Suvadin, Home

एनसीएसएसकाे समिति बर्दियामा पनि

गाेपाल निराैलाकाे संयाेजकत्वमा एनसीएसएस बर्दिया जिल्ला समन्वय समिति गठन भएकाे हाे। नाै सदस्यीय समितिकाे सहसंयाेजकमा धनसिंह बिसी तथा सदस्यहरुमा हिक्मत बिष्ट, अक्षय क्षेत्री, देवेन्द्र जाेशी, प्रेम बिसी...
Suvadin Media 620 4
Feb 20, 2017
एनसीएसएसकाे समिति बर्दियामा पनि

क्यानकाे प्रतिबन्ध फुकाउने अाइसीसीकाे संकेत (विज्ञ...

काठमाडाैंमा भएकाे सल्लाहकार समिति र अाइसीसीका प्रतिनिधिबीच सकरात्मक कुरा भएकाे बताउँदै विज्ञप्तीमा नेपालमाथि लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा आउदो जुनमा आयोजना हुने आइसिसीको वार्षिक साधारणसभा...
Suvadin Media 3.8k 3
Feb 20, 2017
क्यानकाे प्रतिबन्ध फुकाउने अाइसीसीकाे संकेत (विज्ञप्ती पूर्णपाठसहित)

क्यानकाे विवाद समाधानमा शुभ संकेत!

निर्वाचित क्यानको प्रतिनिधित्व सुनिश्चित हुन नसक्दा सल्लाहकार समिति पनि अन्यौलमा थियो। तर, आईसीसीका हेड अफ ग्लोबल डेभलपमेन्ट विलियम ग्लेनराइटसहित आइतबारको बैठकमा निर्वाचित क्यान पदाधिकारीलाई पनि समावे...
Suvadin Media 3.7k 1
Feb 20, 2017
क्यानकाे विवाद समाधानमा शुभ संकेत!

पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

अचानक पेट दुखेपछि शुक्रबार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका नेपाली राष्ट्रिय टाेलीका कप्तान पारस खड्काले अाफ्नाे स्वास्थ्य अवस्था सुधारान्माेख रहेकाे बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा अाफ...
Suvadin Media 1.7k 2
Feb 20, 2017
पारसकाे स्वास्थ्य सुधाराेन्मुख, भारत भम्रण नजाने

मेसी चम्केपछि बार्सिलाेना पुनः दाेस्राे स्थानमा

घरेलु मैदानमा लियाेनल मेसी चम्केपछि बार्सिलाेनाले स्पेनिस ला लिगामा अाफ्नाे स्थानमै फर्किएकाे छ। यसअघि अाइतबार भएकाे खेलमा जीत निकालेकाे सेभिल्लाले बार्सिलाेनाकाे दाेस्राे स्थान खाेस्दै कब्जा जमाएकाे...
Suvadin Media 410 0
Feb 20, 2017
मेसी चम्केपछि बार्सिलाेना पुनः दाेस्राे स्थानमा

म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

एफए कपअन्तर्गत अाइतबार राति भएकाे खेलमा जीत निकाल्दै इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश गरेकाे छ। प्रतियाेगिता अन्तर्गतकाे पाचाैं चरणकाे खेलमा ब्ल्याकबर्न राेवर्सलार्इ पराजित गर्दै...
Suvadin Media 369 0
Feb 20, 2017
म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा प्रवेश

ह्यारीकाे ह्याटिक, टोटनह्याम अन्तिम अाठमा

ह्यारी केनले ह्याट्रिक गरेपछि टोटनह्यामले एफएकप फुटबलको अन्तिम अाठमा स्थान बनाएकाे छ। अाइतबार राति भएकाे खेलमा फुलह्यामलार्इ ३-० ले पराजित गर्दै टोटनह्यामले क्वाटरफाइनलमा स्थान पक्का गरेकाे हाे। टोटनह...
Suvadin Media 513 0
Feb 20, 2017
ह्यारीकाे ह्याटिक, टोटनह्याम अन्तिम अाठमा

महेन्द्रसिंह धाेनीलार्इ राइजिङ पुणेकाे कप्तानबाट ह...

