Suvadin, Home

फागुन १२ देखि तिलाेत्तमा गाेल्डकप

प्रतियाेगितामाा नेपालका ए डिभिजन क्लब सहित दुर्इ विदेशी टाेलीले सहभागिता जनाउने अायाेजक रूपेन्देही जिल्ला फुटबल संघका अध्यक्ष दीर्घबहादुर केसीले जानकारी दिए। प्रतियाेगिताकाे विजेताले नगद ५ लाख ५१ हजार...
Suvadin Media 308 0
Feb 17, 2017
फागुन १२ देखि तिलाेत्तमा गाेल्डकप

रूपेन्देही -११ च्याम्पियन

उदपुरकाे गाइघाटमा बिहीवार सम्पन्न फाइनल खेलमा माेरङ ११ लाइ टाइब्रेकरमा पराजित गर्दै रूपेन्देही ११ च्याम्पियन बनेकाे छ। थरुहट रंगशालामा भएकाे फाइनलमा मोरङलाई रूपेन्देहीले टाइब्रेकरमा ४–३ गोल अन्तरले पर...
Suvadin Media 188 0
Feb 16, 2017
रूपेन्देही -११ च्याम्पियन

क्यास्पियन कपमा एरिष्टो, स्टेपिङ र पञ्चोदय विजयी

धनगढीमा जारी अन्तरविद्यालय क्रिकेट प्रतियोगिता क्यास्पियन कपको पाँचौ संस्करण अन्तरगत बिहीवार भएका खेलमा एरिष्टो, स्टेपिङ स्टोन र पञ्चोदय उच्च मावि विजयी भएका छन्। प्रतियोगिताको तेस्राे दिनको पहिलो खेल...
Suvadin Media 265 0
Feb 16, 2017
क्यास्पियन कपमा एरिष्टो, स्टेपिङ र पञ्चोदय विजयी

कायाक क्लबलार्इ र्याफ्टिङकाे राष्ट्रिय उपाधि

कायाक क्लबले राष्ट्रिय र्याफ्टिङ च्याम्पियनसिप २०१७ काे उपाधि हात पारेकाे छ। नेपाल र्याफ्टिङ एण्ड कनोइङ संघको आयोजनामा भएको प्रतियाेगिताकाे उपाधि कायाकले जितेकाे हाे।
Suvadin Media 329 0
Feb 16, 2017
कायाक क्लबलार्इ र्याफ्टिङकाे राष्ट्रिय उपाधि

फुर्सदिला धाेनी छाेरीसँगै खुशी साट्न व्यस्त

फुर्सदिला बनेका धाेनीले क्रिकेट बाहेककाे अाफ्नाे समय परिवारका साथ बिताउन थालेका छन्। अाफ्नाे अफिसियल इन्स्टाग्राममा धाेनीले सार्वजनिक गरेकाे एक भिडियाे सामाजिक सञ्जालहरूमा भाइरल बनेकाे छ। भिडियाेमा धा...
Suvadin Media 257 0
Feb 16, 2017
फुर्सदिला धाेनी छाेरीसँगै खुशी साट्न व्यस्त

डिपिएललार्इ रूस्लानकाे साथ

नगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीकाे संयुक्त अायाेजनामा अाउँदाे चैत्र ५ गते देखि धनगढीमा हुने सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगलार्इ रूस्लान क्रिकेटले एशाेसियसन पार्टनरका रूपमा सहयाेग ग...
Suvadin Media 1.6k 5
Feb 16, 2017
डिपिएललार्इ रूस्लानकाे साथ

राेनाल्डाे नचलेपनि रियलकाे सहज जीत

स्टार खेलाडी क्रिस्टियानाे राेनाल्डाेकाे जादु नचले पनि रियल मेड्रिडले च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएकाे खेलमा नापाेलीलार्इ पराजित गरेकाे छ। लिग अन्तर्गत भएको प्रि–क्वाटरफाइनलको पहिलो खेलमा र...
Suvadin Media 219 0
Feb 16, 2017
राेनाल्डाे नचलेपनि रियलकाे सहज जीत

राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट बिहीबारदे...

नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताका लागि काठमाडौं निर्वाचन क्षेत्रको खेलाडी छनोट प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ। काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा हुने काठमाडौं जिल्लास्तर...
Binita Uprety 240 0
Feb 15, 2017
राष्ट्रपति रनिङ सिल्डका लागि खेलाडी छनोट बिहीबारदेखि

अाइपिएल अक्सनमा सर्वाधिक महँगा हुनसक्ने दस खेलाडी

इण्डियन प्रिमियर लिग अाइपीएलकाे खेलाडी अक्सन प्रक्रिया फेब्रअरी २० तारिखमा बेङलाेरबाट सुरू हुँदै छ। याे लिलामीमा सबैकाे नजर साेझिएकाे छ। किनभने लिलामीमा विश्व क्रिकेटका प्रभावशाली हस्तीहरूलार्इ सहभागी...
Suvadin Media 317 0
Feb 15, 2017
अाइपिएल अक्सनमा सर्वाधिक महँगा हुनसक्ने दस खेलाडी

अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटनमै ६ वटा ख...

लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्न १६ टिमकाे सहभागिता रहेकाे छ। सहभागी टाेलीलार्इ ४ समूहमा विभाजन गर्दै प्रतिस्पर्धामा सहभागी गराइएकाे हाे।  प्रतियोगिताको विजेताले १ लाख तथा प्लेयर...
Suvadin Media 268 0
Feb 15, 2017
अन्तरकलेज सुपर इन्डोर क्रिकेटकाे उद्घाटनमै ६ वटा खेल

बुढासुब्बाकाे उद्घाटन खेलमा संकटा र दुर्गापुर भिड्...

१९अाैं बुढासुब्बा गाेल्डकपकाे खेल तालिका सार्वजनिक भएकाे छ। तालिका अनुसार उद्घाटन खेलमा संकटा फुटबल क्लबले दुर्गापुर स्टिल कलकत्ताकाे सामना गर्ने भएकाे छ। खेल बुधवार एन्फा टेक्निकल सेन्टर धरानमा हुने...
Suvadin Media 211 0
Feb 15, 2017
बुढासुब्बाकाे उद्घाटन खेलमा संकटा र दुर्गापुर भिड्दै

पाेखरामा अत्याधुनिक ब्याडमिन्टन हल बन्ने

पाेखरा रंगशाला परिसरभित्र तीन कराेड पचास लाख रूपैयाँकाे लागतमा अत्याधुनिक ब्याटमिन्टन हल बन्ने भएकाे छ। हलकाे बुधवार राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशककुमार विष्टले एक कार्यक्रमका बीच शिलान्यास...
Suvadin Media 286 0
Feb 15, 2017
पाेखरामा अत्याधुनिक ब्याडमिन्टन हल बन्ने

बार्सिलाेनाकाे लज्जास्पद हार

च्याम्पियन्स लिग फुटबल अन्तर्गत मंगलबार राति भएकाे खेलमा बार्सिलाेनाले लज्जास्पद हार बेहाेरेकाे छ। अन्तिम १६ काे पहिलाे लेगमा बार्सिलाेनाले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४-० काे...
Suvadin Media 231 0
Feb 15, 2017
बार्सिलाेनाकाे लज्जास्पद हार

नेपालगञ्ज गाेल्डकपकाे बजेट ७५ लाख

दाेस्राे नेपालगञ्ज गाेल्डकप फागुन अन्त्यमा हुने भएकाे छ। प्रतियाेगिता फाल्गुन २६ गतेदेखि चैत्र ४ गतेसम्म नेपालगञ्ज रञ्गशालामा हुने अायाेजक बाँके जिल्ला फुटबल संघले जानकारी दिएकाे छ। गाेल्डकपमा विभिन्न...
Suvadin Media 210 0
Feb 14, 2017
नेपालगञ्ज गाेल्डकपकाे बजेट ७५ लाख

ओलम्पिकमा प्रेम प्रस्ताव राखेर विश्वको ध्यान तान्न...

