १३ केन्द्रीय पदाधिकारी

एक सातादेखि राजधानीमा कांग्रेस महासमिति बैठक बसेपनि पदाधिकारी संख्या मनोनित राख्ने कि निर्वाचित भन्नेमा नेताहरुबीच विवाद थियो।
Binita Karki 111 0
Dec 21, 2018
कांग्रेसमा अबदेखि १३ केन्द्रीय पदाधिकारी

ट्रम्पप्रति असन्तुष्टि जनाउँदै अमेरिकी रक्षा मन्त्...

‘मित्र शक्ति र अन्य देशहरुको सैन्य दायित्व निर्वाह गर्न गरेको सहयोगप्रति म धन्यवाद दिन चाहन्छु।’
Binita Karki 105 0
Dec 21, 2018
ट्रम्पप्रति असन्तुष्टि जनाउँदै अमेरिकी रक्षा मन्त्रीद्वारा राजीनामा

समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

‘प्राविधिक र व्यावसायिक शिक्षालाई प्रथामिकता दिँदै जाने, सामान्य सैद्धान्तिक शिक्षाको मात्रा घटाउँदै लैजाने नीति लिएका छौँ।’
Suvadin Correspondent 92 0
Dec 20, 2018
समृद्धिको अभियान शुरु गरिन्छ : अध्यक्ष दाहाल

व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता...

“कुन क्षेत्रमा कस्तो खाले जनशक्तिको आवश्यकता हो, सोही अनुसार नै विद्यालयले विद्यार्थी भर्ना गर्नुपर्छ।” 
Suvadin Correspondent 80 0
Dec 20, 2018
व्यावसायिक जनशक्ति उत्पादन गर्नु अहिलेको आवश्यकता : प्रम ओली

नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारी

गत शनिबार शुरु भएको ४५ सदस्यीय स्थायी कमिटी बैठकमा आजसम्म कूल ३४ जनाले आफ्नो विचार राखेका छन्। 
Suvadin Correspondent 70 0
Dec 20, 2018
नेकपा स्थायी कमिटीमा बोल्ने क्रम जारी

कांग्रेसको १४औं महाधिवेशन गर्न पौडेल पक्षको प्रस्त...

बुधबारको महासमितिको बैठकमा सभापतिलाई सम्बोधन गर्दै पौडेलले कार्यतालिका पेस गरेका हुन्।
Suvadin Correspondent 117 0
Dec 20, 2018
कांग्रेसको १४औं महाधिवेशन गर्न पौडेल पक्षको प्रस्ताव, यस्तो छ कार्यतालिका :

सान्टा बनेर ओबामा बालबालिकालाई भेट्न अस्पताल पुगे

सान्टा क्लजले लगाउने शीरमा रातो फ्लपी टोपी र काँधमा उपहारको पोको बोकेर उनी अस्पताल पुगेका थिए। उनले अस्पतालमा रहेका बिरामी बालबालिकालाई उपहार दिनुका साथै तस्वीरसमेत खिचेर ट्वीटरमा ट्वीट गरेका थिए।
Binita Karki 93 0
Dec 20, 2018
सान्टा बनेर ओबामा बालबालिकालाई भेट्न अस्पताल पुगे

कांग्रेसको विधान पारित गर्न केन्द्रीय समिति बस्दै

शीर्ष नेताहरुबीच मंगलबार साँझ पदाधिकारीमा सहमति भएपछि केन्द्रीय समितिमा प्रस्तुत गरिए पनि बुधबार विधान पारित हुन सकेन। पदाधिकारी लगायतको केन्द्रीय समिति समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले आवाज उ...
Binita Karki 107 0
Dec 20, 2018
कांग्रेसको विधान पारित गर्न केन्द्रीय समिति बस्दै

नेकपा नेता भण्डारी सम्पर्कविहीन

तत्कालीन नेकपा एमालेको मेचीनगर अध्यक्ष, धुलावारी जेसिसका पूर्वअध्यक्ष, हिमालयन मल्टिपल कलेजका निर्देशकलगायत थुप्रै जिम्मेवारीमा रहेका भण्डारी मेचीनगर–१० स्थित आफ्नै घर नजिकबाट बुधबार बिहान करीब साढे ९...
Binita Karki 114 0
Dec 20, 2018
नेकपा नेता भण्डारी सम्पर्कविहीन

फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट...

