Suvadin, Home

अग्रता बनाएकाे भिल्लारियललार्इ पराजित गर्दै रियल श...

स्पेनिस ला लिगामा रियल मड्रिडले अाफ्नाे शीर्षता कायमै राखेकाे छ। अाइतबार राति भएकाे खेलमा भिल्लारियललार्इ पराजित गर्दै रियल अंक तालिकाकाे यथास्थानमा अवस्थित छ। खेलकाे सुरूवातमा २-० काे अग्रता बनाएकाे...
Suvadin Media 547 0
Feb 27, 2017
अग्रता बनाएकाे भिल्लारियललार्इ पराजित गर्दै रियल शीर्षमा यथावत्

बंगलादेशमा मनाङलार्इ फाइनल प्रवेश गर्न नेपाली गाेल...

किरण गत पुस तेस्राे साता एक वर्षे सम्झाैतामा माल्दिभ्सको पहिलो डिभिजन फुटबल टिसी स्पाेर्टससँग अावद्ध भएका थिए। नेपाली राष्ट्रिय टिमका नम्बर १ गोलकिपर किरण चेम्जोङले जारी प्रतियाेगितामा टिसी स्पाेर्टसक...
Suvadin Media 1.3k 1
Feb 27, 2017
बंगलादेशमा मनाङलार्इ फाइनल प्रवेश गर्न नेपाली गाेलकिपर तगाराे

बार्सिलाेनाकाे जितमा मेसीकाे निर्णायक गाेल, मड्रिड...

स्पेनिस ला लिगामा अघिल्लाे दिन तेस्राे स्थानमा झरेकाे बार्सिलाेना अाइतबार राति पुनः दाेस्राे स्थानमा उक्लिएकाे छ। एथलेटिकाे मड्रिडलार्इ २-१ ले पराजित गर्दै बार्सिलाेना दाेस्राे स्थानमा उक्लिएकाे हाे।...
Suvadin Media 492 0
Feb 27, 2017
बार्सिलाेनाकाे जितमा मेसीकाे निर्णायक गाेल, मड्रिडमाथिकाे दबाब कायमै

म्यानचेस्टर युनाइटेड च्याम्पियन

घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएकाे फाइनलमा साउथह्यामप्टनलार्इ पराजित गर्दै म्यानचेस्टर युनाइटेडले लिग कप फुटबल (इएफएल) काे उपाधि उचालेकाे छ। अाइतबार राति भएको फाइनलमा युनाइटेडले साउथह्यामप्टनलाई ३–२...
Suvadin Media 373 0
Feb 27, 2017
म्यानचेस्टर युनाइटेड च्याम्पियन

रुपन्देही–११ अन्तिम चारमा

जिल्ला फुटवल संघको आयोजनामा बुटवल स्थित एन्फा ऐकेडेमीको खेल मैदानमा भएको प्रतियोगितामा अग्नि रुपन्देहीका लागि खेलको ११ औं मिनेटमा लक्ष्मण रुचालले गोल गरे। दायाँ बारलाई चाप्दै हानेको बलले सही दिशा लिँद...
Suvadin Desk 386 0
Feb 26, 2017
रुपन्देही–११ अन्तिम चारमा

पहिलाे अभ्यास खेलमा नेपाल ४७ रनले पराजित

ज्ञानेन्द्र मल्लले शतकीय इनिङ खेलेकाे पहिलाे खेलमा नेपाली क्रिकेट टाेली ४७ रनले पराजित भएकाे छ। अभ्यास खेलका लागि भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेली अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा...
Suvadin Media 4.7k 6
Feb 26, 2017
पहिलाे अभ्यास खेलमा नेपाल ४७ रनले पराजित

ज्ञानेन्द्रकाे सानदार शतक

ज्ञानेन्द्र मल्लले भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लागि राजवाडा क्रिकेट टिमविरूद्ध सानदार शतक प्रहार गरेका छन्। २ सय ८२ रनकाे लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीका लागि उनले शतक प्रह...
Suvadin Media 7.5k 0
Feb 26, 2017
ज्ञानेन्द्रकाे सानदार शतक