ओलम्पिकका विभिन्न खेलका खेलाडीहरुले आफ्नी प्रेमिकाहरुलाई खेलस्थलमा राखेको प्रेम प्रस्ताव निकै भावुक हुने गरेका छन्। कतिपय सन्दर्भमा एकदेशका खेलाडीले अर्को देशका खेलाडीलाई पनि प्रेम प्रस्ताव राख्ने गरे...
Suvadin Media 430 0
Feb 14, 2017
ओलम्पिकमा प्रेम प्रस्ताव राखेर विश्वको ध्यान तान्नेहरु

टोटेनह्याम र आर्सनललार्इ सिटीकाे धक्का

बोर्नमाउथलार्इ पराजित गर्दै इङलिस प्रिमियर लिग अन्तर्गत साेमबार राति भएकाे खेलमा म्यानचेस्टर सिटी दाेस्राे स्थानमा उक्लिएकाे छ। सिटीले बोर्नमाउथलाई २–० ले पराजित गरेकाे हाे। रहिम स्टेर्लिङले एक गाेल...
Suvadin Media 177 0
Feb 14, 2017
टोटेनह्याम र आर्सनललार्इ सिटीकाे धक्का

गाेल्डकप खेल्न बंगलादेश जादै मनाङ

यस सिजनमा घरेलु फुटबलका महत्वपुर्ण तिनवटा उपाधी उचालेकाे मनाङ मर्स्याङदी फुटबल क्लब गाेल्डकप खेल्न मंगलवार बंगलादेश जान लागेकाे छ। घरेलु प्रतियाेगिताहरूकाे यस सिजनमा खप्तड गाेल्डकप, अाहारारा गाेल्डकप...
Suvadin Media 279 0
Feb 14, 2017
गाेल्डकप खेल्न बंगलादेश जादै मनाङ

माेरङ ११ उदयपुर गाेल्डकपकाे फाइनलमा

काठमाडाैं, फागुन ३ माेरङ ११ उदयपुरमा जारी उदयपुर गाेल्डकपकाे फाइनल प्रवेश गरेकाे छ। पहिलाे सेमिफाइनलमा संकटा क्लबलार्इ पराजित गर्दै माेरङले फाइनलमा स्थान पक्का गरेकाे हाे। अघिल्लाे सातासम्पन्न...
Suvadin Media 221 0
Feb 14, 2017
माेरङ ११ उदयपुर गाेल्डकपकाे फाइनलमा

मंगलबारदेखि अन्तरकलेज सुपर इन्डोर क्रिकेट

अल्टिमेट इन्डोर्स प्रालि र पाण्डा इभेन्ट्सले आयोजना गरेकाे अन्तरकलेज सुपर इन्डोर क्रिकेट प्रतियाेगिता सुरू मंगलबारदेखि राजधानीमा सुरू हुने भएकाे छ। लिगकम नकअाउटका अाधारमा खेलाइने प्रतियाेगितामा विभिन्...
Suvadin Media 367 0
Feb 13, 2017
मंगलबारदेखि अन्तरकलेज सुपर इन्डोर क्रिकेट

प्रधानमन्त्रीद्वारा फुटबल खेलाडीलार्इ सम्मान

सरकारले एएफसी साेलिडारिटी कप फुटबल प्रतियाेगिता बिजेता नेपाली टाेलीलार्इ जनही तीन लाख रूपैयाँसहित सम्मान गरेकाे छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार भएकाे एक कार्यक्रमका बीच खेलाडीहरू तथा प्रशिक...
Suvadin Media 208 0
Feb 13, 2017
प्रधानमन्त्रीद्वारा फुटबल खेलाडीलार्इ सम्मान

बार्सिलाेनामा अन्जन सम्मानित

नेपाली राष्ट्रिय फुटबल टिमका युवा स्ट्राइकर अन्जन विष्टलार्इ स्पेनको बार्सिलोनामा सम्मानित भएका छन्। हाल स्पेनको मार्बेला युनाइटेड फुटबल क्लबमा प्रशिक्षणरत् अन्जनलार्इ जनप्रगतिशिल मञ्च, स्पेनले सम्मान...
Suvadin Media 155 0
Feb 13, 2017
बार्सिलाेनामा अन्जन सम्मानित

शीर्ष स्थानकाे चेल्सी बर्नलीसँग बराबरीमा राेकियाे

काठमाडाैं, फागुन २- लिग लिडर चेल्सीलाइ अाइतवार राति भएकाे खेलमा बर्नलीले बराबरीमा राेकेकाे छ। इंग्लिस प्रिमियर लिगमा चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएकाे हाे।  सिजनकाे उत्कृष्ट लयमा...
Suvadin Media 217 0
Feb 13, 2017
शीर्ष स्थानकाे चेल्सी बर्नलीसँग बराबरीमा राेकियाे

