Suvadin, Home

Cover Image

फेरि बढ्यो सुनको मूल्य 

केही दिन यता फेरि सुनको मूल्यमा उतारचढाव देखिएको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ फेरि बढेको छ । 

काठमाडौं । केही दिन यता फेरि सुनको मूल्यमा उतारचढाव देखिएको छ । केही दिनदेखि निरन्तर ओरालो लाग्दै आएको सुनको भाउ फेरि बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) ७५ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा ३ सय रुपैयाँले बढेर ७५ हजार ३ सय पुगेको छ ।

केही दिनअघि प्रतितोला ७६ हजार ५ सयसम्म पुगेको सुन घटेर ७५ हजार रुपैयाँमा आएको थियो । तर, आज भने बढेर ७५ हजार ३ सय पुगेको छ ।


 

More form the Internet

loading...