Suvadin, Home

सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा अागामी साउन १५ गते देखि सर्वाधिक पुरस्कार राशीकाे विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ। प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्याल...
Suvadin Media 1.9k 1
Jun 20, 2017
सर्बाधिक पुरस्कार राशीकाे फुटबल हुदै

बजाज पल्सरले आर्मीलाई ७५ लाख दिने

नेपालका लागि बजाजको बाइकको अधिकृत विक्रेता हंसराज हूलासचन्द कम्पनीले तीन बर्षका लागि त्रिभुवन आर्मी क्लब अन्तर्गतको महिला र पुरुष फुटबल क्लबलाई ७५ लाखको प्रायोजन सहयोग गर्ने भएको छ। 
Suvadin Media 797 1
Jun 20, 2017
बजाज पल्सरले आर्मीलाई ७५ लाख दिने

सन्दीपको सपना

धनगढीमा क्षेत्रनम्बर ९ को यु १६ क्षेत्रिय प्रतियोगिता हुने भयो। सन्दीप कञ्चनपुर जिल्लाबाट छनौट भइ आए। उक्त प्रतियोगितामा कैलाली, कञ्चनपुर का साथै क्षेत्र नम्बर ९ का डोटी र अछामको सहभागिता थियो। प्रतिय...
Suvadin Media 6.1k 39
Jun 20, 2017
सन्दीपको सपना

सन्दिप जाेरा र रसिद खान नयाँ अनुहार, काे काे परे १...

'आइसीसी यू-१९ विश्व कप छनोट- एसिया २०१७' को लागि १८ सदस्यीय नेपाली यु १९ टीम घाेषणा गरिएकाे छ। टीममा कुनैपनि उमेर समूहका राष्ट्रिय टीममा समावेश नभएर सन्दिप जाेरा र रसिद खान समेटिएका छन्। रसिद घरेलु प्...
Suvadin Media 7k 0
Jun 19, 2017
सन्दिप जाेरा र रसिद खान नयाँ अनुहार, काे काे परे १८ जनामा?

१४ कराेडकाे लागतमा खेलकुद अस्पताल, खेलाडीलार्इ के...

करिब १४ करोडकाे लागतमा खेलकुद अस्पतालकाे निर्माण हुने भएकाे छ। अस्पताल निर्माणका लागि अावश्यक रकम यस आर्थिक वर्षकाे बजेटमा व्यवस्था भइसकेको छ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएकाे छ। राखेपले निर्...
Angad Singh 3.3k 0
Jun 19, 2017
१४ कराेडकाे लागतमा खेलकुद अस्पताल, खेलाडीलार्इ के फाइदा?

एपीएलमा नेपाल स्ट्रोमको कप्तानी ‘चेन्ज’, यस्ताे छ...

आजदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने एसियन प्रिमियर लिग(एपीएल) क्रिकेटको तयारी पुरा भएको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन दिउँसो दुई बजे त्रिवी क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिता  ...
Suvadin Media 2.5k 7
Jun 19, 2017
एपीएलमा नेपाल स्ट्रोमको कप्तानी ‘चेन्ज’, यस्ताे छ टीम

भारतीय क्रिकेटरलाई धरापमा पार्ने फखर जमन को हुन्?

खेलकाे मैदानमा नायक ति बन्छन्, जोे अहम मौकामा आफ्नो भूमिकालाई दमदार ढुंगले प्रस्तुत गर्न सक्छ। ती पाकिस्तानी क्रिकेटर हुन् फखर जमन। उनी भारतविरुद्धको खेलमा कुनै पनि हालमा चुक्न चाहदैनन्।  आइतबार सम्पन...
Suvadin Desk 2.2k 3
Jun 19, 2017
भारतीय क्रिकेटरलाई धरापमा पार्ने फखर जमन को हुन्?

च्याम्पियन्स ट्रफीः भारतलार्इ १८० रनले हराउँदै पाक...

