Suvadin, Home
Citizen Bank 447.3k

राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी विहा निर्वाचित

विहाले ६१ प्रतिशत मत प्राप्त गरेकाछन्। उनका प्रतिद्वन्द्वी तथा उपराष्ट्रपति जोसेफ बोआकाइले ३८ प्रतिशत मत पाएकाछन्।
Ukita Dahal 252 0
Dec 29, 2017
राष्ट्रपतिमा पूर्व फुटबल खेलाडी विहा निर्वाचित

विश्वभरि क्रिसमसकाे राैनक , इसार्इ धर्मावलम्वीमा व...

यस पर्वका अवसरमा हुनसक्ने हिंसालाई लिएर यस पर्वको पूर्वसन्ध्यामा कडा सुरक्षा व्यवस्था अपनाइएको छ। कतिपय देशहरुले क्रिसमस र नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ सुरक्षा व्यवस्था लागू गरेको जनाएका छन्। 
Ukita Dahal 176 0
Dec 25, 2017
विश्वभरि क्रिसमसकाे राैनक , इसार्इ धर्मावलम्वीमा विशेष उल्लास

नाकाबन्दीको विरुद्ध उत्तरकोरियाको कडा चेतावनी

यस्तो नाकाबन्दीले आफ्नो देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि नै धावा बोलेको र यस्ता नाकाबन्दीले कोरियाली प्रायद्वीपमा शान्ति स्थापना गर्ने नभई उल्टै युद्धका लागि प्रेरित गर्ने दाबी उत्तर कोरियाको छ।
Ukita Dahal 143 0
Dec 24, 2017
नाकाबन्दीको विरुद्ध उत्तरकोरियाको कडा चेतावनी

क्रिसमस मनाउने तयारी भइरहँदा अमेरिकामा बन्दुक अातं...

क्रिसमस सप्ताहका लागि अमेरिकामा सार्वजनिक विदाहरु सुरु भएका छन्। जसअनुसार ती विदाका क्रममा नागरिकहरुमाथि आइएसबाट सुरक्षा खतरा हुन सक्ने अनुमान प्रहरीले गरेको बताइएको थियो। 
Ukita Dahal 308 0
Dec 24, 2017
क्रिसमस मनाउने तयारी भइरहँदा अमेरिकामा बन्दुक अातंक, ११ जना घाइते

मुम्बईमा भीषण आगलागी, १२ जनाको मृत्यु, ६ जना बेपत्...

भारतको आर्थिक राजधानीको रुपमा रहेको मुम्बईमा अवस्थित एक पसलमा लागेको आगलागीमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ। अागलागीका क्रममा भवनहरूमा क्षति पुग्दा पुरिएर अन्य ६ जना बेपत्ता भएका छन्।
Ukita Dahal 230 0
Dec 18, 2017
मुम्बईमा भीषण आगलागी, १२ जनाको मृत्यु, ६ जना बेपत्ता

पाकिस्तानः क्वेटा शहरमा बम विस्फाेट र गाेलीकाण्ड,...

पाकिस्तानको क्वेटा शहरमा भएको आत्मघाती बम बिस्फोट र गोली काण्डमा ८ जनाको मृत्यु भएको छ। इसार्इ धर्मावलम्बीहरुलाई लक्षित गरी भएकाे बम अाक्रमणमा कयाैं सर्वसाधारण घाइते भएका छन्।
Ukita Dahal 299 0
Dec 17, 2017
पाकिस्तानः क्वेटा शहरमा बम विस्फाेट र गाेलीकाण्ड, ८ जनाकाे मृत्यु

चुरोटको बट्टामा ४० प्रतिशत स्थानमा मात्र चेतावनीमू...

भारतीय स्वास्थ्य मन्त्रालयले सन् २०१४ मा कानूनमा संशोधन गरी सुर्ती तथा सुर्तीजन्य उत्पादन सामग्रीका प्याकेटको ८५ प्रतिशतस्थानमा यसबाट मानव स्वास्थ्यमा पर्ने प्रभावबारे चेतावनीमूलक सचित्र सन्देश जनाउनु...
Ukita Dahal 294 0
Dec 17, 2017
चुरोटको बट्टामा ४० प्रतिशत स्थानमा मात्र चेतावनीमूलक सन्देश दिने प्रावधान जारी

मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

अहिले सामाजिक सञ्जालमा मानव अनुहार भएको बिरालोको फोटो दिनका दिन भाइरल भइरहेको छ। तर, उक्त फाेटाे कहाँबाट अाएकाे भन्ने यकिन गर्न सकिएकाे छैन।  
Jiwan Poudyal 253 0
Nov 30, 2017
मानव अनुहार भएको बिरालोको फोटो भाइरल !

