Suvadin, Home

डिभीकाे नतिजा सार्वजनिक, यसरी हेर्नुहोस्

नतिजा हेर्न डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ। डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त नहुने जनाइएको छ। 
अमेरिकाकाे झन्डा।

काठमाडाैं, वैशाख २०–अमेरिकाले गत वर्ष खोलेको अमेरिकी डाइर्भ्सिटी भिसा (इडिभी) २०१८ को  नतिजा सार्वजनिक भएको छ। 

नतिजा हेर्न डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु अनिवार्य मानिएको छ। डिभी परेको वा नपरेको भन्नेबारे इमेल अथवा अन्य माध्यमद्वारा जानकारी भने प्राप्त नहुने जनाइएको छ। 

अमेरिकाले गत वर्ष ४ अक्टोबर देखि ७ नोभेम्बरसम्म डिभीका लागि माग गरेको आवेदनकोे नतिजा मंगलबार राति सार्वजनिक भएको हो। 

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस्। 
 


 

More form the Internet

loading...