आइसिसी च्याम्पियन्स ट्रफी २०१७ काे उपाधी पाकिस्तानले उचालेकाे छ। भर्खरै सम्पन्न फाइनलमा भारतलार्इ १८० रनले पराजित गर्दै पाकिस्तान उपाधी उचालेकाे हाे। 
Suvadin Media 667 1
Jun 18, 2017
च्याम्पियन्स ट्रफीः भारतलार्इ १८० रनले हराउँदै पाकिस्तान च्याम्पियन

सावित्राः द बर्निङ स्टार 

घरगृहस्थी, चुलाेचाैकाे, परिवार अादिमा नाममा छाेरीहरू समाजमा खुलेर अगाडी अाउन सकिरहेका हुदैंनन्। त्यही समाजकी एक छाेरीले भने अाफ्नाे प्रतिभाका कारण त्यही समाजबाट वाहीवाही बटुलिरहेकी छिन्। लमजुङको सिम्प...
Dammar Giri 2.5k 0
Jun 18, 2017
सावित्राः द बर्निङ स्टार 

४३ जिल्लामा काेकाकाेला कप हुने

तीन तहमा विभाजन गरिएकाे प्रतियाेगितामा विभिन्न एक जिल्लाका विभिन्न ३५ वटा विद्यालयहरूकाे सहभागिता रहनेछ। प्रतियाेगिताकाे जिल्लातह अषाढ २३ गते देखि सुरू भइ साउन १३ गतेसम्पन्न हुने अायाेजकले जनाएकाे छ।...
Suvadin Media 1.3k 1
Jun 15, 2017
४३ जिल्लामा काेकाकाेला कप हुने

रंगशाला पुननिर्माणको कार्यमा ढिलाई

२०७२ बैशाख १२ गते को भूकम्पले भत्किएको रंगशालाको पुननिर्माणको कार्य नेपाली सेनालाई दिने भनिएपनि तर अझैसम्म त्यसको ढुङ्गो लाग्न सकेको छैन।राष्ट्रिय खेलकुद भौतिक पूर्वाधार विकास तथा मर्मत शाखाका प्रमुख...
Dammar Giri 651 0
Jun 15, 2017
रंगशाला पुननिर्माणको कार्यमा ढिलाई

बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

बीस ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर ब्याटिङ गरेको कास्कीको समूहले १८३ रनको लक्ष्य लिएको थियो। जवाफी ब्याटिङमा उत्रिएको म्याग्दीका दृष्टिविहीनको टोली जम्मा ९२ रनमा समेटिएपछि कास्कीको टोली विजयी भ...
Dammar Giri 674 0
Jun 14, 2017
बेनीमा पहिलोपटक दृष्टिविहीनको क्रिकेट प्रतियोगिता

यमनसँग कहाँ चुक्याे नेपाल?

संयुक्त अरब इमिरेट्समा सन् २०१९ मा हुने एएफसी एसियन कप छनोटअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले यमनसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ। हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा आज भएको खेलम...
Suvadin Media 1.4k 0
Jun 13, 2017
यमनसँग कहाँ चुक्याे नेपाल?

हल्चोकमा नै किन हुँदैछ? एसिया कप फुटवल छनौट प्रतिय...

घरेलु मैदानमा खेले पनि नेपाली टोलीलाई सजिलो भने छैन, किन भने एक महिनाको तयारी सातदोबाटो आर्टिफिसियल टर्फमा गरेको थियो। नेपाली टोलीले घाँसे मैदानमा तीन दिन मात्र अभ्यास गरेको थियो। राष्ट्रिय प्रतिस्प्...
Dammar Giri 638 0
Jun 13, 2017
हल्चोकमा नै किन हुँदैछ? एसिया कप फुटवल छनौट प्रतियोगिता 

सचिनका साथ खेल्थे 'नेपाल स्ट्राेम' का कप्तान स्वप्...

