Suvadin, Home

महाकवि लक्ष्मीप्रशाद देवकोटा

देवकोटा चौध भाषा बुझ्थे। उनले दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै ‘मुनामदन’ लेखे। देवकोटा दूरदर्शी थिए। कुनै बेला उनले ‘उद्देश्य के लिनु? उडी छुनु चन्द्र एक।’ कविता लेख्ता धेरैले उनलाई तरंगी भने। त...
Suvadin Desk 538 0
May 25, 2017
महाकवि लक्ष्मीप्रशाद देवकोटा

नीति कथाः दियो

तेलले ढाडिएको एउटा दियो थियो। ऊ निक्कै चहकिलो भएर बलिरहेको थियो। उसले, ‘मैले सूर्यले भन्दा धेरै उज्यालो दिन्छु’ भनेर घमण्ड गर्यो। त्यही बेला एक झोंक्का हावा चल्यो। दियो झ्याप्पै निभ्यो। दि...
Suvadin Desk 500 0
May 25, 2017
नीति कथाः दियो

त्यो कालो रात

जहानको उत्तरले बुढा खिस्रिक्क परे। निदाउने उपक्रममा लागे। तर, किन हो कुन्नी निदाउनै सकेनन्। ओल्टेकोल्टे फेर्दैमा समय घर्किरहेको थियो। ‘ए बुढा ढोका खोल। कसैले होसियारी नगर्ला। हामीले घर घेरिसकेका छौं।...
Suvadin Desk 438 0
May 25, 2017
त्यो कालो रात

बोल्ने कला

यस पटक उसलाई आफूले बोल्दा केहि गल्ती भएको आभाष भएछ र उनले आफूलाई प्रष्ट पार्ने हेतुले भने  मैले उनीहरूलाई लक्षित गरेर त्यसो भनेको होइन्। तर, उनको य वाक्यको पनि अर्कै अर्थ निक्ल्यो । बाँकी १० जनाले सोच...
Suvadin Desk 454 0
May 24, 2017
बोल्ने कला

चिया बोक्ने बालक

अकस्मातको यो सोधाईले बालक झस्कियो। अक्क न बक्क पर्यो। चियाको गिलास टेबुलमा राख्दा झुकेको उसको अनुहार ठाडो पार्यो र फिस्स हाँस्यो मात्रै। उसले केही जवाफ दिएन। उल्टै प्रतिप्रश्न गर्यो,‘तपाईलाई किन चाहिय...
Suvadin Desk 471 0
May 24, 2017
चिया बोक्ने बालक

मोतिराम भट्ट

विसं १९४० देखि १९७६ सम्मको नेपाली साहित्यको एउटा बेग्लै युग कायम गरेका थिए, भट्टले। उनी नेपाली साहित्यकाशमा भानुभक्तपछि आउने सशक्त हस्ताक्षर थिए। उनलाई समालोचना लेखनको सुरुवाती जस पनि जान्छ। उनले विसं...
Suvadin Desk 556 0
May 23, 2017
मोतिराम भट्ट

धरहरासँगै ढले मन

गाउँको स्कुल । एकनासे सल्लेरी वन पार गरेपछि टाढैबाट देखिन्थ्यो, टिलिक्कको स्कुल। पहिला कमेरो र रातो माटोले लिपिएको स्कुल केहि बर्षअघि सिमेन्टको प्लाष्टर गरेर सेतो चुना लगाइएको थियो। रिठे खोला बाट विद्...
Suvadin Desk 396 0
May 23, 2017
धरहरासँगै ढले मन

धुवा आयो भने प्रजा दु:खी हुन्छन्

राजाको हुकुम भएछ पहरेहरुलाई, यदी कुनै घरधुरी बाट धुवा निस्केको छ भने त्यो घरमा केहि पाकेको छ भन्ने जान्नु र त्यसलाई पक्रेर म कहाँ ल्याउनु। दिन बिते। हप्ता बिते। महिना बिते। बर्ष बिते। कहिँ कतै कसैको घ...
Suvadin Desk 589 0
May 22, 2017
धुवा आयो भने प्रजा दु:खी हुन्छन्

बदलियो गाउँ, फेरिए भाका

‘खै अब त्यस्ता दिन कहाँ रहे र?’ आर्यन गमिरहेको थियो। तर, बाहिरको किरिङमिरिङ र होहल्लाले उसको एकाग्रता भंग भयो। ‘लौ चिसो पानी लिउँ है...’ कोही बसको झ्याल नजिकै आएर करायो।
Suvadin Desk 467 0
May 22, 2017
बदलियो गाउँ, फेरिए भाका

राजधानीको बसाइँमा साइँलीको साथ

राजधानीको बसाइँ यादगार त बनायौँ नै। खै के थाहा समय अगाडि कहाँसम्म जाने हो? बस तिमीले देखाएको विश्वासको उपज हो। झै लाग्छ अबको राजधानीको बसाइँ।
Suvadin Desk 736 9
May 22, 2017
राजधानीको बसाइँमा साइँलीको साथ

