Suvadin, Home

जहाँका महिला वर्षमा एकपटक मात्रै नुहाउँछन्

अब कल्पना गर्नुस्, उनीहरुलाई कस्तो अनुभूति हुन्छ होला? बाध्यताले यस्तो भएको होइन, उनीहरुलाई वर्षको एक दिन मात्रै नुहाउने अनुमति दिइएको छ। हो, अफ्रिकी मुलुक नामिबियाको पूर्वी कुनैन प्रान्तमा बस्ने हिम्...
Suvadin Desk 659 0
Feb 21, 2017
जहाँका महिला वर्षमा एकपटक मात्रै नुहाउँछन्

काभ्रेमा लोपोन्मुख जडिबुटी फेला

काभ्रेपलाञ्चोकको राष्ट्रिय तथा सामुदायिक वनमा लोपोन्मुख र सङ्कटापन्न जडीबुटी फेला परेका छन्। महाभारत श्रृंखलाडाँडापारिका गाविसका अधिकांश सामुदायिक वन र राष्ट्रिय वनमा त्यस्ता लोपोन्मुख जडीबुटी फेला पर...
Suvadin Correspondent 578 0
Feb 21, 2017
काभ्रेमा लोपोन्मुख जडिबुटी फेला

छुसाङको नुन उत्खनन प्रक्रिया सुरु

आपूर्ति मन्त्रालयले मुस्ताङको छुसाङस्थित तेताङमा रहेको नुनखानीको उत्खनन प्रक्रिया सुरु गरेको छ। मन्त्रालयका सहसचिव ईश्वरकुमार गिरीको नेतृत्वको टोलीले हालै तेताङमा स्थलगत निरीक्षण गरी नमूना परीक्षण गरे...
Suvadin Correspondent 591 0
Feb 20, 2017
छुसाङको नुन उत्खनन प्रक्रिया सुरु

अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

विश्वकाे सर्वाधिक लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकका कारण विश्वमा अातंकवादी गतिविधिले प्रश्रय पाएकाे अाराेप लागिरहेका बेला फेसबुकले अातंकवादी गतिविधि राेक्ने बताएकाे छ। 'फेसबुक पोस्ट हुने सामग्री आतंकव...
Suvadin Media 703 0
Feb 19, 2017
अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

मालपोत कार्यालयमा अनलाइन सेवा

अनलाइन सेवा शुभारम्भसँगै मालपोत कार्यालयमा रहेका जग्गाको अभिलेख प्रविधिमैत्री, चुस्त र दुरुस्त भएको बताइएको छ । मुख्य सचिव डा सुवेदीले अब सूचनाप्रविधिको युग भएकाले सार्वजनिक सेवाहरु पनि प्रविधिमैत्री...
Suvadin Correspondent 1.4k 0
Feb 17, 2017
मालपोत कार्यालयमा अनलाइन सेवा

बुढ्यौलीमा माया झनै गहिरो, याैन चाहना उस्तै

कोही मानिस ७०-८० वर्षकै उमेरमा पुग्दा विभिन्न रोगले थला पर्छन्। तर, उक्त अध्ययनमा अधिकांश व्यक्ति ९० वर्षसम्मै जीवनसाथीसँग यौन सम्बन्ध राख्न चाहने र त्यसका लागि हरदम लालायित हुने गरेको उल्लेख छ। त्यो...
Suvadin Desk 582 0
Feb 16, 2017
बुढ्यौलीमा माया झनै गहिरो, याैन चाहना उस्तै

यु ट्युबले ल्यायाे सिधै लाइभ गर्न सकिने नयाँ फिचर

फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालले पेरिस्काेपमार्फत लाइभ भिडियाे अपलाेड गर्ने प्रविधि सुरूवात गरेकाे धेरैपछि यु ट्युबले पनि माेबाइलबाटै लाइभ दिने फिचर सार्वजनिक गरेकाे छ। यु ट्युबले माेबाइल एपमा लाइ...
Binita Uprety 805 0
Feb 12, 2017
यु ट्युबले ल्यायाे सिधै लाइभ गर्न सकिने नयाँ फिचर

बाल क्लबकै पहलमा राष्ट्रिय बालमहोत्सव, रकेट उडाएर...

