Suvadin, Home

महेन्द्रसिंह धाेनीलार्इ राइजिङ पुणेकाे कप्तानबाट ह...

पुणे टिमका मालिक सञ्जीव गाेयन्काले अाफूहरूले युवा टाेली चाहेकाे भन्दै धाेनीलार्इ कप्तानीबाट विश्राम दिएकाे बताएका छन्। 'धाेनी सबैभन्दा सफल कप्तान हुन्,' संजीवले भने, 'तर, हाम्राे नजर युवा टाेली निर्मा...
Yagya Raj Joshi 153 0
Feb 19, 2017
महेन्द्रसिंह धाेनीलार्इ राइजिङ पुणेकाे कप्तानबाट हटाइयाे

नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि भारत जाने भएको छ। आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुने केन्याविरुद्धको खेलअघि अभ्यासका लागि नेपाली टोली भारत जान लागेको हो। अहिले कीर्तिपुरमा चाैबिस जना...
Yagya Raj Joshi 5.9k 6
Feb 19, 2017
नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

बंगलादेशमा मनाङकाे पहिलाे खेल केहीबेरमा सुरू हुँदै

शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टोलीसँग खेल्न लागेको हो। 'प्रतिस्पर्धी टिमका बारेमा यसअघि खासै जानकारी थिएन,' मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलअघि भने, 'तर, घरेलु प्रतिय...
Yagya Raj Joshi 209 0
Feb 19, 2017
बंगलादेशमा मनाङकाे पहिलाे खेल केहीबेरमा सुरू हुँदै

केभिनकाे कीर्तिमानसँगै एथ्लेटिकाेकाे फराकिलाे जीत

केभिन गामेइरोले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा भएको खेलमा एथ्लेटिको मेड्रिडले फराकिलो जीत निकालेको छ। एथ्लेटिको मेड्रिडले स्पोर्टिङ गिजोनलाई ४–१ ले पराजित गरेको हो।
Yagya Raj Joshi 157 0
Feb 19, 2017
केभिनकाे कीर्तिमानसँगै एथ्लेटिकाेकाे फराकिलाे जीत

रियल मेड्रिडकाे अग्रता कायमै

स्पेनिस ला लिगामा शनिबार भएकाे खेलमा स्पानयाेललार्इ पराजित गर्दै रियल मेड्रिडले शीर्ष स्थानकाे अग्रताकायमै राखेकाे छ। स्पानयाेललाइ २-० ले पराजित गरेपछि रियलकाे ५२ अंक भएकाे हाे।
Yagya Raj Joshi 175 0
Feb 19, 2017
रियल मेड्रिडकाे अग्रता कायमै

सेभिल्लाले पछाडि पार्याे बार्सिलाेनालार्इ

जीतसँगै सेभिल्लाले उपाधि हाेड पनि प्रस्तुत गरेकाे छ। उसकाे शीर्षस्थानमा रहेकाे रियल मेड्रिडभन्दा ३ अंक मात्र कम छ। २३ खेल खेलेकाे सेभिल्लाकाे ४९ अंक छ भने उभन्दा एक स्थान माथि शीर्षमा रहेकाे रियलकाे २...
Yagya Raj Joshi 166 0
Feb 19, 2017
सेभिल्लाले पछाडि पार्याे बार्सिलाेनालार्इ

क्रिकेट अक्सनकाे अनुभव !

काठमाडाैंमा गत पुसमा सम्पन्न धनगढी प्रिमियर लिगकाे अक्सन नेपाली क्रिकेट इतिहासमा राष्ट्रियस्तरमै पहिलाे थियाे। तर, अक्सनकाे सुरूवात धनगढी क्रिकेट एकाडेमीले यसअघि पनि धनगढी क्रिकेट लिगमा सहभागिताका लाग...
Yagya Raj Joshi 826 0
Feb 19, 2017
क्रिकेट अक्सनकाे अनुभव !

दोस्रो बागडोल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन...

