Suvadin, Home

२० वर्षपछि मध्यपश्चिममा राष्ट्रिय खेलकुद हुने

मध्यपश्चिममाञ्चलमा वि.सं २०५५ सालमा चाैथाे बृहत राष्ट्र्रिय खेलकुद प्रतियाेगिता भएकाे थियाे। यदि निर्धारित समयमै प्रतियाेगिता हुने हाे भने अर्काे राष्ट्रिय प्रतियाेगिताका लागि मध्यपश्चिमकाे पालाे बीस ...
Suvadin Media 1.1k 0
Dec 31, 2016
२० वर्षपछि मध्यपश्चिममा राष्ट्रिय खेलकुद हुने

अार्मीलाई पराजित पार्दै एपीएफ च्याम्पियन

बैजनाथपुरस्थित क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २१ रन बनायाे। कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाउँदा १ चाैका र १ छक्का प्रहार...
Suvadin Media 1.7k 0
Dec 30, 2016
अार्मीलाई पराजित पार्दै एपीएफ च्याम्पियन

नेपाल सेमिफाइनलमा, श्रीलंका १-० ले पराजित

भारतकाे सिलगढीमा भर्खरै सम्पन्न खेलमा श्रीलंकालाई समू चरणकाे अन्तिम खेलमा पराजित पार्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेकाे छ। श्रीलंकाविरूद्ध १-० काे नतिजा निकाल्दै नेपाल समूह बिजेताका रूपमा सेमिफाइनमा प...
Suvadin Media 683 0
Dec 30, 2016
नेपाल सेमिफाइनलमा, श्रीलंका १-० ले पराजित

भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोग...

भैरहवास्थित सिद्धार्थ रङ्शालाको मैदानमा सुरु भएको वोदी रेडसन आठौँ लियो कर्पोरेट सुपर सिक्स प्रतियोगितामा १२ वटा टिम सहभागी रहेको क्लबले जनाएको छ। प्रतियोगिताको उद्घाटन खेल द नेक्स्ट एजुकेसन कन्सलटेन्स...
Suvadin Media 1.3k 0
Dec 30, 2016
भैरहवामा लियो कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता

समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे...

साफ महिला च्याम्पियनसिपमा समूह चरणकाे अन्तिम खेलमा शुक्रबार नेपालले श्रीलंकाकाे सामना गर्दैछ। नेपालले सुरूका दुई खेलमा भुटानलाई ८-० र माल्दिभ्सलाई ९-० ले पराजित गर्दै सेमिफाइनल यात्रा यसअघि नै लगभग पक...
Suvadin Media 1.1k 0
Dec 30, 2016
समूह बिजेता बन्दै सेमिफाइनल प्रवेश गर्ने नेपालकाे लक्ष्य

बक्सिङमा अार्मीलाई ११ स्वर्ण

सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टाेली त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण जितेकाे छ। प्रतियाेगिताका बक्सिङ अन्तर्गतका खेलमा सर्वाधिक स्वर्ण उचाल्दै अार्मी बक्सिङ च्यामपियन टिम घोषित भयाे। 
Suvadin Media 907 0
Dec 30, 2016
बक्सिङमा अार्मीलाई ११ स्वर्ण

एपीएफ भर्सेस अार्मी : काे बन्ला च्याम्पियन?

साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत पुरूष क्रिकेटतर्फकाे फाइनल खेल शुक्रबार हुँदैछ। मोरङ बैजनाथपुर खेलमैदानमा हुने प्रतिस्पर्धामा फाइनल पुगेका दुई विभागीय टाेलीहरू सशस्त्र प्रहरी बल(एपीएफ) र...
Suvadin Media 3.5k 0
Dec 30, 2016
एपीएफ भर्सेस अार्मी : काे बन्ला च्याम्पियन?

साताैं राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहि...

साताैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बिहीबारसम्म सम्पन्न खेलमा नेपाली सेनाले १०८ स्वर्ण पदक जित्दै पहिलो स्थानमा रहेको छ। नेपाली सेनाले ६० रजत र ४३ कास्यसहित कुल २११ पदक जितेको छ। सशस्त्र प्रहर...
Suvadin Correspondent 818 0
Dec 29, 2016
साताैं राष्ट्रिय खेलकुदः नेपाली सेना १०८ स्वर्णसहित अग्रस्थानमा

मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा

काठमाडाैं, पुस १४ साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गत भर्खरै सम्पन्न पुरूषतर्फको पहिलाे सेमिफाइनल खेलमा मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) फ...
Suvadin Media 8.9k 0
Dec 29, 2016
मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै एपीएफ फाइनलमा

फेरि चम्किइन् सावित्रा, माल्दिभ्सविरूद्ध एक्लै ५ ग...

नेपाल समूह ए काे शीर्ष स्थानमा छ भने माल्दिभ्स दाेस्राेमा छ। यसअघि अाफ्नाे पहिलाे खेलमा नेपालले भुटानलाई ८–० ले हराएको थियो। जसमा सावित्रा एक्लैले ६ गाेल गरेकी थिइन्। जितपछि प्रतिक्रिया दिँदै नेपाली ट...
Suvadin Media 1.1k 0
Dec 29, 2016
फेरि चम्किइन् सावित्रा, माल्दिभ्सविरूद्ध एक्लै ५ गोल

‘ओपनिङ फायर गन’ नपड्किँदा खेलाडी र प्रशिक्षक हैरान

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एथ्लेटिक्स विधाका खेल सञ्चालन गर्न अनिवार्य सामग्री हो, ‘ओपनिङ फायर गन।’ खेल सुरुवातको जनाउ दिने यो फायर गन नपड्किँदा खेलाडी र निर्णायकहरू हैरान भएका छन्।
Suvadin  1.2k 0
Dec 29, 2016
‘ओपनिङ फायर गन’ नपड्किँदा खेलाडी र प्रशिक्षक हैरान

नेपाल भर्सेस माल्दिभ्स : सेमिफाइनल लडाइँ अाज

कप्तान रेनुका नगरकाेटीले माल्दिभ्ससँगकाे विगतकाे इतिहास तथा अहिलेकाे अाफूहरूले निकै सुधार गरेकाले सहजै माल्दिभ्सकाे चुनाैती पार गर्ने विश्वास व्यक्त गरिन्। समूह ए दुबैकाे समान ३ अंक भए पनि गाेल अन्तरक...
Suvadin Media 690 0
Dec 28, 2016
नेपाल भर्सेस माल्दिभ्स : सेमिफाइनल लडाइँ अाज

राेमाञ्चक खेलमा मध्यमाञ्चल ९ रनले विजयी

पूर्वाञ्चलमा जारी पुरूष क्रिकेट अन्तर्गतकाे बुधबारकाे पहिलाे खेलमा मध्यमाञ्चलले नेपाल पुलिस क्लबविरूद्ध ९ रनकाे राेमाञ्चक जित निकालेकाे छ। भर्खरै सम्पन्न खेलमा पहिले ब्याटिङ गरेकाे मध्यपश्चिमाञ्चले नि...
Suvadin Media 5.1k 0
Dec 28, 2016
राेमाञ्चक खेलमा मध्यमाञ्चल ९ रनले विजयी

काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावि...

राष्ट्रिय टिमबाट खेल्न थालेकाे दुई वर्षकाे अवधिमा उनी टिमकी नम्बर एक स्ट्राइकर बनिसकेकी छिन्। गत वर्षकाे फागुनमा भएकाे १२ औं दक्षिण एसियाली खेलकुदमा उनले गरेकाे दुई गोल नै नेपालका लागि रजत जित्न महत्व...
Suvadin Media 2.4k 0
Dec 28, 2016
काे हुन् भुटानविरूद्ध ६ गाेल गर्ने कीर्तिमानी सावित्रा भण्डारी?

प्रनितकाे अर्धशतकिय पारीकाे मदतले मध्यपश्चिमाञ्चलल...

