Suvadin, Home
Nepal life 3.285M

काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, ५ जनाकाे...

त्यसपछि सैनिकले गरेको जवाफी कारबाहीमा ३ आतङ्ककारीसहित ५ को मृत्यु भएको छ। यस आक्रमणमा परी १० सुरक्षा अधिकारी र ३ आतङ्ककारी घाइते भएका छन। मारिनेहरुमा विद्यार्थी, शिक्षक वा को हुन् भन्ने बारेमा केही बत...
Kusum Poudyal 169 0
Jan 29, 2018
काबुलस्थित सैनिक विश्वविद्यालयमा आक्रमण, ५ जनाकाे मृत्यु

भारतले दोक्लामबाट पाठ सिकेको हुनुपर्छः चीन

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता लू काङले बेइजिङमा भएको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी दिएकी छिन्। सञ्चारमाध्यमहरूमा हालै प्रकाशित भू–उपग्रह तस्वीर अनुसार चीनले विवादित भनिएको उक्त क्षेत्र नजिक...
Kusum Poudyal 125 0
Jan 22, 2018
भारतले दोक्लामबाट पाठ सिकेको हुनुपर्छः चीन

सिरियाली सेनाद्वारा इदलिबको हवाई अखडा नियन्त्रणमा

सिरियाको अलकायदा आवद्ध लेभेन्ट लिबरेसन समिति  नुस्रा फ्रन्टसँगको व्यापक लडाइपछि सेनाले उक्त हवाई अखडा नियन्त्रणमा लिन सफल भएको नाम गोप्य राख्ने शर्तमा एक सैनिकले बताएका छन्। 
Kusum Poudyal 262 0
Jan 21, 2018
सिरियाली सेनाद्वारा इदलिबको हवाई अखडा नियन्त्रणमा

माघ १७ गते ‘ब्लु ब्लड मुन’

यस अघि यही अंग्रेजी महिनाको जनवरी १ मा पनि सुपर मुन थियो। नेपाली परम्परा अनुसार माघ १७ अर्थात जनवरी ३१ को दिन स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पुर्णिमाको दिन पनि रहेको छ। यसदिन खग्रास चन्द्र ग्रह...
Jiwan Poudyal 251 0
Jan 16, 2018
माघ १७ गते ‘ब्लु ब्लड मुन’

पृथ्वीकाे सतहबाटै बाफ निस्कियाे, स्थानीय त्रसित, क...

जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीले बताएका छन्। बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयबासी त्रसित भएका थिए। मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना...
Ukita Dahal 331 0
Jan 16, 2018
पृथ्वीकाे सतहबाटै बाफ निस्कियाे, स्थानीय त्रसित, के भन्छन् भूगर्भशास्त्री?

अमेरिकामा मिसाइल आक्रमण भएको सन्देश आएपछि भागाभाग...

त्यसरी अचानक मिसाइल आक्रमण भएको सन्देश आएपछि आत्तिएका मानिसहरु सुरक्षित स्थानमा खोजिमा दौडिरहेका थिए। उता सम्बन्धित निकायका तर्फबाट चाहिँ यो गलत सन्देश भएको खबर ३८ मिनेटपछि मात्र प्रष्ट पारिएको बीबीसी...
Kusum Poudyal 176 0
Jan 14, 2018
अमेरिकामा मिसाइल आक्रमण भएको सन्देश आएपछि भागाभाग मच्चियाे

भारतले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण

यो अन्तरिक्षयान नक्साङ्कन र चित्राङ्कन गर्ने खालको हो। भारतीय सरकारको मातहतमा रहेको अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा...
Umesh Dahal 142 0
Jan 12, 2018
भारतले गर्यो अन्तरिक्षमा रकेट प्रक्षेपण

विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण

प्रदर्शनीमा पछिल्लो समय प्रयोगमा ल्याएका विभिन्न प्रकारका आविष्कार विशेषगरी रोबोट, ड्रोन र विद्युतीय सेन्सर प्रविधि जडित सामग्री नमूनाका रुपमा विद्यार्थीले प्रदर्शन गरेका थिए।
Ukita Dahal 119 0
Jan 12, 2018
विज्ञान प्रदर्शनीमा आविष्कारको आकर्षण

अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छः राष्...