पुणे टिमका मालिक सञ्जीव गाेयन्काले अाफूहरूले युवा टाेली चाहेकाे भन्दै धाेनीलार्इ कप्तानीबाट विश्राम दिएकाे बताएका छन्। 'धाेनी सबैभन्दा सफल कप्तान हुन्,' संजीवले भने, 'तर, हाम्राे नजर युवा टाेली निर्मा...
Suvadin Media 402 0
Feb 19, 2017
महेन्द्रसिंह धाेनीलार्इ राइजिङ पुणेकाे कप्तानबाट हटाइयाे

नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

नेपाली राष्ट्रिय क्रिकेट टोली अभ्यासका लागि भारत जाने भएको छ। आगामी फागुन २८ र ३० गते कीर्तिपुरमा हुने केन्याविरुद्धको खेलअघि अभ्यासका लागि नेपाली टोली भारत जान लागेको हो। अहिले कीर्तिपुरमा चाैबिस जना...
Suvadin Media 6.7k 6
Feb 19, 2017
नेपाली राष्ट्रिय क्रिकेट टाेली भारत जाने

बंगलादेशमा मनाङकाे पहिलाे खेल केहीबेरमा सुरू हुँदै

शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टोलीसँग खेल्न लागेको हो। 'प्रतिस्पर्धी टिमका बारेमा यसअघि खासै जानकारी थिएन,' मनाङका प्रशिक्षक छिरिङ लोप्साङले खेलअघि भने, 'तर, घरेलु प्रतिय...
Suvadin Media 510 0
Feb 19, 2017
बंगलादेशमा मनाङकाे पहिलाे खेल केहीबेरमा सुरू हुँदै

केभिनकाे कीर्तिमानसँगै एथ्लेटिकाेकाे फराकिलाे जीत

केभिन गामेइरोले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगामा भएको खेलमा एथ्लेटिको मेड्रिडले फराकिलो जीत निकालेको छ। एथ्लेटिको मेड्रिडले स्पोर्टिङ गिजोनलाई ४–१ ले पराजित गरेको हो।
Suvadin Media 335 0
Feb 19, 2017
केभिनकाे कीर्तिमानसँगै एथ्लेटिकाेकाे फराकिलाे जीत

रियल मेड्रिडकाे अग्रता कायमै

स्पेनिस ला लिगामा शनिबार भएकाे खेलमा स्पानयाेललार्इ पराजित गर्दै रियल मेड्रिडले शीर्ष स्थानकाे अग्रताकायमै राखेकाे छ। स्पानयाेललाइ २-० ले पराजित गरेपछि रियलकाे ५२ अंक भएकाे हाे।
Suvadin Media 395 0
Feb 19, 2017
रियल मेड्रिडकाे अग्रता कायमै

सेभिल्लाले पछाडि पार्याे बार्सिलाेनालार्इ

जीतसँगै सेभिल्लाले उपाधि हाेड पनि प्रस्तुत गरेकाे छ। उसकाे शीर्षस्थानमा रहेकाे रियल मेड्रिडभन्दा ३ अंक मात्र कम छ। २३ खेल खेलेकाे सेभिल्लाकाे ४९ अंक छ भने उभन्दा एक स्थान माथि शीर्षमा रहेकाे रियलकाे २...
Suvadin Media 428 0
Feb 19, 2017
सेभिल्लाले पछाडि पार्याे बार्सिलाेनालार्इ

क्रिकेट अक्सनकाे अनुभव !

काठमाडाैंमा गत पुसमा सम्पन्न धनगढी प्रिमियर लिगकाे अक्सन नेपाली क्रिकेट इतिहासमा राष्ट्रियस्तरमै पहिलाे थियाे। तर, अक्सनकाे सुरूवात धनगढी क्रिकेट एकाडेमीले यसअघि पनि धनगढी क्रिकेट लिगमा सहभागिताका लाग...
Suvadin Media 1.5k 0
Feb 19, 2017
क्रिकेट अक्सनकाे अनुभव !

