Suvadin, Home
Nepal Telecom 66k

Sports

खेलाडी संघले भन्याे- 'सरकार घाेषणा गरेकाे पुरस्कार...

खेलाडी संघले सातौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता र कीर्तिमानधारीलाई दिने भनिएको नगद पुरस्कार सम्बन्धित खेलाडीलाई तत्काल उपलब्ध गराउन माग गरेको छ । सातौं राष्ट्रिय खेलकुदको व्यक्तिगत र टिम स्पर्धामा...
Yagya Raj Joshi 131 0
Jun 05, 2017
खेलाडी संघले भन्याे- 'सरकार घाेषणा गरेकाे पुरस्कार देउ'

युवा खेलाडीहरूकाे परिपक्व प्रदर्शन

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे पहिलाे सेमिफाइनलमा नेपाल पुलिस क्लबका युवा खेलाडीहरूले शशस्त्र प्रहरी बल(एपीएफ) का अनुभवी खेलाडीहरू सामु परिपक्व प्रदर्शन गरेका छन्।
Yagya Raj Joshi 4.1k 2
Jun 05, 2017
युवा खेलाडीहरूकाे परिपक्व प्रदर्शन

देशैभरि महिला क्रिकेट एकेडेमी स्थापना गर्ने सपना 

अहिले आरसीडब्लुको महिला क्रिकेट एकेडेमी फर्पिङमा निर्माणाधिन छ।  लगभग पचास प्रतिशत काम सम्पन्न भईसक्यो। त्यहाँ दुईवटा पीच निर्माण भएका छन्। हामीले जग्गा भाडामा लिएर एकेडेमी सञ्चालन गर्दैछौ। त्यसलार्इ...
Yagya Raj Joshi 2.4k 0
Jun 04, 2017
देशैभरि महिला क्रिकेट एकेडेमी स्थापना गर्ने सपना 

भारत पाकिस्तानसँग हार्न सक्ने यी पाँच कारण

च्याम्पियन्स ट्रफी अन्तर्गत अहिले भारत र पाकिस्तान अामने सामने भइरहेका छन्। कागजमा पाकिस्तान भन्दा भारत बलियाे देखिन्छ। यी दुर्इ टाेलीबिच भएका पछिल्ला १० वटा खेलमध्ये भारतले ६ वटामा जित निकालेकाे छ भन...
Angad Singh 190 0
Jun 04, 2017
भारत पाकिस्तानसँग हार्न सक्ने यी पाँच कारण

रोनाल्डोको कीर्तिमान:उपाधिसँगै ६०० गोल

लियोनल मेसीलाई पछि पार्दै रियल मड्रिडका क्रिष्टियानो रोनाल्डोले नयाँ कीर्तिमान कायम गरेका छन्।च्याम्पियन्स लिग फुटबलको यो सिजनमा रोनाल्डो सर्वाधिक गोलकर्ता बने।
Suvadin Desk 195 0
Jun 04, 2017
रोनाल्डोको कीर्तिमान:उपाधिसँगै ६०० गोल

सन्दिपकाे सानदार पारी, एपीएफ सेमीफाइनलमा

सन्दिप सुनारले ८७ रनकाे सानदार इनिङ खेलेपछि शशस्त्र प्रहरी बल (एपीएफ) राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ। त्रि.वि क्रिकेट मैदानमा जारी खेलमा म...
Yagya Raj Joshi 7.3k 0
Jun 02, 2017
सन्दिपकाे सानदार पारी, एपीएफ सेमीफाइनलमा

एपीएफलार्इ १ सय ८२ रनकाे चुनाैती

 राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियाेगिता अन्तर्गत अहिले जारी खेलकाे पहिलाे इनिङ सकिदा शशस्त्र प्रहरी बल एपीएफलार्इ मध्यपश्चिमाञ्चल बिकास क्षेत्रले १ सय ८२ रनकाे लक्ष्य दिएकाे छ। 
Yagya Raj Joshi 2.3k 0
Jun 02, 2017
एपीएफलार्इ १ सय ८२ रनकाे चुनाैती

ग्ली एकेडेमी र ब्रोडभिजन अन्तिम अाठमा

डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा क्यास्पीयन एकेमेडी र ब्रोडभिजन स्कुल लिग चरणमा प्रवेश गरेका छन्। बिहीवार भएका खेलमा विजयी हुदै दुवै टिम अन्तीम ८ मा प्रवेश गरेका हुन्। हारसंगै क्यास्पीयन ए...
Yagya Raj Joshi 1.1k 0
Jun 02, 2017
ग्ली एकेडेमी र ब्रोडभिजन अन्तिम अाठमा

१ कराेड ७५ लाखकाे सम्झाैता, एन्फालार्इ घाटा कि नाफ...