झापाको लखनपुरमा भव्य कार्यक्रमबीच प्रथम राष्ट्रिय बालमहोत्सवको सुरु भएको छ। उज्यालो बाल क्लवको आयोजनामा भएको बालमहोत्सवको उद्घाटन शिक्षामन्त्री धनिराम पौडेलले गरेका हुन्। उनले विद्यार्थीहरुले बनाएको र...
Suvadin Correspondent 761 0
Feb 07, 2017
बाल क्लबकै पहलमा राष्ट्रिय बालमहोत्सव, रकेट उडाएर उद्घाटन

सुनिन छाडे भँगेरा र चिबेको चिरबिर

चौतारा, २५ माघ - बढ्दो आधुनिकीकरण र खेतीपातीमा विषादी प्रयोगका कारण विस्थापित हुँदै गएपछि सहर तथा गाउँघरमा भँगेरा र चिबे चराको चिरबिर सुनिन छाडेको छ। वासस्थान र आहारा अभावले गर्दा झन्डै एक दशकदेखि...
Suvadin Desk 1.5k 0
Feb 07, 2017
सुनिन छाडे भँगेरा र चिबेको चिरबिर

समाजमा भूमिका खोज्दै अवकाश प्राप्त सैनिक

नेपाली सेनाको जमदार पदबाट अवकाश पाएका मदनसिंह धामी हिजोआज खेतीपातीमै समर्पित छन्। अठार वर्षको उमेरमै सेनामा प्रवेश गरेका दार्चुलाका धामीसँग अवकाशपछि पनि पहिलाकै जति जोस र जाँगर छ। तर, उनले त्यो जोसजाँ...
Suvadin Correspondent 854 0
Feb 06, 2017
समाजमा भूमिका खोज्दै अवकाश प्राप्त सैनिक

बुटवलका कपिलले बनाए क्यामरा जडान गरेर ड्रोनजस्तै उ...

कक्षा ७ पढ्दै गर्दा विभिन्न यन्त्रउपकरण बनाएका कपिलले कक्षा ८ मा पढ्दा भने क्याटकप्टर बनाएर सबैलाई चकित पारे। कवाडमा फालिएका विभिन्न सामग्रीहरू ल्याएर उनले क्याटकप्टर बनाएर विद्यालयमा पनि उडाए। २५ हजा...
Suvadin Desk 1k 0
Feb 06, 2017
बुटवलका कपिलले बनाए क्यामरा जडान गरेर ड्रोनजस्तै उडाउन सकिने ‘क्याटकप्टर’

जलवायु नाप्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा मौसम पर...

तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर(यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन्। हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेख...
Suvadin Desk 698 0
Feb 05, 2017
जलवायु नाप्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा मौसम परिवर्तनबारे जानकारी नै हुँदैन

अब एनटिसीको प्रिपेड मोबाईलमै फोरजी सेवा

 नेपाल टेलिकमले जीएसएम प्रिपेड ग्राहकलाई पनि फोरजी सेवा सुरु गरेको छ। टेलिकमले आफनो १३ औं स्थापना दिवसको अवसर पारेर शनिबारबाट प्रिपेड मोबाइलमा पनि फोरजी सेवा सुरु गरेको हो। पोष्टपेडमा फोरजी सेवाको अत्...
Suvadin Correspondent 1.8k 0
Feb 04, 2017
अब एनटिसीको प्रिपेड मोबाईलमै फोरजी सेवा

अब रुखबाट पनि बिजुली

 तपाईं समस्यामा हुनुहुन्छ? आफ्ना साथीहरूसँग सापट माग्न खोज्नु भयो भने अधिकांशले दिने जवाफ एउटै हुन्छ, ‘पैसा रुखमा फल्दैन यार?’ यो सत्य पनि हो। आखिर पैसा रुखमा फल्दैन। तर, अर्को सत्य के हो भने रुखमा पा...
Suvadin Desk 641 0
Feb 03, 2017
अब रुखबाट पनि बिजुली

फोरजी प्रयोगमा चुनौती

आधुनिक प्रविधिमा आधारित पछिल्लो पुस्ताको दूरसञ्चार सेवाको अधिकतम प्रयोग हुन सकेको छैन। पछिल्लो पुस्ताको दूरसञ्चार सेवा भित्रिए पनि मुलुकका सबै क्षेत्रको एकसाथ स्तरोन्नति हुन नसक्दा प्रयोगमा चुनौती थपि...
Suvadin Media 625 0
Feb 03, 2017
फोरजी प्रयोगमा चुनौती

