Suvadin, Home

प्राविधिक शिक्षा प्रणालीको अवलम्बन किन नगर्ने?

शिक्षाको पहुँच पुर्याई प्राविधिक तथा प्रयोगात्मक  शैलीको शिक्षा प्रणालीको अवलम्बन गर्न अति आवश्यक छ।  प्राविधिक र प्रयाेगात्मक शिक्षा प्रणालीबाट दक्ष जनशक्ति उत्पादन भई देशको विकास समेत छिटो र तीव्र ह...
Angad Singh 1.8k 7
Jul 18, 2017
प्राविधिक शिक्षा प्रणालीको अवलम्बन किन नगर्ने?

अाफूसँग नभएकाे त्यही पैसा हाे

काठमाडाैं, साउन ३– शुभदिन ह्यासट्यागमा यहाँहरूलार्इ स्वागत छ।  
Suvadin Desk 569 0
Jul 18, 2017
अाफूसँग नभएकाे त्यही पैसा हाे

ट्वीटरमा: कसैलार्इ बर्खा, कसैलार्इ साउन

कसैलाई बर्खा लाग्या छ, कसैलाई साउन लाग्या छ। मेरो लागि त winter लाग्या छ !!
Suvadin Desk 695 0
Jul 17, 2017
ट्वीटरमा: कसैलार्इ बर्खा, कसैलार्इ साउन

जुँगाको रेखी बसेपछि 'जिन्दगी'ले लखेट्न सुरु गर्यो

जुँगाको रेखी बसेपछि 'जिंदगी'ले लखेट्न सुरु गर्यो तर लखेट्दा लखेट्दै 'जीन्दगी' थाक्यो, आफु भने झन सक्रीय भएर काम गरिदैंछ
Suvadin Desk 1k 0
Jul 16, 2017
जुँगाको रेखी बसेपछि 'जिन्दगी'ले लखेट्न सुरु गर्यो

‘पैसा कमाउन’ स्वीकृतिबिना यूट्युबमा सामग्री! यस्ता...

शुभदिनमा प्रकाशित सामग्रीलार्इ हुबहु वाचन गरेर ताखा खबर नामक युट्युब च्यानलले प्रकाशन गरेपछि मैले मेराे नाम कतै उल्लेख छ कि भनेर खाेजी गरेँ। पुछारसम्म सुन्दा पनि नाम कतै नभेटिए पछि साे भिडियाेकाे प्रत...
रमण पनेरू 2k 0
Jul 15, 2017
‘पैसा कमाउन’ स्वीकृतिबिना यूट्युबमा सामग्री! यस्ताे छ प्रतिलिपि अधिकार

पूरै सहर घुमेर आएर त्यही बस चढ्न भ्याइन्छ जस्तो छ...

एकचोटि हिंड्दै पूरै शहर घुमेर आएर त्यही बस चढ्न भ्याइन्छ जस्तो छ जाम पनि । त्यसै गरौं क्या हो !
Suvadin Desk 781 0
Jul 14, 2017
पूरै सहर घुमेर आएर त्यही बस चढ्न भ्याइन्छ जस्तो छ जाम पनि

प्लास्टिककाे भातकाे कुनै स्वाद हुने कुरै भएन

काठमाडाैं, असार २९– शुभदिन ह्यासट्यागमा यहाँहरूलार्इ स्वागत छ।
Suvadin Desk 745 0
Jul 13, 2017
प्लास्टिककाे भातकाे कुनै स्वाद हुने कुरै भएन

दिन उल्लासमय रूपमा विताेस्

काठमाडाैं, असार २८– शुभदिन ह्यासट्यागमा यहाँहरूलार्इ स्वागत छ।  
Suvadin Desk 574 0
Jul 12, 2017
दिन उल्लासमय रूपमा विताेस्

खुसीकाे व्यापार गराेस्, नाफाघाटाकाे हिसाव नगराेस्

जिन्दगीमा कोहि यस्तो`पाइलट´ होस , जसले हरेक दिन उडाइदियोस जिन्दगीमा खुसीका रङहरु , सक्सेसफुल्ली ल्यान्ड गरिदियोस हरेक अफ्ट्यारा परिस्थिति
Suvadin Desk 686 0
Jul 11, 2017
खुसीकाे व्यापार गराेस्, नाफाघाटाकाे हिसाव नगराेस्

‘राष्ट्रपतिलाई १६ करोडको गाडी चाहिदैन् भनौं’

कुनै नारी १६ करोडको गाडी चढ्ने धृष्टता गर्छन त कोही नारी छाउपाडीमै मर्छन हाम्रो नेपालमा।
Suvadin Desk 532 0
Jul 10, 2017
‘राष्ट्रपतिलाई १६ करोडको गाडी चाहिदैन् भनौं’

बाेल्न सिकाउने प्रथम गुरू अामाबुवा

कहिलेकाहीँ बाटो छेउको ढुंगा पनि गुरु बनिदिन्छ, ठेस लगाएर लडाउछ अनि उठ्न सिकाउछ, ध्यान दिन सिकाउछ!! सम्पूर्ण गुरुहरु प्रति हार्दिक नमन!
Suvadin Desk 766 0
Jul 09, 2017
बाेल्न सिकाउने प्रथम गुरू अामाबुवा

मन पराउनु र माया गर्नुमा फरक छ, प्रिय

काठमाडाैं, असार २३–शुभदिन ह्यासट्यागमा यहाँहरूलार्इ स्वागत छ।
Suvadin Desk 1.1k 0
Jul 07, 2017
मन पराउनु र माया गर्नुमा फरक छ, प्रिय

साझा सवालमा देउवालार्इ ‘तताउने’ युवा काे हुन् ?