दोस्रो बागडोल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन...

प्रयागपोखरीका उज्ज्वल दाहाल र डिकधन रार्इले नगद पुरस्कार ३० हजारसहित उपाधि जितेका छन्। दोस्रो हुने बागडोलका शेखर बस्नेत र विनोद सुबेदीको जोडीले २० हजार र जावलाखेलका रन्जित घतानी र सुरेन्द्रसिंह महर्जन...
Bagdol Bikash Samaaj 759 0
Feb 18, 2017
दोस्रो बागडोल खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न 

तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेको पहलमा नेपाली क्रिकेटको आधिकारीक निकाय क्यानले रुटलेभलको विकासका लागि राजधानीमा नेसनल क्रिकेट एकाडेमी एनसिएको स्थापना गर्यो। सुरुमा देशभरिका कलिला उमेरका प्रतिभावा...
Suvadin Media 5k 9
Feb 18, 2017
तल्लाे तहबाटै क्रिकेट कल्चरकाे विकास अावश्यक

फुटबलकाे विश्वकपमा अब सहअायाेजक राष्ट्र पनि

सहअायाेजकहरूसँग कम्तिमा पनि पाँच वटा सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरका रंगशाला हुनुपर्नेमा इन्फान्टिनोले जाेड दिएका छन्। सहअायाेजक राखिनुपर्ने बताउँदै इन्फान्टिनोले जति बढी देशहरूलार्इ आयोजकका रूपमा...
Suvadin Media 451 0
Feb 17, 2017
फुटबलकाे विश्वकपमा अब सहअायाेजक राष्ट्र पनि

एक कराेड क्षतिपूर्ति दिने एन्फाकाे प्रस्ताव थ्रीस्...

अखिल नेपाल फुटबल संघ एन्फाकाे गम्भीर लापरबाहीले एएफसी कपकाे छनाेट खेल्नबाट बञ्चित पारिएकाे थ्रीस्टार क्लबले एन्फाले दिने भनेकाे एक कराेड रूपैयाँ क्षतिपूर्ति नलिने जनाएकाे छ। थ्रीस्टार क्लबले छनाेटकाे...
Suvadin Media 601 0
Feb 17, 2017
एक कराेड क्षतिपूर्ति दिने एन्फाकाे प्रस्ताव थ्रीस्टारद्वारा अस्वीकार

फागुन १२ देखि तिलाेत्तमा गाेल्डकप

प्रतियाेगितामाा नेपालका ए डिभिजन क्लब सहित दुर्इ विदेशी टाेलीले सहभागिता जनाउने अायाेजक रूपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए। प्रतियाेगिताकाे विजेताले नगद ५ लाख ५१ हजार...
Suvadin Media 599 0
Feb 17, 2017
फागुन १२ देखि तिलाेत्तमा गाेल्डकप

रूपेन्देही -११ च्याम्पियन

उदपुरकाे गाइघाटमा बिहीवार सम्पन्न फाइनल खेलमा माेरङ ११ लाइ टाइब्रेकरमा पराजित गर्दै रूपेन्देही ११ च्याम्पियन बनेकाे छ। थरुहट रंगशालामा भएकाे फाइनलमा मोरङलाई रूपेन्देहीले टाइब्रेकरमा ४–३ गोल अन्तरले पर...
Suvadin Media 467 0
Feb 16, 2017
रूपेन्देही -११ च्याम्पियन

क्यास्पियन कपमा एरिष्टो, स्टेपिङ र पञ्चोदय विजयी

धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता क्यास्पियन कपको पाँचौ संस्करण अन्तरगत बिहीवार भएका खेलमा एरिष्टो, स्टेपिङ स्टोन र पञ्चोदय उच्च मावि विजयी भएका छन्। प्रतियोगिताको तेस्राे दिनको पहिलो खेल...
Suvadin Media 653 0
Feb 16, 2017
क्यास्पियन कपमा एरिष्टो, स्टेपिङ र पञ्चोदय विजयी

