Suvadin, Home

समाजसेवामा प्रतिबद्ध दुर्गाचन्द्र मेमोरियल ट्रस्ट

झापा जिल्लामा रहेका विभिन्न क्षेत्रमा काम गर्ने प्रतिष्ठानहरु मध्ये केही फरक र सम्भवतः जिल्लाको नै पहिलो नेत्रदानसँग सम्वन्धित काम गर्ने एक मात्र प्रतिष्ठानको रुपमा दुर्गाचन्द्र मेमोरियल ट्रस्ट रहेको...
Suvadin Desk 1.4k 0
Jan 29, 2018
समाजसेवामा प्रतिबद्ध दुर्गाचन्द्र मेमोरियल ट्रस्ट

'सुन साइली'लाई राष्ट्रिय गीत किन नबनाउने?

ती सबै बाध्यताले विदेशिएका दाजुभाइ, दिदीबहिनी एउटा ठूलो टुँडिखेलमा नेपालमै भेला भएका छन्। अब नेपालमै रोजगारी छ, कोही विदेशिनु परेको छैन। अनि माथि स्टेजमा यो गीतमा गायक गाइरहेछन् उनका छेउमा चारै जना म्...
Sanat Neupane 2.7k 0
Jan 29, 2018
'सुन साइली'लाई राष्ट्रिय गीत किन नबनाउने?

गल्ती जहाँबाट भयो सच्याउन त्यहीँबाट शुरु गरौं

मेरो मूल्याङ्कनमा देउवा अति महत्वाकांक्षी लठैत नेता हुन्। उनले आफ्नो महत्वाकांक्षा पूरा गर्न पार्टीलाई भर्याङ बनाएको देखिन्छ। उनको निष्ठा पद प्राप्त गर्नु र पदमा टिकिरहनु हो। यस्ता अयोग्य मानिसले पद प...
Ram Chandra Upreti 1.1k 0
Jan 29, 2018
गल्ती जहाँबाट भयो सच्याउन त्यहीँबाट शुरु गरौं

Answer: PR=Pathetic Relations

a. 'Bakshyos' PR Specialists b. 'Leech' PR Specialists c. 'Hollow' PR Specialists d. 'Beggar' PR Specialists
Sanat Neupane 824 0
Jan 28, 2018
Answer: PR=Pathetic Relations

लोकतांत्रिक मज़बूती में मतदाता की भूमिका

सूचना के अधिकार का सम्मान कर उम्मीदवार व मतदान से जुडी ज्यादा से ज्यादा सूचनाओं में शुचिता लाये। वोटिंग मशीन को लेकर तमाम आशंकाओं को निर्मूल साबित करें। मैं समझता हूं कि कम से कम जीते हुए उम्मीदवारों...
Suvadin Correspondent 2.7k 0
Jan 25, 2018
लोकतांत्रिक मज़बूती में मतदाता की भूमिका

Global Entrepreneurship Bootcamp: A Life Changing...

From a professional standpoint, as a young aspiring entrepreneur and investor, the Bootcamp gave me the opportunity to look deeper within myself and draw from a reserve of confidence that even I was n...
Suvadin Desk 2.4k 18
Jan 24, 2018
Global Entrepreneurship Bootcamp: A Life Changing Experience

बालिका हिंसा निषेध की मर्यादा परम्परायें

इसी तरह बेटी द्वारा कमाये धन का अपने लिए उपयोग, पिता हेतु निषेध है। बेटी के पिता, बेटी के ससुराल पक्ष का धन अथवा भोजन लेना तो दूर, पानी तक नहीं पीयेंगे। बेटी के ससुराल से आया कोई भी उपहार-भोज्य पदार्थ...
Suvadin Correspondent 1.5k 0
Jan 24, 2018
बालिका हिंसा निषेध की मर्यादा परम्परायें

क्यों नहीं रुक रही भ्रूण हत्या और लिंगभेद ?

लिंगभेद की मानसिकता यह है कि 14 वर्षीय मलाला युसुफजई को महज् इसलिए गोली मार दी गई, क्योंकि वह स्कूल जा रही थी और दूसरी लङकियों को भी स्कूल जाने के लिए तैयार करने की कोशिश कर रही थी। दुनिया के कई देशों...
Suvadin Correspondent 1k 0
Jan 24, 2018
क्यों नहीं रुक रही भ्रूण हत्या और लिंगभेद ?