उनले यसबाट सकारात्मक फाइदा लिँदै अगाडि बढ्न र आगामी दिनमा सौहार्द रुपमा वार्ताको माध्यमबाटै सबै समस्याको समाधान गर्ने मार्गमा लाग्न पनि आग्रह गरेकाे समाचारमा जनाइएको छ।
Kusum Poudyal 148 0
Jan 11, 2018
अन्तर कोरियाली वार्ताले राम्रो उर्जा दिएको छः राष्ट्रपति ट्रम्प

चीनमा २०१७मा अश्लिल तस्वीरका १० हजार घटना

यस्ता गतिविधिमा संलग्न भएको अभियोगमा १ लाख २८ हजार वेबसाइट बन्द गरिएको छ र प्रकाशित करोडौँ सामग्रीहरू मेटाइएको रिपाेर्टमा उल्लेख गरिएकाे छ। 
Umesh Dahal 102 0
Jan 09, 2018
चीनमा २०१७मा अश्लिल तस्वीरका १० हजार घटना

म एकदम स्थिर स्वभावको व्यक्ति हुँ : ट्रम्प

माइकल वुल्फले ‘फायर एण्ड फ्युरीः इन्साइड दि ट्रम्प ह्वाइट हाउस’ शीर्षकको आफ्नो पुस्तक करिब २ सय वटा अन्तर्वार्तामा आधारित रहेको बताउँदै पुस्तकमा ट्रम्पलाई ‘केटाकेटी जस्तो’ भनी चित्रण गरेको भनी विभिन्न...
Kusum Poudyal 178 0
Jan 07, 2018
म एकदम स्थिर स्वभावको व्यक्ति हुँ : ट्रम्प

इरानमा भइरहेकाे अान्दाेलनमा हस्तक्षेप नगर्न अमेरीक...

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले बुधबार एक सार्वजनिक समारोहमा अमेरिकाले दीर्घकालिन सम्भौता गर्न चाहेको बताएको प्रसँगलाई लिएर रुसी कुटनीतिज्ञको यो भनाइ आएको हो।
Umesh Dahal 120 0
Jan 05, 2018
इरानमा भइरहेकाे अान्दाेलनमा हस्तक्षेप नगर्न अमेरीकालार्इ रुसकाे चेतावनी

नयाँ वर्षको बहानामा थाइल्याण्डमा ३७५ जनाले ज्यान ग...

घटनामा अन्य ३६ सय जना घाइते पनि भएको सरकारी अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। सडक दुर्घटना रोकथाम तथा नियन्त्रण केन्द्रले गत डिसेम्बर २८ तारिखदेखि जनवरी २ तारिखसम्म भएका दुर्घटनामा उनीहरूको मृत्य...
Umesh Dahal 143 0
Jan 04, 2018
नयाँ वर्षको बहानामा थाइल्याण्डमा ३७५ जनाले ज्यान गुमाए

चीनद्वारा डीएफ–१७ क्षेप्यास्त्र प्ररीक्षण, कुन–कुन...

 परीक्षणका बेलामा १४ सय किलोमिटर पर पुगेको यो क्षेप्यास्त्रको पहिलो परीक्षण नोभेम्बर महिनाको शुरुवातमा गरिएको थियो। जनमुक्ति सेनाका पूर्वसदस्य साङ झोङपिङले एचजीभी हतियारलाई ब्यालिस्टिक क्षेप्यास्त्र ड...
Umesh Dahal 175 0
Jan 03, 2018
चीनद्वारा डीएफ–१७ क्षेप्यास्त्र प्ररीक्षण, कुन–कुन देशलार्इ खतरा?

सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित

संयुक्त राष्ट्रसंघको मानवीय मामिला समन्वयसम्बन्धी कार्यालयले बुधबार दिएको जानकारी अनुसार यस वर्ष यती नागरिक विस्थापित भएका छन्। 
Ukita Dahal 225 0
Jan 03, 2018
सन् २०१७ मा ४ लाख ४५ हजार नागरिक विस्थापित

इरानकाे प्रदर्शनी दिनानुदिन हिंसात्मक बन्दै, मृतकक...

राष्ट्रपति हसन रौहानीले कानुन मिच्ने र विद्रोह गर्नेहरुलाई इरानका जनताले राम्रैसँग प्रतिवाद गर्ने बताएका छन्। मारिएका मध्ये ६ जना पश्चिमी ट्युसेरकानका रहेका छन्। सरकारी टेलिभिजनले गोली हान्नेहरु फरार...
Umesh Dahal 94 0
Jan 02, 2018
इरानकाे प्रदर्शनी दिनानुदिन हिंसात्मक बन्दै, मृतककाे संख्या १० पुग्याे

इरानमा भइरहेकाे प्रदर्शन अझै हिंसात्मक बन्दै

यस प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी पक्राउ परेका छन्। अधिकारीहरुले आइतबार जनाएअनुसार मुल्य वृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हुँदै गएकाे बताएका छन्। 
Umesh Dahal 103 0
Jan 01, 2018
इरानमा भइरहेकाे प्रदर्शन अझै हिंसात्मक बन्दै

नेपाली कामदारलाई दक्षिण कोरियामा राहत, तलब १६.४ प्...

जुलाईको अन्तिममा ज्याला निर्धारण समितिको बैठकले तलब बढाउने निर्णय गरेको थियो। नयाँ पारिश्रमिक अनुसार कामदारको तलब प्रतिघण्टा ७ हजार ५ सय ३० कोरियन वन भएको छ।
Ukita Dahal 119 0
Dec 31, 2017
नेपाली कामदारलाई दक्षिण कोरियामा राहत, तलब १६.४ प्रतिशतले वृद्धि

अाइएसकाे निशानामा र्इजिप्टकाे राजधानी स्थित चर्च,...

फ्रान्स २४ का अनुसार यस आक्रमणको जिम्मा आइएस समूहले लिएको छ। कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्च अगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी ९ व्यक्तिको मृत्यु भएको इजिप्टको गृह मन्त्रालयले शु...
Umesh Dahal 144 0
Dec 31, 2017
अाइएसकाे निशानामा र्इजिप्टकाे राजधानी स्थित चर्च, ९ जनाकाे मृत्यु

आगलागीमा परि न्यूयोर्कमा १२ जनाको मृत्यु

 न्यूयोर्क शहरमा दशकाैँपछि भएको यस दुर्घटनाका कारण अन्य चार व्यक्ति गम्भीर घाइते भएका प्राप्त समाचारमा जनाइएको छ। 
Ukita Dahal 137 0
Dec 29, 2017
आगलागीमा परि न्यूयोर्कमा १२ जनाको मृत्यु

राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी विहा निर्वाचित

विहाले ६१ प्रतिशत मत प्राप्त गरेकाछन्। उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएकाछन्।
Ukita Dahal 236 0
Dec 29, 2017
राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी विहा निर्वाचित

विश्वभरि क्रिसमसकाे राैनक , इसार्इ धर्मावलम्वीमा व...

यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई लिएर यस पर्वको पूर्वसन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। कतिपय देशहरुले क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ सुरक्षा व्यवस्था लागू गरेको जनाएका छन्। 
Ukita Dahal 159 0
Dec 25, 2017
विश्वभरि क्रिसमसकाे राैनक , इसार्इ धर्मावलम्वीमा विशेष उल्लास

नाकाबन्दीको विरुद्ध उत्तरकोरियाको कडा चेतावनी

यस्तो नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै धावा बोलेको र यस्ता नाकाबन्दीले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने नभई उल्टै युद्धका लागि प्रेरित गर्ने दाबी उत्तर कोरियाको छ।
Ukita Dahal 131 0
Dec 24, 2017
नाकाबन्दीको विरुद्ध उत्तरकोरियाको कडा चेतावनी

क्रिसमस मनाउने तयारी भइरहँदा अमेरिकामा बन्दुक अातं...

