Suvadin, Home

ह्वाइट हाउसलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा (स्क...

हिमालयन ह्वाइट हाउसलाई पराजित गर्दै नेपाल पुलिस क्लब दाेस्राे रूसलान कपको सेमिफाइनलमा प्रवेश गरेको छl  भर्खरै सम्पन्न खेलमा पुलिसले ह्वाइट हाउसलार्इ ८ विकेटले पराजित गर्दै सेमिफाइनलकाे स्थान सुरक्षित...
Suvadin Media 4.1k 0
Jan 13, 2017
ह्वाइट हाउसलाई पराजित गर्दै पुलिस सेमिफाइनलमा (स्काेर कार्डसहित)

खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्या...

कैलालीकाे धनगढीमा जारी भागेश्वर ग्रुप सुदूरपश्चिम खप्तड गाेल्डकपमा ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी फाइनल प्रवेश गरेकाे छ। धनगढी रंगशालामा बिहीबार सम्पन्र खेलमा भारतकाे दिल्ली युनाइटेडलाई ३-१ गाेल अन्तर...
Suvadin Media 741 0
Jan 13, 2017
खप्तड गाेल्डकपकाे उपाधि उचाल्ने दाउमा मनाङ मर्स्याङ्दी

रियल मड्रिडले ताेड्याे बार्सिलाेनाकाे रेकर्ड

स्पेनिस कोपा डेल रे अन्तर्गत बिहीबार राति भएकाे खेलमा रियल मड्रिडले सेभिल्लासँग बराबरी खेलेकाे छ। बराबरीमा राेकिए पनि रियल मड्रिडले क्लब फुटबलमा बार्सिलाेनाकाे रेकर्ड ताेडेकाे छ।
Suvadin Media 630 0
Jan 13, 2017
रियल मड्रिडले ताेड्याे बार्सिलाेनाकाे रेकर्ड

अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिममाञ्चल एकेडेमीकाे सयुक्त अायाेजनामा अागामी चैत ५ गतेदेखि धनगढीमा बहुप्रतिक्षित धनगढी प्रिमियर लिग (डिपिएल) काे अायाेजना गरिने भएकाे छ। प्रतियाेगितामा पहिलाेपटक देशभर...
Suvadin Media 4k 0
Jan 13, 2017
अक्सनपछि के भन्छन् डिपिएलका कप्तानहरू?

फिफा वरियतामा नेपाल ६ स्थान माथि

विश्व फुटबलकाे प्रशासकिय निकाय फिफाले बिहीबार सार्वजनिक गरेकाे विश्व फुटबल वरियतामा नेपाल ६ स्थान माथि उक्किएकाे छ। गएकाे महिना १ सय ८१ अाै स्थानमा रहेकाे नेपाल हाल १ सय ७५ अाै स्थानमा उक्लिएकाे हाे।
Suvadin Media 900 0
Jan 12, 2017
फिफा वरियतामा नेपाल ६ स्थान माथि

देशव्यापी स्कुल क्रिकेट लिग हुने

हिमालयन क्रिकेट एकेडेमी (एचसिए)काे अायाेजनामा अाउँदाे माघ १५ गते देखि देशव्यापी एक्सपर्ट स्कुल क्रिकेट लिग हुने भएकाे छ। देशभरिका अाठ वटा स्थानमा लिग सञ्चालन गरिने अायाेजकले बिहीबार राजधानीमा पत्रकार...
Suvadin Media 3.2k 0
Jan 12, 2017
देशव्यापी स्कुल क्रिकेट लिग हुने

शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ ह...

टस हारेर पहिले ब्याटिङ गरेकाे एपीएफले निर्धारित २० अाेभरमा ८ विकेट गुमाएर १ सय २३ रन मात्र बनाउन सक्याे। एपीएफका भुवन कार्कीले सर्वाधिक ३३ रन बनाए। उनीबाहेक सुवास खकुरेल, अारिफ सेख र पारस खड्काले समान...
Suvadin Media 3.5k 0
Jan 12, 2017
शरदकाे विस्फाेटक ब्याटिङ, रार्इनाेजले एपीएफलार्इ हरायाे

मेहबुबकाे अलराउण्डर प्रदर्शनले ह्वाइट हाउसकाे फराक...