प्रयागपोखरीका उज्ज्वल दाहाल र डिकधन रार्इले नगद पुरस्कार ३० हजारसहित उपाधि जितेका छन्। दोस्रो हुने बागडोलका शेखर बस्नेत र विनोद सुबेदीको जोडीले २० हजार र जावलाखेलका रन्जित घतानी र सुरेन्द्रसिंह महर्जन...
Bagdol Bikash Samaaj 414 0
Feb 18, 2017
दोस्रो बागडोल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न 

तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको पहलमा नेपाली क्रिकेटको आधिकारीक निकाय क्यानले रुटलेभलको विकासका लागि राजधानीमा नेसनल क्रिकेट एकाडेमी एनसिएको स्थापना गर्यो। सुरुमा देशभरिका कलिला उमेरका प्रतिभावा...
Yagya Raj Joshi 4.4k 9
Feb 18, 2017
तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

फुटबलकाे विश्वकपमा अब सहअायाेजक राष्ट्र पनि

सहअायाेजकहरूसँग कम्तिमा पनि पाँच वटा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरका रंगशाला हुनुपर्नेमा इन्फान्टिनोले जाेड दिएका छन्। सहअायाेजक राखिनुपर्ने बताउँदै इन्फान्टिनोले जति बढी देशहरूलार्इ आयोजकका रूपमा...
Yagya Raj Joshi 200 0
Feb 17, 2017
फुटबलकाे विश्वकपमा अब सहअायाेजक राष्ट्र पनि

एक कराेड क्षतिपूर्ति दिने एन्फाकाे प्रस्ताव थ्रीस्...

अखिल नेपाल फुटबल संघ एन्फाकाे गम्भीर लापरबाहीले एएफसी कपकाे छनाेट खेल्नबाट बञ्चित पारिएकाे थ्रीस्टार क्लबले एन्फाले दिने भनेकाे एक कराेड रूपैयाँ क्षतिपूर्ति नलिने जनाएकाे छ। थ्रीस्टार क्लबले छनाेटकाे...
Yagya Raj Joshi 285 0
Feb 17, 2017
एक कराेड क्षतिपूर्ति दिने एन्फाकाे प्रस्ताव थ्रीस्टारद्वारा अस्वीकार

फागुन १२ देखि तिलाेत्तमा गाेल्डकप

प्रतियाेगितामाा नेपालका ए डिभिजन क्लब सहित दुर्इ विदेशी टाेलीले सहभागिता जनाउने अायाेजक रूपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए। प्रतियाेगिताकाे विजेताले नगद ५ लाख ५१ हजार...
Yagya Raj Joshi 285 0
Feb 17, 2017
फागुन १२ देखि तिलाेत्तमा गाेल्डकप

रूपेन्देही -११ च्याम्पियन

उदपुरकाे गाइघाटमा बिहीवार सम्पन्न फाइनल खेलमा माेरङ ११ लाइ टाइब्रेकरमा पराजित गर्दै रूपेन्देही ११ च्याम्पियन बनेकाे छ। थरुहट रंगशालामा भएकाे फाइनलमा मोरङलाई रूपेन्देहीले टाइब्रेकरमा ४–३ गोल अन्तरले पर...
Yagya Raj Joshi 170 0
Feb 16, 2017
रूपेन्देही -११ च्याम्पियन

क्यास्पियन कपमा एरिष्टो, स्टेपिङ र पञ्चोदय विजयी

धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता क्यास्पियन कपको पाँचौ संस्करण अन्तरगत बिहीवार भएका खेलमा एरिष्टो, स्टेपिङ स्टोन र पञ्चोदय उच्च मावि विजयी भएका छन्। प्रतियोगिताको तेस्राे दिनको पहिलो खेल...
Yagya Raj Joshi 235 0
Feb 16, 2017
क्यास्पियन कपमा एरिष्टो, स्टेपिङ र पञ्चोदय विजयी