नदीमा पानीकाे सट्टा सुन बगिरहेको छ, के छ त यसकाे र...

भारतमा एक नदी यस्तो पनि छ, जहाँ पानिकाे सट्टा सुन बगिरहेको छ। यो नदी आदिवासी इलाकाबाट बग्ने गर्छ। उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्छ। मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ति स्थानमा सुनकाे भण्...
Jiwan Poudyal 241 0
Nov 28, 2017
नदीमा पानीकाे सट्टा सुन बगिरहेको छ, के छ त यसकाे रहस्य!

अमेरिकी अाराेप उत्तेजना फैलाउने उद्देश्यले प्रेरित...

उत्तर कोरियाले अाफूमाथि आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्र भएकाे अमेरिकी अाराेपकाे प्रतिवाद गरेकाे छ। उत्तर काेरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ यस्ताे अाराेप स्वीकार्य नहुने चेतावनी द...
Ukita Dahal 179 0
Nov 27, 2017
अमेरिकी अाराेप उत्तेजना फैलाउने उद्देश्यले प्रेरितः उत्तर काेरिया

अद्भुत संसारः १० आश्चर्यजनक र अपत्यारिला स्थान, जह...

अाश्चर्यजनक सत्यहरूका बीचमा संसार चक्र लगाइरहन्छ। विश्वका सात अाश्चर्यका बारेमा चर्चा हुन्छ नै। तर, प्राकृतिक रुपमा रहेकाे संसारकाे विचित्र तस्वीरलार्इ शुभदिनले नियाल्ने काेसिस गरेकाे छ।
Binita Karki 351 0
Nov 25, 2017
अद्भुत संसारः १० आश्चर्यजनक र अपत्यारिला स्थान, जहाँ मान्छे जानै डराउँछन्!

मिस लिटिल नेवास् २०१७ काे ताज जेनी मानन्धरलार्इ

भक्तपुरकी १३ वर्षीया जेनी मानन्धरले मिस लिटिल नेवास् २०१७ को उपाधि जितेकी छिन्।
Kusum Poudyal 243 0
Nov 13, 2017
मिस लिटिल नेवास् २०१७ काे ताज जेनी मानन्धरलार्इ

सन् २०१७ मा अहिलेसम्मकै अत्याधिक गर्मी, वैज्ञानिकह...

सन् २०१७ मा इतिहासमै अत्याधिक गर्मी भएको विश्व मौसम विभागको तथ्याङ्कले देखाएको छ। यस वर्ष भूमण्डलीय तापक्रम जनवरीदेखि सेप्टेम्बरसम्ममा औसत १.१ डिग्री सेलसियसले बढेकाे हो।
Binita Karki 270 0
Nov 10, 2017
सन् २०१७ मा अहिलेसम्मकै अत्याधिक गर्मी, वैज्ञानिकहरुले दिए यस्तो चेतावनी

अब २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने, के भन्छन् न...

ट्वीटरले  १४० को सट्टा २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने सुविधा प्रदान गरेको छ। यसअघि १४० क्यारेक्टरमा मात्र ट्वीट गर्ने सुविधा रहेकोमा ट्वीटरका सीईओ ज्याक डर्सेले मंगलबार रातिदेखि २८० क्यारेक्टरमा ट...
Binita Karki 272 0
Nov 08, 2017
अब २८० क्यारेक्टरमा ट्वीट गर्न मिल्ने, के भन्छन् नेपाली प्रयोगकर्ता?

तनमय चाैधरीले बनाए ‘आर वान किट क्याट’

धनगढीका एक युवाले आर वान किट क्याट नामक कारको निर्माण गरेका छन्। धनगढी उपमहानगरपालिका–५ तारानगरका युवा तनमय चौधरीले आर वान किट नामक कार बनाएका हुन्।
Suvadin Desk 334 0
Nov 05, 2017
तनमय चाैधरीले बनाए ‘आर वान किट क्याट’

प्राधिकरणको नेतृत्व चौथो पटक फेरियो,  पुनर्निर्माण...