कायाक क्लबलार्इ र्याफ्टिङकाे राष्ट्रिय उपाधि

कायाक क्लबले राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०१७ काे उपाधि हात पारेकाे छ। नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघको आयोजनामा भएको प्रतियाेगिताकाे उपाधि कायाकले जितेकाे हाे।
Suvadin Media 613 0
Feb 16, 2017
कायाक क्लबलार्इ र्याफ्टिङकाे राष्ट्रिय उपाधि

फुर्सदिला धाेनी छाेरीसँगै खुशी साट्न व्यस्त

फुर्सदिला बनेका धाेनीले क्रिकेट बाहेककाे अाफ्नाे समय परिवारका साथ बिताउन थालेका छन्। अाफ्नाे अफिसियल इन्स्टाग्राममा धाेनीले सार्वजनिक गरेकाे एक भिडियाे सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ। भिडियाेमा धा...
Suvadin Media 481 0
Feb 16, 2017
फुर्सदिला धाेनी छाेरीसँगै खुशी साट्न व्यस्त

डिपिएललार्इ रूस्लानकाे साथ

नगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीकाे संयुक्त अायाेजनामा अाउँदाे चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलार्इ रूस्लान क्रिकेटले एशाेसियसन पार्टनरका रूपमा सहयाेग ग...
Suvadin Media 1.9k 5
Feb 16, 2017
डिपिएललार्इ रूस्लानकाे साथ

राेनाल्डाे नचलेपनि रियलकाे सहज जीत

स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेकाे जादु नचले पनि रियल मेड्रिडले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा नापाेलीलार्इ पराजित गरेकाे छ। लिग अन्तर्गत भएको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा र...
Suvadin Media 460 0
Feb 16, 2017
राेनाल्डाे नचलेपनि रियलकाे सहज जीत

राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट बिहीबारदे...

नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौं निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ। काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तर...
Binita Uprety 531 0
Feb 15, 2017
राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट बिहीबारदेखि

अाइपिएल अक्सनमा सर्वाधिक महँगा हुनसक्ने दस खेलाडी

इण्डियन प्रिमियर लिग अाइपीएलकाे खेलाडी अक्सन प्रक्रिया फेब्रअरी २० तारिखमा बेङलाेरबाट सुरू हुँदै छ। याे लिलामीमा सबैकाे नजर साेझिएकाे छ। किनभने लिलामीमा विश्व क्रिकेटका प्रभावशाली हस्तीहरूलार्इ सहभागी...
Suvadin Media 581 0
Feb 15, 2017
अाइपिएल अक्सनमा सर्वाधिक महँगा हुनसक्ने दस खेलाडी

अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटनमै ६ वटा ख...

लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहेकाे छ। सहभागी टाेलीलार्इ ४ समूहमा विभाजन गर्दै प्रतिस्पर्धामा सहभागी गराइएकाे हाे।  प्रतियोगिताको विजेताले १ लाख तथा प्लेयर...
Suvadin Media 512 0
Feb 15, 2017
अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटनमै ६ वटा खेल

बुढासुब्बाकाे उद्घाटन खेलमा संकटा र दुर्गापुर भिड्...

१९अाैं बुढासुब्बा गाेल्डकपकाे खेल तालिका सार्वजनिक भएकाे छ। तालिका अनुसार उद्घाटन खेलमा संकटा फुटबल क्लबले दुर्गापुर स्टिल कलकत्ताकाे सामना गर्ने भएकाे छ। खेल बुधवार एन्फा टेक्निकल सेन्टर धरानमा हुने...
Suvadin Media 616 0
Feb 15, 2017
बुढासुब्बाकाे उद्घाटन खेलमा संकटा र दुर्गापुर भिड्दै