छोराछोरी कलेज पुगेको खबर अभिभावकको मोबाइलमा

कलेजले एटिएम मेसिनजस्तै उपकरण कलेजमा राखेको छ। सिलवालका अनुसार कलेजले परिचयपत्रको सट्टा विद्यार्थीलार्इ कार्ड दिएको छ। विद्यार्थी कलेज अाएपछि यही कार्ड उपकरणमा रजिस्टर गर्छन्, त्यसले विद्यार्थी हाजिरी...
Binita Uprety 41.5k 0
Feb 02, 2017
छोराछोरी कलेज पुगेको खबर अभिभावकको मोबाइलमा

क्यान इन्फोटेकको २३ औं संस्करण सकियो

काठमाडौं, माघ १८- सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’ सकिएको छ। काठमाडौंको भृकुटीमण्डपमा यही माघ १३ गतेदेखि सुरू भएको क्यानको २३ औं संस्करणको प्रर्दशनी मंगलबार सकिएको हो। कम्प्युटर...
Suvadin Desk 686 0
Jan 31, 2017
क्यान इन्फोटेकको २३ औं संस्करण सकियो

भृकुटीमण्डपमा क्यान इन्फोटेक जारी

चार दिनदेखि काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक २०१७’को प्रदर्शनी भइरहेको छ। कम्प्युटर एसोसिएसन नेपाल (क्यान) को आयोजनामा भएको मेलामा  विभिन्न कम्पनीका नयाँ उत्पादन, सेवा र उपभ...
Binita Uprety 748 0
Jan 30, 2017
भृकुटीमण्डपमा क्यान इन्फोटेक जारी

उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु-बहिन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजको इन्जिन परीक्षण गर्दा देखिने सुमित र सुम्निमा दाजुबहिनी हुन् भन्ने चाहिँ कमैलाई मात्र थाहा छ। बुद्ध एयरमा कार्यरत एरोनेटिकल इञ्जिनियर सुमित र सुम्निमा सँगै क...
Ashok Adhikari 21.8k 0
Jan 29, 2017
उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु-बहिनी 

यसरी अविश्वसनीय तरिकाले बदलिदै छ विश्व (फाेटाे कथा...

विश्वकाे तापमान दिनप्रतिदिन बढ्दाे छ। विश्वले जलवायु परिवर्तनकाे उच्च मार खेपिरहेका बेला नासाले सार्वजनिक गरेका तस्बिरहरूले यतिबेला विश्वमा सनसनी मचाएकाे छ। ती तस्बिरहरूले पृथ्वी कसरी अविश्वसनीय ढंगले...
Suvadin Media 1.3k 0
Jan 27, 2017
यसरी अविश्वसनीय तरिकाले बदलिदै छ विश्व (फाेटाे कथा)

पश्चिमी वायुको प्रभावले देशभरि वर्षा-हिमपात, शनिबा...

बिहीबारसम्म घाम लागिरहेको मौसममा अचानक पश्चिमी वायुले प्रभाव पार्दा देशभरि वर्षा र हिमपात सुरू भएको छ। राजधानीमा हल्का वर्षा सुरू भएको छ, वर्षासँगै चिसो पनि बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार...
Khilanath Dhakal 1.4k 0
Jan 27, 2017
पश्चिमी वायुको प्रभावले देशभरि वर्षा-हिमपात, शनिबार बिहानदेखि राजधानीमा घाम लाग्ने

‘सुविसु क्यान इन्फोटेक’ मेला सुरु

सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले ‘सुविसु क्यान इन्फोटेक–२०१७’ मेला बिहीबार सुरु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ)को...
Suvadin Desk 1k 0
Jan 26, 2017
‘सुविसु क्यान इन्फोटेक’ मेला सुरु

कुखुराको भालेको पनि बन्ध्याकरण

सुन्दा अनौठो लाग्न सक्छ, तर यो सत्य घटना हो। कुखुराको पनि परिवार नियोजन हुन्छ भन्दा अब नौलो मान्नु पर्दैन। कुखुराको भालेमा बन्ध्याकरण सफल बन्दै गएपछि अब अच्चम मान्नु पर्दैन।  पाल्पा जिल्ला रामपुर नगर...
Binita Uprety 702 0
Jan 25, 2017
कुखुराको भालेको पनि बन्ध्याकरण