उनको मुलथलो भारत हो। उनले भारतको मुम्बईको यु १९ र यु २२ टोलीको प्रतिनिधित्व गरिसकेका छन्। उनका भाई रोहनका अनुसार उनले सचिन तेंन्दुल्करले नेतृत्व गरेको मुम्बईको टिममा पनि खेलिसकेका छन्। सन् २००५ मा जाग...
Suvadin Media 6k 1
Jun 12, 2017
सचिनका साथ खेल्थे 'नेपाल स्ट्राेम' का कप्तान स्वप्निल पाटिल

अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा मोहन लगात...

जुडो खेलाडी मोहन बमले अस्ट्रेलियाको गोल्डकोस्टमा भएको ४२ औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेका छन्। सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्ण जिते । उ...
Suvadin Media 710 0
Jun 12, 2017
अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा मोहन लगातार चाैथाेपटक स्वर्ण

हिमालयन क्रिकेट च्याम्पियन

 हिमालयन क्रिकेट एकेडेमी (एचसीए) ले प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) द्वारा आयोजित प्रतियोग...
Suvadin Media 1.4k 0
Jun 12, 2017
हिमालयन क्रिकेट च्याम्पियन

बन्द प्रशिक्षणका लागि खेलाडी कसरी छानिन्छन् ?

कुन कुन मापदण्डकाे अाधारमा खेलाडीहरूलार्इ बन्द प्रशिक्षणमा सहभागी गराइयाे त? छनाैट समितीका सदस्य तथा नेपाली राष्ट्रिय टाेलीका प्रशिक्षक जगत टमटा भन्छन-' छ महिना अघि यु १९ एसिया कपकाे लागि देशका विभिन्...
Suvadin Media 2.7k 1
Jun 12, 2017
बन्द प्रशिक्षणका लागि खेलाडी कसरी छानिन्छन् ?

एसिएन प्रिमियर लिगमा नेपाली खेलाडी खेल्ने सम्भावना...

असार ५ देखि हुने भनिएको एसियन प्रमियर लिगमा नेपाली खेलाडीहरूकाे खेल्ने सम्भावना निकै न्युन छ।  सिनियर टोलीका सदस्यहरूले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) तथा एसियन क्रिकेट काउन्सिल (एसीसी) को अन...
Suvadin Media 4.2k 11
Jun 12, 2017
एसिएन प्रिमियर लिगमा नेपाली खेलाडी खेल्ने सम्भावना छैन 

क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ। 
Suvadin Desk 658 0
Jun 12, 2017
क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

काठमाडाैं, पाेखरा र धरानमा जुनियर गल्फ

नेपाल गल्फ एशाेसियनकाे अायाेजनामा यही जुन अन्तिम देखि सिएमसी जुनियर गल्फ बिकास कार्यक्रम हुने भएकाे छ। कार्यक्रम देशका विभिन्न तीन शहरहरूमा हुने अायाेजकले जनाएकाे छ। कार्यक्रम अन्तर्गत काठमाडाैं, पाेख...
Angad Singh 613 0
Jun 11, 2017
काठमाडाैं, पाेखरा र धरानमा जुनियर गल्फ

कभर्डहलको निर्माण सम्पन्न

पर्वतमा अत्याधुनिक ब्याडमिन्टन कभर्डहल निर्माण भएको छ । पर्वत ब्याडमिन्टन सङ्घको पहलमा ५१ लाखको लागतमा उक्त कभर्डहल निर्माण भएको हो। यसअघि विभिन्न खुला चौरमा निर्माण गरिएका कोर्ट र पार्टी प्यालेस लगाय...
Angad Singh 739 1
Jun 11, 2017
कभर्डहलको निर्माण सम्पन्न

दलजीत श्रीपाइलीः कति सफल कति असफल?

दलजीत श्रीपाइलीले आफ्नो नौ महिने कार्यकालकाे समिक्षा गर्दै मन्त्रालयमा आयोजित कार्यक्रममा आफुहरु सफल सरकारको सफल मन्त्रालय भएको दाबी गरे। सरोकारवालाले भने उनको कार्यकाल औषत भन्दा माथि उठ्न नसकेको प्रत...
Suvadin Media 3.2k 1
Jun 09, 2017
दलजीत श्रीपाइलीः कति सफल कति असफल?

