Suvadin, Home

उत्तर कोरियाद्वारा रकेट इञ्जिनको सफल परीक्षण

काठमाडाैं, चैत ६ - उत्तर कोरियाले एउटा नयाँ विकसित रकेट इञ्जिनको सफल परीक्षण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। उक्त देशका नेता किम जङ् उनलाई उदृत गर्दै आएका खबरहरु अनुसार उक्त इञ्जिनको विकाससंगै उत्तर कोरियाले विश्वस्तरको भू...
Suvadin Correspondent 2.1k 0
Mar 19, 2017
उत्तर कोरियाद्वारा रकेट इञ्जिनको सफल परीक्षण

सफाइ अभियानमा ड्रोन क्यामेरा

काठमाडौं, चैत ४ - ड्रोन क्यामेराबाट लिइएको तस्बिर प्राप्त भएपछि नदी किनारलाई व्यवस्थित बनाउन सहज हुने अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ।  दक्षिण कोरियाको सियोल विश्व विद्यालयबाट आएको ड्रोन क्यामेरा सहितको समूहले...
Suvadin Desk 2.1k 0
Mar 17, 2017
सफाइ अभियानमा ड्रोन क्यामेरा

फेसबुकले यसरी गरायो मिलन 

अर्घाखाँची, चैत ३ - पाँच महिनादेखि हराएका रोल्पा जिल्ला पाङ गाविस– ५ निवासी दीपक विष्टलाई आफन्तले वनजङ्गल र सबैतिर खोजे, रेडियो पत्रपत्रिकामा सूचना दिए, तर परिवारले उनलाई कही कतै फेला पार्न सकेनन। उनी कात्तिक ४ देखि घरबाट बेपत्ता&nbsp...
Suvadin Correspondent 85 0
Mar 16, 2017
फेसबुकले यसरी गरायो मिलन 

सिंहदरबारबाट निस्कने दिसापिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै

काठमाडौं, चैत ३ - प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रबाट निस्कने झोलजन्य फोहर सिंहदरबारभित्रै व्यवस्थापन हुने भएको छ। खानेपानी तथा सरसफाइ मन्त्रालयले पहिलोपटक खेर जाने झोलजन्य पदार्थ (दिसापिसाब) र हात धुँदा प्रयोग भएका पानीको पुनः प्रयोग गर...
Suvadin Desk 79 0
Mar 16, 2017
सिंहदरबारबाट निस्कने दिसापिसाब सिंहदरबारमै व्यवस्थापन हुँदै

नवलपरासीमा बीउ प्रशोधन केन्द्र

नवलपरासी, फागुन ३० - नवलपरासीको देवचुली नगरपालिकामा स्थापना गरिएको सामुदायिक बीउ प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना भएपछि किसान लाभान्वित बनेका छन्।  नेपाल सरकारको सिँचार्इ तथा जलस्रोत व्यवस्थापनको आयोजना र विश्व बैंकको सहयोगमा सञ्चालन गरि...
Suvadin Desk 75 0
Mar 13, 2017
नवलपरासीमा बीउ प्रशोधन केन्द्र

एयर बसभित्र विश्वमै पहिलो संग्रहालय नेपालमा

काठमाडौं, फागुन २९ - अन्तर्राष्ट्रियस्तरको ठूलो जहाज, वरिपरि चिटिक्क बगैंचा र भित्र ठूलो हल त्यसमा विमानबाट खिचिएका मनमोहक फोटोहरूको ग्यालरी। विभिन्न देशका बनेका करिब तीन सयभन्दा बढी जहाजका मोडल पनि हेर्न पाइने। यो कुनै अन्तर्राष्ट्रिय जहाजम...
Govinda Luitel 8.4k 1
Mar 12, 2017
एयर बसभित्र विश्वमै पहिलो संग्रहालय नेपालमा