ललितपुरमा मोबाइल मेला

ललितपुरमा माघ १४ देखि मोबाइल मेला सुरु हुने भएको छ। लगनखेलस्थित ललितपुर मोबाइल कम्प्लेक्समा आयोजना हुने मेलामा विभिन्न ब्राण्डका मोबाइलका अत्याधुनिक सुविधा सम्पन्न सेटहरु सुपथ मूल्यमा पाइने आयोजकले जन...
Suvadin Correspondent 711 0
Jan 23, 2017
ललितपुरमा मोबाइल मेला

यी तीन वटा कुरा कहिल्यै नत्याग्नु होस्

राम्रा कुरा अपनाउनु पर्छ। नराम्रा कुरा त्याग्नुपर्छ। तर, संसारमा हामी जन्मिएपछि केही चिज यस्ता पनि छन्, जुन हामीले कहिल्यै त्याग्नु हुँदैन। 
Suvadin Correspondent 531 0
Jan 22, 2017
यी तीन वटा कुरा कहिल्यै नत्याग्नु होस्

हावाबाट पानी सङ्कलन प्रविधि बिग्रिँदा तीनजुरे क्षे...

गुराँसको राजधानी भनिने तीनजुरे–मिल्के–जलजले क्षेत्रका विभिन्न बस्तीमा खानेपानीको चरम अभाव खड्किन थालेको छ। सो क्षेत्रमा पर्ने तेह्रथुम र सङ्खुवासभाका सीमावर्ती टुटेदेउराली, घुर्मिसे, आरआर गार्डेन, तीन...
Binita Uprety 660 0
Jan 19, 2017
हावाबाट पानी सङ्कलन प्रविधि बिग्रिँदा तीनजुरे क्षेत्रमा संकट

काठमाडौंमा नेपाल-चीन ‘थिंक ट्यांक’ सम्मेलन

नेपाल–चीन थिंक ट्यांकसम्बन्धी दुई दिने सम्मेलन काठमाडौंमा सुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग सदस्य ह्वाङ योयोइसहित पूर्वाधार विकासका विज्ञहरु सम्मिलित सम्मेलनको पूर्वप्रधानमन्त्री एव...
Suvadin Desk 2.3k 0
Jan 17, 2017
काठमाडौंमा नेपाल-चीन ‘थिंक ट्यांक’ सम्मेलन

फ्रिक्वेन्सी वितरणको प्रतिवेदनबारे लेखाद्वारा सञ्च...

यसअगाडि लेखा समितिले मोबाइलको फिक्वेन्सी वितरणका सम्बन्धमा अध्ययन गर्न एउटा उपसमिति गठन गरेको र त्यस उपसमितिले प्रतिवेदन सञ्चार मन्त्रालयमा बुझाएको थियो। ०६८ पुस २५ मा सञ्चार मन्त्रालयलाई लेखा समितिले...
Govinda Luitel 648 0
Jan 17, 2017
फ्रिक्वेन्सी वितरणको प्रतिवेदनबारे लेखाद्वारा सञ्चार मन्त्रालयसँग लिखित जवाफ माग 

सिन्धुपाल्चोकमा प्रविधियुक्त पुस्तकालय

नेपाल र स्थानीयवासीको संयुक्त प्रयासमा झण्डै एक करोड रुपैयाँ लागतमा निर्मित इन्द्रावति सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा महिला कक्ष, बाल कक्ष, सूचना प्रविधि कक्ष, पुस्तकालय कक्ष, श्रव्य–दृश्य कक...
Suvadin Correspondent 664 0
Jan 13, 2017
सिन्धुपाल्चोकमा प्रविधियुक्त पुस्तकालय

१४ वर्षे किशोरको पाँच करोड ‘डिल’

भारत, अहमदाबादका एक १४ वर्षे किशोर अहिले चर्चामा छन्। बुधबार त्यहा आयोजित ‘भाइब्रेंट गुजरात समिट’मा उपस्थित छात्र हर्षवद्धन जाला एउटा ड्रोनको डिजाइन तयार गरेपछि विश्वभर चर्चामा छाएका हुन्।
Suvadin Desk 946 0
Jan 13, 2017
१४ वर्षे किशोरको पाँच करोड ‘डिल’