ओली हेडसरलाई खुल्लापत्र

के तपाई अब सच्चिनु हुन्छ? आफनो पार्टी नेता कार्यकर्ता र समग्र देश सच्याउन तयार हुनुहुन्छ?  अस्पताल खोल्नु, मेडिकल कलेज सञ्चालन गर्नु, कुनै कपडा पसल खोल्नु, साबुन फ्याक्ट्री खोल्नु, माटाको भाँडा पसल चल...
Suvadin Desk 2.7k 14
Jan 21, 2018
ओली हेडसरलाई खुल्लापत्र

सफल कसरी हुने ?

सफल हुने र असफल हुने कारणहरु खोतल्नुहोस्। सफल हुँदै गएकाहरुका के–के कुरा मिल्छन् र असफल हुँदै गएकाहरुका के–के कुरा मिल्छन्? एक अर्कामा मिलाउनुहोस्। कतै यस्तो त हुँदैन सफल हुनेहरुका सोच, बानी, व्यवहार,...
Ram Chandra Upreti 2.4k 1
Jan 20, 2018
सफल कसरी हुने ?

'saag ko kwanti’ or ‘mude ko mustang alloo’ – A le...

I foresee a group of people hungry for something else than food trying to drive Nepali gastronomy to their own garages. And now I fear, some new experts will list 'saag ko kwanti’ or ‘mude ko mustang...
Sanat Neupane 1.9k 2
Jan 15, 2018
'saag ko kwanti’ or ‘mude ko mustang alloo’ – A letter to President of CAN

प्रा.डा. केसी र माअाेवादी आन्दोलनमा के फरक छ?

आज केसीका निमित्त समाज बोल्न तयार छ । उनले गरेका र राखेका माग सम्मानजनक छन म पनि प्रा.डा. केसीको नयाँ किसिमको क्रान्तिकारी आन्दोलनको सम्मान गर्छु समर्थन गर्छु। आज यही समाज हो, जसले स्वास्थ्य क्षेत्रको...
Suvadin Correspondent 643 0
Jan 11, 2018
प्रा.डा. केसी र माअाेवादी आन्दोलनमा के फरक छ?

प्रहरी हिरासतबाट प्रा.डा. गाेविन्द केसीले अामालार्...

साेमबार साँझ पक्राउ गरिएका प्रा.डा गाेविन्द केसीलार्इ दुर्इपछि अर्थात बुधबार साँझ सर्वाेच्चका अादेश पछि रिहा गरिएकाे छ। तर, प्रा.डा. गाेविन्द केसीकाे अान्दाेलन जारी छ। राज्यदाेहनविरुद्ध अावाज उठाउँदा...
Suvadin Desk 13.6k 78
Jan 10, 2018
प्रहरी हिरासतबाट प्रा.डा. गाेविन्द केसीले अामालार्इ लेखेकाे हृदयस्पर्सी पत्र!

एक जना नेताकाे सवारी हुँदा हजाराैं जनतालार्इ सास्त...

कुनै एक जना मन्त्रीकाे सवारी भयाे भने सडक खाली गराइन्छ। राष्ट्रपति र प्रधानमन्त्रीकाे सवारी भयाे भने त कुरै अर्काे हुन्छ। सडक सुनसान! भिभिअाइपी सरर! अाम नागरिकलार्इ सास्ती! कुनै समय राजतन्त्रमा राजा अ...
Jiwan Poudyal 3.7k 15
Jan 05, 2018
एक जना नेताकाे सवारी हुँदा हजाराैं जनतालार्इ सास्ती किन?

शुभदिन दोश्रो वर्षमा!

नेपाल इन्स्पाइरर’, ‘४० मुनिका ४० नेता’, ‘भष्ट्राचारविरुद्धका १० एन्टिबायोटिन्स्’ र ‘संसदमा पुग्नैपर्ने १० नेता’ जस्ता श्रृंखलाबाट नेपाली सञ्चारमाध्यममा पृथकशैलीको विकासको शुरुवात भएको उद्घोष शुभदिनले...
Ashok Adhikari 1.2k 0
Jan 01, 2018
शुभदिन दोश्रो वर्षमा!

बालमैत्री शासन, बाल अधिकारको सम्मान!