Good Morning

One small positive thought in the morning can change your whole day.
Suvadin Media 448 0
May 22, 2017
Good Morning

मेराे कथा (भाग १)

जे होस्, मेराे नाम लेखपाल हाे र मैले जिन्दगीका केही तिता मिठा पलहरु विभिन्न श्रृखंलाहरुबाट तपाईहरुसँग साट्ने प्रयास गर्दैछु । हरेक मान्छेको जिन्दगीमा आ आफ्नै कथा हुन्छन् । दुई दशक लामो जिन्दगीमा मेरो...
Lekhpal Khatri 1.2k 8
May 21, 2017
मेराे कथा (भाग १)

अनि आँखा खुल्यो

एकादेशमा एउटा भिखारी थियो। भिख माँग्न जाँदा उ सधैं राजाको महल अगाडि उभिएर जोडजोडसँग चिच्याउँथ्यो, ‘हे भगवान ! तैंले मलाई भिखारी बनाइस। अनि यो मान्छेलाई राजा। तँ जतिको निष्ठुरी कोहि छैन्। उसलाई महल, गा...
Suvadin Desk 374 0
May 21, 2017
अनि आँखा खुल्यो

आर्यनको काठमाडौं यात्रा

राजधानीको पहिलो यात्रा थियो। उ खुसीले फुरुंग थियो। त्यही खुसीमा एक फन्को गाउँ घुम्न भ्याएको थियो। संगैका दौतरीहरुलाई गफ दियो ‘म काठमाडौं जादै छु नि ?’ गाउँको माथिल्लो देखि पुछारका सबै घरमा पुग्यो, आर्...
Suvadin Desk 704 0
May 21, 2017
आर्यनको काठमाडौं यात्रा

यस्तो छ बुद्धको जीवनी तथा उपदेशहरू

जन्मोत्सव समारोहमा साधु, द्रष्टा आसितले आफू बसेको पहाडको निवासबाट यो बच्चा या त एउटा महान् राजा या त पवित्र व्यक्ति बन्नेछ भनेर घोषणा गरेका थिए। शुद्धोदनले पाँचौ दिनमा एउटा नामाकरण समारोह गर्नुभएको थि...
Suvadin Desk 1k 0
May 10, 2017
यस्तो छ बुद्धको जीवनी तथा उपदेशहरू

शुभ देश (भाग-१८, अन्तिम भाग )

म चितवनमा हुँदा बिहान १० बजे सुगरिकाले गर्भवतीका लक्षणबारेकोे खबर दिएकी थिइन्। ममा सृजनाको रंग पोतीएको थियो, युगल जीवनमा कोपिला पलाएको थियो र हर्ष हृदयकाे खेत कान्लामा तामाको गाग्रीभरी छचल्किएर बसेका...
Sanat Neupane 1.6k 0
May 06, 2017
शुभ देश (भाग-१८, अन्तिम भाग )

Being wealthy without being rich

I want to live an abundant life. I want to live to an old age knowing that my years were full of rich experiences and that I spent them doing something that matters. I’m guessing you do too....
Vikrant Bhatt 723 0
May 05, 2017
Being wealthy without being rich

आउ नेता, भोटको होली खेलौं

आउ नेता, भोटको होली खेलौं   तिमी भन्दै जाउ, मेरो भोटले म कसकस्लाई रंगाऔं तिमी भनिदेउ मात्र, म त्यसैलाई नै रङ्गाउछु मेरो तिमीसँगको आशा, तिमी समर्पण सम्झ तिमी रामलाई भन, तिमी रावणल...
Sanat Neupane 1.2k 0
May 05, 2017
आउ नेता, भोटको होली खेलौं

शुभ देश (भाग-१७)

मैले सुर्खेतका गोविन्द कोइरालाको मन्त्रमुग्ध गराउने भाषण र सुझाव मिस गरेछु। मैले नेपालगन्जका मुस्तफा हसन कुरैसीका शायरीहरू मिस गरेछु। मैले नेपालगन्जकै लल्लु गुप्ता चाट पसलका चाटहरू मिस गरेछु। अनि बुटव...
Sanat Neupane 1.2k 0
May 02, 2017
शुभ देश (भाग-१७)

शुभ देश (भाग-१६ )

सुगरिकाको कल आयो। ऊ ज्यादै अस्वस्थ भइछ। अस्पताल लानुपर्ने भएछ। उसलाई साधारण अस्वस्थता थियो। तर, अब मैले ढिलो गर्नु हुन्न। टिम सुर्खेत गयो। मैले काठमाडौँको फ्लाइट समातेँ। 
Sanat Neupane 1.2k 0
Apr 29, 2017
शुभ देश (भाग-१६ )

ओझेलमा जयपृथ्वीबहादुर सिंहका ‘लोक कल्याणकारी विचार...