ट्रम्पको सामाजिक सञ्जालविरुद्धको उक्त आरोप सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा रसियाली एजेन्टहरूले सामाजिक सञ्जालको प्रयोग गरी ट्रम्पको पक्षमा मत परिणाम ल्याउन सघाएको भन्ने अमेरिकी सिनेटले सार्वजनिक गर...
Binita Karki 118 0
Dec 19, 2018
फेसबुक, ट्वीटर, गुगल डेमोक्रेटिकको पक्षमा उभिएको ट्रम्पको आरोप

कांग्रेस विधानको मस्यौदा बिहीबार पेश गरिने

अब कांग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री , दुई सहमहामन्त्री र एकजना कोषाध्यक्ष रहन्छन्। कांग्रेसको अहिलेको विधानमा ६ पदाधिकारी र ८५ केन्द्रीय सदस्यको व्यवस्था छ।
Binita Karki 118 0
Dec 19, 2018
कांग्रेस विधानको मस्यौदा बिहीबार पेश गरिने

नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयामः परराष्ट्रमन्त्र...

नेपाल सरकारको प्राथमिकताको विषयमा जानकारी दिँदै उनले आफ्ना समकक्षी पम्पेओलाई भने, 'हामीले सन् २०३० भन्दा अगाडि नै मध्यमस्तरको राष्ट्रको रुपमा स्तरोन्नति हुने लक्ष्य राखेको छाैँ। 
Binita Karki 86 0
Dec 19, 2018
नेपाल–अमेरिका सम्बन्धमा नयाँ आयामः परराष्ट्रमन्त्री ज्ञवाली

समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

समितिका पदाधिकारीले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रियमा विमानस्थल निर्माणका सम्बन्धमा उठेका प्रश्न र निर्माण प्रगतिका सम्बन्धमा स्थानीयवासीसँग गरेको छलफल सम्बन्धी प्रतिवेदन बुधवार सार्व...
Suvadin Correspondent 81 0
Dec 18, 2018
समन्वयका लागि सातै प्रदेशमा छलफल गर्ने निर्णय

नेपाली कांग्रेस महासमिति बैठक लम्बिने 

महासमिति बैठक पुस ४ गतेसम्म हाल भइरहेको यगम्बर पार्टी प्यालेसमा हुने र त्यसपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पार्टी कार्यालयले जनाएको छ।
Suvadin Correspondent 135 0
Dec 18, 2018
नेपाली कांग्रेस महासमिति बैठक लम्बिने 

संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखी हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन्।
Suvadin Correspondent 97 0
Dec 18, 2018
संसदको हिउँदे अधिवेशन पुस ११ गतेदेखी हुने

चार उत्कृष्ट न्यायाधीश सम्मानित

सम्मानित न्यायाधीशमा विशेष अदालतका न्यायाधीश द्वारिकामान जोशी, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ, जिल्ला न्यायाधीश महोत्तरीका न्यायाधीश ब्रजेश प्याकुरेल र डडेलधुराका न्यायाधीश चन्द्रमणि...
Suvadin Correspondent 86 0
Dec 18, 2018
चार उत्कृष्ट न्यायाधीश सम्मानित

‘चिनिया विकास मार्गलाई कसैले हस्तक्षेप गर्न सक्दैन...

‘चिनिया कम्युनिस्ट पार्टीको नेतृत्व चिनीयाँ विशेषतायुक्त समाजवादको प्रतिरुप हो र यो चिनीयाँ विशेषतासहितको समाजवादी प्रणालीको ठूलो उपलब्धि हो।’ 
Suvadin Correspondent 90 0
Dec 18, 2018
‘चिनिया विकास मार्गलाई कसैले हस्तक्षेप गर्न सक्दैन’

नेकपा स्थायी कमिटी बैठक: सरकारको चर्को आलोचना

पार्टीका नीति सरकारले लागू नगरेको कारण पार्टीले सरकारका कामको स्वामित्व लिने अवस्था नरहेको उनीहरूले बताएका हुन्।
Binita Karki 95 0
Dec 18, 2018
नेकपा स्थायी कमिटी बैठक: सरकारको चर्को आलोचना