मड्रिडलाई सेभिल्लाकाे चुनाैती

स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडलार्इ सेभिल्लाले चुनाैती दिएकाे छ। लिगमा शनिबार राति सम्पन्न खेलमा रियल बेटिसलाई पराजित गर्दै शीर्ष स्थानकाे रियलसँग अंक बराबरी गर्दै सेभिल्लाले चुनाैती दिएकाे हा...
Suvadin Media 494 0
Feb 26, 2017
मड्रिडलाई सेभिल्लाकाे चुनाैती

चेल्सीको जित सिलसिला कायमै

इङ्ग्लिस प्रिमियर लिगमा शीर्ष स्थानको चेल्सीले जितकाे सिलसिला कायमै राखेकाे छ। शनिबार राति भएकाे खेलमा स्वान्सी सिटीलार्इ पराजित गर्दै चेल्सीले ११ अंकको अग्रता कायम गरेको हाे।
Suvadin Media 629 0
Feb 26, 2017
चेल्सीको जित सिलसिला कायमै

ज्ञानेन्द्र मल्लकाे अर्धशतक

कप्तान ज्ञानेन्द्र मल्लले भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीका लागि राजवाडा क्रिकेट टिमविरूद्ध अर्धशतक प्रहार गरेका छन्। २ सय ८२ रनकाे लक्ष्य पन्छाइरहेकाे नेपाली टाेलीका लागि ज्ञानेन्द...
Suvadin Media 5.4k 5
Feb 26, 2017
ज्ञानेन्द्र मल्लकाे अर्धशतक

नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

भारत भम्रणमा रहेकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीले अाफ्नाे पहिलाे अभ्यास खेलमा राजवाडा क्रिकेट टिमबाट २ सय ८२ रनकाे लक्ष्य पाएकाे छ। गाैतम बुद्ध युनिभर्सिटी मैदान, नाेयडामा भर्खरै सम्पन्न पहिलाे इनि...
Suvadin Media 6.9k 24
Feb 26, 2017
नेपाललार्इ २ सय ८२ रनकाे लक्ष्य

बस्न्यात कसरी नियुक्त भए कोरियाली टिमको मुख्य प्रश...

नेपाली क्रिकेट प्रशिक्षकहरूले विदेशमा पाएको यो सबैभन्दा ठूलो अवसर हो। यसअघि कुनै पनि नेपाली क्रिकेट प्रशिक्षकले विदेशी टिमको मुख्य प्रशिक्षक भएर काम गरेको इतिहास छैन। ‘म निकै खुसी छु,’ बस्न्यातले भने,...
Suvadin Media 3.6k 0
Feb 26, 2017
बस्न्यात कसरी नियुक्त भए कोरियाली टिमको मुख्य प्रशिक्षकमा?

यसरी तोडिन् कान्छीमायाले एघार वर्षअघिको रेकर्ड

‘राम्रो गरौं राष्ट्रिय, अन्तर्राष्ट्रिय कीर्तिमान बनाऔं’ भन्ने चाहना त सबैमा हुन्छ नै। कोजुले भनिन्, ‘त्यसका लागि त्यतिकै मेहनत, लगनशीलता, आत्मविश्वास र निरन्तरताको खाँचो पर्छ।’ यिनै कुराहरूलाई आफूभित...
Suvadin Media 2.8k 0
Feb 26, 2017
यसरी तोडिन् कान्छीमायाले एघार वर्षअघिको रेकर्ड

हिमालय शेर्पाको संघर्षपूर्ण जित

बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपमा हिमालय शेर्पा क्लबले संघर्षपूर्ण जित हात पारेको छ। शनिबार भएको खेलमा रमपम झापा–११ लाई २–१ ले हराउँदै हिमालय शेर्पाले संघर्षपूर्ण जित हात पारेको हो। जिल्ला फुटवल...
Suvadin Desk 901 0
Feb 25, 2017
हिमालय शेर्पाको संघर्षपूर्ण जित

पारसको विकल्प ज्ञानेन्द्र कि शरद?

ज्ञानेन्द्र र शरद दुबै नेपाली राष्ट्रिय टिमका सिनियर खेलाडीहरू हुन्। दुबैसँग लामो क्रिकेट अनुभव छ। राष्ट्रिय टिममा ज्ञानेन्द्र सबैभन्दा राम्रो टेक्निक्स भएको खेलाडीको रुपमा परिचित छन् भने शरदले उत्कृष...
Suvadin Media 7.5k 36
Feb 25, 2017
पारसको विकल्प ज्ञानेन्द्र कि शरद?

