Suvadin, Home

सानिमा बैंककाे चिप प्रविधिमा कार्ड

 

सानिमा बैंकले आफ्ना ग्राहकहरुका लागि चिप प्रविधिमा आधारित डोमेस्टिक डेबिट, क्रेडिट र डलरडेबिट, ट्राभल कार्डहरु यहि मंसिर १६, बिहीबार देखि प्रयोगमा ल्याउदैे छ । यी चिपकार्डहरु एटिएम तथा पाेस मेसिनहरुमा कारोबार गर्न अझ सुरक्षित छन् । नयाँ प्रविधिमा आधारित यी चिपकार्डहरुबाट ग्राहकहरुले ढुक्क भई सुरक्षित कारोबार गर्न सक्नेछन ।

चिप बेस कार्डबाट कारोबार गर्दा यसमा प्रयोग भएको चिपले प्रत्येक कारोबारमा नयाँ कोड सिर्जना गर्ने र सोही कोड पुनःप्रयोग गर्न नसकिने भएकाले कारोबारहरु बढी सुरक्षित हुन्छन् ।
बैंकले छिट्टै डलर क्रेडिट कार्ड जारी गर्ने योजना लिएको छ ।
 


 

More form the Internet

loading...