Suvadin, Home

गर्मीमा फस्टाउँदै तरबुजा व्यापार

यो याममा सो हिमालमा भएको यो पहिलो आरोहण हो। यो आरोहणसँगै वर्षमा केही दिन मात्र अनुकूल हुने सगरमाथाको मौसम खुलेको अधिकारीहरूले बताएका छन्।

नेपालगन्ज, बैशाख ३१ - गर्मी मौसममा तरबुजा खान सबैलाई मन पछ । तरबुजा स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मौसमी फल मानिन्छ  । विशेषगरि तराई क्षेत्रमा यसको राम्रो उत्पादन हुन्छ ।     
यसैबीच नेपालगन्जको अधिकतम् तापक्रम ४३.५ डिग्री सेल्सियस छ।यहाँ गर्मीको पारो बढेसँगै तरबुजाको व्यापार पनि उकालो लागेको छ। नगरमा दैनिक ६० क्वीन्टल तरबुजा खपत भइरहेको थोक व्यापारी बताउँछन्।

नेपालगन्जको पुष्पलाल, धम्बोझी, वीपी, गणेशमान, चारवाहिनी चोकलगायत खजुरा रोड र सुर्खेत रोड वरिपरी ठेलामा तरबुजा र काँक्राको व्यापार ह्वात्तै बढेको छ। 

   
  

 


 

More form the Internet

loading...