सामाजिक सञ्जालमा गएकाे अाइतबारकाे साझा सवालकाे चर्चा अझै सेलाएकाे छैन। कार्यक्रममा साेधिएकाे प्रश्नप्रति अाक्राेशित प्रधानमन्त्रीलार्इ सामाजिक सञ्जाल प्रयाेग कर्ताहरूले निकै नै अालाेचना गरिरहेका छन्।...
रमण पनेरू 5.7k 0
Jul 06, 2017
साझा सवालमा देउवालार्इ ‘तताउने’ युवा काे हुन् ?

अाफ्नै देश किन दुख्दैन?

अभिनयमा कुनै कमि हुँदैन तर खगेन्द्रले पशुपति प्रसाद र टलक जङ्ग भर्सेस टुल्केमा पाको जस्तो सफलता विषयवस्तुको हिसाबले धनपतीले दिन्न कि झैं लाछ
Suvadin Desk 741 0
Jul 06, 2017
अाफ्नै देश किन दुख्दैन?

ट्वीटरमा ‘गढ’ कब्जाको चर्चा

कांग्रेसको गढ एमालेको कब्जामा एमालेको गढ कांग्रेसको कब्जामा थोडा ती नेता त्यो स्थानमा टेक्छन् र अरुबेला तिनको कब्जामा हुनु निर्वाचनमा ।
Suvadin Desk 532 0
Jul 05, 2017
ट्वीटरमा ‘गढ’ कब्जाको चर्चा

६ उत्कृष्ट भनाइहरू

१. काममा व्यस्त व्यक्तिसँग आँशु बगाउने समय हुन्न। - चाणक्य २. प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो। - सैलस्ट ३. जीवन बाँच्नका लागि होइन, श्रेष्ठ बन्नका लागि हुनुपर्दछ। -मार्सल ४. रिस...
Suvadin Desk 1.3k 0
Jul 05, 2017
६ उत्कृष्ट भनाइहरू

यी १० जादुमयी मन्त्र, जसले तपाईको सफलताको कथा बुन्...

कहिलेकाँही  जति प्रयास गर्दा पनि सफल नहुँदा हामीलाई लाग्ने गर्छ कि कुनै जादुको छडी भएदेखि हामी कति सजिलै आफ्नो इच्छाहरु पूरा गर्न सक्थ्यौं होला। तर, जादुको छडी नभएर के भयो त केही त्यस्ता सफलताका सूत्र...
Suvadin Desk 1.2k 0
Jul 03, 2017
यी १० जादुमयी मन्त्र, जसले तपाईको सफलताको कथा बुन्नेछन्

अनुभुति: मतदान गर्न नपाएकाेमा पछुताे

मतदाधिकारकाे प्रयाेगका लागि अाफ्नाे स्थायी बसाेबास भएकाे स्थानमै जानुपर्छ, निर्वाचन अायाेगद्वारा जारी हुने फाेटाेसहितकाे मतदाता नामावली त अनिवार्य नै रह्याे।  तर, म पढाइकाे शिलशिलामा गाउँभन्दा हजाराैं...
Santosh Raj Panday 750 0
Jun 29, 2017
अनुभुति: मतदान गर्न नपाएकाेमा पछुताे

ट्वीटरमा धान दिवसकाे चर्चा

दोकानको पोका दही र झुरुमझुरुम गर्नी दोकानकै चिउराले असार पन्ध्र मानिन्छ यहाँ।
Suvadin Desk 503 0
Jun 29, 2017
ट्वीटरमा धान दिवसकाे चर्चा

जीवनज्योति मतदान केन्द्रमा जे देखियाे, फोटो कथा

मतदान केन्द्र अन्तर्गत एक हजार पाँच सय ७१ मतदाता रहेकोमा पुरुष भन्दा महिला मतदाताको उत्साहपूर्ण सहभागिता देखियो।  बर्खाको समय धान रोपाइँलाई थाँति राखेर पनि मतदाता जनप्रतिनिधि चयन गर्न लालायित देखिन्थ...
Yam Bahadur Bam 4.8k 81
Jun 28, 2017
जीवनज्योति मतदान केन्द्रमा जे देखियाे, फोटो कथा

मुकेश अम्बानीका सफलताका ९ सुत्र

संसारमा सबै मानिसहरु धनी बन्न चाहन्छन्। तर, केही व्यक्तिले मात्रै आफ्नो सपना पूरा गर्छन्। भारतका धनाढ्य मुकेश अम्बानी पनि त्यस्ता थोरै व्यक्तिमा पर्छन्। बाबुले कमाएको धनलाई उनले आफ्नो मिहिनत र लगनशिलत...
Suvadin Desk 1k 0
Jun 28, 2017
मुकेश अम्बानीका सफलताका ९ सुत्र

आज विद्यालय किन बन्द?