यौनिक हिंसाको कानूनी उपचारका लागि बन्द इजलासको स्थापना र बालबालिकालाई यातनामूक्त सिद्धान्तहरुको व्यवस्थालाई सकारात्मक रुपमा लिँदै बाल संगठन, बालगृह, बाल बगैँचा, बाल संसद जस्ता विषयमा उचित बहस गरिनु जर...
Anugya Regmi 8.8k 26
Dec 24, 2017
बालमैत्री शासन, बाल अधिकारको सम्मान!

कामरेड प्रचण्डलाई खुल्ला–पत्र!

पार्टी नेतृत्वको इमानदारिता र क्रान्तिकारी चरित्रको जीत हुने पक्का भएपनि वर्तमान राजनीतिक परिवेशमा देशी–विदेशी प्रतिक्रियावादीको षड्यन्त्रलाई चिरेर अघि बढ्न तीन करोड नेपाली जनता र ६० लाख नेपाली जनताको...
Pawan Kharel 727 2
Dec 21, 2017
कामरेड प्रचण्डलाई खुल्ला–पत्र!

रवि लामिछाने, खबरदारी अभियान र सुशासनकाे अाशा!

अबको प्रधानमन्त्री प्रचण्ड, खड्ग अाेली, बाबुराम भट्टरार्इ, शेरबहादुर देउवा होइन, हामीलार्इ युवा नेता प्रधानमन्त्रीका रुपमा चाहिएकाे छ। पत्रकार रवि लामिछानेलार्इ मेराे अाग्रह छ कि, अब नेपाली राजनीतिमा...
Kul Prasad Adhikari 1k 1
Dec 20, 2017
रवि लामिछाने, खबरदारी अभियान र सुशासनकाे अाशा!

रवीन्द्र मिश्रलार्इ खुल्लापत्रः विवेकशील साझालार्इ...

जसले तपाई जसरी काम गर्न सक्दैनन्, नेतृत्व दिन सक्दैनन्, समाज बदल्ने सोच राख्न सक्दैनन्, उनीहरुले गर्ने भनेकै आलोचना हो। उनीहरुले समाज बदल्ने हैसियत पनि राख्दैनन्। र, कसैले राम्रो काम गर्न खोजे उनीहरुल...
Ukita Dahal 3.6k 16
Dec 13, 2017
रवीन्द्र मिश्रलार्इ खुल्लापत्रः विवेकशील साझालार्इ कस्ताे बनाउने?

निर्वाचन सुरक्षा चनौतीः सरकार कहाँ चुक्दैछ?

‘प्रहरीमा गतिलो र गम्भीर सूचनाको अभाव त छ नै, सतही रूपमा प्राप्त सूचनामा भर पर्ने र त्यस्तो सूचना पाउने बित्तिकै आधिकारिकता पुष्टि नगरी उच्च राजनीतिक नेतृत्वमा रहेकाहरूमा जाहेर  गरेर ठालु बन्न खोज्ने...
Kusum Poudyal 1.1k 0
Dec 06, 2017
निर्वाचन सुरक्षा चनौतीः सरकार कहाँ चुक्दैछ?

एजेण्डाहीन मिलनको कपटी आह्वान!

केवल प्रतिष्पर्धी दलहरुको विरुद्ध आफनै पार्टीकै समेत घोषित सिद्धान्त समेतको विरुद्ध कुशासन जनतामा लादिरह्यो। परिस्थिति यस्तो आयो कि कांग्रेसी सर्वसत्तावादले एकथरि जनतालाई बन्दुक बोक्न बाध्य बनायो, एकथ...
Suvadin Correspondent 3.3k 0
Dec 02, 2017
एजेण्डाहीन मिलनको कपटी आह्वान!

किन चाहियो अब कांग्रेसलाई बहुमत ?

निर्वाचनको मिति यति नजिकिँदै आएको छ कि पहिलो चरणको निर्वाचन आउन दुई दिन र दोस्रो चरणको निर्वाचन आउन केवल दुईसाता मात्र बाँकी छ। नेपाली लोकतन्त्रका सम्वाहक ठान्ने राजधानीस्थित केही बुद्धिजीवीका मसीहाहर...
Suvadin Desk 739 1
Dec 02, 2017
किन चाहियो अब कांग्रेसलाई बहुमत ?

लूटतन्त्रकाे जगजगीः दिनदहाडै लुटिन्छन् सर्वसाधारण,...

