दसैंतिहार भन्दा महत्व दिने गौरा पर्व खेलाउन चाहनेले भारतको गयाँमा रहेको गौरी मन्दिर र हरिद्वारको महादेवको मन्दिरबाट प्रतिबद्धता जनाए खेलाउन पाउने चलन यहाँ रहेको छ। भाद्र शुक्ल पञ्चमीको दिन बिरुडा बिजा...
मौलिक पहिचानलाई विश्वभर उजार गर्न मिस विश्वकर्मा :...
मिस विश्वकर्मा इन्टरनेश्नल २०१७ काे फाइनल अडिसन भदौ २३ गते कतारकाे राजधानी दाेहामा हुँदैछ। पहिचान, अधिकार र आफूसँग भएको कला क्षमतालार्इ प्रस्फुटन गर्ने उद्देश्यले अायाेजित मिस विश्वकर्मा २०१७ काे फाइल...
महिला उद्यमशीलताको विकास गर्नु अपरिहार्य हुन्छ। जसका लागि सरोकारवाला सहयोगी निकायहरू, सरकार, शैक्षिक संस्था, परामर्शदाताले आआफ्नो क्षेत्रबाट पहल गर्नुपर्छ।
ऋषिपञ्चमी पूजाको मेरो पहिलो अनुभवको बेला जब गुरुले ‘महिनावारी हुँदा मेरो तर्फबाट जानेर–नजानेर भएको गल्ती, पाप, को लागि म माफी माग्दछु’ भन्नु भने तब यो खुट्टाको औंलादेखि शिरसम्म सिरिंग पो भएँ म। यो वर्...
जयपृथ्वीबहादुर सिंहलाई किन राष्ट्रिय विभूति घोषणा...
तर, राजा जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूतिका रुपमा घोषणा गरिएको छैन। किन जो व्यक्तिले ऐतिहासिक र राष्ट्रप्रति गरेको योगदान र मिथाप्रति गरेको घनीभूत संघर्षलाई कदर गर्दै नवआगन्तुक उर्जाशिल वर्गलाई...
हिन्दू नारीहरूकाे हरितालिका तीज अाउन एक दिन मात्र बाँकी छ। अाज दरखाने दिन। बिहीबार ब्रत भएकाले अाज दरखाने चलन छ। र, सामाजिक सञ्जालमा तीजकाे शुभकामना अादानप्रदान सुरू भइसकेकाे छ।
‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ। आँधी आए तराईमा पहाडले छेक्नु पर्छ। होइन भने देशभक्ति छैन हाम्रो छातीभित्र । माटोलाई चोट लाग्दा मुटुहरू रुनु पर्छ’ राहत संकलन कार्यक्रम, स्वतन्त्र सहभागी यी पंक्तिअं...
ओल्के संक्रान्तिमा विशेष गरि दुई कुराहरु बढी महत्व राख्छन् । एक त मिछिट्टी लगाउने चलन र अर्को भनेको ओल्को लिने दिने चलन। मिछिट्टीले हाम्रो आधुनिक समाजमा प्रयोग हुने मेहेन्दीलाई संकेत गर्छ भन्ने ओल्को...
मुलुक विसम परिस्थितिमा छ। चुप लागेर बस्ने बेला होइन। यतिबेला देश डुबेको छ। तराई आहाल बनेको छ, डुबेको मात्र छैन रोएको छ। देशलाई जोगाउन आफूले जे गर्न सकिन्छ त्यही गरौं। आफैबाट सुरुवात गरौं। पहल कदमी था...
काेशी बाँधः अदुरदर्शी नेपाली शासक र भारतको निकृष्ट...
अबिरल वर्षाका कारण मुलुकभर बाढीपहिरोले वितण्डा मच्याएको छ। तराईका कतिपय क्षेत्र अझै डुवानमा छ।
गृहमन्त्रालयका अनुसार हालसम्म एक सय ११ जनाले ज्यान गुमाइसकेका छन्। पानीको सतह नघटदा उद्धारमा समस्या भइर...
आजसम्म मनमोहन मेडिकल कलेज एमाले पार्टीको हो भनेर पार्टीको आधिकारिक बैठकको निर्णय देख्न र सुन्न पाइएको छैन। यदि पार्टीको हो भने पार्टी बैठकको निर्णयसहित एमालेमा आस्थावान सम्पूर्ण नेपालीहरूलाई कलेजमा से...
तरार्इ-मधेशकाे डुबान, नेपाली नेतृत्व र भारतकाे निय...
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेश केन्द्रित दल मिलेर राष्ट्रिय स्वार्थका विषयमा बहस गर्नुपर्छ। र, निकास निकाल्नु पर्छ। हामी छिमेकीकाे हित चिताउँछाैं। त्यसैले भारतले पनि नेपाली...
निरन्तरकाे वर्षाका कारण मुलुककाे तरार्इ क्षेत्र डुवानमा छ। गृहमन्त्रालयका अनुसार ३० जनाकाे मृत्यु भइसकेकाे छ। कयाैं बेपत्ता छन् भने हजाराैं विस्थापित छन्।