बन्द, त्यो पनि प्राय: बालबालिका पढ्ने विद्यालय- यो बाहेक राजनीतिक असन्तुष्टि पोख्ने अरु कुनै उपाय यिन्ले कहिल्यै नजान्ने भए।
Suvadin Desk 1.6k 0
Jun 27, 2017
आज विद्यालय किन बन्द?

ट्वीटरमा चर्चाः मोटरसाइकल चालक ध्वनी प्रदुषण बढाउ...

बिगत १ महिनादेखि याद गर्दैछु । 'नो हर्न' नियम बेवास्ता गर्दै मुख्यत: मोटरसाइकल चालकहरु ध्वनी प्रदुषण बढाउंदैछन् । @valleytraffic को ध्यान ?
Suvadin Desk 578 0
Jun 26, 2017
ट्वीटरमा चर्चाः मोटरसाइकल चालक ध्वनी प्रदुषण बढाउदैछन्

अाज वर्षाकाे सम्भावना

भाषणले जनता मक्ख पार्ने नेताहरु एक दुइ पटक मन्त्रि भयपछि थाहा हुन्छ व्यवहारले पनि मक्ख पार्न सक्दो रह्चन कि रहनन भनेर ...
Suvadin Desk 799 0
Jun 25, 2017
अाज वर्षाकाे सम्भावना

बल्ल ‘असारे विकास’ हुँदैछ

धन्न आँसु हुन्छन् र मनमा कति पीडा छ भनेर केही मात्रामा अरुलाई देखाउन सकिन्छ नत्र मनको पीडा शब्दमा मात्रै व्यक्त गरेर कहाँ बुझाउन सकिन्छ र !
Suvadin Desk 691 0
Jun 22, 2017
बल्ल ‘असारे विकास’ हुँदैछ

मेयरका उम्मेदवारलाई जर्मनीबाट खुलापत्र

विकास जसले गरे पनि जनतालाई उत्तिकै लाभ मिल्छ त्यसैले अवको बहस कुन पार्टीले गर्याे भन्दा पनि के गर्याे भन्ने होस्। उमेद्वारहरुले पनि खुला मनले सबैका सुझावहरु सुनुन्। हामी सबैले फरकफरक अवसर पाएकाले फरकफ...
रमण पनेरू 3.6k 0
Jun 21, 2017
मेयरका उम्मेदवारलाई जर्मनीबाट खुलापत्र

ट्वीटरमा प्रश्न: ताताेपानी नाका कहिले खुल्छ?

चीनले पुनर्निर्माणपछि तातोपानी नाका खुल्छ भन्न छाडेको छैन। तर कहिले हो? उताको काम गराइमा पनि नेपालकै हावा लागेको हो? की अरु नै कुरा छ?
Suvadin Desk 553 0
Jun 21, 2017
ट्वीटरमा प्रश्न: ताताेपानी नाका कहिले खुल्छ?

धनगढी उपमहानगरमा एमालेले बाजी मार्ला त?

एमालेले भने धनगढीमा जित सुनिश्चित भएको दाबी गरेको छ। उम्मेदवार जोशी भन्छन्, ‘देशभर एमालेको पक्षमा जनलहर छ। धनगढीमा पनि हामी जित्छौ.।’ पहिलो चरणको स्थानीय तहको निर्वाचनमा एमालेले सहरी क्षेत्रका स्थानीय...
Suvadin Desk 1.5k 5
Jun 20, 2017
धनगढी उपमहानगरमा एमालेले बाजी मार्ला त?

‘शौचालय सफा गर्नु तपाईको अधिकार हो लेखेछन्’

काठमाडाैं, असार ६– शुभदिन ह्यासट्यागमा यहाँहरूलार्इ स्वागत छ। ट्वीटरमा तपार्इले प्रस्तुत गरेका विचार लिएर अाएका छाैं।
Suvadin Desk 1k 0
Jun 20, 2017
‘शौचालय सफा गर्नु तपाईको अधिकार हो लेखेछन्’

अन्य दलकाे १५ प्रतिशत भाेट ल्याउछु : नृप वड

धनगढीलाई व्यवस्थित सहरीकरण बनाउनु, डुबान र कटान नियन्त्रण, सार्वजनिक जमिन अतिक्रमण नियन्त्रण मतदाताका प्रमुख माग हुन्। र, दलका उम्मेदवारले पनि ती मागलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन्। 
Angad Singh 6.7k 39
Jun 19, 2017
अन्य दलकाे १५ प्रतिशत भाेट ल्याउछु : नृप वड