टस हारेर पहिले ब्याटिङमा अाएकाे हिमालयका मेहबुब अालमकाे अर्धशतकीय पारीकाे मद्दतले  निर्धारित २० अाेभरमा १ सय ६९ रन बनायाे। ४५ बलकाे सामना गरेका मेहबुब अालमले ५ चाैका र ४ छक्काकाे मदतले ५१ रनकाे इनिङ ख...
Suvadin Media 5.1k 0
Jan 12, 2017
मेहबुबकाे अलराउण्डर प्रदर्शनले ह्वाइट हाउसकाे फराकिलाे जित

आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ :...

यसमा आईसीसीको दुराशय छ, त्यो भनेको उनीहरू आफ्नो हातमा नेपालको क्रिकेट लिन चाहन्छन्। त्यो माैका चाही हामीेले दिऔं। निलम्बनअघि पनि आईसीसीसँग भएका औपचारिक/अनौपचारिक छलफलमा उनीहरूले निर्वाचित भनेका क्यानक...
Suvadin Media 5.8k 0
Jan 12, 2017
आर्इसीसी नेपालको क्रिकेट आफ्नो हातमा लिन चाहन्छ : क्यान तदर्थ समिति अध्यक्ष सिलवाल

मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि बार्सिलाेना क...

काठमाडाैं, पुस २८ बार्सिलाेनाका स्ट्रारतृय लिअाेनल मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि स्पेनिस कोपा डेल रे अन्तर्गत भएकाे खेलमा बुधबार राति एथ्लेटिको बिल्बाओलार्इ ३–१  ...
Suvadin Media 579 0
Jan 12, 2017
मेसी, नेयमार र स्वारेजले गाेल गरेपछि बार्सिलाेना क्वाटरफाइनलमा

विश्वकपमा ४८ देश, नेपाललार्इ के फाइदा?

विश्व फुटबल महासंघ फिफाकाे ज्युरिखमा भएकाे काउन्सिल बैठकले मंगलबार विश्वकप फुटबलमा सहभागी हुने १६ देशहरूकाे संख्या थपेकाे छ। यससँगै अब ४८ देशहरूले विश्वकपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
Suvadin Media 581 0
Jan 11, 2017
विश्वकपमा ४८ देश, नेपाललार्इ के फाइदा?

रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेट...

टस जितेर पहिले ब्याटिङ गरेकाे खहरेले निर्धारित २० अाेभरमा ७ विकेट गुमाएर १ सय १५ रन मात्र बनाउँन सक्याे। खहरेका लागि अनिल थापाले सर्वाधिक २६ रन जाेडे। त्यस्तै, उसका अनिल थापाले २३, कृष्ण अधिकारीले २०...
Suvadin Media 3.4k 0
Jan 11, 2017
रबिनकाे अाक्रमक अर्धशतक, राेयलले खहरेलार्इ ६ विकेटले हरायाे

केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

काठमाडाैंमा जारी दाेस्राे रूसलान कप अन्तर्गत दाेस्राे दिनकाे पहिलाे खेलमा अायाेजक काठमाडाैं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) विजयी भएकाे छ। केसिटिसीले क्यानन क्रिकेट क्लबलार्इ ७ विकेटले पराजित गरेकाे...
Suvadin Media 3.4k 0
Jan 11, 2017
केसिटिसीकाे फराकिलाे जित, अतिरिक्तबाटै २६ रन

एपीएफ र न्यू डायमण्डको संयुक्त अग्रता

चिरपरिचित प्रतिद्वन्द्वी विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्यू डायमण्ड एकेडेमीले १२ औं ब्लू स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन्।
Suvadin Desk 625 0
Jan 11, 2017
एपीएफ र न्यू डायमण्डको संयुक्त अग्रता

धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी स...