सबै क्षेत्रमा माफियातन्त्र हावी छ। उजुरी गर्दा ज्यानको सवाल उठ्छ। यातायात व्यवसायीले होटल व्यवसायीसँग मिलेर सर्वसाधारणलाई लुटिरहेकै छन्। नियमनकारी निकायलार्इ यस विषयमा कुनै चासाे छैन। अाखिर, के गर्दैछ...
Umesh Dahal 1.3k 1
Nov 28, 2017
लूटतन्त्रकाे जगजगीः दिनदहाडै लुटिन्छन् सर्वसाधारण, राज्य रमिते!

पतिशाेकमा परेकी बिना मगरलाई राधा कँडेलकाे हृदयस्पर...

तपाईले बाल्यकालमा सोचेको सपना र बुनेका योजना तथा विकास र आर्थिक समृद्धि देख्ने जनताको आशा पूरा गर्ने शिखरमा तपाई पुग्नै लाग्दा आइलागेको आपतले सबैलाई दुःखी बनाएको छ।
Suvadin Desk 1.6k 0
Nov 22, 2017
पतिशाेकमा परेकी बिना मगरलाई राधा कँडेलकाे हृदयस्पर्शी पत्र!

फरार तथा पुर्पक्षमा रहेका अभियुक्तहरू कसरी उम्मेदव...

राजनीतिको परिभाषा संविधानमा  भेटिदैन। तर, राजनीतिक दलहरू सम्बन्धि व्यवस्था संसारका जुनसुकै लोकतान्त्रिक संविधानमा भेटिन्छ। राजनीतिशास्त्रमा राजनीतिलाई शक्तिको पर्यायबाचि शब्दको रुपमा लिइन्छ। राजनीतिक...
Suvadin Desk 2.4k 12
Nov 20, 2017
फरार तथा पुर्पक्षमा रहेका अभियुक्तहरू कसरी उम्मेदवार बने?

ध्यानः निर्वाणकाे बाटाे !

आजकाल मानिसहरू योग ध्यानतिर आकर्षित हुन थालेका छन्। आफ्ना व्यस्त दिनचर्याको कारणले संगालेको तनाव कम गर्न होस् या स्वस्थ बन्न होस्, धेरैले ध्यानलाई केही समय दिने गरेका छन्।
Suvadin Desk 2.1k 0
Nov 18, 2017
ध्यानः निर्वाणकाे बाटाे !

एक झलक : मेरो देशको जय होस्

चुनाव भन्दा पहिल्यै माला लगाएर हिँड्ने प्रवृत्तिलाई अन्त्य गराैं। यसले कत्ति पनि शोभा दिँदैन। कोही कसैका छोरी बलात्कृत हुनु नपरोस्। चार वर्षे बालकको निर्मम हत्या गर्ने हत्यारा खुल्लमखुल्ला हिँड्न नपाओ...
Suvadin Desk 1.1k 0
Nov 04, 2017
एक झलक : मेरो देशको जय होस्

व्यंग्यः दीपक मनाङे र गणेश लामालाई भोट हाल्न आँतुर...

‘स्वर्गीय मदन भण्डारीको बहुदलीय जनवाद र २१औ शताब्दीको प्रचण्डपथको व्यवहारिक प्रयोगकर्ता नेपाली कम्युनिष्ट आन्दोलनका महानहस्ती कमरेड राजीव गुरुङ उर्फ दीपक मनाङे एमालेको प्रदेशसभा सदस्य प्रत्यक्षतर्फ र...
Suvadin Desk 2.4k 14
Nov 04, 2017
व्यंग्यः दीपक मनाङे र गणेश लामालाई भोट हाल्न आँतुर छौं!

परिवर्तनका लागि दल हैन, मान्छेभित्र नैतिक बल खोजौं...

काठमाण्डौं क्षेत्र नम्बर-१ बाट (ने.कां.)प्रकाशमान सिंहले हारे देशलाई केही फरक पर्दैन। तर, विवेकशील साझाका रविन्द्र मिश्रले जिते पक्कै केही फरक पर्छ। क्षेत्र नं ४ मा गगन थापा (ने.कां.)ले जित्नुको अर्थ...
Suvadin Desk 1.1k 2
Nov 04, 2017
परिवर्तनका लागि दल हैन, मान्छेभित्र नैतिक बल खोजौं !