कायाक क्लबलार्इ र्याफ्टिङकाे राष्ट्रिय उपाधि

कायाक क्लबले राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०१७ काे उपाधि हात पारेकाे छ। नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघको आयोजनामा भएको प्रतियाेगिताकाे उपाधि कायाकले जितेकाे हाे।
Yagya Raj Joshi 292 0
Feb 16, 2017
कायाक क्लबलार्इ र्याफ्टिङकाे राष्ट्रिय उपाधि

फुर्सदिला धाेनी छाेरीसँगै खुशी साट्न व्यस्त

फुर्सदिला बनेका धाेनीले क्रिकेट बाहेककाे अाफ्नाे समय परिवारका साथ बिताउन थालेका छन्। अाफ्नाे अफिसियल इन्स्टाग्राममा धाेनीले सार्वजनिक गरेकाे एक भिडियाे सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ। भिडियाेमा धा...
Yagya Raj Joshi 230 0
Feb 16, 2017
फुर्सदिला धाेनी छाेरीसँगै खुशी साट्न व्यस्त

डिपिएललार्इ रूस्लानकाे साथ

नगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीकाे संयुक्त अायाेजनामा अाउँदाे चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलार्इ रूस्लान क्रिकेटले एशाेसियसन पार्टनरका रूपमा सहयाेग ग...
Yagya Raj Joshi 1.5k 5
Feb 16, 2017
डिपिएललार्इ रूस्लानकाे साथ

राेनाल्डाे नचलेपनि रियलकाे सहज जीत

स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेकाे जादु नचले पनि रियल मेड्रिडले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा नापाेलीलार्इ पराजित गरेकाे छ। लिग अन्तर्गत भएको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा र...
Yagya Raj Joshi 190 0
Feb 16, 2017
राेनाल्डाे नचलेपनि रियलकाे सहज जीत

राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट बिहीबारदे...

नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौं निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ। काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तर...
Binita Uprety 211 0
Feb 15, 2017
राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट बिहीबारदेखि

अाइपिएल अक्सनमा सर्वाधिक महँगा हुनसक्ने दस खेलाडी

इण्डियन प्रिमियर लिग अाइपीएलकाे खेलाडी अक्सन प्रक्रिया फेब्रअरी २० तारिखमा बेङलाेरबाट सुरू हुँदै छ। याे लिलामीमा सबैकाे नजर साेझिएकाे छ। किनभने लिलामीमा विश्व क्रिकेटका प्रभावशाली हस्तीहरूलार्इ सहभागी...
Yagya Raj Joshi 289 0
Feb 15, 2017
अाइपिएल अक्सनमा सर्वाधिक महँगा हुनसक्ने दस खेलाडी

अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटनमै ६ वटा ख...

लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहेकाे छ। सहभागी टाेलीलार्इ ४ समूहमा विभाजन गर्दै प्रतिस्पर्धामा सहभागी गराइएकाे हाे।  प्रतियोगिताको विजेताले १ लाख तथा प्लेयर...
Yagya Raj Joshi 247 0
Feb 15, 2017
अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटनमै ६ वटा खेल

बुढासुब्बाकाे उद्घाटन खेलमा संकटा र दुर्गापुर भिड्...

१९अाैं बुढासुब्बा गाेल्डकपकाे खेल तालिका सार्वजनिक भएकाे छ। तालिका अनुसार उद्घाटन खेलमा संकटा फुटबल क्लबले दुर्गापुर स्टिल कलकत्ताकाे सामना गर्ने भएकाे छ। खेल बुधवार एन्फा टेक्निकल सेन्टर धरानमा हुने...
Yagya Raj Joshi 187 0
Feb 15, 2017
बुढासुब्बाकाे उद्घाटन खेलमा संकटा र दुर्गापुर भिड्दै