स्पार्कले जगाएकाे अाशा

धनगढी क्रिकेट एकेडेमीले महात्वकांक्षी प्रतियोगिताहरूमा हात हाल्नु र कैलाली जिल्ला क्रिकेट एकेडेमी बजेट तथा आवश्यक पूर्वाधारको अभावका कारण प्रभावकारी नदेखिरहेका बेला सुरू भएको स्पार्क क्रिकेट एकेडेमीले...
Suvadin Media 1.4k 0
Feb 13, 2017
स्पार्कले जगाएकाे अाशा

मेसी, नेयमार र स्वारेज चम्केपछि बार्सिलाेनाकाे फरा...

स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले एलाभेस माथि फराकिलाे जित निकालेकाे छ। क्लवका स्टार खेलाडीहरू लियाेनल मेसी, लुइस स्वारेज तथा नेइमारले गाेल गरेपछि बार्सिलाेनाले सानदार जित द...
Suvadin Media 267 0
Feb 12, 2017
मेसी, नेयमार र स्वारेज चम्केपछि बार्सिलाेनाकाे फराकिलाे जीत

राष्ट्रिय टाेलीकाे अन्तिम बन्द प्रशिक्षण सुरू

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको तयारीको लागि नेपाली टिमले अाइतबारबाट कीर्तिपुर मैदानमा बन्द प्रशिक्षण सुरू गरेकाे छ। प्रारम्भिक २४ जना खेलाडीहरूका साथ बन्द प्रशिक्षण सुरू गर...
Suvadin Media 14.4k 29
Feb 12, 2017
राष्ट्रिय टाेलीकाे अन्तिम बन्द प्रशिक्षण सुरू

अपराजित युनाइटेडद्वारा सिटी र लिभरपुललार्इ चुनाैती

- इङलिस प्रिमियर लिगमा गएराति भएकाे खेलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेडले १६ खेलमा अपराजित बनेकाे छ। शनिवार राती वाटफोर्डलाई २–० ले हराउँदै युनाइटेड अंकतालिकाकाे छैठाैं स्थानमा उक्लिएकाे छ।
Suvadin Media 186 0
Feb 12, 2017
अपराजित युनाइटेडद्वारा सिटी र लिभरपुललार्इ चुनाैती

रियल मड्रिड र बार्सिलाेनाकाे टक्कर

स्पेनिस ला लिगाकाे अंक तालिकामा पहिलाे स्थानकाे रियल मड्रिड र दाेस्राे स्थानकाे बार्सिलाेना बिच कडा टक्करकाे स्थिती पैदा भएकाे छ। दुवैले शनिवार राती भएका अा-अाफ्नै खेलमा जित हात पारेपछि यी दुवैकाे अंक...
Suvadin Media 214 0
Feb 12, 2017
रियल मड्रिड र बार्सिलाेनाकाे टक्कर

महिला सर्वाधिक पुरस्कार राशीकाे क्रिकेट पनि सुदूरम...

पुरूषतर्फकाे देशकै सर्वाधिक धनराशी तथा पुरस्कार राशीकाे एसपीए कप (हाल मर्जर, धनगढी प्रिमियर लिग) हुँदै अाएकाे सुदूपश्चिमबाट अब महिला तर्फकाे सर्वाधिक धनराशीकाे क्रिकेट प्रतियाेगिता हुने भएकाे छ।
Suvadin Media 3.4k 1
Feb 12, 2017
महिला सर्वाधिक पुरस्कार राशीकाे क्रिकेट पनि सुदूरमै हुने

जादुमय खेलबाट नेपाललाई विश्वमा चिनाउँदै सन्दीप

मैदानभित्र जादुमयी प्रदर्शनले आम क्रिकेट प्रेमीहरूलाई मन्त्रमुग्ध पार्दै चर्चा बटुलेका नेपाली लेगस्पिनर सन्दीपको यसपटक भने मैदान बाहिरको खबरले उत्साहित बनाएको छ। बेलायतको प्रसिद्ध क्रिकेट म्यागेजिन ‘अ...
Suvadin Media 12.4k 7
Feb 12, 2017
जादुमय खेलबाट नेपाललाई विश्वमा चिनाउँदै सन्दीप