सरकारले  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज भूसाललाई नियुक्त गरेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले प्राधिकरणका सीईओ गोविन्द पोखरेलको राजीनामा स्वीकृत गर्दै प...
Suvadin Desk 339 0
Oct 23, 2017
प्राधिकरणको नेतृत्व चौथो पटक फेरियो,  पुनर्निर्माणको काम ओझेलमा  

हेलीको पुच्छ्रेताराका कारण आज राति उल्का वर्षा हुन...

उल्का वर्षाको समय कात्तिक शुक्ल प्रतिपदा भएकाले आज राति हेर्न सकिनेछ। उल्का वर्षा स्थानीय समयअनुसार शुक्रबार राति १० बजेदेखि शनिबार बिहान ४ बजेर ४५ मिनेटसम्म देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका...
Suvadin Correspondent 256 0
Oct 20, 2017
हेलीको पुच्छ्रेताराका कारण आज राति उल्का वर्षा हुने

खुट्टाले जहाज चलाउने साहसी महिलालार्इ नेपालमा स्वा...

सुन्दा धेरैलाई अच्चम लाग्ला। अमेरिका निवासी एक महिलाका दुई हात छैनन्। तर, उनको जीवन सामान्य मानिसभन्दा केही कम छैन। हात छैनन्र, तर उनी अकाशमा जहाज उडाउँछिन, कार गुडाउन सक्छिन्, पियानो बजाउँछिन्। उनी...
Dammar Giri 360 0
Sep 03, 2017
खुट्टाले जहाज चलाउने साहसी महिलालार्इ नेपालमा स्वागत

 किन रोकिदैन आणविक परीक्षण? 

अाणविक परीक्षणविरुद्धको अन्तर्राट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै छ। सन् २००९ मा भएको संयुक्त राष्ट्रसंघको ६४ औं महासभाले हरेक वर्षको अगस्ट २९ लाई आणविक परीक्षणविरुद्धको अन्तर्राट्रिय  दिवसको र...
Suvadin Desk 243 0
Aug 29, 2017
 किन रोकिदैन आणविक परीक्षण? 

क्लासिकको अफरः १५एमबीपीएसको इन्टरनेट १२९९ मै

इन्टरनेट सेवा प्रदायक संस्था क्लासिक टेक प्रालिले नयाँ अफर ल्याएको छ। क्लासिकले उच्च गतिको एक सय एमबीपीएसको अनलिमिटेड इन्टरनेट मूल्यमा ल्याएको छ।
Suvadin Desk 328 0
Aug 09, 2017
क्लासिकको अफरः १५एमबीपीएसको इन्टरनेट १२९९ मै

नेपालमा इन्टरनेटबारे केही तथ्यहरू

ने‌पाली इन्टर‌ने‌ट जगतमा ह्याकिङप्रतिको‌ मो‌ह अन्य दे‌शको‌ भन्दा बढी नै‌ छ। अझ २०१६ को‌ ह्याकिङ सर्च टर्म हे‌र्ने हो‌ भने‌ त विश्वमा सबै‌भन्दा धे‌र‌ै‌ ह्याकिङ सम्बन्धी जानकारी ने‌पालबाट सर्च हुने‌ गर‌...
Pradip Adhikari 561 1
Aug 07, 2017
नेपालमा इन्टरनेटबारे केही तथ्यहरू

शुक्रकीटबारे यी ९ तथ्य, जुन तपाईलाई सायदै थाहा होल...

शुक्रकीटबारे यी तथ्य जुन तपाईलाई सायदै थाहा होला!  शुक्रकीट बैंकमा बनाइएको बिबिसीको डकुमेन्ट्रीबाट यी तथ्य सार्वजनिक भएका छन्। जसको बारेमा तपाईलाई थाहा थिएन। तर, यसले लपाईको आँखा खोल्ने छ।
Santosh Raj Panday 513 0
Jul 31, 2017
शुक्रकीटबारे यी ९ तथ्य, जुन तपाईलाई सायदै थाहा होला!

संसद् अब प्रविधिमैत्री: मोबाइल एप सञ्चालनमा

व्यवस्थापिका–संसद्का गतिविधिलाई सहज तवरले आम नागरिकमा पुर्याउने लक्ष्यका साथ संसद् सचिवालयले ‘व्यवस्थापिका–संसद् नेपाल’ मोबाइल एप सञ्चालनमा ल्याएको छ।  यस्तै www.parliament.gov.np नयाँ वेबसाइट पनि आज...
Suvadin Desk 233 0
Jul 28, 2017
संसद् अब प्रविधिमैत्री: मोबाइल एप सञ्चालनमा

शुक्रकीट घट्ने क्रम जारी रहे ‘मानव जाति नै लोप’ हु...