साताै राष्ट्रिय खेलकुद प्रतियाेगितामा भर्खरै सम्पन्न पुरूष तर्फकाे क्रिकेटमा मध्यपश्चिमाञ्चललाइ ७ विकेटकाे फराकिलाे अन्तरले पराजित पार्दै अंक तालिकामा २ अंक जाेडेकाे छ । टस जितेर पहिले ब्याटिंग ग...
Suvadin Media 7.5k 0
Dec 27, 2016
प्रनितकाे अर्धशतकिय पारीकाे मदतले मध्यपश्चिमाञ्चलले खाता खाेल्याे

लगातार १२ जीतका साथ चेल्सीले ताेड्याे अाफ्नै कीर्त...

इङ्लिस प्रिमियर लिगकाे जारी सिजनमा लगातार १२ अाैं जित निकाल्दै चेल्सीले अाफ्नै क्लब कीर्तिमान भंग गरेकाे छ। सोमबार राति भएकाे खेलमा बोर्नमाउथलाई ३-० ले स्तब्ध पार्दै चेल्सीले नयाँ कीर्तिमान कायम गरेका...
Suvadin Media 831 0
Dec 27, 2016
लगातार १२ जीतका साथ चेल्सीले ताेड्याे अाफ्नै कीर्तिमान

एपीएफ र पूर्वाञ्चल फाइनलमा

पूर्वाञ्चलमा जारी साताैं राष्ट्रिय खेलकुद प्रतियाेगिता अन्तर्गतकाे महिला क्रिकेटमा विभागीय टाेली सशस्त्र प्रहरी बल (एपीएफ) र पूर्वाञ्चल फाइनल प्रवेश गरेका छन्। सोमबार भएका सेमिफाइनलमा दुबैले जित निकाल...
Suvadin Media 4.9k 0
Dec 27, 2016
एपीएफ र पूर्वाञ्चल फाइनलमा

साताै खेलकुद - यस्ताे छ साेमबार सम्मकाे पदक तालिका

काठमाडौं, पुस ११ पुर्वाञ्चलका विभिन्न जिल्लाहरूमा भइरहेकाे साताै राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे साेमबार सम्म  दुई सय ७३ पदकको खेल सम्पन्न भइसकेकाे छ । कुल दुई हजार एक सय ४२ पदकका लागि भइर...
Suvadin Media 1k 0
Dec 27, 2016
साताै खेलकुद - यस्ताे छ साेमबार सम्मकाे पदक तालिका

एकै अाेभरमा लगालग ५ छक्काले कीर्तिमान बनाएका विनोद

विनाेद भण्डारीले एकै अाेभरमा लगातार ५ छक्का बर्साउँदै ३० रन जाेडेपछि अार्मीकाे कुल याेगफल १ सय ५७ रन बन्याे त्यसमा उनकाे याेगदान २३ बलमा नटअाउट ६७ रनकाे थियाे। याे इनिङले विनाेद फेरि एकपटक नेपाली क्रि...
Suvadin Media 13.7k 0
Dec 26, 2016
एकै अाेभरमा लगालग ५ छक्काले कीर्तिमान बनाएका विनोद

पदक तालिकामा विभागीय टोलीको बर्चस्व

शुभदिन संवाददाता, काठमाडाैं, पुस ११ पूर्वाञ्चलका विभिन्न जिल्लाहरूमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा विभागीय टाेलीहरूले बर्चस्व कायम गरेका छन्। पदक तालिकामा नेपाली सेन...
Suvadin Media 921 0
Dec 26, 2016
पदक तालिकामा विभागीय टोलीको बर्चस्व

दक्षिण एसियाली महिला फुटबल नेपालको लक्ष्य उपाधि, भ...

