Suvadin, Home

Infotice.....

Find information about products and services around you.

BANK & FINANCE

Info Post By

Suva Admin

Confident
  • Feb 17, 2017 16:43
  • 358 

Categories


काँक्रेबिहार बिकास बैँकमा

Development bank in Nepal

काँक्रेबिहार बिकास बैँकमा स्वागत छ ।

नेपाल सरकारले लागू गरेको खुल्ला उदार अर्थनीति बमोजिम देशमा छरिएर रहेको पूँजीलाई एकत्रीत गरी उद्यमी व्यवसायीहरूलाई उत्पादनशील व्यवसाय स्थापना तथा विकास–विस्तार र क्षमता एवं उत्पादकत्व वृद्धिका लागि साधन  जुटाउन औद्योगिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याई रोजगारको अवसर श्रृजना गर्ने उद्देश्यले गुणस्तरीय तथा भरपर्दो वित्तीय सेवा उपलब्ध गराउन नेपाल राष्ट्र बैंक ऐन, २०५८ तथा बैंक तथा वित्तीय संस्था ऐन २०६३ अनुसार दर्ता गरी यस मध्यपश्चिमाञ्चल विकासक्षेत्रको सदरमुकाम वीरेन्द्रनगर, सुर्खेतमा स्थापना भएको काँक्रेविहार विकास बैंक लि. ‘ख’ वर्गको विकास बैंक (वित्तीय संस्था) हो ।

Kankrebihar Bikash Bank Limited

Birendranagar-6, Surkhet, Nepal
Phone: + (977) 83 524432
Fax : + (977) 83 524472
Email : info@kbbl.com.np
Website : www.kbbl.com.np