Suvadin, Home
Citizen Bank 422.1k

Cover Image

सुनको भाउ बढ्यो 

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ। 

काठमाडौं,५ फागुन-साताको पहिलो दिन आइतबार सुनको भाउ ४०० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलमा ६२ हजार ५०० मा कारोबार भइरहेको छ। 

साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलमा ६२ हजार १०० मा कारोबार भएको थियो। यस्तै तेजावी सुन तोलमा ६२ हजार २०० मा कारोबार भइरहेको छ। 

यस्तै आज चाँदी रु ७७५ मा कारोबार भइरहेको छ।  यसअघि शुक्रबार सुनको भाउ तोलामा ७६५ मा कारोबार भएको थियो। 


 

More form the Internet

loading...