पाेखरामा अत्याधुनिक ब्याडमिन्टन हल बन्ने

पाेखरा रंगशाला परिसरभित्र तीन कराेड पचास लाख रूपैयाँकाे लागतमा अत्याधुनिक ब्याटमिन्टन हल बन्ने भएकाे छ। हलकाे बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशककुमार विष्टले एक कार्यक्रमका बीच शिलान्यास...
Yagya Raj Joshi 259 0
Feb 15, 2017
पाेखरामा अत्याधुनिक ब्याडमिन्टन हल बन्ने

बार्सिलाेनाकाे लज्जास्पद हार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएकाे खेलमा बार्सिलाेनाले लज्जास्पद हार बेहाेरेकाे छ। अन्तिम १६ काे पहिलाे लेगमा बार्सिलाेनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० काे...
Yagya Raj Joshi 205 0
Feb 15, 2017
बार्सिलाेनाकाे लज्जास्पद हार

नेपालगञ्ज गाेल्डकपकाे बजेट ७५ लाख

दाेस्राे नेपालगञ्ज गाेल्डकप फागुन अन्त्यमा हुने भएकाे छ। प्रतियाेगिता फाल्गुन २६ गतेदेखि चैत्र ४ गतेसम्म नेपालगञ्ज रञ्गशालामा हुने अायाेजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएकाे छ। गाेल्डकपमा विभिन्न...
Yagya Raj Joshi 185 0
Feb 14, 2017
नेपालगञ्ज गाेल्डकपकाे बजेट ७५ लाख

ओलम्पिकमा प्रेम प्रस्ताव राखेर विश्वको ध्यान तान्न...

ओलम्पिकका विभिन्न खेलका खेलाडीहरुले आफ्नी प्रेमिकाहरुलाई खेलस्थलमा राखेको प्रेम प्रस्ताव निकै भावुक हुने गरेका छन्। कतिपय सन्दर्भमा एकदेशका खेलाडीले अर्को देशका खेलाडीलाई पनि प्रेम प्रस्ताव राख्ने गरे...
Yagya Raj Joshi 401 0
Feb 14, 2017
ओलम्पिकमा प्रेम प्रस्ताव राखेर विश्वको ध्यान तान्नेहरु

टोटेनह्याम र आर्सनललार्इ सिटीकाे धक्का

बोर्नमाउथलार्इ पराजित गर्दै इङलिस प्रिमियर लिग अन्तर्गत साेमबार राति भएकाे खेलमा म्यानचेस्टर सिटी दाेस्राे स्थानमा उक्लिएकाे छ। सिटीले बोर्नमाउथलाई २–० ले पराजित गरेकाे हाे। रहिम स्टेर्लिङले एक गाेल...
Yagya Raj Joshi 152 0
Feb 14, 2017
टोटेनह्याम र आर्सनललार्इ सिटीकाे धक्का

गाेल्डकप खेल्न बंगलादेश जादै मनाङ

यस सिजनमा घरेलु फुटबलका महत्वपुर्ण तिनवटा उपाधी उचालेकाे मनाङ मर्स्याङदी फुटबल क्लब गाेल्डकप खेल्न मंगलवार बंगलादेश जान लागेकाे छ। घरेलु प्रतियाेगिताहरूकाे यस सिजनमा खप्तड गाेल्डकप, अाहारारा गाेल्डकप...
Yagya Raj Joshi 245 0
Feb 14, 2017
गाेल्डकप खेल्न बंगलादेश जादै मनाङ

माेरङ ११ उदयपुर गाेल्डकपकाे फाइनलमा

काठमाडाैं, फागुन ३ माेरङ ११ उदयपुरमा जारी उदयपुर गाेल्डकपकाे फाइनल प्रवेश गरेकाे छ। पहिलाे सेमिफाइनलमा संकटा क्लबलार्इ पराजित गर्दै माेरङले फाइनलमा स्थान पक्का गरेकाे हाे। अघिल्लाे सातासम्पन्न...
Yagya Raj Joshi 197 0
Feb 14, 2017
माेरङ ११ उदयपुर गाेल्डकपकाे फाइनलमा