दोस्रो रुस्लान टि-ट्वान्टी कप क्रिकेट प्रतियोगिता अन्तर्गत भर्खरै सम्पन्न उद्घाटन खेलमा नेपाल पुलिस क्लबले हिमालयन क्रिकेट एकेडेमीलार्इ ८१ रनले पराजित गरेकाे छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपाल पुलि...
Suvadin Media 7.3k 0
Jan 10, 2017
धमलाकाे अर्धशतकीय पारीकाे मद्दतले पुलिसकाे विजयी सुरूवात

ढोरपाटनमा न्यू डायमण्डको अग्रता कायमै

१२ औं ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा आफ्नो अपराजित यात्रा कायम राख्दै न्यू डायमण्ड एकेडेमी शीर्ष स्थानमा यथावत नै छ। न्यू डायमण्ड लगातार चार जीत हात पार्दै १२ अंकका साथ लिगको शीर्ष स्...
Suvadin Desk 498 0
Jan 10, 2017
ढोरपाटनमा न्यू डायमण्डको अग्रता कायमै

रूसलान कपमा पुलिस र हिमालय भिड्दै

काठमाण्डाैमा अाज (मंगलबार)देखि सुरू हुने दोस्रो रूसलान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब र हिमालयन क्रिकेट एकेडेमीसँग प्रतिस्पर्धा गर्ने भएका छन्।कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्र...
Suvadin Media 1.2k 0
Jan 10, 2017
रूसलान कपमा पुलिस र हिमालय भिड्दै

यस्ताे छ फिफा वर्ष टिम, नेयमार परेनन्

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले साेमबार राति स्वीजरल्याण्डकाे ज्युरिचमा एक भव्य समाराेहका बीच फिफा वर्ष २०१६ को घाेषणा गरेकाे छ। फुटबल क्षेत्रका उत्कृष्टहरूलार्इ विशेष सम्मान (अवार्ड) दिर्इएकाे स...
Suvadin Media 620 0
Jan 10, 2017
यस्ताे छ फिफा वर्ष टिम, नेयमार परेनन्

मेसीलार्इ पछि पार्दै राेनाल्डाेले जिते विश्वकाे उ...

अर्जेन्टिनी फुटबल स्टार लिअाेनल मेसीलार्इ पछि पार्दै पाेर्चुगेली स्टार क्रिष्टियानो रोनाल्डो विश्वकाे उत्कृष्ट फुटबल खेलाडी बनेका छन्। विश्व फुटबलकाे अाधिकारिक प्रशासकीय निकाय फिफाले साेमबार राति घाेष...
Suvadin Media 890 0
Jan 10, 2017
मेसीलार्इ पछि पार्दै राेनाल्डाेले जिते विश्वकाे उत्कृष्ट खेलाडी अवार्ड

नेपाली फुटबल टोलीका अन्जन स्पेन र किरण माल्दिभ्स ज...

राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्ट र गाेल किपर किरण चेम्जोङ विभिन्न प्रतियाेगितामा सहभागिताका लागि साेमबार विदेश जाने भएका छन्। अन्जन अभ्यास र ट्रायलका लागि स्पेन तथा किरण पहिलाे डिभिजन खेल खेल्न ...
Suvadin Media 775 0
Jan 09, 2017
नेपाली फुटबल टोलीका अन्जन स्पेन र किरण माल्दिभ्स जाँदै

अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

शाहीलाई नेपाली क्रिकेटमा नौलो प्रयोग गर्ने क्रिकेट व्यवस्थापकको रुपमा पनि हेरिन्छ। देशकै ठूलो धनराशीको क्रिकेट प्रतियोगिता, राष्ट्रिय टोलीबाहेक अन्य टिमलाई पहिलोपटक भारतबाहेक तेस्रो मुलुकमा गराएको भम्...
Suvadin Media 8.8k 0
Jan 09, 2017
अब ‘होम एन्ड अवे’ बाँकी रह्यो, त्यो पनि सम्भव

मिडिया कपमा इमेजको विजयी सुरुवात

इमेज च्यानलले आठौं मिडिया कप फुटबल प्रतियोगितामा आइतबार विजय सुरुवात गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह ‘बी’ को लिग खेलमा इमेजले अन्नपूर्ण पोष्टलाई ३–० गोल अन्तरले पराजित गर्यो। विजयी...
Suvadin Desk 754 0
Jan 09, 2017
मिडिया कपमा इमेजको विजयी सुरुवात

बसन्त रेग्मी र करूणा भण्डारीलार्इ ‘प्लेयर अफ दि इअ...

