Suvadin, Home

Cover Image

तोलामा पाँच सयले बढ्यो सुनको मूल्य

सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । 

काठमाडौं । सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपैयाँले बढेको छ । 

सोमबार सुन तोलाको ७७ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आइतबार सुन तोलामा १५ सय रुपैयाँ घटेर ७७ हजारमा कारोबार भएको थियो ।

चाँदी भने सोमबारको जस्तै तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।


 

More form the Internet

loading...