मनाङ सेमिफाइनलमा, सेमिफाइनलमा टिसी स्पोर्टससँग भिड...

नेपालकाे मनाङ–मस्र्याङ्दी क्लब बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप–२०१७ काे सेमिफाइनल प्रवेश गरेकाे छ। ‘हेड टु हेड’ मा मोहमोदेन स्पोर्टिङ क्लबलाई पछि पार्दै मनाङले सेमिफाइनलमा स्थान बनाएका...
Suvadin Media 546 0
Feb 25, 2017
मनाङ सेमिफाइनलमा, सेमिफाइनलमा टिसी स्पोर्टससँग भिडन्त

मनाङलार्इ सेमिफाइनलमा पुग्न समूहकाे अन्तिम खेलकाे...

बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप अन्तर्गत समूह चरणकाे अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लब चितोगोङ अबहानीसँग बराबरीमा राेकिएकाे छ। सेमिफाइनलमा प्रवेशका लागि मनाङलार्इ जित्नै पर्ने दबाब थि...
Suvadin Media 411 0
Feb 24, 2017
मनाङलार्इ सेमिफाइनलमा पुग्न समूहकाे अन्तिम खेलकाे भर

सिक्किमको पोष्टमा आर्मीको आठ गोल

बुटवलमा जारी १९ औं तिलोत्तमा गोल्डकपको पहिलो ह्याट्रिक नेपाल आर्मीका अमृत बस्नेतले गरेका छन्। शुक्रबार भएको खेलमा युनाइटेड सिक्किमसँगको खेलमा अमृतले ३ गोल गरेका हुन्। दोस्रो हाफपछि मैदान प्रवेश गरेका...
Suvadin Correspondent 331 0
Feb 24, 2017
सिक्किमको पोष्टमा आर्मीको आठ गोल

कान्छीमायालार्इ हाफ म्याराथनकाे उपाधि

काठमाडाैं, फागुन १३ - कान्छीमाया काेजुले हाफ म्याराथनकाे उपाधि उचालेसँगै पिंकाथनकाे नेपाल संस्करण शुक्रबार काठमाडाैंमा सम्पन्न भएकाे छ। लिजरपोर्टको आयोजना र नेपाल एथलेटिक्स संघको सहयोगमा दशरथ रंग...
Suvadin Media 331 0
Feb 24, 2017
कान्छीमायालार्इ हाफ म्याराथनकाे उपाधि

बंगलादेशमा मनाङ ‘गर या मर’को स्थितिमा

सोही कठिन चुनौतीलाई पार गर्न मनाङ तयार रहेकाे जनाउँदै प्रशिक्षक गुरुङले भने, ‘सेमिफाइनलमा पुग्न जित्नैपर्ने दबाब छ, हामी जित्नकै लागि मैदानमा उत्रिने छौं।’ विपक्षी टिमको घरेलु मैदान भएकाले पनि मनाङलाई...
Suvadin Media 735 0
Feb 24, 2017
बंगलादेशमा मनाङ ‘गर या मर’को स्थितिमा

विराटकाे ‘शून्यमा अाउट’ कहानी

भारत र अष्ट्रेलियाबीच जारी पूर्ण टेस्टमा कप्तान विराट काेहली शून्यमा भएका छन्। भारतीय क्रिकेट टिमकाे उत्कृष्ट लयमा रहेका विराटलार्इ मिचेल स्टार्कले शून्यमा पबेलियन फर्काएका हुन्। दाेस्राे बल खेलिरहेका...
Suvadin Media 420 0
Feb 24, 2017
विराटकाे ‘शून्यमा अाउट’ कहानी

नेपाली क्रिकेट टाेली किन सधैं भारत जान्छ?

स्वास्थ्य बिग्रिएपछि कप्तान पारस खड्का दिल्ली नजाने यसअघि नै तय भइसकेको थियो। पारस नजाने भएपछि १८ जना खेलाडी तथा ६ जना अफिसियलको टोली भारत भम्रण जान लागेको हो। नेपाली टोली साँझ ५ बजे त्रिभुवन विमानस्थ...
Suvadin Media 6k 0
Feb 24, 2017
नेपाली क्रिकेट टाेली किन सधैं भारत जान्छ?

