Suvadin, Home

Cover Image

फेरी तोलामै दुई सयले बढ्यो सुनको मूल्य

शुक्रबार सुनको मूल्य फेरी दुई सयले बढेको छ । बिहीबार ७५ हजारमा कारोबार भएको सुन आज २ सयले बढेर ७५ हजार २ सय पुगेको हो ।

काठमाडौं । शुक्रबार सुनको मूल्य फेरी दुई सयले बढेको छ । बिहीबार ७५ हजारमा कारोबार भएको सुन आज २ सयले बढेर ७५ हजार २ सय पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजाबी सुनको मूल्य ७४ हजार ९ सयमा कायम भएको छ ।

त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


 

More form the Internet

loading...