सरकारले भित्र्यायाे माइक्रो बायोलोजी ल्याब

काठमाडौं, फागुन २६ – सरकारले खाद्य वस्तुहरुमा सुक्ष्म जीवहरुको परिक्षण गर्ने प्रविधि ‘माइक्रो बायोलोजी ल्याब’ भित्र्याएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य वस्तुहरुको गुणस्तर मापनका लागि अन्तर्राष्ट्रियस्तरको प्रविधि...
Suvadin Desk 86 0
Mar 09, 2017
सरकारले भित्र्यायाे माइक्रो बायोलोजी ल्याब

नेपालीले पनि क्षुद्रग्रह पत्ता लगाए

काठमाडौं, फागुन २४ - गत माघ ६ गतेदेखि फागुन ७ गतेसम्म सञ्चालित राष्ट्रव्यापी नेपाल क्षुद्रग्रह खोज अभियान–२०१७ अन्तर्गत पहिलोपटक छवटा क्षुद्रग्रह पत्ता लागेका छन्।  अभियानका लागि नेपालबाट पाँच टोली छनोट गरिएकामा चार टोली काठमाडौंका र एक...
Suvadin Desk 130 0
Mar 07, 2017
नेपालीले पनि क्षुद्रग्रह पत्ता लगाए

नाेकियाले गर्याे पुरानाे माेडलकाे रि-लञ्च

काठमाडाैं, फागुन २२ - एक समयकाे लाेकप्रिय माेबाइल ब्रान्ड जसले बजार कब्जा गरेकाे थियाे उक्त कम्पनीले अाफ्नाे पुरानाे माेडल रि-लञ्च गरेको छ। १७ वर्ष पहिले लञ्च भएको नाेकियाकाे माेडल नाेकिया ३३१० कम्पनीले पुन: लञ्च गरेकाे छ।    नयाँ लुक र हाइटेक फिच...
Binita Uprety 66 0
Mar 05, 2017
नाेकियाले गर्याे पुरानाे माेडलकाे रि-लञ्च

फर्मा एक्सपोमा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता

काठमाडौं, फागुन २१ - काठमाडौंमा जारी फर्मा एक्सपो–२०१७ हेर्न अवलोकनकताहरू आकर्षित भइरहेका छन्। भृकुटीमण्डपमा शुक्रबारदेखि सुरू फर्मा एक्सपोमा सर्वसाधारणसँगै चिकित्सा क्षेत्रसँग सम्बिन्धित सरोकारवालाको आकर्षण बढेको हो। एक्सपो...
Suvadin Correspondent 69 0
Mar 04, 2017
फर्मा एक्सपोमा अवलोकनकर्ताहरूको उत्साहजनक सहभागिता

काठमाडौंको टुडीखेलमा मोबाइल फाल्ने प्रतियोगिता

काठमाडौं, फागुन २१ - मुगुका विपन्न महिलाहरुलाई मोवाइलल सेट वितरण गर्ने उद्देश्यले काठमाडौंमा मोबाइल फाल्ने प्रतियोगिता सम्पन्न भएकाे छ।  आयोजक रोटरी क्लब अफ रुद्रमतिद्वारा काठमाडौंको टुडिखेलमा शनिवार आयोजना गरिएको मोबाइल फाल्ने प्रतियोगि...
Suvadin Correspondent 113 0
Mar 04, 2017
काठमाडौंको टुडीखेलमा मोबाइल फाल्ने प्रतियोगिता

सेनाको कलेजमा निजामतीलाई माथिल्लोस्तरको तालिम

शिवपुरी, फागुन १- नेपाली सेनाले केही मन्त्रालय तथा मातहतका निकायमा नीतिनिर्माण तहमा काम गर्ने माथिल्लो तहका राष्ट्रसेवकका लागि राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सञ्चालन गरेको छ। शिवपुरीस्थित नेपाली सेनाको कमान्ड एन्ड स्टाफ कलेजमा सुरु भएक...
Suvadin Correspondent 103 0
Feb 28, 2017
सेनाको कलेजमा निजामतीलाई माथिल्लोस्तरको तालिम