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एपीवान एचडी टेलिभिजनसँग बार्षिक १ कराेड ७५ लाखकाे सम्झाैता गरेकाे छ। सम्झाैता अनुसार एन्फाले गराउँने अाधिकारिक खेलहरूकाे प्रत्यक्ष प्रशारण, मार्केटिङ र प्रायाेजककाे जिम...
Yagya Raj Joshi 1.4k 0
Jun 01, 2017
१ कराेड ७५ लाखकाे सम्झाैता, एन्फालार्इ घाटा कि नाफा?

जसले छ व्याट्सम्यानलार्इ शुन्यमा पवेलियन फर्काए

टस जितेर पहिले फिल्डिङ गरेकाे मध्यपश्चिमाञ्चलकाे पारी पश्चिमाञ्चलका बलरद्धय विपिन खत्री र लाल बहादुर अधिकारीले ध्वस्त पारे। उनीहरूले पूर्वाञ्चलका छ ब्याट्सम्यानलार्इ शुन्यमा अाउट पारे।  विपिनले अनुपम...
Yagya Raj Joshi 4.4k 0
Jun 01, 2017
जसले छ व्याट्सम्यानलार्इ शुन्यमा पवेलियन फर्काए

ग्ली एकेडेमी विजयी

बलिङतर्फ ग्लीका पदम बोहराले  तीन, रोहन विष्टले दुर्इ विकेट लिए। जितसँगै  ग्ली तेस्रो राउन्डमा प्रवेश गरेको छ। खेलमा ग्ली एकेडेमीका रोहन विष्ट म्यान अफ द म्याच घोषित भए।  
Angad Singh 907 0
Jun 01, 2017
ग्ली एकेडेमी विजयी

अाज देखि दोश्रो चरणका खेल

धनगढीमा जारी डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीतामा अाजदेखि दोश्रो चरणका खेल सुरु हुने भएका छन्। २९ वटा टिमले सहभागीता जनाएको प्रतियोगीताको नकआउटका आधारमा खेलाईएको पहिलो चरणको खेलबाट उत्कृष्ट १५ व...
Yagya Raj Joshi 1.8k 0
Jun 01, 2017
अाज देखि दोश्रो चरणका खेल

यस्ताे पाराले नेपाली क्रिकेट कहिले उभो लाग्ला?

अर्थमन्त्री महराले बजेट भाषणमा देशका विभिन्न आठ स्थानमा निर्माणाधिन क्रिकेट रंगशालालाई प्राथमिकता दिईने बताए पनि त्यो स्पष्ट छैन्। संघीय संरचना अनुसार स्थानीय तहमा बजेट दिइएको भनिएको छ तर कहाँ के कति...
Yagya Raj Joshi 9.6k 0
Jun 01, 2017
यस्ताे पाराले नेपाली क्रिकेट कहिले उभो लाग्ला?

फेरी चम्किए साैरभ

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा पश्चिमाञ्चलका साैरभ खनालले पुनः विस्फाेटक ब्याटिङ गरेका छन्। त्रिवि क्रिकेट मैदानमा अाज भएकाे मध्यमाञ्चल विरूद्धकाे खेलमा ५८ बलमा ७८ रनकाे पारी खेलेका हुन्। उनकाे...
Yagya Raj Joshi 4.7k 1
May 31, 2017
फेरी चम्किए साैरभ

यी हुन् स्टाइकर मार्को रुएस

आज मे ३१। आजकै दिन जर्मन फुटबलर मार्को रूएस को जन्मदिन परेको छ।  सन् १९८९ मे ३१ का दिन उनी जन्मिएका थिए।
santosh panday 72 0
May 31, 2017
यी हुन् स्टाइकर मार्को रुएस

सरकारले राष्ट्रिय खेल भलिबलकाे नाम पनि उच्चारण गरे...

सरकारले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि रु दुई अर्ब २४ करोड विनियोजन गरे पनि भर्खरै राष्ट्रिय खेल घोषणा भएको भलिबलको नामसम्म उच्चारण भएन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले आज...
Yagya Raj Joshi 576 1
May 29, 2017
सरकारले राष्ट्रिय खेल भलिबलकाे नाम पनि उच्चारण गरेन्

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य...

उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७४÷७५ का लागि गरिएको बजेट भाषणमा काठमाडौँको मूलपानीमा रहेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको निर्माण कार्यलाई प्...
Yagya Raj Joshi 4k 0
May 29, 2017
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य प्राथमिकतामा

जेसीज एभरेष्ट र सिद्धार्थ शिशु सदन विजयी

धनगढीमा जारी डीसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्तर्गत साेमबार भएको खेलमा धनगढीको जेसीज एभरेष्ट इङलिस स्कुल र सिद्धार्थ शिशु सदन विजयी भएका छन्।
Angad Singh 452 0
May 29, 2017
जेसीज एभरेष्ट र सिद्धार्थ शिशु सदन विजयी

भेट्रान कपको उपाधि आयोजक अत्तरियालाई    

त्तरियामा सञ्चालित पीएफए भेट्रान कप क्रिकेट प्रतियोगिताको उपाधि आयोजक पीएफए स्पोर्टस् क्लब अत्तरियाले हात पारेको छ। सोमबार भएको फाइनल खेलमा टिम महेन्द्रनगरलाई ७ विकेटले पाखा लगाउदै अत्तरियाले उपाधिमा...
Suvadin Desk 86 0
May 29, 2017
भेट्रान कपको उपाधि आयोजक अत्तरियालाई    