उपाधि इन, प्रशिक्षक अाउट

लिसेस्टर सिटीको १ सय ३३ वर्षको इतिहासमा नौ महिना पहिले ऐतिहासिक प्रिमियर लिगको उपाधि दिलाएका प्रशिक्षक क्लाउडियो रिनेरीलाई क्लबले बिहीबार साँझ बर्खास्त गरेको छ। क्लाउडियो लिसेस्टरका सर्वाधिक सफल प्रशि...
Suvadin Media 474 0
Feb 24, 2017
उपाधि इन, प्रशिक्षक अाउट

तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी सुरुवात

बुटवलमा बिहीबारबाट तिलोत्तमा गोल्डकपको १९ औं संस्करण सुरु भएको छ। एन्फा टेक्निकल सेन्टर बुटवलको खेल मैदानमा सुरु भएको उदघाटन खेलमा सशस्त्र प्रहरी क्लब एपीएफ काठमाडौंले विजयी सुरुवात गरेको छ। पाहुना टो...
Suvadin Desk 398 0
Feb 23, 2017
तिलोत्तमा गोल्डकपमा एपीएफको विजयी सुरुवात

दीपेन्द्र, दीलिप र अाशिफ नयाँ अनुहार, १९ जना खेलाड...

आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका अगाडी भारत अभ्यासका लागि जाने १९ खेलाडी छनौट गरिएको छ। काठमाडाैंमा भएकाे २४ जनाकाे बन्द प्रशिक्षणबाट यी खेलाडी छानिएका हुन्। छनाैट...
Suvadin Media 4.2k 2
Feb 21, 2017
दीपेन्द्र, दीलिप र अाशिफ नयाँ अनुहार, १९ जना खेलाडी छनाैट

कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

नेपाली क्रिकेटकाे विकासमा महत्वपुर्ण याेगदान पुर्याउँदै अाएकाे सुदूरपश्चिमकाे कैलालीमा नयाँ एकाडेमी थपिएकाे छ। कैलालीकाे मध्यवर्ती क्षेत्र बाैनियामा जगततारा क्रिकेट एकाडेमीकाे उद्घाटन भएसँगै कैलालीमा...
Suvadin Media 415 0
Feb 21, 2017
कैलालीमा थपियाे नयाँ क्रिकेट एकाडेमी

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीकाे सन्यास

विश्व क्रिकेटका हस्ती तथा पाकिस्तानका अलराउन्डर शाहिद अफ्रिदीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन्। अाफ्नाे २१ वर्षे क्रिकेट करियरकाे अन्त्य गर्दै अफ्रिदीले सन्यास घाेषणा गरेका हुन्। उनले यसअघि...
Suvadin Media 400 0
Feb 21, 2017
पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीकाे सन्यास

तिलोत्तमा गाेल्डकपकाे मुख्य प्रायाेजक अग्रि सिमेन्...

अागामी फागुन १२ देखि २१ गतेसम्म बुटवलकाे एन्फा टेक्निकल मैदानमा अायाेजना हुन गइररहेकाे उन्नाइसौं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगितालार्इ अग्नि सिमेन्टले साथ दिने भएकाे छ। प्रतियाेगिताकाे मुख्य प्रयाे...
Suvadin Media 333 0
Feb 21, 2017
तिलोत्तमा गाेल्डकपकाे मुख्य प्रायाेजक अग्रि सिमेन्ट

अार्सनल एफए कपकाे क्वाटरफाइनलमा

इङलिस क्लब अार्सनल एफए कपकाे क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। साेमबार राति भएकाे खेलमा सटन युनाइटेडलार्इ पराजित गर्दै अार्सनल क्वाटरफाइनल प्रवेश गरेकाे हाे। आर्सनलले सटन युनाइटेडलाई २–० काे गाेल अन्तरले...
Suvadin Media 353 0
Feb 21, 2017
अार्सनल एफए कपकाे क्वाटरफाइनलमा

देशकै सर्वाधिक पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा

घरेलु फुटबल प्रतियाेगिताकाे सवैभन्दा ठुलाे पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा हुने भएकाे छ। सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले अायाेजना गर्ने ‘खप्तड गोल्डकपलाइ देशकै सर्वाधिक ठुलाे पुरस्कार राशीकाे गाेल्ड...
Suvadin Media 392 0
Feb 20, 2017
देशकै सर्वाधिक पुरस्कार राशीकाे गाेल्डकप धनगढीमा