घाइते दुर्लभ निर बिरालोको सामाजिक सञ्जालमार्फत उद्वार

काठमाडौं, फागुन १५ - काभ्रेको नाला–८ काँक्रे थुमाचौरमा घाइते अवस्थामा फेला परेको दुर्लभ प्रजातिको निर बिरालोको उद्धार गरिएको छ।  स्थानीय बच्चुराम बजगार्इंले शुक्रबार घाइते अवस्थामा फेला पारेको निर बिरालोको बारेमा सामाजिक...
Suvadin Correspondent 111 0
Feb 26, 2017
घाइते दुर्लभ निर बिरालोको सामाजिक सञ्जालमार्फत उद्वार

पृथ्वीमा छ करोड वर्षभन्दा अघिदेखि नै पेन्गुइनकाे अस्तित्व

न्युजिल्यान्ड, फागुन १३ -  पृथ्वीमा छ करोड दस लाख वर्ष अघिदेखि नै पेन्गुइन पंक्षीको अस्तित्व भेटिएको एक अध्ययनबाट पत्ता लागेको छ।  परापूर्वकालदेखि पृथ्वीमा बिचरण गर्दै आएका सबभन्दा भीमकाय जनावर भनी विश्वास र दावी गरिँदै आएको डा...
Suvadin Correspondent 89 0
Feb 24, 2017
पृथ्वीमा छ करोड वर्षभन्दा अघिदेखि नै पेन्गुइनकाे अस्तित्व

पृथ्वी जस्ता सात ग्रह अस्तित्वमा रहेकाे वैज्ञानिकहरूकाे निष्कर्ष

काठमाडाैं, फागुन १२ खगोलशास्त्रीहरुले कीर्तिमानी संख्यामा एउटा तारालाई परिक्रमा गरिरहेका पृथ्वीकै आकार भएका सात वटा नयाँ ग्रहहरु पत्ता लगाएका छन्। पृथ्वीबाट ४० प्रकाश वर्षको दुरीमा रहेका ती ग्रहहरु पत्ता लागेको घटनालाई पृथ्वी बाहिर...
Suvadin Correspondent 403 0
Feb 23, 2017
पृथ्वी जस्ता सात ग्रह अस्तित्वमा रहेकाे वैज्ञानिकहरूकाे निष्कर्ष

प्रहरी जवानलाई व्यङ्ग्य गर्दा शाेभा डे अालाेचित

काठमाडौं, फागुन ११– शोभा डे, चर्चित भारतीय लेखिका हुन्। आफ्नो दमदार लेखनीमार्फत उनले समाजमा भएका थुप्रै विकृति र विसंगतिमाथि प्रहार गरेकी छन्। समाज परिवर्तनका वाहक मानिने यस्ता लेखक संयमित नहुँदा कहिलेकाही चर्को आलोचनाका शिकार पनि हुन्छन्। ह...
Suvadin Desk 69 0
Feb 22, 2017
प्रहरी जवानलाई व्यङ्ग्य गर्दा शाेभा डे अालाेचित

उपभोक्ताकै पहलमा सडकमा साेलारबत्ती

चितवन, फागुन ११ चितवनकाे भरतपुरका उपभोक्ता सहर उज्यालो पार्ने अभियानमा जुटेका छन्। स्थानीय विकास मन्त्रालयको जनसहभागितामा आधारित कार्यक्रम अन्तर्गत सहर उज्यालो पार्ने अभियानमा स्थानीय उपभोक्ता सक्रिय भएका हुन्। यो वर्ष साँढे ४ सय सौर्य स...
Suvadin Desk 64 0
Feb 22, 2017
उपभोक्ताकै पहलमा सडकमा साेलारबत्ती

बासस्थान अभावले लोप हुँदै गिद्ध

बैतडी, फागुन ११ प्रकृतिको कुचिकारका रुपमा चिनिने लोपोन्मुख पंक्षी गिद्ध संरक्षण अभावमा लोप हुँदै गएका छन्। जलवायु परिवर्तन, बासस्थानको समस्या, औषधिको प्रयोग र आहारा अभावमा पछिल्लो समय बैतडीमा लोप हुँदै गएका हुन्। गिद्ध प्राय सिमलको रुखमा गुँड...
Suvadin Desk 68 0
Feb 22, 2017
बासस्थान अभावले लोप हुँदै गिद्ध
//Jquery and Bootstrap Js Files