Suvadin, Home

ओमानसँग नेपाल पराजित

आइसीसी क्रिकेट विश्वकप लिग २ मा नेपाल ओमानसँग पराजित भएको छ । नेपाल ओमानसँग ८ विकेटले पराजित भएको हो । 
Suvadin Media 3.2k 0
Feb 09, 2020
ओमानसँग नेपाल पराजित

नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई २५० रनको लक्ष्य दिएको छ । कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकीय पारीमा नेपालले ओमानलाई २५० रनको विशाल लक्ष्य दिएको हो ।
Suvadin Media 3.5k 0
Feb 09, 2020
नेपालले ओमानलाई दियो २५० रनको लक्ष्य

डेब्यु खेलबाटै कुशलले बनाए विश्व कीर्तिमान 

नेपाली खेलाडी कुशल मल्ल ओडीआई क्रिकेटमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडी बनेका छन् । नेपालको राष्ट्रिय टीममा डेब्यु गरेका कुशल मल्लले पहिलो खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान राखेका हुन् । 
Suvadin Media 3.2k 0
Feb 08, 2020
डेब्यु खेलबाटै कुशलले बनाए विश्व कीर्तिमान 

उद्‍‍घाटन खेलमा नेपाल ओमनसँग भिड्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओमनसँग खेल्दै आइसिसी वर्ल्डकप लिग-२ प्रतियोगिताको उद्‍‍घाटन गर्ने भएको छ ।
Suvadin Media 3.2k 0
Feb 04, 2020
उद्‍‍घाटन खेलमा नेपाल ओमनसँग भिड्ने

टी–२० विश्व वरीयतामा नेपालको स्थान यथावत्

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)को टी–ट्वान्टी विश्व वरीयतामा नेपाल १२औं स्थानमा यथावत् रहेको छ ।
Suvadin Media 3.3k 0
Feb 03, 2020
टी–२० विश्व वरीयतामा नेपालको स्थान यथावत्

भजनी नगरस्तरिय खेलकुद प्रतियोगीता सम्पन्न

भजनी नगरपालीकामा पन्ध्रौ स्रोतकेन्द्र स्तरिय तथा तेस्रोनगर स्तरिय अन्तर विद्यालय खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रतियोगीता सम्पन्न भएकोछ ।
Suvadin Media 3.3k 0
Jan 24, 2020
भजनी नगरस्तरिय खेलकुद प्रतियोगीता सम्पन्न

सांसद मनाङ्गेले कुटे एन्फा कास्कीका अध्यक्षलाई

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।
Suvadin Media 3.8k 0
Jan 21, 2020
सांसद मनाङ्गेले कुटे एन्फा कास्कीका अध्यक्षलाई

सन्दीपको टिम मेलबर्नको तेस्रो जित

नेपाली राष्ट्रिय क्रिकेट टोलिका लेग ब्रेक स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले बिग ब्यास लिग क्रिकेटमा तेस्रो जित निकालेको छ । 
Suvadin Media 700 0
Dec 30, 2019
सन्दीपको टिम मेलबर्नको तेस्रो जित

चितवनले उचाल्यो पोखरा प्रिमियर लिगको उपाधि

नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजले उचालेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा चितवनले बिराटनगर टाइटन्सलाई ३२ रनले पराजित गरेको हो ।
Suvadin Media 679 0
Dec 28, 2019
चितवनले उचाल्यो पोखरा प्रिमियर लिगको उपाधि

आज पीपीएलको उपाधी भिडन्त, चितवन र विराटनगर आमनेसाम...

काठमाडौं । दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज (शनिबार) चितवन टाइगर्स र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ । पारस खड्काको नेतृत्वमा रहेको चितवन पहिलो संस्करणको फाईनल...
Suvadin Media 961 0
Dec 28, 2019
आज पीपीएलको उपाधी भिडन्त, चितवन र विराटनगर आमनेसामने

लिग चरणबाटै बाहिरियो पोखरा पल्टन

पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत पोखरा पल्टन प्रतियोगिताबाट बाहिरिएको छ । अघिल्लो संस्करणको विजेता पोखरा यसपाली भने लिग चरणबाटै बाहिरिन पुगेको हो ।
Suvadin Media 741 0
Dec 23, 2019
लिग चरणबाटै बाहिरियो पोखरा पल्टन

कोहली र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा भारत ४ वि...

काठमाडौं । कप्तान विराट कोहली र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा प्रेरित घरेलु टोली भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा ४ विकेटको जित निकालेको छ ।  तीन सय १६ र...
Suvadin Media 730 0
Dec 23, 2019
कोहली र केएल राहुलको उत्कृष्ट प्रदर्शनमा भारत ४ विकेटले विजयी

बुटवल सामु धनगढी ७ विकेटले पराजित

पोखरा प्रिमियर लिग (पीपीएल) मा आज भएको खेलमा धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्दै बुटवल ब्लास्टर्सले तेस्रो जित निकालेको छ। 
Suvadin Media 616 0
Dec 22, 2019
बुटवल सामु धनगढी ७ विकेटले पराजित

पीपीएल : विराटनगरलाई ३६ रनले पराजित गर्दै काठमाडौं...