सर्बाधिक कमाई गर्ने विश्वका सय खेलाडीमध्ये बिराट ए...

भारतीय क्रिकेट कप्तान विराट कोहली फोब्र्सले सार्वजनिक गरेकाे सवैभन्दा बढी कमाई गर्ने संसारका एक सय खेलाडी भित्र अटाउन सफल भएका छन्। योसँगै उनले विश्वमा सर्बाधिक कमाई गर्ने सय खेलाडीमा पर्ने एकमात्र भा...
Suvadin Media 2.4k 4
Jun 09, 2017
सर्बाधिक कमाई गर्ने विश्वका सय खेलाडीमध्ये बिराट एक्ला भारतीय, कमार्इ कति?

प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई

नमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले संयुक्तरुपमा प्राप्त गरेका छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेल सुरु भएको केहि समयमा लगातार...
Suvadin Media 708 0
Jun 09, 2017
प्रधानमन्त्री कप क्रिकेटको उपाधि आर्मी र पुलिसलाई

ऐश्वर्य च्याम्पियन

धनगढीमा सम्पन्न डिसीए अन्तर विद्यालय क्रिकेट प्रतियोगीताको उपाधी ऐश्वर्या विद्या निकेतनले जितेको छ। बिहीबार सम्पन्न फाईनलमा लिटील फ्लावरस्कुललाई ४ विकेटले पराजीत गर्दै ऐश्वर्याले उपाधी जितेको हो। उपाध...
Suvadin Media 908 0
Jun 08, 2017
ऐश्वर्य च्याम्पियन

रौतहट र ताप्लेजुङ फाइनलमा

राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागी रौतहट र ताप्लेजुङ फाइनलमा प्रवेश गरेका छन्। स्याङ्जाको वालिङ र पाल्पाको तानसेनमा आज भएको सेमिफाइनल खेलमा विजयी बनेका यी दुई जिल्लाले शुक्रबार फाइनलमा प्रतिस्...
Suvadin Media 539 0
Jun 08, 2017
रौतहट र ताप्लेजुङ फाइनलमा

खेल परिवर्तन गर्नसक्ने खेलाडीहरू

नेपाली क्रिकेटमा सर्वाधिक धनराशीको प्रतियोगिता,प्रधानमन्त्री कप क्रिकेट – २०७४ को फाईनल खेलमा भोलि त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब बीच हुँदैछ। समूह चरणमा दुई जित निकाल्दै समुह उपविजेताको रुपमा...
Suvadin Media 4.8k 1
Jun 07, 2017
खेल परिवर्तन गर्नसक्ने खेलाडीहरू

इन्डो–नेपाल टी– २० : नेक्सस क्वाटरफाइनलमा

नेक्सस क्रिकेट एकेडेमी (एनसीए) प्रथम सान यु–१६ इन्डो–नेपाल टी– २० क्रिकेट प्रतियोगितामा मंगलबार क्वाटरफाइनल प्रवेश गरेको छ। पुल्चोक इन्जिनिएरिङ मैदानमा नेक्ससले आरसीएलाई ५१ रनले पराजित ग¥यो । नेक्ससका...
Suvadin Media 488 0
Jun 07, 2017
इन्डो–नेपाल टी– २० : नेक्सस क्वाटरफाइनलमा

पद्मोदय च्याम्पियन

पद्मोदय माविले रियो एसईई फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । लगनखेलस्थित आयोजक क्याम्पियन एकेडेमीमा भएको फाइनलमा पद्मोदयले ताहचल युथ क्लबलाई ४–३ गोलले पराजित ग¥यो । विजयी टिमका लागि आशिष सोना...
Suvadin Media 789 0
Jun 07, 2017
पद्मोदय च्याम्पियन