Suvadin, Home

एनएमबी बैंकको ऋणपत्र फागुन ३० बाट

बैंकले कुल एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने छ। कुल ३ अर्बको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ। प्रति कित्ता १००० रुपैयाँ दरमा सामुहिक लगानी कोषलाई ६० हजार कित्ता र सर्वसाधारणको लागि ११ लाख ४० हजार कित्ता छुट्याइएको छ।

काठमाडौं,२१ फागुन-एनएमबी बैंकले फागुन ३० गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ। बैंकले बार्षिक १० प्रतिशत व्याज दिने गरी १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको

बैंकले कुल एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने छ। कुल ३ अर्बको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ। प्रति कित्ता १००० रुपैयाँ दरमा सामुहिक लगानी कोषलाई ६० हजार कित्ता र सर्वसाधारणको लागि ११ लाख ४० हजार कित्ता छुट्याइएको छ।

हो।छिटोमा चैत ४ गतेसम्म र पहिलो चरणमा बिक्री हुन नसकेमा ढिलोमा चैत १४ गतेसम्म निष्काशन तथा बिक्री खुला गर्नेछ। सर्वसाधारणले न्युनतम २५ कित्ता र अधिकतम १२ लाख कित्तासम्मको लागि आवदेन दिन पाउने छन्। 


 

More form the Internet

loading...