  यज्ञराज जोशी काठमाडौं, पुस १० यसअघिका ३ वटै संस्करणमा दक्षिण एसियाली महिला फुटबल प्रतियोगितामा उपविजेतामा सीमित रहेको नेपाली महिला टोलीले यसपटक उपाधि उचाल्ने लक्ष्य राखेको छ।   सो...
Suvadin  1k 0
Dec 25, 2016
दक्षिण एसियाली महिला फुटबल नेपालको लक्ष्य उपाधि, भारत चुनौति

१ सय २८ रनकाे लक्ष्य पछ्याउँदै मध्यमाञ्चल

साताैं खेलकुदमा सर्वाधिक चासाेमा रहने पुरूष क्रिकेटतर्फकाे अाइतबारकाे पहिलाे खेल पश्चिमाञ्चल र मध्यमाञ्चलबीच जारी छ। विराटनगरमा जारी खेलकाे पहिले इनिङ सकिँदा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे प...
Suvadin  857 0
Dec 25, 2016
१ सय २८ रनकाे लक्ष्य पछ्याउँदै मध्यमाञ्चल

हरिकुमार र सरस्वतीले रचे पहिलो स्वर्ण बिजेताको इति...

साताैं राष्ट्रिय खेलकुदमा पुरूष १५ सय मिटर दौडमा नेपाल आर्मीका हरिकुमार रिमालले पहिलो स्वर्ण जितेका छन्। शनिबार बिहान इटहरीमा भएको उक्त प्रतिस्पर्धामा उनले पहिलो स्वर्ण जितेर कीर्तिमान रचेका हुन्। उनी...
Suvadin  804 0
Dec 25, 2016
हरिकुमार र सरस्वतीले रचे पहिलो स्वर्ण बिजेताको इतिहास

नरेश बुढाऐर चम्केपछि आर्मीको फराकिलो जित, पुलिसले...

सातौं खेलकुद प्रतियोगिता अन्तर्गत पुरूष क्रिकेटमा शनिबार भएको पहिलो खेलमा त्रिभुवन आर्मीका नरेश बढाऐर चम्केपछि आर्मीले सुदूरपश्चिमलाई ८६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। 
Suvadin  1k 0
Dec 24, 2016
नरेश बुढाऐर चम्केपछि आर्मीको फराकिलो जित, पुलिसले पश्चिमाञ्चललाई हरायो

सुरु भयो सातौं राष्ट्रिय खेलकुद, यस्ता छन् महत्वपू...

सातौं खेलकुद प्रतियोगितामा विभिन्न ३० वटा खेल समावेश गरिएको छ। जसमा ३ हजार ९ सय ७२ खेलाडी सहभागी हुनेछन्।
Ashok Adhikari 840 0
Dec 23, 2016
सुरु भयो सातौं राष्ट्रिय खेलकुद, यस्ता छन् महत्वपूर्ण तथ्यांक

नेपालद्वारा मलेसिया एक विकेटले पराजित

काठमाडौँ, पुस  ३  एसिसि १९ वर्षमुनि यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतवार  भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको...
Suvadin  698 0
Dec 18, 2016
नेपालद्वारा मलेसिया एक विकेटले पराजित

Lions club centennial golf tournament

Around 100 golfers are expected to participate in the tournament which will be played over 18 holes. Winners and runners up in Men, Women and Gross categories will be awarded with attractive prizes. L...
Suvadin  1.3k 0
Dec 14, 2016
Lions club centennial golf tournament

एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोलीको...

काठमाडौँ, मङ्सिर २०  एसिसी १९ वर्षमुनि यु–१९० एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ ।  यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ स...
Suvadin  686 0
Dec 05, 2016
एसिया कप क्रिकेटका लागि १९ सदस्यीय नेपाली टोलीको घोषणा

दोस्रो एशियन रोल बल च्याम्पियनसिपमा नेपाल तेस्रो

जगदम्बा सिमेन्टले आफुलाई उत्पादन, विक्रि वितरणमा मात्र सिमित नराखी जगदम्बा सिमेन्ट योगदान मार्फत जनउत्तरदायी कार्यक्रमहरु पनि गर्दै आएको छ । खेलकुद पनि विकाशको आधार हो भन्ने तथ्यलाई मनन् गर्दै जगदम्बा...
Ujwol Ghimire 583 0
Nov 30, 2016
दोस्रो एशियन रोल बल च्याम्पियनसिपमा नेपाल तेस्रो