पोखरा प्रिमियर लिग (पीपीएल) मा काठमाडौं गोल्डेन वारियर्ससँग विराटनगर टाइटन्स ३६ रनले पराजित भएको छ। 
Suvadin Media 686 0
Dec 21, 2019
पीपीएल : विराटनगरलाई ३६ रनले पराजित गर्दै काठमाडौं विजयी

पोखरा प्रिमियर लिगमा बुटवलको दोस्रो जित

पोखरा प्रिमियर लिग (पीपीएल) मा तीन खेल खेलेको बुटवल ब्लास्टर्सले दोस्रो जित हात पारेको छ । शुक्रबार पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै बुटवलले दोस्रो जित हात पारेको हो ।
Suvadin Media 607 0
Dec 20, 2019
पोखरा प्रिमियर लिगमा बुटवलको दोस्रो जित

चितवन राइनोज फराकिलो रन अन्तरले विजयी

पोखरा प्रिमियर लिग (पिपीएल) टी–२० क्रिकेट अन्तर्गत चितवन राइनोजले बुटवल ब्लास्टर्सलाई फराकिलो रन अन्तरले पराजित गरेको छ ।
Suvadin Media 859 0
Dec 19, 2019
चितवन राइनोज फराकिलो रन अन्तरले विजयी

चितवन राइनोजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

चितवन राइनोजले पोखरा प्रिमियर लिग (पीपीएल) मा विजयी सुरुवात गरेको छ ।
Suvadin Media 611 0
Dec 17, 2019
चितवन राइनोजद्वारा पोखरा पल्टन ६ विकेटले पराजित

विराटनगर विरुद्ध धनगढीले निकाल्यो रोमाञ्चक जित

पोखरा प्रिमियर लिग (पीपीएल) मा एक्स्पर्ट धनगढीले रोमाञ्चक जित निकालेको छ । टस हार्दै ब्याटिङको निम्तो पाएको धनगढीले विराटनगरलाई ११८ रनको सामान्य चुनौती प्रस्तुत गरेको थियो ।
Suvadin Media 540 0
Dec 16, 2019
विराटनगर विरुद्ध धनगढीले निकाल्यो रोमाञ्चक जित

प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटब...

७औं प्रधानसेनापति आमन्त्रित महिला फुटबल प्रतियोगिता मंसिर २९ गतेदेखि हुने भएको छ ।
Suvadin Media 481 0
Dec 12, 2019
प्रधानसेनापति अन्तर्राष्ट्रिय आमन्त्रित महिला फुटबल मंसिर २९ बाट 

१३औं साग : ५१ स्वर्ण जित्दै नेपालले रच्यो इतिहास्

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण पदक जित्दै इतिहास रचेको छ । नेपालले ५१ स्वर्ण, ५९ रजत र ९२ काँस्यसहित २०२ पदक जितेर दोस्रो स्थान हासिल गर्दै इतिहास रचेको हो ।
Suvadin Media 526 0
Dec 10, 2019
१३औं साग : ५१ स्वर्ण जित्दै नेपालले रच्यो इतिहास्

पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपालले स्वर्ण पदक जितेको छ ।
Suvadin Media 506 0
Dec 10, 2019
पुरुष फुटबलमा नेपालले जित्यो स्वर्ण

नेपालविरुद्ध भुटानको बराबरी गोल

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाइनल खेलमा नेपालविरुद्ध भुटानले बराबरी गोल गरेको छ । 
Suvadin Media 573 0
Dec 10, 2019
नेपालविरुद्ध भुटानको बराबरी गोल

फुटबलमा नेपालले लियो सुरुआति अग्रता

१३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत फुटबल फाइनलमा नेपालले शुरुआति अग्रता लिएको छ । 
Suvadin Media 526 0
Dec 10, 2019
फुटबलमा नेपालले लियो सुरुआति अग्रता

बक्सिङका सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण, अहिलेस...

१३औं दक्षिण एसियाली खेलकुद (साग) मा बक्सिङमा नेपालका लागि सनिल शाहीले ५०औं स्वर्ण पदक दिलाएका छन् । 
Suvadin Media 584 0
Dec 10, 2019
बक्सिङका सनिलले नेपाललाई दिलाए ५०औं स्वर्ण, अहिलेसम्मको यस्तो छ स्वर्णको संख्या

पुरुष बास्केटबलमा नेपाललाई कास्य

१३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष बास्केटबलमा नेपालले कास्य पदक हात पारेको छ ।
Suvadin Media 521 0
Dec 10, 2019
पुरुष बास्केटबलमा नेपाललाई कास्य

गौरिकाको कीर्तिमान : पौडीबाट जितिन् चौथो स्वर्ण 

१३औं सागमा गौरिका सिंहले पौडीबाट नेपाललाई चौथो स्वर्ण पदक दिलाएकी छन् । 
Suvadin Media 705 0
Dec 09, 2019
गौरिकाको कीर्तिमान : पौडीबाट जितिन् चौथो स्वर्ण 

कप्तान निरु र खेलाडी मनमायाले लिए अन्तर्राष्ट्रिय...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान निरु थापा र खेलाडी मनमाया लिम्बुले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । 
Suvadin Media 658 0
Dec 09, 2019
कप्तान निरु र खेलाडी मनमायाले लिए अन्तर्राष्ट्रिय खेलबाट सन्यास

नेपाली महिला टोलीका प्रशिक्षक खड्काद्वारा राजीनामा...

भारतसँग पराजित भएपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक हरी खड्काले राजीनामा दिएका छन् । 
Suvadin Media 790 0
Dec 09, 2019
नेपाली महिला टोलीका प्रशिक्षक खड्काद्वारा राजीनामा 

महिला फुटबलमा नेपाल पराजित, भारतले जित्यो स्वर्ण 

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपाल भारत सामु पराजित भएको छ । 
Suvadin Media 447 0
Dec 09, 2019
महिला फुटबलमा नेपाल पराजित, भारतले जित्यो स्वर्ण 

बक्सिङमा मिनुले नेपाललाई दिलाइन् स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग)को बक्सिङमा नेपाली खेलाडी मिनु गुरुङ स्वर्ण पदक जितेकी छन् ।
Suvadin Media 567 0
Dec 09, 2019
बक्सिङमा मिनुले नेपाललाई दिलाइन् स्वर्ण