Suvadin, Home

गणेशकाे गनगन

एक दिन जब म धनी बन्छु नि, तब जाडोमा नुहाउनको लागि एक जना असिस्टेन्ट राख्छु। कार्यक्षेत्र : बाथरूम।   काम : दिनको दुई पटक ‘मेरो साटो नुहाउने’। 
गणेशकाे गनगन

ज्ञानेन्द्र शाहको ‘आउट् डेटेड्’ ऊर्जा

ज्ञानेन्द्र शाह को थिए, को हुन् र के भए भन्ने कुरो इतिहासको एउटा गाथा हो। इतिहासमा उनी एक राजा थिए। वर्तमानमा उनी एक नागरिक हुन्। इतिहासमा शक्तिकेन्द्रका स्थानमा उनको मुकुटधारी शिर ठाडो थियो। त्यो उनक...
Suvadin Correspondent 1k 0
Jan 01, 2017
ज्ञानेन्द्र शाहको ‘आउट् डेटेड्’ ऊर्जा

कालो बुर्काभित्र विमला दिदी

विमला दिदीले सत्र वर्षको अवधि साउदीमा सक्नु भनेको नेपालको एउटा गतिलो तागत त्यतिकै तुहेर जानु हो। अहिले पनि यी दिदी यहाँ कालो बुर्काको खोलभित्र आफ्नो सेवाको भावना करैले छिपाएर बसेकी छिन्।
Suvadin Correspondent 880 0
Dec 31, 2016
कालो बुर्काभित्र विमला दिदी

यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’

सबै मिलेर दर्जिनी बज्यैलाई दिसाको झोलपानीले नुहाउने, कालो मोसो दल्ने अनि ढुङ्गा हान्दै गाउँबाट खेद्ने सल्लाह गरे। बिर्खे दाइले ब्याट्रीको कालो धुलो निकालेर मोसो बनाए। दिसाले नुहाएकी बज्यैलाई चियाबाजेल...
Suvadin Correspondent 1.9k 0
Dec 31, 2016
यसरी ठहर्याइयो दर्जिनी बज्यैलाई ‘बोक्सी’

पृथ्वीनारायण शाहको जन्मदिन किन मनाउने?

पृथ्वीनारायण रणनीति र कूटनीतिका चतुर खेलाडी थिए। उनको रणनीतिक र कूटनीतिक कौशलताकै कारण तुलनात्मक रुपमा बलिया काठमाडौं उपत्यकाका राज्यहरू जितेका हुन्। तर, विजेता र सफल हुँदैमा असल हुन जरुरी छैन। उपत्यक...
Suvadin  1.1k 0
Dec 26, 2016
पृथ्वीनारायण शाहको जन्मदिन किन मनाउने?

शुभदिन

।। नौला–नौला प्रविधिसँगमा खेल्न सक्ने समाज ।। ।। उत्कण्ठा ली समय–गतिमा मस्त घुल्ने समाज ।। ।। आकाङ्क्षाको प्रगति तिनमा भेटिने हुन्छ शान ।। ।। राम्रो हाम्रो शुभदिनसँगै खुल्न थाल्यो बिहान ।।।१।...
Suvadin  1.5k 0
Dec 25, 2016
शुभदिन

जीवनबोध

म कल्पनारहित एकाकारको घनिभूत आकर्षणले खिचिएको थिएँ । कुनै अर्को विपरीत शक्तिले तानेको पनि थियो होला तर म एकोहोरो केन्द्रीकृत हुँदै थिएँ । दुई शक्तिबीचको सङ्घर्षमा म टुक्रिँदै गइरहेको थिएँ । जति खण्डित...
Bhashkar Bhandari 11.1k 0
Dec 23, 2016
जीवनबोध