अहिलेकै अवस्थाको आधारमा पुरुषको  शुक्रकीट घट्ने क्रम जारी रहे ‘मानव जातिको नै लोप’ हुने चिन्ता व्यक्त गरिएको छ। उत्तर अमेरिका, युरोप, अस्ट्रेलिया र न्यूजिलण्डका पुरुषहरूको शुक्रकीटको संख्याको झण्डै द...
Suvadin Desk 240 0
Jul 26, 2017
शुक्रकीट घट्ने क्रम जारी रहे ‘मानव जाति नै लोप’ हुने चिन्ता

मङ्की सेल्फीः जुन मुद्दा अदालतसम्म पुग्यो 

बेलायतको ‘अवार्ड विनिङ्ग’ प्रख्यात वाइल्ड लाइफ फोटोग्राफर डेभिड स्लेटरको क्यामेरामा उक्त बाँदरको तस्वीर खिचिएको हो। इन्डोनेसियाको एक नेशनल पार्कमा ४५ डिग्री तापमानमा दुर्लभ जनावरको तस्वीर लिने कोसिसमा...
Dammar Giri 323 0
Jul 25, 2017
मङ्की सेल्फीः जुन मुद्दा अदालतसम्म पुग्यो 

कुकर मानिसको असल साथी किन ?

कुकुर विश्वासका पात्र हुन्छन्। यो त तपाईँ हामीलाई थाहा भएकै कुरा हो।तर,  एक नयाँ अध्ययनका अनुसार मानिसको सबैभन्दा असल साथी पनि कुकुर हुन्छ।  अमेरिकाका वैज्ञानिकहरुले यो पत्ता लगाएका छन् कि  साथीत्व का...
Suvadin Desk 246 0
Jul 23, 2017
कुकर मानिसको असल साथी किन ?

नास्ट प्रादेशिक संरचनामाः पहिलो शाखा महेन्द्रनगरमा...

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रादेशिक संरचना अनुसार कार्यान्वयनमा आएको छ। नाष्ट यसअघि राजधानी केन्द्रमा मात्र रहँदै आएकोमा मुलुक संघीय संरचनामा गएपछि उसले पनि आफूलाई प्रादेशिक...
Suvadin Desk 416 0
Jul 14, 2017
नास्ट प्रादेशिक संरचनामाः पहिलो शाखा महेन्द्रनगरमा 

तराईका ८ जिल्लामा निःशुल्क इन्टरनेट, दुई वर्षभित्र...

 तराईका आठ जिल्लामा रहेका सार्वजनिक स्थानमा ब्रोडब्याण्ड इण्टरनेट पुर्याउने उद्देश्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले प्रक्रिया अघि बढाएको छ।
Suvadin Desk 274 0
Jul 12, 2017
तराईका ८ जिल्लामा निःशुल्क इन्टरनेट, दुई वर्षभित्र देशैभर

दुई युवाले बनाएकाे पुरस्कृत ‘सोलार वाटरहिटर’

सामान्य घरेलु सामाग्रीहरुको प्रयोग गरिकन्, को कोहीले पनि एकपटक आइडिया लिएपछि यो सजिलै निर्माण गर्न सक्ने भएकाले यो उपकरण जहाँसुकैपनि उपयोगी हुनसक्ने शिक्षक मिश्र बताउँछन्। बिद्युतको आवश्यकता नपर्ने भए...
Yagya Raj Joshi 619 0
Jul 07, 2017
दुई युवाले बनाएकाे पुरस्कृत ‘सोलार वाटरहिटर’

कक्षा ९ पढ्ने विद्यार्थीले कम्प्युटरबाट चल्ने मोटर...

भारतका एक युवाले पर्यावरण मैत्री मोटरसाइकल बनाएका छन्। उनले बनाएको मोटरसाइकल सायदै ‘जेम्स बोन्ड’ जस्ता हलिउड फिल्ममा मात्र देखिएका छन्।भारत इन्दौरका दिलीप सेनले बनाएको यो मोटरसाइकल कम्प्यूटरबाट चल्छ।
Dammar Giri 481 0
Jul 07, 2017
कक्षा ९ पढ्ने विद्यार्थीले कम्प्युटरबाट चल्ने मोटरसाईकल बनायो