नेपाली पुरूष र महिला राष्ट्रिय टाेलीका सदस्यहरू बसन्त रेग्मी र करूणा भण्डारी ‘एपिएफ प्लेयर अफ दी इअर–२०७३’ अवार्डबाट सम्मानित भएका छन्। सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा उनीहरू...
Suvadin Media 1.9k 0
Jan 09, 2017
बसन्त रेग्मी र करूणा भण्डारीलार्इ ‘प्लेयर अफ दि इअर’ अवार्ड

९० मिनेटमा मेसीले गाेल गरेपछि हारबाट जाेगियाे बार्...

स्पेनिस ला लिगा अन्तर्गत अाइतबार राति भएकाे खेलमा भिल्लारियलविरूद्ध अन्तिम मिनेटमा लिअाेनल मेसीले फ्रिकिक गाेल गरेपछि बार्सिलाेना हारबाट जाेगिएकाे छ। मेसीकाे गाेलसँगै दुबै टिमले १–१ काे बराबरी खेलेका...
Suvadin Media 631 0
Jan 09, 2017
९० मिनेटमा मेसीले गाेल गरेपछि हारबाट जाेगियाे बार्सिलाेना

सुदूरपश्चिममा खेलाडी छ, पूर्वाधार छैन

चालीसको दसकदेखि नै सुदूरपश्चिमाञ्चलले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन थालेको भए पनि पछिल्ला वर्षका परिणाम उत्साहजनका देखिएका छैनन् । 
Suvadin Media 1.1k 0
Jan 09, 2017
सुदूरपश्चिममा खेलाडी छ, पूर्वाधार छैन

काेहलीकाे कप्तानीमा युवराजकाे पुनरागमन

महेन्द्रसिंह धाेनीले वान डे र टी-२० बाट कप्तानी छाडेपछि भारतीय क्रिकेट बाेर्डले (बिसिसिअार्इ) विराट काेहलीलार्इ कप्तानीकाे जिम्मा दिएकाे छ। जारी भारत इङ्ल्याण्ड सिरिजका लागि काेहलीलार्इ कप्तानीकाे जिम...
Suvadin Media 605 0
Jan 08, 2017
काेहलीकाे कप्तानीमा युवराजकाे पुनरागमन

डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

छ टिमले लगाएकाे ८४ खेलाडीकाे बाेलीमा ४ खेलाडीहरू सर्वाधिक महंगाे सूचीमा रहे। राष्ट्रिय टिमका सदस्यहरू साेमपाल कामी, सागर पुन, मेहबुव अालम र करण केसी डिपिएल अक्सनका सर्वाधिक रकम पाउने खेलाडी हुन्। उनीह...
Suvadin Media 8k 0
Jan 08, 2017
डिपिएलका सबैभन्दा महंगा खेलाडीले के भने?

चन्द्रागिरिमा मदन स्मृति रंगशाला

चन्द्रागिरि नगरपालिकाको ठूलो ढुंगामा मदन स्मृति रंगशाला निर्माण हुने भएको छ। स्थानीय वन उपभोक्ता समितिको स्वामित्वको जग्गामा रंगशाला बन्ने भएको हो। सुरुआतमा जग्गालाई सम्याएर मैदान बनाइएको छ। मदन भण्डा...
Suvadin Desk 930 0
Jan 08, 2017
चन्द्रागिरिमा मदन स्मृति रंगशाला

डिपिएलमा कुन टिम कस्ताे?

नेपाली क्रिकेटमा अक्सन गरी खेलाडी भित्र्याउने प्रयासकाे सुरूवात भने गत वर्ष नै डिसिएले गरिसकेकाे हाे। डिसिएका अध्यक्ष सुवाश शाहीले धनगढी क्रिेकेट लिग (डिसिएल) मा कैलालीका विभिन्न पाँच वटा स्थानहरू चाै...
Suvadin Media 13.5k 0
Jan 08, 2017
डिपिएलमा कुन टिम कस्ताे?

डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहि...

बहुप्रतिक्षित धनगढी प्रमियर लिगकाे शनिवार काठमाडाैंमा अक्सन सम्पन्न भएकाे छ। देशभरिका विभिन्न छ वटा सहरका टिमहरूले खेलाडीहरू सहभागी गराउनका लागि अक्सनकाे माध्यमबाट समावेश गरेका हुन्। 
Suvadin Media 16.2k 0
Jan 07, 2017
डिपिएल अक्सन : कुन खेलाडी कतिमा खरिद भए? (लिस्टसहित)