प्रधानमन्त्री कप: आर्मी सेमिफाइनलमा

एक दिवसीय प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गर्दै विजयी भएको छ ।कीर्तिपुरस्थित त्रिवी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा आर्मीले पुलिसम...
Yagya Raj Joshi 725 0
May 28, 2017
प्रधानमन्त्री कप: आर्मी सेमिफाइनलमा

सहभागिता जनाएवापत टिमलार्इ एक लाख

उमेर समूह देखि नै फुटबलकाे जग बलियाे बनाउँने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले राजधानीमा १८ बर्षमुनिकाे ललित स्मृती युथ फुटबल प्रतियोगिता सञ्चालन गरिरहेकेा छ।शनिवारबाट एन्फा कम्पेक्स सातदाेबाटाेमा...
Angad Singh 127 0
May 28, 2017
सहभागिता जनाएवापत टिमलार्इ एक लाख

को हुन् क्रिकेटर मिस्बाह उल हक 

पाकिस्तानी क्रिकेटर मिस्बाह उल हकले  हालै मात्र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासी लिएका छन्। मिस्बाह पाकिस्तान टेस्ट टिमको श्रेणीका एक नम्बर खेलाडी थिए।
santosh panday 221 0
May 28, 2017
को हुन् क्रिकेटर मिस्बाह उल हक 

यस्ता छन्, फुटबलका रोचक तथ्य

संसारकै सबैभन्दा बढी दर्शक बटुल्ने खेल हो, फुटबल। यसैबाट लोकप्रियताको पारो नाप्न सकिन्छ। फुटबललाई बालकदेखि बृद्धसम्मले उत्तिकै रुचाउने गरेको पाईन्छ। फुटबलको इतिहास खोतल्ने हो भने अत्यन्तै रोचक तथ्यहरु...
Suvadin Desk 50 0
May 26, 2017
यस्ता छन्, फुटबलका रोचक तथ्य

ग्ली एकेडेमी र ईमरेड विजयी

धनगढीमा जारी डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत आज भएका खेलमा धनगढीको ग्ली एकेडेमी र ईमरेल्ड एकेडेमी विजयी भएका छन्। पहिलो खेलमा ज्ञान निकेतनलाई २० रनले पराजीत गर्दै ग्ली एकेडेमी दोश्रो...
Yagya Raj Joshi 1.2k 0
May 25, 2017
ग्ली एकेडेमी र ईमरेड विजयी

राष्ट्रिय खेल छनाैटकाे प्राथमिकतामा क्रिकेट चाैथाे...

प्राथमिकताका आधारमा एकदेखि १३ सम्म क्रमशः भलिबल, तेक्वान्दो, कबड्डी, क्रिकेट, एथलेटिक्स, बाघचाल, फुटबल, कराँते, डण्डीबियो, उसु, बक्सिङ, जुडो र बास्केटबललाई सिफारिस गरिएको थियो । समितिले सिफारिस गर्ने...
Yagya Raj Joshi 7.8k 0
May 25, 2017
राष्ट्रिय खेल छनाैटकाे प्राथमिकतामा क्रिकेट चाैथाे नम्बरमा

पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

प्रथम प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता  अन्तर्गत बुधबारकाे खेलमा नेपाल पुलिस क्लबले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई पराजित गरेकाे छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  भएको खेलमा पुलिसले सुद...
Suvadin Desk 148 0
May 24, 2017
पुलिसद्वारा सुदूरपश्चिमाञ्चल पराजित

नेपाल मलेसियासँग पराजित

नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ। मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराज...
Yagya Raj Joshi 49 0
May 24, 2017
नेपाल मलेसियासँग पराजित

भलिबलमा नयाँ युग

सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेल घोषणा गरेपछि खुसीयालीमा राजधानीस्थित न्यू डायमन्ड एकेडेमीले दीपावली गरेको छ।
Yam Bahadur Bam 598 1
May 24, 2017
भलिबलमा नयाँ युग

अार्मीकाे विजयी सुरूवात

प्रथम प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियाेगितामा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजय सुरुवात गरेको छ। उद्घाटन खेलमा पूर्वाञ्चललार्इ अार्मीले ९ विकेटले हराएकाे हाे।  कीर्तिपुर...
Yagya Raj Joshi 3.7k 0
May 23, 2017
अार्मीकाे विजयी सुरूवात

अार्इपीएलमा यस्ता बने रेकर्ड

इण्डियन प्रिमियर लिग (अाइपीएल) काे उपाधि पुने सुपरजायन्ट्सले उचालेकाे छ।अाइपीएलमा थुप्रै रेकर्ड कायम भएका छन्।
Suvadin Desk 156 0
May 22, 2017
अार्इपीएलमा यस्ता बने रेकर्ड