क्रिसमस सप्ताहका लागि अमेरिकामा सार्वजनिक विदाहरु सुरु भएका छन्। जसअनुसार ती विदाका क्रममा नागरिकहरुमाथि आइएसबाट सुरक्षा खतरा हुन सक्ने अनुमान प्रहरीले गरेको बताइएको थियो। 
Ukita Dahal 294 0
Dec 24, 2017
क्रिसमस मनाउने तयारी भइरहँदा अमेरिकामा बन्दुक अातंक, ११ जना घाइते

मुम्बईमा भीषण आगलागी, १२ जनाको मृत्यु, ६ जना बेपत्...

भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बईमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। अागलागीका क्रममा भवनहरूमा क्षति पुग्दा पुरिएर अन्य ६ जना बेपत्ता भएका छन्।
Ukita Dahal 208 0
Dec 18, 2017
मुम्बईमा भीषण आगलागी, १२ जनाको मृत्यु, ६ जना बेपत्ता

पाकिस्तानः क्वेटा शहरमा बम विस्फाेट र गाेलीकाण्ड,...

पाकिस्तानको क्वेटा शहरमा भएको आत्मघाती बम बिस्फोट र गोली काण्डमा ८ जनाको मृत्यु भएको छ। इसार्इ धर्मावलम्बीहरुलाई लक्षित गरी भएकाे बम अाक्रमणमा कयाैं सर्वसाधारण घाइते भएका छन्।
Ukita Dahal 284 0
Dec 17, 2017
पाकिस्तानः क्वेटा शहरमा बम विस्फाेट र गाेलीकाण्ड, ८ जनाकाे मृत्यु

चुरोटको बट्टामा ४० प्रतिशत स्थानमा मात्र चेतावनीमू...

भारतीय स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमूलक सचित्र सन्देश जनाउनु...
Ukita Dahal 251 0
Dec 17, 2017
चुरोटको बट्टामा ४० प्रतिशत स्थानमा मात्र चेतावनीमूलक सन्देश दिने प्रावधान जारी

मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

अहिले सामाजिक सञ्जालमा मानव अनुहार भएको बिरालोको फोटो दिनका दिन भाइरल भइरहेको छ। तर, उक्त फाेटाे कहाँबाट अाएकाे भन्ने यकिन गर्न सकिएकाे छैन।  
Jiwan Poudyal 238 0
Nov 30, 2017
मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

नदीमा पानीकाे सट्टा सुन बगिरहेको छ, के छ त यसकाे र...

भारतमा एक नदी यस्तो पनि छ, जहाँ पानिकाे सट्टा सुन बगिरहेको छ। यो नदी आदिवासी इलाकाबाट बग्ने गर्छ। उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्छ। मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ति स्थानमा सुनकाे भण्...
Jiwan Poudyal 202 0
Nov 28, 2017
नदीमा पानीकाे सट्टा सुन बगिरहेको छ, के छ त यसकाे रहस्य!

अमेरिकी अाराेप उत्तेजना फैलाउने उद्देश्यले प्रेरित...

उत्तर कोरियाले अाफूमाथि आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्र भएकाे अमेरिकी अाराेपकाे प्रतिवाद गरेकाे छ। उत्तर काेरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ यस्ताे अाराेप स्वीकार्य नहुने चेतावनी द...
Ukita Dahal 165 0
Nov 27, 2017
अमेरिकी अाराेप उत्तेजना फैलाउने उद्देश्यले प्रेरितः उत्तर काेरिया