सिंहले नेपालको शिक्षा क्षेत्रमा ठूलो योगदान पुर्याएका छन्। सबै नेपालीका छोराछोरीले पढ्न पाउन् भन्ने भावनाले नेपाली भाषाको पहिलो पुस्तक ‘अक्षराङ्क’ १९५८ लेखेका थिए, उनले। जसमा क, ख ए, बी सी तथा अ, आ, ग...
Santosh Raj Pandey 4.9k 13
Apr 29, 2017
ओझेलमा जयपृथ्वीबहादुर सिंहका ‘लोक कल्याणकारी विचार’

शुभ देश (भाग-१५)

मानिसमा धर्म अझै पनि बाँकी छ। फलटुडेका एक पसले जोडी यसका प्रमाण हुन्। पूर्व रामेछापबाट ठेकेदारको अनुरोधमा यहाँ आएर भात होटेल खोलेका ती जोडीले जिआरको फिडब्याकको निम्तोमा त्यहाँको पानीको अभाव र प्रशासनक...
Sanat Neupane 376 0
Apr 28, 2017
शुभ देश (भाग-१५)

शुभ देश (भाग-१४ )

तारानाथ शर्माको घनघस्याको उकालोको कथा कुनै गफ होइन रहेछ। आफ्नो देशको हिउँमा आफ्नी आमाको अंगालोजतिकै न्यानो हुँदो रहेछ। म फुर्कीफुर्की चलिरहेथें एक्कासि आँशु आयो। सगरमाथामा पनि यही हिउँ छ नेपाली हिउँ ।...
Sanat Neupane 1.1k 0
Apr 27, 2017
शुभ देश (भाग-१४ )

‘भरियाको भूगोल’ लिएर दिनेश अधिकारी

कवि तथा गीतकार दिनेश अधिकारी नयाँ कृतिसहित पाठकमाझ प्रस्तुत हुने भएका छन्। पब्लिकेशन्स नेपालयद्वारा प्रकाशित उनको काव्यकृति ‘भरियाको भूगोल’ यसै शुक्रबार, वैशाख १५ गते सार्वजनिक हुँदैछ। करिब तीन वर्षको...
Suvadin Desk 385 0
Apr 26, 2017
‘भरियाको भूगोल’ लिएर दिनेश अधिकारी

शुभ देश (भाग-१३)

जिआरएल आज पुटुरपुटुर बोलिरहेछन्। उनले आफू टिबेटबाट फर्कंदाको चिनियाँ एअर होस्टेसको उद्घोषणको एक्टिङ गरे। ‘लितिज एन जिन्तालमिन, वेलकम अबोर्ड... नाउ आउर फलाइत विद तेक यु तु च्यातामान्डू,’ हामी खित्का छो...
Sanat Neupane 869 0
Apr 26, 2017
शुभ देश (भाग-१३)

नजन्मिएकी छोरी

कति कथा सुरू हुनुअगाबै सकिँदो रहेछ। म आज त्यही कथा लेख्दै छु। जुन कथा सुरु नै भएको छैन तर अहिले समाप्त भइसकेको छ। हो यो कथा नजन्मिएकी छोरीको कथा हो। उनले मैले जसरी कहिल्यै अब आफ्नो कथा लेख्न पाउने छैन...
Sirjana Basnet 981 1
Apr 26, 2017
नजन्मिएकी छोरी

नआऊ माताऔंसी मलाई रुवाउन

जहाँ म जन्मिएँ, हुर्किएँ, पढेँ, बढेँ, त्यो गाउँमा बा–आमा नहुने हामी मात्र थियौ, मेरो उमेरका सबै साथीभाइ आफन्त सबैका बा–आमा थिए। स्कुल जाँदा आउँदा आफ्नी आमाका कुरा गरेर थाक्दैनथे। आमाले यो किन्दिनँ, बा...
Anjana KC 3.3k 88
Apr 26, 2017
नआऊ माताऔंसी मलाई रुवाउन

शुभ देश (भाग-१२)

खोई, त्यो जगलीपनसँग त्यो पुलको आर्किटेक्चरको संवाद। सब धमिलिएछ। उतिबेला कर्णाली जंगल र त्यो पुल इक्विलिब्रियम बनाएर बसेथे। वाइल्डरनेस, जीवन र कलाकारिताको संयोग आज यहाँ त्यो छैन। यहाँ विकास भएको छ। अब...
Sanat Neupane 853 2
Apr 25, 2017
शुभ देश (भाग-१२)

शुभ देश (भाग-११ )

पत्रपत्र परेर परपरसम्म देखिने स्ट्रेचसम्म डाँडाहरू फिँजिएका, थुपुक्क–थुपुक्क बस्दै राप्ती र सूर्यको प्रेम उत्सर्गमा रातो सूर्यले राप्तीका हरेक छाललाई हिरा छरिदिएजस्तो। हरिया डाँडाहरू देखेपछि नदेखिएझैं...
Sanat Neupane 1.4k 0
Apr 24, 2017
शुभ देश (भाग-११ )

शुभ देश (भाग-१० )

चुनाव गर्ने हैन, एउटा बुद्धिमान् हात्तीलाई फूलमाला दिएर नेता चुनाउन बाँकी छ। हामी चुन्नुमा पछाडि छौँ कि यो पूर्वाग्रहरहित जनावरभन्दा?
Sanat Neupane 1.4k 0
Apr 23, 2017
शुभ देश (भाग-१० )